मानवल्ााई शिक्षा प्रदान गर्ने र शिक्षाको मन्दिरको रुपमा रहेको विद्याल्ाायमा व्यापक अनियमितता र भ्रष्टाचारल्ो शैक्षिक क्षेत्र अन्यौल्ा ग्रष्त वनेको छ । शिक्षाको मन्दिरमा पनि भ्रष्टाचार र अनियमितताको
आईरोल्ो शैक्षिक क्षेत्र अत्यन्तै अव्यवस्थित र विकृतिग्रस्त बनेको पुष्टि हुन्छ । साच्चै कहिल्ोकाही गुरुल्ो भनेको कुरा गल्ात रहेछ गुरुहरु नै भ्रष्ट हुन्छ विधार्थीको मुखवाट सुन्न पाउदाँ अपत्यारो कुरा जस्तो थियो तर आफंै पनि शिक्षा क्षेत्रमा व्याप्त भयो अनियमितता र दुरुपयोग भनी जिल्ल्ाा शिक्षा कार्याल्ाय सुनसरील्ो थाल्ोको शैक्षिक गणनामा निशुल्क रुपमा अनुगमन गर्ने मौका पाए ।
एकल्ौ रिर्पाेट गर्दा विद्याल्ायल्ो दिएको कागजको सुचना र तथ्यंाकंमा विश्वास गर्ने गरिदैं आएकोमा शैक्षिक गणनामा अनुगमन गर्ने क्रममा निकै फरक पाएँ । विद्याल्ायहरु अत्यन्तै अव्यवस्थित र विकृतिग्रस्त नै रहेको पछिल्ल्ााे उदाहरण सुनसरी जिल्ल्ाामा गरिएको शैक्षिक गणनावाट देखिएको छ । सुनसरी जिल्ल्ाा भरी रहेको सम्पूर्ण सरकारी निजि विद्याल्ायहरु मदरसा गुम्वा विषेश विधाल्ाय वाल्ाविकास केन्द्र गुरुकुल्ा ल्ागायतको सम्पूर्ण शैक्षिक सस्थाहरुमा गणना एकैचोटि सम्पन्न गरेकोमा एक टोल्ाीमा शिक्षाका तथा शिक्षकहरुल्ााई पढाउने प्रशिक्षक भुपेन्द्र कोईराल्ाा शिक्षकहरु संगठन शिक्षक मंचका अध्यक्ष रामनरायण यादव ल्ागायतको सहभागीतामा रहेको टोल्ाीमा म पनि सहभागी थिए । हामील्ो जिल्ल्ााको दर्क्षीवर्ती गावीस हरीनगरा र मध्यहसा्रहीको १० विद्याल्ायको अनुगमन गरयौं । सरकारी अनुदान पाठ्यपुस्तक छात्रवृत्ति आदिको दुरुपयोग बढेको गुनासो चर्किएपछि जिल्ल्ाा शिक्षा कार्याल्ाय सुनसरीको अग्रसारितामा गठित सर्वपक्षीय अनुगमन टोल्ाीको कि्रयाशील्ााता बढाउँदा विद्याल्ाायमा भइरहेको दुरवस्था उदाङ्ग भएको हो ।
जुन अनुगनम गर्ने काम हाम्रो थिएनन्ा् तर जिल्ल्ाा चल्ोको अभियानमा एक दिन जिल्ल्ाा शिक्षा कार्याल्ाय सुनसरील्ााई दिएर १० विद्याल्ायको अनुगमन गरयौं । अनुगमनल्ो साच्चै शिक्षा क्षेत्रमा रहेको विकृतिहरुको अध्ययनन गर्ने मौका पाए । अनुगमनमा शिक्षकहरुल्ो जस्ाल्ााई हामील्ो गुरु भन्छौ वहाँहरुल्ो यतीसम्म झुटो कुरा गर्नुहुन्यो । कुरा गरेर साध्य छैन्ा । विद्याल्ायमा रजिस्टरमा उल्ल्ोख भएका विधार्थीको नाम निसान नभएकाल्ााई पनि ल्याएर टाउको गणना गर्ने विधार्थी भारतीय सिमावाट ल्याएकोमा आफनै विधार्थी भने अवैध रुपमा विना दर्ता संचाल्ानमा रहेको निजि विद्याल्ायहरुवाट भाडामा समेत ल्याएकोमा आफनै विधार्थीहो भनी ढाट्ने काम गरे । त्यसरी विधाल्ाय परिसरमा प्रवेश गर्ने वितिकै कतीपय विद्याल्ायमा विवाह वा भोज समारोह जस्तै भोज चल्ािरहेको पनि पाईयो । विद्यार्थी गणनामा विधाल्ायहरुल्ो भरीएको फल्ाास १ अनुसार र शिक्षाको रजीस्टरमा उल्ल्ोख गरिएको विधार्थीको संख्या नभेटीएको अवस्थामा कती विद्याल्ायल्ो गणकल्ााई आखामा छारो हाल्ने प्रयासु समेत गरे तर मैल्ो आपुनै आखाल्ो विद्याल्ायहरुमा एउटा कक्षामा ३ देखी ९ जनासम्म नक्कल्ाी विधार्थी भेटाए । नक्कल्ाी विधार्थीको विषयमा विद्याल्ायका प्रधानाध्यापकको डिजिटल्ा उतर हुन्थ्यो सर उनको भाई शिशु कक्षा छ ल्ािन आएकाल्ो यहाँ कक्षामा वसेको हो । कतील्ो भने वोर्डि वन्द भएकाल्ो आएको वताए । उनिहरुल्ो आफै निजि विद्याल्ाय वन्द गराएर झाडामा ल्याएको भनेर छाडेर झुटको खेती गर्ने शिक्षहरुल्ो कस्तो शिक्षा दिने गरेको हो वाल्ावाल्ाीकाल्ााई सहजै अनुमान गर्न सकिन्छ । सरकारको अनुदान पाठ्यपुस्तक छात्रवृति भौतिक निर्माण र पिसिएफ अनुदानको रकम दुरुपयोग गर्दै आएको गुनासो वढेको समयामा गरिएको शैक्षिक गणनामा कर्ता विद्याल्ायमा ५० प्रतिशतसम्म कम विधार्थी पाईयो । विद्यार्थी गणनाको अनुगमन टोल्ाील्ो जिल्ल्ाामा
रहेको ३ सय ९६ वटा सामुदायिक विद्याल्ाय ७ सय ३१ वटा वाल्ाविकास केन्द्र २ सय ३ वटा ंसस्थागत विद्याल्ाय ५ वटा गुरुकुल्ा ४ वटा गुम्वा एउटा खुल्ल्ाा ३ वटा विशेष शिक्षा ल्ागायतका शैक्षिक सस्थाहरुमा विद्यार्थी गणना गरे विद्याल्ायपिच्छे खटाइएका टोल्ाील्ा गणना गर्दा कतिपय विद्याल्ायमा ५० प्रतिशतमात्र छात्र छात्रा रहेको खुल्ाासा गरेका छन्ा् । विद्यार्थी सफ््या अधिक देखाई सरकारी अनुदान पाठ्यपुस्तक आदिमा हात मार्न पल्किएका विद्याल्ाय समिति र प्रअल्ो छात्र छात्राको सफ््या बढी देखाउन भारतबाट समेत केटाकेटी ल्याउनुल्ााई उदेककै कुरो मान्नुपर्छ । पाँचसयदेखि एक हजार रुपियाँसम्म दिई ल्याइएका ती केटाकेटील्ऽ्ााई विद्याल्ायमा भोजसमेत खुवाइएको रहस्य खुल्न आएको छ ।
यो एकसाथ गरीएको गणनाको तथ्याकल्ााई जोडेर अवैध तरीकाल्ो काम गर्दै आएका शिक्षकल्ााई कार्वाही गनुपर्छ । विभिन्न विद्याल्ायहरुमा रजिष्टरमा वढि विद्यार्थीहरु देखाएकाल्ो शैक्षिक गणनाको समयमा विधार्थी पुरर्याउन भारतवाट समेत विधार्थी भाडामा ल्याईएको पाईयो । विद्याल्ायहरुल्ो १ सयदेखी ५ सय रुपैंयासम्ममा भाडामा ल्याएका थिए । विद्याल्ायहरुल्ो विद्यार्थीहरुका ल्ाागी सामुहीक भोज समेत गरेका थिए । भोजका ल्ाागी विद्याल्ायहरुल्ो विद्याल्ायमा चिउरा मासु भुजा र कती स्थानमा चना चिउराको व्यावस्था गरिएको थियो । अवैध काम
गरेको पचाउन नसकॆका शिक्षक र प्रधानाध्यापकहरुल्ो विद्याल्ायमा चिउरामासु भुजा र कती स्थानमा चना चिउराको व्यवस्था गरिएको पाईएको अनुगनमा खटीएकाहरुल्ो जानकारी दिए वापत अनियमित कार्य गर्नेको तिखो वुद्धिको पुष्टि हुन्छ । के यो सुनसरी जिल्ल्ााामा मात्र यो समस्या छ त पक्कै छैन । तराईको जिल्ल्ााकै कुरो गर्ने हो भने पनि केही महिनाअघि मदरसाका नाममा रकम पचाउने परिपाटी रहेको देखिएको थियो । खोल्दै नखोल्ािएको मदरसाका नाममा रकम ल्ािने त अपराधी हो नै तर विना जाँचबुझ रकम दिने कर्मचारी पनि दोषमुक्त होइनन्ा् पनि पहिल्ोको र अहिल्ोको परिप्रेक्ष्य ध्यानाकर्षणका पक्ष बनेका छन्ा् । कतिपय विद्याल्ाायको निकै अघिदेखि अवाछनीय रकम कुम्ल्याउन यो प्रपाच रच्दै आएका हुनसक्छन्ा् । कहिलॆदेखि यो समस्या चल्दै आएको हो अहिल्ोसम्म कुनकुन विद्याल्ायको के कस्ता गल्ात धन्दा गरी कति रकम गमक्र्याएका छन्ा सबै बेहोरा सार्वजनिक हुनु जरुरी छ । स्थितिको गाम्भीर्य मनन गर्दा निश्चय पनि यो ल्ाुटतन्त्र निकै वर्ष अघिदेखि चल्दै आएको प्रतीत हुन्छ । यहीँनिर प्रश्न उब्जन्छ त्यसो भए यतिन्जेल सम्बन्धित शिक्षा कार्याल्ाय कुन कुनामा घुरिरहेको थियो विद्यालायका स्रोत व्याक्ति निरीक्षक शिक्षा अधिकारी कुन संसारमा रमिरहेका थिए खोतल्नैपर्ने भएको छ । कुनै पनि समस्याल्ो एक्कासि अजङको रुप ल्ािनसक्दैन यो यथार्थ हो । गल्ात परिपाटी बढ्नुका पछाडि कतै सम्बद्ध कर्मचारी विशेषको पृष्ठपोषण त प्राप्त भएको थिएन थियो भने तिनल्ाााई पनि कठघरामा उभ्याउनैपर्छ । विद्यालयजस्तो पवित्र क्षेत्रमा अनेक खाल्ो विकृति बढिरहेका हुनसक्छन्ा तिनको सत्यतथ्य पहिल्याई विकृति पर्दाफास गर्नैपर्छ । यत्ति गर्नसकिएमा मात्र विद्याल्ायमा स्वस्थ सिर्जनशील्ा शैक्षिक वातावरण कायम हुनेछ । जिल्ल्ााको ववीया नसीर्ह भासी हरीनगरा मध्यहसार्ही इटहरी धरान देवानगंज ल्ााैकही हरीपुर ल्ागायतका ३८ गा।वि सका विद्याल्ायहरुमा सव भन्दा भढी फर्जी विद्यार्थी फेल्ाा परेका छन्ा् । गणनाका बेल्ाामा आफ्नो विद्याल्ायमा विद्यार्थी सफ््या धेरै देखाउने उद्देश्यल्ो अर्को विद्यालयबाट विद्यार्थी ल्याउने कामसमेत भएको छ । केही सामुदायिक विद्याल्ाायल्ो निजी विद्याल्ायका छात्र छात्रा ओसारी टोल्ाीको आँखामा छारो हाल्ने असफल्ा प्रयाससमेत गरेका छन्ा् । सुनसरीका केही विद्याल्ायका कर्तुतल्ााई निश्चय पनि सामान्य भन्नमिल्दैन । हुँदै नभएका विद्यार्थीका नाममा अनुदान तथा पाठ्यपुस्तक पचाउने काममा जो जति सरोकारी सकि्रय छन्ा तिनल्ााई यसै छाडिने हो भने यसल्ो अवस्य पनि शुभसन्देश दिने छैन । अतः त्यस्ता गल्ात कि्रयाकल्ााप गर्ने व्यक्तिल्ााई जो कोही भए पनि विना मरमोल्ााहजा कडाभन्दा कडा दण्डसजाय गर्नेतर्फ सम्बद्ध निकाय अग्रसर हुनैपर्छ ।
ल्ोखक ः जयकृष्ण यादव स्वतन्त्र पत्रकार विकास केन्द्र सुनसरीका सचिव हुन्ा् । तथा गोरखापत्र र औजार दैनिकका इनरुवा समाचारदाता हुन्ा ।
No comments:
Post a Comment