एजेन्सी । अंगोल्ााकी ल्ोइल्ाा ल्ााेपेज यो वर्ष ब्रम्हाण्ड सुन्दरी भएकी छिन्ा । ब्राजिल्ाको साओपाओल्ााेमा भएको प्रतियोगितामा ८९ जना प्रतिस्पर्धील्ााई पछि पार्दै ल्ााेपेजल्ो ब्रम्हाण्ड सुन्दरीको ताज पहिरेकी हुन्ा । उनल्ााई सन्ा २०१० की ब्रम्हाण्ड सुन्दरी मे_िक्सकोकी जिमेना नाभारेटल्ो ताज ल्ागाइदिइन्ा । प्रतियोगितामा युक्रेनकी ओल्ोसिया स्टेफ्यांको फस्ट रनर अप तथा ब्राजिल्ाकी पि्रस्किल्ाा मचादो सेकेण्ड रनर अप भइन्ा । चीनकी जिल्ािन ल्ाुओ चौथो भइन्ा । बिजनेस म्यानेजमेन्टकी विद्यार्थी समेत रहेकी ल्ोइल्ाा ल्ाुलियाना दा कोस्टा भेइरा ल्ााेपेजको जन्म सन्ा १९८६ मा भएको हो । पाँच फिट साढे १० इन्च अग्ल्ाी ल्ााेपेजल्ो यो वर्ष २१ प्रतिस्पर्धील्ााई उछिन्दै मिस अंगोल्ाा भएकी थ्ािइन्ा । त्यस्तै मिस अंगोल्ाा यूकेको पनि उपाधि जितेकी थिइन्ा । ल्ााेपेज ब्रम्हाण्ड सुन्दरीको उपाधि जित्ने पहिल्ााे एंगोल्ान सुन्दरी हुन्ा । त्यस्तै उनी समग्र अपि्रुका महादेशबाट यो ताज पहिरिने चौथो सुन्दरी भएकी छिन्ा ।
मुन्नी बदनाममा पनि क्याटरिना
मुम्बई एजेन्सी । शिल्ाा की जवानी देखाउने क्याटि्रना कैफ अब मुन्नी बदनाम हुने भएकी छिन्ा । हिन्दी ब्ल्ाकबस्टर फिल्म दबंगको तामिल्ा भाषामा रिमेक हुन ल्ाागेको छ । निर्माताहरुल्ो त्यसमा पनि रहने मुन्नी बदनाम हुई आइटम गीतमा क्याटि्रनाल्ााई खेल्ााउने निर्णय ल्ािएका छन्ा र यसवापत क्याटि्रनाल्ााई साढे दुई करोड भारु पारिश्रमिक दिने भएको छ । हिन्दीमा जस्तै तामिल्ा दबंगमा पनि खेल्न ल्ाागेका अभिनेता सोनु सूदल्ो केही समयअघि आफूहरु मुन्नीको खोजमा रहेको कुरा ट्वीटरमा ल्ोखेका थिए । केहील्ो मल्ल्ािका शेरावतको नाम सुझाएका थिए तर मल्ल्ािकाल्ो आइटममा ननाच्ने बताइसकेकी छिन्ा ।
निर्माताहरुको पहिल्ााे रोजाइ विपाशा वसु थिइन्ा । तैपनि सोनुको आग्रहमा निर्माताल्ो क्याटि्रनाल्ााई नै रोजे । सोनु र क्याटि्रना मिल्ने साथी हुन्ा । हिन्दी दबंगमा सोनुल्ो मुन्नीसँग केही क्षण नाचे पनि तामिल्ामा भने सुरुदेखि अन्त्यसम्म छाउने अवसर पाएका छन्ा । फिल्मको गीत
सरोज खानल्ो कम्पोज गर्दैछिन्ा । कुनै पनि फिल्ममा व्यस्त नभएकील्ो क्याटि्रनाको सुटिङ चाँडै हुने सम्भावना छ ।
Posted by aaj ko khabar at 6:57 AM 0 comments
No comments:
Post a Comment