मेघा र सानिमा बैंकमा लफडा नै बढी
काठमाडौं । मेघा बैंक र सानिमा बिकास बैंक यतिबेला आन्तरिक किचलोमा फसेको छ । मेघा बैंकका सि।ई।ओ। अनिल शाहका कारण बैंक थप धरापमा पर्दै गएको छ भने सानिमा बिकास बैंकमा पनि सि।ई।ओ। कुमार लम्सालको असक्षमताले बैंकभित्र बबाल नै भएको छ । मेघाका शाहले आफु जुनसुकै बैंकमा जाँदा पनि गोठ नै बोकेर ब्यबस्थापनलाई खर्चिलो बनाउने गरेका छन । यतिबेला मेघा बैंकका तीन जना महाप्रबन्धकले काम भन्दा पनि तलब र सुविधामा बैंकलाई नोक्सानी पुर् याएका छन । महाप्रबन्धक रविना जोशी अनुपमा खुम्देली गोविन्द बहादुर गुरुङ्ग लगायतका कर्मचारीलाई रु। ७ लाख मासिक तलव र महङ्गो गाडी तेल सुविधा दिँदै बैंकलाई थला पारेका छन । उपलब्धि बिहीन कर्मचारी बोकी आफै समेत रु। १८ लाख सम्म तलव सुविधा भोग गर्ने शाह शेयरधनीलाई बार्षिक साधारण सभामा खाजामै सीमित तुल्याईदिएका छन । अब भने शेयरधनीले शाहको
लुटधन्दा टुलुटुलु हेरेर नबस्ने एक शेयरधनीले अभियान टाइम्सलाई बताएका छन । आफ्नो र गोठे टोलीको सेवालाई मुख्य ध्यान दिने शाहले यतिलाई महाप्रबन्धक रविना जोशीदेखि वाक्क समेत भएको समाचार स्रोतले बताएको छ । जोशी कार्यालय समयमा बढी बाहिरै हुन रुचाउने भएकाले शाहले कार्यालय समयमा खोज्दा समेत नभेटिएपछि उनी वाक्क भएका हुन । कार्यालय समयमा सम्बन्धित कामभन्दा ब्यक्तिगत काममा दौडिने शाह फेसन लगायतमा निकै सौखिन मानिने एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताए । शेयरधनीलाई खासै उपलब्धि दिन नसकेको मेघा बैंक काम गर्ने कर्मचारीभन्दा अनिल शाह निकटकालाई भने राम्रै तलव सुविधा प्रबन्ध गरेको जानकारीमा आएको छ । निकै ठूलो जोसको रुपमा उद्घाटन गरिएको मेघा बैंक मात्र अनिल शाह निकटकालाई फलिफाप भएको छ भने शेयर धनीहरको पुर्पुरोमा हात परेके छर्लङ्ग भईसकेको छ । स्टाण्डर्ड चार्टर बैंक होस् या नबील बैंकमा रहँदा होस ब्यक्तिगत स्वार्थमा रमाउने अनिल शाहलाई मेघा बैंकको नौटंकी भने नौलो होईन एक बैंकका सि।ई।ओ।लॆ नाम उल्लेख नगर्ने सर्तमा बताए । शाहले आफुमात्र नभई कमाउने टोली नै बोकेर हिँड्छन जतिसुकै चर्का कुरा गरेपनि बैंकलाई फस्टाउन दिँदैनन । आफु र आफ्नालाई मोज गराउन पाए शेयरधनीको कुनै मतलव नराख्ने उनको पुरानै स्वभाव रहेको बताए । यता ुकु वर्गका लागि दौडिएको सानिमा बिकास बैंकलाई नेपाल राष्ट्र बैंकले धोती लगाईदिएको छ । सि।ई।ओ।sुमार लम्साल सहायक महाप्रबन्धक तेज बहादुर चन्दका कारण बैंकको आन्तरिक अनुशासन खराब कर्जा तथा नातेदार र आसेपासेको ऋणको अनियमितता बढ्दो देखेपछि राष्ट्र बैंकले सानिमालाई ुकु वर्ग सम्बन्धि अगाडि बढाएको फाईल प्रकि्रयामा रोक मात्र लगाएन भैरहेको अबस्थालाई राम्रोसँग साचालन गर्न निर्देशन समेत गरेको समाचार स्रोतले बतायो । ुकु वर्गका लागि आवश्यक रकम रु। २ अर्ब जोहो गरेपनि बैंकको फितलो नीति देखेपछि राष्ट्र बैंक थप अन्योलमा परेको बुझिएको छ । कमर्शियल बैंक बन्नका लागि सानिमाले केही रकमका भरमा राष्ट्र बैंकलाई प्रभाव पार्न खोजेपनि आन्तरिक ब्यबस्थापन ऋण प्रवाह कमिशनका चक्कर प्रष्ट देखिएपछि सानिमा बैंकले ुकु वर्गको स्थान नपाउने भएको हो । बैंकलाई थप जोखिमतिर धकेलेका लम्साल र चन्दलाई समेत सानिमाका साचालकहरुले अवदेखि हरेक कामको नियालेर लेखाजोखा गर्नुपर्ने निर्णय निकालेको जानकारीमा आएको छ । यी दुबै ब्यक्तिकै असक्षमताले बैंकको गुडविल बिग्रदै गएको प्रष्ट भएपछि साचालकहरु शेयरधनी लगायत चनाखो बनेका हुन । एनआरएन समुहको ठूलो लगानी भएको यस बिकास बैंकमा लम्सालको लुटतन्त्र देख्दा एक एनआरएन साचालक सदस्यले लम्साल र चन्दलाई सम्पुर्ण खराब कर्जा र अनियमितताको भागिदार गराउने बताएका छन ।
किष्ट बैंकलाई चर्चा नै प्यारो
राष्ट्र बैंकले बैंकहरुलाई मर्जरमा जान निर्देशन दिइरहेको अबस्थामा किष्ट बैंक भने इन्डियाको पाजाव नेशनल बैंकसँग सहकार्य गर्ने भनी आफ्नो बंैकको प्रचारलाई तिब्रता दिएको छ । भारतको पाजाव बैंकको पार्टनरसिपमा एभरेष्ट बैंकको बढ्दो आकर्षण देखेर किष्ट बैंकले पाजाब बैंकसँग सहकार्य हुने भन्दै प्रचार प्रसारलाई तिब्रता दिएको बुझिएको छ । आन्तरिक रुपमा खस्कदो किष्ट बैंकको अबस्थालाई जुनसुकै रुपमा उठाउनुपर्ने भन्दै सि।ई।ओ। कमल ज्ञवाली पाजाव बैंकसँग सहकार्य गर्न दौडिएका छन ।
कामदार अल्ापत्र पार्ने एजेन्सी काल्ााेसुचीमा
दोहा । बैदेशिक रोजगारका प्रचल्ाित श्रम ऐन तथा श्रम सम्झौता विपरीत काम गरी कामदारल्ााई अल्ापत्र वा समस्यामा पारेको कारण दोहास्थित नेपाल्ाी दुतावासल्ो नेपाल्ा सरकारका सम्बन्धित निकायमा आवश्यक कारवाहीका ल्ाागि सिफारिस गरि पठाएका एजेन्सीको संख्या अव ६५ नाघेको नेपाल्ाी दुतावासल्ो जनाएको छ । २९ अगष्ट २०१० देखि हाल्ासम्म ६५ वटा एजेन्सील्ााई कारवाही सिफारिस गरी पठाएको दुतावासल्ो गत आइतवार दिएको एक तथ्यांकमा खुल्ााइएको छ । पछिल्ल्ााे समयमा नेपाल्ाी दुतावासल्ो थप ५ एजेन्सील्ााई कारवाही सिफारिस गरेको छ । कारवाही सिफारिस गरिएका र दुतावासद्वारा काल्ााेसुचीमा राखिएका एजेन्सीहरुका वारेमा
दुतावासल्ो सार्वजनिक जानकारी उपल्ाब्ध गराउँदै आएको छ । काल्ााेसुचीवाल्ााको ठगीमा पर्नबाट धेरैल्ााई जोगाउन सकियोस्ा् भन्ने हेतुल्ो दुतावासल्ो सो सुचना सार्वजनिक गर्ने गर्छ । दुतावासल्ो प्रथम तः समाधानको पहल्ा गर्ने र नभए मात्रै कारबाहीका ल्ाागि सिफारिस गर्ने गर्दछ । दुतावासल्ो कारोवार रोक्का गरी आवश्यक कारवाहीका ल्ाागि श्रम र परराष्ट्र मन्त्राल्ाय अन्तर्गतका निकायमा पत्राचार गर्ने गर्दछ । दुतावासको पत्राचारका बाबजुत नेपाल्ामा पिडकल्ााई आवश्यक कारवाही गरिएको विरल्ौ पाइन्छ । नेपाल्ाी कामदारहरुल्ााई एउटा कम्पनीको भिषा ल्ागाएर अर्काे कम्पनीको काममा पठाउने तोकिएको तल्ाव सुविधा नदिने समयमा तल्ाव नदिने कतारस्थित यस्ता स्थानिय कम्पनीहरुमा नेपाल्ाी कामदारहरुल्ााई पठाएर ठगि गर्ने अल्ापत्रमा पार्ने नेपाल्ास्थित विभिन्न म्यानपावर एजेन्सीहरुल्ााई नेपाल्ाी राजदूतावासल्ो विभिन्न समयमा नेपाल्ा सरकारका विभिन्न निकायमा कारवाहीको ल्ाागि सिफारिश गर्दै आएको छ । दुतावासको पछिल्ल्ााे तथ्यांक अनुसार क्राउन ओभरसिज कन्सल्टेन्सी प्राइभेट ल्ािमिटेड शुभ हारती म्यानपावर प्राईभेट ल्ािमिटेड गल्फ कनेक्सन रिक्रुटमेन्ट सर्भिस प्राईभेट ल्ािमिटेड ल्ाक्की ओभरसिज प्राईभेट ल्ािमिटेड पुल्चोक ल्ाल्ाितपुर र कवेल्ाी ह्युमन रिसो्रस प्राईभेट ल्ािमिटेड कारवाहीमा परेका छन्ा् । केहि मेनपावरहरुल्ााई पटक पटक कारवाही सिफारिस भइसकेको पनि दुतावासल्ो जनाएको छ । नियोगल्ो विभिन्न समयमा कारवाहीको सिफारिश गरेका कारण केही हदसम्म भए पनि नेपाल्ाी कामदारहरु अल्ापत्र पर्ने कार्यमा केही कमि आइरहेको श्रम सहचारी ध्रुव प्रसाद कोइराल्ााल्ो बताए । यसैविच श्रम तथा यातायात ब्यवस्था मन्त्राल्ायल्ो आयुष इन्टरनेशनल्ा ओभरसिज सर्भिस प्राल्ाी र एसओएस मेनपावर सर्भिस प्राल्ाी काल्ााेसुचीमा नपरेको जानकारी दिएको छ । दुतावासल्ो कारवाही सिफारिस गरेर पठाएका यी एजेन्सीहरुका विरुद्व बैदेशिक रोजगार विभागमा कुनै पनि कारवाही
नपरेको कारण देखाउँदै मन्त्राल्ायल्ो कारोवार
रोक्का नगर्न नियोगल्ााई पनि एक पत्रमार्फत जानकारी गराएको छ ।
माल्ािकल्ााई फोन गर्दा
दोहा । वैदेशिक रोजगारीका सिल्ासिल्ाामा कतारमा कार्यरत वथानह ४ महोत्तरीका ४८ वर्षे गंगा महत्तोल्ो विरामी परेपछि कम्पनीको माल्ािक मुदिरल्ााई फोन गरेर समस्या सुनाए । तर सिधै फोन गरेको निहुँमा चार महिनादेखि उनल्ााई तल्ाव दिइएन । अन्ततः उनी आफ्नो हक अधिकार दिल्ााईदिन अनुरोध गर्दै नियोगको शरणमा आएका छन्ा् । नियोगल्ो उनको उजुरील्ााई ल्ोवरकोर्टमा पठाएको छ । उनी ल्ोवरकोर्ट धाउन थाल्ोका छन्ा् । ल्ोवरकोर्टमा पनि उनको माल्ािकल्ो चार महिनाको तल्ाव ल्ािइसकेको जानकारी दिएपछि उनी पुन नियोग आई सिआईडी धाउँदै छन्ा् । वथानहको मरवाही गाउँकै स्थानिय एजेन्ट विजय ल्ााल्ा साहल्ााई ऋण खोजेर १ ल्ााख १० हजार दिएर एक कन्स्ट्रक्सन कम्पनीमा डूाईभरको ल्ाागि उनी दोहा आएका हुन्ा् । पिडीत गंगाल्ााई एजेन्ट शाहल्ो कतारी रियाल्ा १२ सय तल्ावमा पठाएका हुन्ा् । तर यहाँ आएपछि ६ सयमा जर्वजस्ती सही गराउन ल्ागाएका पिडीतल्ो भने काम गर्न शुरु गरेदेखि कम्पनीलॆ एकचोटी एड्भान्स भनेर २ सय ४० रियाल्ा दिएको उनले जनाए । त्यसपछि चार महिना सम्म काम गरे पनि तल्ाव नदिएपछि नियोगमा आएको हुँु उनी भन्छन्ा् । दोहा आउँदा साहुँसँग ल्ािएको ऋण अहिल्ो सम्म नतिरेको भन्दै ६० हजार रुपैयाँ वरावरको आफ्नो घर बन्धक राखेर तमसुक वनाएको उनल्ो वताए । ुमेरो घरवारी डुब्ने भयो मल्ािनो अनुहार गर्दै ५ छोरी र २ छोराका पिता गंगाल्ो भने यता आउनुअघि खेती किसानी गरेर वसेका गंगा एजेन्टल्ो मिठो सपना देखाएपछि ल्ााेभिएका हुन्ा् । नेपाल्ाकै जनकपुरस्थित एक इ_िन्स्टच्युटमा डूाईभिङ्ग सिकेर आएका गंगा कार्यरत कम्पनीमा धनुषा सिराह महोत्तरी काठमाण्डौ र पोखराका नेपाल्ाीहरु कार्यरत छन्ा् । ति सवै जना डराएर काम गर्ने गरेको उनल्ो वताए । कम्पनीमा खाना पनि राम्रो नदिने पानीको अभाव हुने र टवाईल्ोटमा समेत पानी नहुने ल्ागायतका विभिन्न समस्या ती नेपाल्ाील्ााई रहेको जानकारी उनल्ो दिएका छन्ा् । उनल्ो दोहास्थित विभिन्न सामाजिक संघ संस्था तथा समाजसेवी एवं ब्यवसायीहरुसँग नेपाल्ा फिर्तिको ल्ाागि एकतर्फि हवाई टिकट सहयोगका ल्ाागि अपिल्ा पनि छन्ा्
No comments:
Post a Comment