Wednesday, September 21, 2011

पर्यटनका औंठाछापहरुल्ााई प्रधानमन्त्रीपत्नी को साथ

काठमाडौ । दस ल्ााख पर्यटकहरु भित्राउने ल्ाक्ष्यसहित सुरु भएको पर्यटन वर्ष २०११ पर्यटन बोर्डका औँठाछाप बोर्ड सदस्यहरुको कारणल्ो ल्ाथाल्ािङ्ग र भताभुङ्ग हुन पुगेको छ । पर्यटन बोर्ड यतिबेल्ाा आफ्नै बोर्डका अधिकांश अयोग्य सदस्यहरुको कारण गतिहीन अवस्थामा पुगेको बोर्ड सम्बद्ध कर्मचारीहरुल्ो बताएका छन्ा् । पर्यटन बोर्डको सदस्य हुन पर्यटन क्षेत्रमा काम गरिरहेको र पर्यटन क्षेत्रका विकास र विस्तारमा विशेष दक्षता हासिल्ा गरेको दक्ष अर्थात्ा विज्ञ व्यक्ति हुनुपर्ने पर्यटक बोर्डको ऐन तथा नियमावल्ाीमा व्यवस्था भए पनि राजनीतिक आस्था र आफ्ना आसेपासेहरुल्ााई बोर्डको सदस्य बनाउन हानाथापको कारण औाठाछापहरुल्ो बोर्डमा हाल्ािमुहाल्ाी गर्ने मौका पाएका छन्ा जबसम्म राजनीतिक हस्तक्षेपको आधारमा बोर्डका सदस्यहरु पर्यटन विज्ञहरुबाट नियुक्ति हुदैनन्ा् तबसम्म पर्यटन क्षेत्रको विकास र विस्तारमा सरकारी तवरबाट ल्याउने कार्यक्रम अर्थहीन हुने बोर्ड सम्बद्ध कर्मचारीहरुको भनाइ रहेको छ । यसैबीच पर्यटन बोर्डको कार्यकारी प्रमुखको पदावधि आगामी कात्तिक १५ गते सकिदैछ र नयाँ कार्यकारी प्रमुखको छनौटका ल्ाागि बोर्डका तीनजना सदस्यको पदपूर्ति समिति गत बिहीबार बसेको बोर्डको बैठकल्ो गठन
गरेको स्रोतल्ो अभियान टाइम्सलाई बताएको छ । स्रोतका अनुसार पदपूर्ति समितिका तीनजना सदस्यमध्ये
ध्रुवनारायण श्रेष्ठबाहेक गणेश िसंखडा र निमी शेर्पा सामान्य साक्षर मात्र छन्ा् । निमी शेर्पाल्ो पर्यटन बोर्डको सदस्य हुन पेस गरेको व्यक्तिगत विवरणमा शैक्षिक योग्यताको सम्बद्धमा कही कतै उल्ल्ोख गरिएको छैन भने गणेश िसंखडाल्ो व्यक्तिगत विवरणमा स्नातक गरेको भने पनि कुन विषयमा कहिल्ो र कहाँबाट स्नातक गरेका हुन्ा कुनै कुरा खुल्ााइएको छैन । पर्यटन बोर्डका सदस्य हुन पर्यटन सम्बन्धी विज्ञ हुनुपर्ने नियमावल्ाीमा व्यवस्था भए पनि तत्काल्ाीन पर्यटन मन्त्री हिसिल्ाा यमिको ठाडो आदेशमा गणेश िसंखडा र निमी शेर्पिनील्ााई बोर्डको सदस्य नियुक्ति गरिएको स्रोतको दाबी छ । तत्काल्ाीन पर्यटनमन्त्री हिसिल्ाा यमील्ााई दिदी र वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईल्ााई भिनाजु भन्ने गणेश िसंखडाको बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि चुरीफुरी थामिनक्सनु भएको एक कर्मचारीले बताए । उनका अनुसार गणेश िसंखडा यतिबेल्ाा आफू प्रधानमन्त्री भट्टराई र हिसिल्ाा यमिको दूत भएको र पर्यटन बोर्डको सम्पूर्ण कामकाज हेर्ने जिम्मा आफूल्ो पाएका भन्दै बोर्डको दैनिक कामकाजमा समेत हस्तक्षेप पुर्याइ
रहेका छन्ा् । यसै सिल्ासिल्ाामा गत सोमबार गणेश िसंखडाल्ो पहल्ाकदमी लिई प्रधानमन्त्री निवासमा बिहान ९ बजे पर्यटन सचिव डा।गणेशराज जोशी र विदामा रहेका पर्यटन बोर्डका कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठल्ााई बोल्ााउन ल्ागाई प्रधानमन्त्रीको समुपस्थितिमा हिसिल्ाा यमील्ो बोर्डको हरेक काम गणेश िसंखडाको निर्देशनमा गर्नु भनी आदेश दिएको स्रोतको दाबी छ । स्रोतका अनुसार विदामा बसेका प्रचण्डमान श्रेष्ठ र सचिव जोशील्ो पर्यटन बोर्डको नियमानुसार कार्यकारी निर्देशकको पदावधि सकिएपछि बोर्डको कार्यकारी निर्देशकको नियुक्ति प्रकि्रया अघि बढाउने पर्यटन बोर्डको ऐन तथा नियमावल्ाील्ााई आफूल्ो उल्ल्ांघन गर्न नसक्ने बताएपछि बोर्डका सदस्य गणेश िसंखडा प्रधानमन्त्री पत्नी हिसिला यमीको शरणमा पुगेका थिए । उनै गणेश िसंखडाको चाप्ल्ाुसीमा परेर हिसिल्ाा यमील्ो पर्यटन मन्त्राल्ायका सचिव र बोर्डको विदामा बसेका कार्यकारी निर्देशक प्रचण्डमानल्ााई प्रधानमन्त्रीको ठाडो आदेश भन्दै प्रधानमन्त्री निवासमा बोल्ााएर हप्काएको र पर्यटन बोर्ड एवं नियमावल्ाीको दुहाईमा आफ्नो आदेश नमाने ठीक नहुने भन्दै हप्काएको स्रोतको दाबी छ ।

No comments:

Post a Comment