काठमाडौं । पछिल्लो समय प्रहरी प्रशासन रकमको उठन्तीमा चुर्लुम्म डुबेको छ । उच्च अधिकृत प्रहरीलाई समेत पैसा चाहिएकोले उपत्यकाका धेरै वृत्त र प्रभागमा खुलेआम पैसाको मोलमोलाई गर्ने गरेको पाईएको छ । जनतालाई शान्ति सुरक्षा दिने साटो नजिकीदै गरेको दशै तिहारका नाममा प्रहरी अधिकारी यसरी रकम जोड्न ब्यस्त भएका हुन । उपत्यका भित्र राम्रै आम्दानीको स्थान मानिने बौद्ध प्रहरी वृत्तमा प्रहरी प्रधान कार्यालय क।प्र। एस।पी। ठाकुर ज्ञवालीका भाई डि।एस।पी। श्याम ज्ञवालीले यतिबेला शान्ति सुरक्षा दिने साटो स्थानीय जुवा अखडादेखि तास घरबाट रकम असुल गर्न सईको नेतृत्वमा घुमुवा टोली नै खटाएका छन । सई दिपक केसी असई सन्तोष गोले र भक्तपुरबाट आफु बौद्ध आउँदा ल्याएका एकजना हवल्दारघुमुवा डि।एस।पी।sा लागि रकम जोड्ने टोली हो । भक्तपुरमा समेत पीडितसँग पैसा असुलेर बदनाम भएका डि।एस।पी। ज्ञवाली बौद्ध आएपछि आफुलाई गृहसचिव लिलामणि पौडेल र एस।पी। ठाकुरको आफ्नो मान्छे भन्दै उपत्यकामा रवाफ नै प्रदर्शन गरेका छन । बौद्ध एरियामा
घुमुवा टोली राखेर तिब्बतीयन गलैचा ब्यापारी मस्याङ साना जुवा अखडा बालुवा तारा क्यासिनो लगायत दाहोरी रेष्टुरेण्ट देहब्यापारका अखडाबाट हप्ता असुल्ने
यी डि।एस।पी। ज्ञवालीले
महाराजगंजका डि।एस।पी। जगदीश पोखरेललाई समेत सेटबाटै हप्काउने गरेको समाचार स्रोतले बतायो । गृहसचिव पौडेल निवास चन्डोलमा घर वरिपरि २÷३ जना प्रहरी नियमित खटाउँदा समेत आफ्नो प्रभाव प्र्रदर्शन गर्दै ज्ञवाली पोखरेलमाथि खनिने गरेको बुझिएको छ । फोनबाटै उनले सचिवज्युको सुरक्षा राम्रो हुनुपर्छ है भन्दै निर्देशन गर्ने गरेको स्रोतले बताएको छ । सचिव पौडेल आफु निकट भएकाले
रेखदेख गर्ने जिम्मा लिएको बताउने ज्ञवालीले समग्र प्रहरीभित्र पावर प्रदर्शन गर्ने गरेको दुई डि।एस।पी। ले नाम नखुलाउने सर्तमा अभियान टाइम्स साप्ताहिकलाई बताए । ती डि।एस।पी। का अनुसार प्रहरी मुख्यालयमा एस।पी। ज्ञवालीको एकछत्र राज चलेको छ भने बौद्ध वृत्तमा यी भाई ज्ञवालीको लुट नै मच्चिएको छ । प्रहरीभित्र रकम जोड्ने क्रममा हप्की दप्की गर्ने आफुलाई
घरानीया बताउने यी ज्ञवाली भाईहरुले गृहसचिव पौडेलको समेत पुर्ण रुपमा तथास्तुको आर्शिवाद पाएका छन ।
केही दिन अगाडि बौद्ध डि।एस।पी। ज्ञवालीले सिमला शेर्पा भोटे लामाले लगाउने महङ्गो गुणस्तरीय माला रत्न जडित अवैधानिक माला पक्रेर मुद्दा
No comments:
Post a Comment