Wednesday, September 21, 2011
ट्रक अवैध रक्तचन्दन बरामद
सिन्धुपाल्ाचोक । सिन्धुपाल्ाचोकबाट चीनको तिब्बततर्फ निकासी गर्दै गरिएको एक ट्रक अवैध रक्तचन्दन बरामद गरेको छ । खाँडीचौर नजिकैबाट अँधेरीखोल्ाा प्रहरी चौकील्ो ल्ाुकाइछिपाई बिक्रीका ल्ाागि खासा ल्ौजाँदै गरेको ६ गोल्ािया अवैध रक्तचन्दन बरामद् गरेको हो । बा१ख ५६९३ नम्बरको ट्रकमा ल्ौजाँदै गरेको चन्दन गएराति बरामद गरिएको इप्रका बाह्रबिसेका एसपी राजुराम सुवाल्ाल्ो जानकारी दिनुभयो । सुवाल्ाका अनुसार चन्दन निकासीमा प्रयोग गरिएको ट्रक र त्यसका चाल्ाक सिन्धुपाल्चोक मर्मिन गाविस स्थायी घर भएका डुन्डुप तामाङल्ााई प्रहरील्ो चन्दनसँगै नियन्त्रणमा ल्ािएको छ । बरामद चन्दन आवश्यक कारबाहीका ल्ाागि जिल्ल्ाा वन कार्याल्ाय सिन्धुपाल्चोकलाई जिम्मा ल्ागाउने तयारी भइरहेको प्रहरील्ो जनाएको छ । यसअघि केही दिनअघि पनि प्रहरील्ो सिन्धुपाल्चोकबाटै रक्तचन्दन नियन्त्रणमा ल्ािएको थियो । चन्दन निकासीमा मिल्ोमतो रहेको रहस्य खुल्ोपछि केही जुनियर प्रहरी अधिकृतल्ााई निल्ाम्बन गरी थप कारबाही अगाडि बढाइएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment