Thursday, September 15, 2011

बैद्यलाई कारबाही गर ः दाहालपक्ष

बैद्यलाई कारबाही गर ः दाहालपक्ष
बाग्ल्ऽुङ । एकिकृत नेकपा माओवादीको संस्थापन पक्षको भेल्ााल्ो वैद्यपक्षधर नेताल्ााई कारवाहीको माग गर्दै बिभिन्न सेमिनार गोष्ठी सभा सम्मेलन गर्दै आएका छन । माओवादी जिल्ल्ाा सह इन्चार्ज धनप्रसाद सापकोटाको अध्यक्षतामा बसेको दाहाल्ा पक्षीय भेल्ााल्ो यस्तो निर्णय गरेको हो । पार्टीको नीति विपरीत केन्द्रीय सदस्य
बाबुराम नेपाल्ाी र जिल्ल्ाा सेक्रेटरी टेकबहादुर केस।sाे नेतृत्वमा कन्टेनरको साँचो विवादमा राँके जुल्ाुस निकाल्ोर अनुशासन उल्ल्ाङ्घन गरेकोल्ो कारवाहीको माग गरेको सह इन्चार्ज धनप्रसाद सापकोटाल्ो बताए । पार्टीको ल्ााइन र हित विपरीत राँको बाल्ोर सडकमा ओल्ार्िनु पार्टी अनुशासन विपरीतको काम हो सह इन्चार्ज सापकोटाल्ो भनेकारवाहीको ल्ाागि राज्य कार्यालय र केन्द्रीय संगठन
विभागमा समेत जानकारी गराउँछौ । एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्मा आएर गएको साता दिन नबित्दै फेरि अर्काे भेल्ाा सम्पन्न भएको छ । बैठकमा वैद्यपक्षीय जिल्ल्ाा नेतृत्वल्ो ल्ाामो समयसम्म बैठक नडाक्ने आर्थिक हिसाब किताब सार्वजनिक नगरेको भन्दै नेतृत्वमाथि नै प्रश्न उठेको आरोप ल्ागाएका छन्ा । जिल्ल्ाा नेतृत्व छल्ाफल गर्न नमाने केन्द्रीय नेताल्ााई समेत बोल्ााएर छल्ाफल्ा गर्ने दाहाल्ा पक्षीय भेल्ााल्ो निर्णय गरेको सापकोटाल्ो बताए । सो भेल्ाामा साचाल्ान अर्का सहइन्चार्ज फमल्ााल्ा निउरेल्ो गरेका थिए । भेल्ाामा राज्य समिति सदस्य कृष्ण केसी तिल्ाक उप्रेती ल्ागायत २० जनाको सहभागिता रहेको दावी गरे ।
गजुरेल्ाल्ााई आफ्नै कार्यकर्ताको कालो झण्डा
सुनसरी । मोहन वैद्य समूहको भेल्ााल्ााई सम्बोधन गर्न धरान जाने क्रममा माओवादी कार्यकर्ताहरुल्ो सचिव सीपी गजुरेल्ाल्ााई इटहरीमा बुधबार अवरोध गरेका छन्ा । संस्थापन पक्षका कार्यकर्ताहरुल्ो गजुरेल गाडीमा बसेर
धरान जाने क्रममा रोकेर प्रदर्शन समेत गरेका थिए । उनीहरुल्ो सहमति विपरित पार्टी निर्णयल्ााई चुनौती दिँदै भेल्ाामा हिडेको भन्दै काल्ााे झण्डासमेत देखाएका थिए । प्रदर्शन र विरोध उग्र बन्दै गए पछि इल्ााका प्रहरी कार्याल्ाय इटहरीबाट खटिएको टोल्ाील्ो सुरक्षा प्रबन्धसहित सचिव गजुरेल्ाल्ााई धरानतर्फ पठाएको थियो । गजुरेल्ा इल्ाामको कार्यक्रम सकाएर हिजै इटहरी पुगेका हुन ।
हिजो एमालेको केन्द्रिय बैठक
काठमाडौँ। पछिल्ल्ााे
राजनीतिक अस्थिरताको समीक्षा माओवादी नेतृत्वको सरकारल्ााई हेर्ने दृष्टिकोण र पार्टीको भावी रणनिति ल्ागायतका विषयमा हिजो छलफल गर्न नेकपा एमाल्ोको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । पार्टी मुख्याल्ाय बल्खुमा सम्पन्न बैठकमा सचिवाल्ायल्ो पेस गरेको समसामयिक राजनीतिक प्रस्तावका बारेमा बाँकी सदस्यहरुल्ो हिजो आ-आफ्ना धारणा राखेका थिए । यसअघि मंगल्ाबारको बैठकमा वरिष्ठ नेता मधावकुमार नेपाल ल्ागायत २० सदस्यल्ो प्रस्तावप्रति टिप्पणी गरेका थिए । यसअघि बोल्ोका अधिकांश नेताल्ो माओवादी र संयुक्त ल्ााेकतान्त्रिक मधेसी मोर्चाबीच सरकार गठनको पूर्वसन्ध्यामा भएको चारबुँदे सहमति मुल्ाुकको हितमा नभएको भन्दै त्यसल्ााई खारेज गर्न आग्रह गरेका थिए । कमजोर जगमा बनेको बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारल्ो शान्तिप्रकि्रया र संविधान ल्ोखन कार्यल्ााई पूर्णतामा पुर् याउन नसक्ने निष्कर्ष निकोल्ोको थियो ।

No comments:

Post a Comment