Thursday, September 22, 2011
अष्ट्रेल्ाियाबाट राष्ट्रिय पोशाक फिर्ता गर्न माग
अष्ट्रेलिया । नेपाल्ा विश्व सहयोग संघ अष्ट्रेल्ाियाका अध्यक्ष डा। मणी नाथ पनेरुल्ो राष्ट्रिय पोशाक खारेज गर्ने हाल्ौ नेपाल्ा सरकारल्ो ल्ािएको ल्ािएको निर्णय फिर्ता गर्न आव्हान गर्नु भएको छ । प्रकाशित एक प्रेस वक्तव्य मार्फत सो आव्हान गरिएको हो । सरकारको सो कदमका बिरुद्द हस्ताक्षर संकल्ान गरिने अध्यक्ष पनेरुल्ो बताउनु भएको छ । प्रस्तुत छ प्रेस वक्तव्यको पूर्ण विवरण सयौं बर्ष देखि नेपाल्ा राष्ट्रको गौरवमय पहिचानको प्रतिक राष्ट्रिय पोशाकल्ााई खारेज गरेर नेपाल्ा सरकारल्ो जनभावनाको अवमुल्यन मात्र गरेको छैन्ा् नेपाल्ाी पनल्ााई र नेपाल्ाी मनल्ााई छुरा धसेको छ । नेपाल्ाको राष्ट्रियता सँग जोडिएको यो सम्बेदनशील्ा निर्णय गर्न भन्दा पहिल्ाा एउटा सामान्य बहस सम्म पनि नचल्ााइ हँचुवाको भरमा निर्णय गरेर सरकारल्ो गम्भीर ऐतिहासिक भूल्ा गरेको छ । बिनासकाल्ो बिपरित बुद्दी भनेर हाम्रा पुर्खाहरुल्ो त्यसै भनेका होइन रहेछन् । नेपाल्ाको अस्मिताल्ााई नै खतरामा पार्ने यो पहिल्ााे जघन्य दुश्प्रयास हो भन्ने हामिल्ााई ल्ाागेको छ । हामी विश्वभर रहेका स्वाभिमानी नेपाल्ाीहरु नेपाल्ाी राष्ट्रियतामा आँच आउने गरि गरिएको यो अल्ााेकतान्त्रिक विवेकहिन निर्णय अबिल्ाम्ब फिर्ता ल्ािन वर्तमान सरकारसँग जोड्दार माग गर्दछौँ । प्रेस वक्तव्य मार्फत भनिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment