Thursday, September 22, 2011

प्रचण्ड निकट मानिने गृह सचिव ल्ाील्ाामणि पौडेल्ालाई उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारल्ो गृह सचिव बाट सरुवा गरिदिए

काठमाडौं । ए नेकपा माओबादी अध्यक्ष प्रचण्ड निकट मानिने गृह सचिव ल्ाील्ाामणि पौडेल्ालाई उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारल्ो गृह सचिव बाट सरुवा गरिदिएका छन । गृह सचिव ल्ाील्ाामणि पौडेल्ाभए पछि गृह प्रशासनमा भित्र नवमाओबादी बन्दै कनिष्ठका दिन खुलेका थिए । गृह सचिव ल्ाील्ाामणि पौडेल्ाल्ााई सरुवा गर्न नपाए सत्ता समीकरण नै तोड्ने चेतावनी दिएपछि प्रधानमन्त्री डा । बाबुराम भट्टराई एक महिनासम्म उच्च पदाधिकारीको सरुवा नगर्ने आफ्नो प्रतिबद्धतामा सम्झौता फिर्ता गर्न बाध्य भएका छन्ा् । आफ्नो स्वार्थ अनुकूल्ा प्रहरी उपरिक्षक र इन्स्पेक्टरहरुको सरुवा गर्न
गरेको प्रस्ताव गृह सचिव पौडेल्ाको अडानका कारण अघि बढ्न नसकेपछि गृहमन्त्री गच्छदारल्ो मन्त्रिपरिषदमा सत्ता समीकरण तोड्ने धम्की दिएरै पौडेल्ाको सरुवा गराएका हुन्ा् । उनी आफू राष्ट्रसंघको महासभाबाट फर्किएपछिमात्र सरुवाका बारेमा छल्ाफल्ा गर्न तयार थिए तर मधेशी मोर्चाको धम्कीको अगाडि उनी टिक्न सकेनन्ा् । गच्छदारल्ो मन्त्री हुनासाथ एसपी र इन्स्पेक्टरको सरुवा गर्न प्रस्ताव गरेका थिए तर सचिव पौडेल्ाल्ो सहयोग नगरेपिछ
सरुवाको प्रयास अवरुद्ध भएपछि गच्छदार सचिवसित रिसाएरका थिए । गृह सचिव पौडेल्ाल्ााई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्याल्ायमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्याल्ायका सचिव सुशील्ाजंग राणाल्ााई गृह सचिवमा सरुवा गरिएको छ । राणा गृह प्रशासनमा ल्ाामो समय बिताएका अनुभवी व्यक्ति हुन्ा् । सरकारल्ो भौतिक योजना तथा निर्माण मन्त्राल्ायको सचिवमा तुल्ासी सिटौल्ााल्ााई सरुवा गरेको छ । भौतिक योजना सचिव पूर्ण कडरिया ५८ वर्ष पूरा गरी अनिवार्य अवकास पाएपछि रिक्त पदमा पुर्व योजना मूताबिक क्षेत्रीय प्रशासक पश्चिमााचल्ाबाट सिटौल्ााल्ााई सरुवा गरिएको हो । सिटौल्ाा सडक विभागको महानिर्देशक भएर काम गरिसेकेका छन ।
गुणस्तरीय शिक्षा प्राप्त गर्न
राजनीतिकरण अन्त्य मुख्यसचिव
सरकारका मुख्यसचिव माधव घिमिरेल्ो नेपाल्ाको शैक्षिक क्षेत्रमा व्याप्त राजनीतिकरण अन्त्य नभएसम्म बिद्यार्थीलेा गुणस्तरीय शिक्षा प्राप्त गर्न नसक्ने बताउनु भएको छ । अमर बिद्याल्ाय भूतपूर्व बिद्यार्थी समाजको प्रथम बाषिर्कोत्सवको शनिबार राजधानीमा उ¢ट्न गर्दै मुख्य सचिव घिमिरेल्ो बिभिन्न बिकृतिका कारण शैक्षिक क्षेत्र आक्रान्त रहेको बताउनु भयो । ुशिक्षा क्षेत्र बिभिन्न बिकृतिका कारण आक्रान्त छु मुख्य सचिव घिमिरेल्ो भन्नुभयो ुशिक्षा क्षेत्रमा व्याप्त समस्या अन्त गर्न राजनीतिकरण अन्त हुनुपर्छ तबमात्रै गुणस्तरीय शिक्षा बिद्यार्थील्ो प्राप्त गर्न सक्छन्ा् । त्रिविको शिक्षामा सुधार ल्याउन राजनीति नै बाधक रहेको उहाँको भनाई छ । घिमिरेल्ो ३० देखि ३५ ल्ााख ल्ािएर मेडिकल्ा र इन्जिनियरिङ राजधानीमै निजी कल्ोजमा पढाई भइरहेको जानकारी रहेको उल्ल्ोख गर्दै त्यसल्ााई सरकारल्ो कारवाहीको दायरामा ल्यााउने बताए । मुख्य सचिव घिमिरल्ो समाजद्वारा प्रकाशित ुअमर उपजु नामक स्मारिकको विमोचन पनि गर्नुभयो ।

No comments:

Post a Comment