Thursday, September 22, 2011

स्याङजामा एल्ााेभेरा खेति सुरु गरिने

स्याङजामा एल्ााेभेरा खेति सुरु गरिने
स्याङजा । स्याङजाको वाल्ािङमा रहेको रेडियो वाल्ािङको संचाल्ाक संस्था एजिको नेपाल्ा गैरसरकारी संस्थाल्ो एल्ााेभेरा र स्टेभिया खेति सुरु गर्ने भएको छ । जैविक कृषिको माध्यमबाट कृषकहरुको आर्थिक स्तर बृद्धि गरी स्याङ्जाको आर्थिक स्तर सुदृढ बनाउने उद्येश्यल्ो उक्त योजना ल्याएको संस्थाका अध्यक्ष जल्ोश्वर पाण्डेल्ो जानकारी दिनु भयो । एल्ााेभेरा र स्टेभिया खेति विकास विस्तार र अर्थोपार्जन बृद्धिको ल्ाागि कृषकहरु सम्ाक्ष उक्त योजना पुर्याउनको ल्ाागि एजिको नेपाल्ा गैरसरकारी संस्था मध्यस्थकर्ता रहनेगरी संस्थाल्ो पाम एग्रोटेक एण्ड बायो इनर्जी नेपाल्ा प्रा।ल्ाि। सँग सम्झौता भएको छ । यस अन्तर्गत आगामी कात्तिक महिनामा संचाल्ाक संस्था एजिको नेपाल्ाल्ो ६ हजार विरुवा ल्ागाउनुपर्ने सम्झौतामा उल्ल्ोख छ । यस्तै व्यवसायिक रुपमा खेति गर्न इच्छुक कृषकहरुद्धारा १ महिना भित्रमा १ ल्ााख विरुवाको खेति सुरु गरिने समेत संस्थाल्ो जनाएको छ । जैविक कृषि सन्तुल्ाित पर्यावरण र स्वच्छ वातावरण संस्थाको मूल्ा नारा भएकोल्ो सोही अनुरुप कार्य सुरुवात गरिएको सम्झौतापछि संस्थाका अध्यक्ष पाण्डेल्ो बताउनुभयो । उहाँका अनुशार कृषकको आर्थिक उत्थानमा सहयोग पुर्याउने उद्येश्यल्ो संचाल्ान गरिएको यस कार्यक्रमल्ो कृषकहरुल्ााई विरुवा प्राविधिक सहयोग र बजार व्यवस्थापन समेत गर्ने बताउनुभयो । राधाकृण्ण डुमे
प्रकोप व्यवस्थापन कार्यक्रम सम्पन्न
स्याङजा । स्याङ्जाको प्रकोप व्यावस्थापनको क्षेत्रमा भएको योजना कार्यक्रम प्रतिबद्धता चुनैती तथा अनुभवका बारेमा जिल्ल्ाा विकास समितिको कार्याल्ायका अन्र्तकि्रया कार्यक्रम सम्पन्न भएको थियो । यूएसआईडी अमेरीका दुतावासका वातावरण तथा विपत्त ब्यावस्थापन हेर्ने टोल्ाी प्रमुख ए सिजन टोकर ल्ागाएतको चार जनाको टोल्ाी र स्याङ्जाका संचार क्षेत्र निजी क्षेत्र सरकारी गौर सरकारी निकाय ल्ागाएतको सहभागितामा अन्र्तकि्रया भएको थियो । कार्यक्रममा प्रमुख जिल्ल्ाा अधिकारी डुल्ल्ाुराज बस्नेत जिल्ल्ाा बन अधिकृत जिवनाथ पौडेल्ल गैर सरकारी महासंघका अध्यक्ष रामचन्द्र गौतमनेपाल्ा रेडक्रस सोसााईटी स्याङजाका सभापती चन्द्रमणी पौडेल्ा आपसी सहयोग केन्द्रका अध्यक्ष रुकुमदत्त शर्मा थेकोफनका टोप बहादुर कार्की शर्मिल्ऽा शर्माल्ो दैबी प्रकोप र जोखिम ब्यवस्थापनका बारेमा बोल्ोका थिए । राधाकृण्ण डुम्रे

No comments:

Post a Comment