तीन आसेपासेले डुवाए कोइरालालाई
काठमाडौं÷नेपाली कांग्रेसका सभापति सुशील कोइराला आफ्ना नजिकका आसेपासेहरुको लहलहैमा लाग्दा असक्षम सभापति बन्ने देखिएको छ । ुअर्ती उपदेश सबैको सुन्ने तर निर्णय आफुले सोचेर वुझेर लिनेु भनाईलाई लत्याई उनीहरुको भनाई अनुसार अगाडि बढेकाले १२ औं महाधिवेशनमा सभापति निर्वाचित भएपछि कोइरालाले गरेका प्राय सबै निर्णय विवादित बनेका छन । ती कोइरालाले गर्ने गरेका निर्णय सबै आफ्नो निर्णय नभै उनले विश्वास मान्ने सदस्यहरुको भनाईबाट प्रेरित हुने भएकाले विवादित बनेका हुन । आम कार्यकर्ताले आज सम्म लाभको पदमा नबसेका र विवादित पनि नबनेकाले रुचाएका कोइराला आफ्नो अडानमा अडिक रहन नसकेकाले असक्षम हुन लागेका हुन । पछिल्लो समयमा आफैले मनानेनयन गरी केन्द्रिय समितिमा ल्याएका दिलेन्द्र बढु गोपाल पहाडि र दिलबहादुर घर्तीले दिएको सुझावका आधारमा कोइरालाले निर्णय लिने गरेका छन । उनीहरुको भनाईमा नै कोइरालाको निर्णय केन्द्रित बनेकाले अन्य पक्षबाट असन्तुष्टीका स्वरहरु सुनिन थालेका छन । त्यसको पछिल्लो सशक्त उदाहरण भातृसस्था विगठनलाई लिन सकिन्छ । अन्य पदाधिकारी र धेरै सदस्यहरुले आज रोकेर सहमतिमा अर्कोदिन गरौला भन्दाभन्दै उनीहरुको लहलहैमा लागेर बहुमतीय आधारमा निर्णय गरेपछि अहिले
त्यो निर्णय कोइरालालाई निल्नु न ओकेल्नु भएको छ । उप-सभापति र महामन्त्री मनोनयन गर्दा पनि त्यस्तै भएको थियो । कोइरालाकोत्यो बानीले उनका नजिकका मानिने नेताहरु पनि टाढा टाढा बन्दै गएका छन । पछिल्लो समयमा
कोइरालाको काम गराई देखेर उनको नजिकका मानिने उप-सभापति रामचन्द्र पौडेल महामन्त्री कृष्ण सिटौला डा।
रामशरण महत सुजाता कोइराला डा। सेखर कोइराला ससाङ्क कोइराला लगायत दर्जन बढि नेताहरु टाढिएको महाराजगाज श्रोतले अभियान टाइम्सलाई जानकारी दियो । श्रोतका अनुसार केन्द्रिय सदस्य त्रय बढु घर्ती र पहाडीको भने आजभोली
महाराजगाज आउजाउ बाक्लीएको छ । यी तीनै जनाको भनाईमा लाग्दा
कोइरालाले नेपाल विद्यार्थीसंघ नेतृत्व विहिन भएको ६ महिना पुग्न लाग्दा पनि त्यसको बारेमा केनि निर्णय लिन सकेका छैनन । नेविसंघको महाधिवेशन तयारी समिति बनाउदा तीनै जना नेताले आफ्ना क्यान्डीडेट उभ्याएर उनीहरुलाई नै संयोजकको जिम्मेवारी दिनुपर्ने अड्डी कसेपछि कोइराला निर्णय लिन नसक्ने अवस्थामा पुगेका हुन । केन्द्रिय सदस्य अर्जुननरिसंह केसी कुलबहादुर गुरुङ लगायतका नेताले पनि उनको साथ चटक्कै छोडेका छन । कारण कोइरालाको व्यवहारले हो । कांग्रेस भित्रको आन्तरिक विवाद मिलाउन नसकेकाले उसले राष्ट्रिय राजनीतिमा सकेमा आफ्नो दह्रो सहभागिता देखाउन सकेको छैन । जसका कारण लोकतन्त्रका मुद्धा धरापमा पर्दै गएका छन ।
पिछेलग्गुलाई संगठनको नेतृत्व ः खड्का
काठमाडौं । कांग्रेस नेता खुमवहादुर खड्काले पार्टीका भातृसंगठन विघटन गर्ने सभापति सुशिल कोईरालाको निर्णय आफ्ना फिछलग्गुलाई संगठनको नेतृत्व दिने गंभिर षड्यन्त्र भएको वताएका छन् । पार्टी भित्रका मध्यमार्गी नेताको प्रस्तावलाई लत्याएर सभापतिले कार्यकर्ता विच भावनात्मक फुट र पार्टी संगठनलाई धरासायी वनाएको टिप्पणी गरे । काठमाण्डौमा एक कार्यक्रम पछि संचारकर्मीसंग वोल्दै नेता खड्काले सभापतिले पार्टीलाई संयोजन गर्नुको साटो भावनात्मक फुटको अवस्थामा लैजानु पार्टीका लागि घातक हुने वताए । उनले आफ्ना मान्छे रहेको किसान संघको कार्यकाल थप गर्ने तर अन्य पक्षका सभापति रहेका भातृसंगठन विधटन गर्ने व्यवहार सह्य नहुने वताए । सभापति कोईरालाले नेता शेरवहादुर देउवालाई पेलेर लैजाने रणनीति अंगिकार गरेको भन्दै
यसले सभापतिको कार्य क्षमतामा गंभिर प्रश्न उठाएको वताए । सभापति कोईरालाले पार्टीभित्रै कुनै एक गुटको मात्र कुरा सुन्ने प्रवृत्तिले पार्टी संगठन निर्माणमा गंभिर असर परेको खड्काको भनाई थियो । उनले सभापतिले तत्काकल पहिलेकै कार्यसमिति पूर्नवहालि गर्नुपर्ने भन्दै नत्र सभापति र पार्टीले नै गंभिर संकट व्यवहवर्नुपर्ने चेतावनी समेत दिए ।
सहचारी नियुक्ति कुहिरोको काग
काठमाडौं । श्रम सहचारी नियुक्तिका ल्ाागि असहमति जनाउँदै आएको परराष्ट्र मन्त्राल्ायल्ो नयाँ सर्त अघि सारेपछि सहचारी नियुक्ति प्रकि्रया अझै ल्ाम्बिने संकेत देखापरेको छ । परराष्ट्र मन्त्राल्ायल्ो दुईवटा सर्त अघि सारेर आफ्नो सर्त पूरा भए मात्र सहचारी नियुक्ति प्रकि्रयामा अगाडि बढ्ने जनाएपछि श्रममन्त्राल्ायल्ो सिफारिस गरेका सहचारी तत्काल्ा काममा जाने सम्भावना न्युन भएको छ । श्रममन्त्राल्ायल्ो सहचारी नियुक्त गरेर सहमतिका ल्ाागि पठाए पनि परराष्ट्रल्ो आल्ाटाल्ा गर्दै आएको छ । डेढ महिनाअघि श्रमल्ो ६ मुल्ाुकका
ल्ाागि श्रम सहचारी नियुक्ति सम्बन्धी पत्र सहमतिका ल्ाागि परराष्ट्र मन्त्राल्ायमा पठाएको थियो । वैदेशिक रोजगार ऐन २०६४ मा श्रम सहचारी सम्बन्धी भएका दुइटा प्रावधान संशोधन गर्न श्रम मन्त्राल्ायसँग आग्रह गरिएको परराष्ट्रका एक उच्च अधिकारील्ो जानकारी दिएका छन्ा् । ऐनमा कूटनीतिक नियोग नरहेको मुल्ाुकमा पनि श्रम सहचारी नियुक्त गरी श्रमसम्बन्धी कूटनीतिक काम गर्न सक्ने प्रावधान र
रोजगारको स्थिति अध्यागमन सम्बन्धी तथ्यगत जानकारी तथा त्यस देशल्ो श्रम तथा अन्तर्राष्ट्रिय मानवअधिकार अनि कामदारको हित संरक्षणका ल्ाागि चाल्ोका कदममा श्रम सहचारील्ो काम गर्नुपर्ने व्यवस्था संशोधन गरी कूटनीतिक नियोग नभएको मुल्ाुकमा श्रम सहचारी नियुक्त गर्न नहुने व्यवस्था हुनुपर्ने शर्त अघि सारिएको ती अधिकारील्ो जनाएका छन्ा् । उता श्रममन्त्राल्ायल्ो भने परराष्ट्रको शर्तप्रति असन्तुष्टी जनाएको समाचार प्राप्त भएको छ ।
एक बर्ष तल्ाव नपाएकी चेल्ाी नियोगको शरणमा
दोहा । वैदेशिक रोजगारीको सिल्ासिल्ाामा दोहा आइपुगेकी चितवन नारायणघाट गणेस्थान ७ की ३४ वार्षिय राधा तामाङ एक बर्षसम्मको तल्ाव नपाएपछि र कामको सास्ती भएपछि गत शनिवार नियोगको शरणमा आईपुगेकी छिन्ा् । पिडीत चेल्ाी तामाङल्ो छिमेकी राष्ट्र भारतको मुम्वईवाट घरेल्ाु कामदारको रुपमा कतारी रियाल्ा ६ सय तल्ावमा दोहा आएको वताएकी छन्ा् । उनल्ााई आफ्नै श्रीमानल्ो भिसाको पहल्ा गरी मुम्वईवाट कामको ल्ाागि दोहा पठाएका हुन्ा् । उनी दुहेल्ास्थित एक अरवीको घरमा घरेल्ाु कामदारको रुपमा तिन वर्षदेखि कार्यरत थिइन्ा् । विहान पाँच वजेदेखि वेल्ाुका १२ वजेसम्म काम गर्नुपर्ने र काम जति गरेपनि घर माल्ािक्नील्ो गाल्ाी गर्ने कुटपिट गर्ने गरेको पनि उनको गुनासो छ । नौ महिनाको पाँचहजार कतारको रियाल्ा तल्ाव ल्ािन वाँकी छु उनल्ो भनिन्ा् । यत्ति मात्रै कहाँ हो र घरायसी यातना सहन पनि सकिन अनि यहाँ आएकी हुँ । सधैं गाल्ाी गर्ने र कुटपिट गर्ने गरेकोल्ो मन विरक्त भएको पिडीत चेल्ाील्ो वताएकी छन्ा् । गाडी सफा गर्ने खाना पकाउने घर सफा गर्ने बच्चा हेर्ने काम गर्दै आएकी राधाल्ााई एक सहयोगी दाजुल्ो गत १७ सेप्टेम्वरको विहान ७ वजे नियोगमा ल्याईदिएका हुन्ा् ।
No comments:
Post a Comment