काठमाडौं । नेपाल्ाी काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाल्ो माओवादी ल्ाडाकु रहेका शिविरका कन्टेनरको साँचो बुझाउन चार वर्ष ल्ााग्यो भने उनीहरुका हतियार बुझाउन कति समय ल्ााग्ने हो भन्ने प्रश्न गर्नुभएको छ । ूसाँचो पनि आफ्नै सरकारल्ााई हैन विशेष समितिल्ााई बुझाए साँचो बुझाउन चार वर्ष ल्ाागेको माओवादील्ााई हतियार बुझाउन कति वर्ष ल्ााग्ल्ाा ू नेपाल्ाी काँग्रेस जिल्ल्ाा कार्यसमिति काठमाडौँको जिल्ल्ाा सम्मेल्ानको उ¢ाटन गर्दै नेता देउवाल्ो भन्नुभयो । हतियार नबुझाए शान्ति हुँदैन भन्दै नेता देउवाल्ो काँग्रेस शान्ति प्रकि्रया पूरा गरेर संविधान निर्माण गर्नुपर्ने पक्षमा रहेको बताउनुभयो । शान्ति प्रकि्रया पूरा नभई हतियार र ल्ाडाकुको व्यवस्थापन नभई भएको संविधानसभाको चुनावको परिणाम र हाल्ात हामी सबैल्ो विगतमा देखेकाभोगेका हौं भन्दै अब पनि हतियार र ल्ाडाकु व्यवस्थापन नभई संविधान बने पुरानै हाल्ात दोहोरिने नेता देउवाल्ो बताउनुभयो ।ूकाँग्रेसको प्राथमिकता शान्ति र संविधान नै हो यसमा काँग्रेसल्ो अर्घेल्याई गर्दैनू देउवाको भन्नुभयो ।
कार्यक्रममा नेपाली काग्रेसका महामन्त्री प्रकाशमान िसंहल्ो पार्टीमा चुनिएर आएका नेतृत्वल्ााई एक कार्यकाल्ा काम गर्न दिनुपर्ने बताउँदै त्यसमा बाधा भए पार्टी अघि बढ्न नसक्ने बताउनुभयो । पार्टीमा ल्ााेकतान्त्रिक संस्कार मूल्य र मान्यता स्थापित गर्नुपर्छ चुनावबाट आएको नेतृत्वल्ााई एक कार्यकाल्ा काम गर्न दिनुपर्छू महामन्त्री िसंहल्ो भन्नुभयो । उहाँल्ो पार्टीका विभिन्न निकायमा चुनावमा पराजित भएकाल्ााई जितेकाल्ो पनि समेटेर ल्ौजानुपर्ने धारणा राख्नुभयो ।
स्याङ्जा सम्पर्क समितिको चियापानमा देउवा आउने
काठमाडौं । स्याङ्गजा जिल्लाबाट काठमाडौं आई बिभिन्न पेशामा आवद्ध लोकतान्त्रिक स्याङ्गजालीहरुको संस्था स्याङ्गजा काठमाडौं सम्पर्क समितिले पसर्ि शनिबार शंकरदेव क्याम्पसमा शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवा आउनुहुने आयोजक समितिका अध्यक्ष देवी अर्यालले बताउनुभयो । त्यसैगरी चियापान कार्यक्रममा काठमाडौं रहेर बिभिन्न पेशा गरेका लोकतान्त्रिक स्याङ्गजालीको उपस्थिती रहने र यसका लागि सबै क्षेत्र पेशामा आबद्ध स्याङ्गजाली बन्धुहरुलाई आमन्त्रण गरेको सम्पर्क समितिका सदस्यद्धय बिश्वबन्धु रेग्मी र मिनप्रसाद पौडेलले अभियान टाइम्स साप्ताहिकलाई बताए ।
दंगाली पत्रकारको शुभकामनामा खड्का जाने
काठमाडौं । दाङ् काठमाडौं पत्रकार संघले बिजयादशमीको उपलक्ष्यमा काठमाडौंमा शुभकामना कार्यक्रम गर्ने भएको छ । दाङ जिल्लाबाट काठमाडौं आई पत्रकारिता गर्ने समुहले पसर्ि शनिबार बानेश्वरस्थित एक क्याटरिङमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम को आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको उपसिथती हुने छ भने नेकपा एमालेका सचिव शंकर पोखरेल युवराज ज्ञवाली एमाओवादीका सभासदद्धय शिवराज गौतम र इन्द्रजीत थारु लगायतको उपस्थिती रहने बुझिएको छ ।
पत्रकारलाई धम्की
नेपालगन्ज । कर्णालीको सन्देश साप्ताहिक पत्रिकाका प्रधान सम्पादक बरमबहादुर महतर कम्प्युटर अपरेटर प्रेमबहादुर थापालाई समाचार छापिएको विषयलाई लिएर धम्क्पयाइएको छ । प्रधानसम्पादक योगीद्धारा आइतबार जारी विज्ञप्तिमा कर्णाली यातायात व्याबसायी संघ जुम्लाको नाममा कुण्डारीकी एक महिलामाथि गरिएको अपमानजनक व्यवहारको सम्बन्धमा भदौ २१ गते समाचार प्रकाशित गरेका थिए ।
No comments:
Post a Comment