Friday, November 11, 2011

पोल्यान्डमा पनि अन्तराष्ट्रिय कल्ााकार मंच

पोल्यान्डमा पनि अन्तराष्ट्रिय कल्ााकार मंच
पोल्यान्ड । संसार भर आफ्नो संगठन बिस्तार गर्दै कल्ाा र सँस्कृतिका ल्ाागि सकि्रय रुपमा कार्यरत अन्तराष्ट्रिय कल्ााकार मंचको पोल्यान्ड देशमा पनि नयाँ शाखा स्थापना भएको कुरा मँचका प्रबक्ता प्रकाश नेपाल्ाल्ो प्रेस ल्ााई जानकारी गराउनुभएको छ । प्रबक्ता नेपाल्ाका अनुसार अन्तराष्ट्रिय कल्ााकार मंच अमेरिकाको विधान २०६५ को धारा ४ अनुसार यही २०११वर्षको ल्ाागि गठन गरिएको नब गठित पोल्यान्ड शाखा यस प्रकार रहेको छ ।अध्यक्ष मित्र ल्ााल्ा उपाध्यक्ष ल्ाक्ष्मी सापकोटाउपाध्यक्ष नारायण चाल्ािसे उपाध्यक्ष चन्द्र सापकोटा महासचिव श्री कृष्ण न्यौपाने सचिब टिका बस्नेत कोषाध्यक्ष कल्पना न्यौपाने सदस्य श्रीजना थापा सद्स्य ल्ाक्ष्मी खरेल्ा भण्डारी अन्तराष्ट्रिय कल्ााकार मंचको मातहतमा रहने गरी मन्चको बिधान अनुसार पोल्यान्डमा नेपाल्ाी कल्ाा साहित्य गीत संगीत एब कल्चरका बिभिन्न बिधामा कार्यरत कल्ााकारहरुको एक भेल्ााल्ो अन्तराष्ट्रिय कल्ााकार मंच पोल्यान्ड शाखा गठन गरेको हो । यसै बिच अन्तराष्ट्रिय कल्ााकार मन्च अमेरिकाका अध्यक्ष्य रामप्रसाद खनाल्ाल्ो पोल्यान्ड शाखा ल्ााई हार्दिक बधाई र संल्ाग्न सबैल्ााई नेपाल्ाी कल्ाा गीत संगीत सस्कृती साहित्यल्ााई अन्तराष्ट्रियकरण गर्ने मंचको महान पवित्र उद्देस्य परिपुर्तीका ल्ाागि काम गर्न शुभकामना दिनुभएको छ । अध्यक्ष्य खनाल्ाल्ो हामी छिट्टै अब संसारका बिभिन्न देश हरुमा पनि मंचका शाखा बिस्तार गर्दै छौं । त्यसैल्ो इच्छुक सबै कल्ााकार साहित्यकार गीत संगीत का क्षेत्रमा काम गर्न चाहने सबैल्ााई ईमेल्ा ष्लतभचलबतष्यलबबिचतष्कतकायचगु२नुबष्ि।अयु मा अथवा धधध।ष्बागकब।दयिनकउयत।अयु मा संपर्क गर्न अनुरोध गर्दछौ । मँच अमेरिका नेपाल्ा सहित संसारका १२ देशमा बिस्तार भैसकेको र आगामी एक बर्ष भित्र यसल्ााई संसारका ३० देशमा पुर्याउने ल्ाक्ष्य राखिएको छ । राजनीतिबाट पूर्णतया अल्ाग रही कल्ाा र सँस्कृतिको ल्ाागि मात्र कार्य गर्ने यस अन्तरास्ट्रिय कल्ााकार मंचल्ााई विश्व भरी पुर्याउने सन्दर्भमा सहयोग गर्न मंचका तर्फबाट खनाल्ाल्ो सबै कल्ााकारल्ााई आव्हान गर्नुभएको छ ।
संविधानबन्ने सङ्केतः सभापति आचार्य
काठमाडौं । संवैधानिक समितिका सभापति निलम्वर आचार्यले ठूल्ाा राजनैतिक दल्ाकाबीचमा गत १५ गते भएको सहमतिल्ो संविधान निर्माण हुने सङ्केत मिल्ोको बताउका छन । राजधानीमा आयोजित साक्षात्कारमा उहाँल्ो सो सहमतिल्ााई दल्ाहरुल्ो कार्यान्वयन गरेमा एक वर्षभित्र संविधान जारी भई नयाँ निर्वाचनमा जान सकिने आशा जगाएको बताउनुभएको हो । सभापति आचार्यल्ो राजनीतिक दल्ाको इच्छा शक्ति भएमा निर्वाचन प्रणाल्ाी सङ्घीयता न्यायप्रणाल्ाी ल्ागायतका विषयमा दल्ाहरुबीचमा बाँकी रहेका केही बिबादमा सहमति कायम भई सबै कार्य अघिबढ्ने विश्वास व्यक्त गर्नुभयो । राज्य पुनःसंरचना आयोग बनाउन जरुरी रहेकोमा जोड दिँदै अन्तरिम संविधान मार्फत नियमावल्ाीमा संशोधन गरी विशेषज्ञ समूह बनाउन सकिने बताउनुभयो । सभापति आचार्यल्ो शासकीय स्वरुपमा निर्णय भई नसकेकाल्ो राष्ट्रपति प्रणाल्ाी÷प्रधानमन्त्री प्रणाल्ाीको बारेमा टुङ्गो ल्ाागि नसकेको हुँदा त्यसमा छल्ाफल्ा गरी अगाडि बढ्नु उत्तम हुने उल्ल्ोख गर्दै निर्वाचन प्रणाल्ाी भने मिश्रित हुने र अहिल्ोको स्वरुप भन्दा केही फरक हुने बताउनु भएको थियो ।



देवकोटाको कर्मघर
काठमाण्डौ । महाकविको कर्मघर अगाडि पछाडि ४४ आना जत्ति चउर तीन आना जत्तिमा माटोल्ो ल्ागाइको इँटको गारोमा ठडिएको ४ तल्ो घर कर्कट पाताको छानामुनि महाकवि ल्ाक्ष्मीप्रसाद देवकोटाको कर्मघर ओतिएको । त्यसको झ्याल्ाढोकाहरु देख्दा हाम्रो गाँउको घरको झल्को दिने देखिन्छन । त्यहाँ भएका ल्ाुम्रेझुम्रे मान्छेहरुल्ााई देवकोटाको सन्तान ठान्दै म खिन्न हुँदै थिएँ । तिनीहरु डेरावाल्ााहरु भएको कुरा पछि थाहा भयो । देवकोटाको निजी कोठा त्यहाँ भएको खाट तबदभि कुसर्ी दराज पुस्तकको चाङ निजी सामान र ल्ाुगाफाटा हेर्ने कैतूहल्ासँगै काठको भर्याङ उक्ल्ाँदै थिएँ । दोस्रो तल्ाामा पनि डेरावाल्ााहरु त्यसै तल्ाामा देवकोटाप्रतिष्ठानको कार्यल्ायको दैल्ााेमा ताल्चा गोठाल्ााे बसेको । तेस्रो तल्ाा पनि डेरावासील्ो भरिएको । सिरान तल्ाा ह्वङह्वङ्ती रहेको छ ।

फिर्ता प्रकरणल्ो रक्तपात निम्त्याउने
काठमाण्डौ । कुनै पनि व्यक्ति वा बस्तुको महत्व भनेको समय अनुसार फरक फरक हुने गर्दछ त्यसल्ो गर्दा नीति नियम र सम्झौता हरु पनि समय र परिस्थिति अनुसार निर्धारण गर्नु माओबादीहरुको एक रणनीति नै हो बिगतको बाह्रबुंदे संझौतादेखि हाल्ासम्म भएको प्रगतिजनताहरुको युद्धप्रतिको बितृष्णा र देशको अबस्था राष्ट्रिय र अन्तरास्ट्रिय परिस्थितिल्ऽाई मध्यनजर गर्दा एकीकृत माओबादील्ो यो संझौता गर्नु बाहेक अर्कर्ाे ब्यबहारिक र बुद्धिमानी विकल्प नै देखिन्नथ्यो प्रचण्ड र बाबुराम भटेटराईल्ो समय परिस्थिति अनुसार अपनाएको बाटो १०० प्रतिसत ठिक मान्नु पर्ने हुन्छ भने किरणको बाटोल्ााई सैद्धान्तिक रुपल्ो ठिक भएता पनि ब्यबहारिक रुपल्ो भन्नु पर्दा उनिल्ााई यथार्तता र परिस्थितिल्ऽाई बुझ्न नसक्ने असफल्ा नेताको रुपमा गणना गर्नु पर्ने हुन्छ र एकीकृत माओवादील्ो सशस्त्र द्वन्द्व काल्ाका समयमा विभिन्न व्यक्तिहरु र संघ संस्थाहरु संग कब्जा गरेका घर जग्गा र सम्पत्ति सम्पूर्ण फिर्ता गर्नु पर्ने भनि भर्खरै भएको सहमतिमा प्रचण्डल्ो हस्ताक्षर गरि सकेको अवस्था र एकीकृत माओवादी भित्र बैद्य पक्षबाट प्रतेक पाइलाामा आफ्नै पार्टीको सरकारल्ााई अबरोध गरिरहेको अवस्थामा कब्जा गरेका घर जग्गा र सम्पत्ति सम्पूर्ण फिर्ता गर्न आफ्नै पार्टी नेत्रित्वल्ऽे र आफ्नै नेत्रित्वको सरकारल्ो पार्टी निकायहरुल्ााई निर्देशन दिने निश्चित भएबाट अब यसको कार्यान्यन पक्षल्ााई गम्भीर रुपल्ो सोच्नु पर्ने हुन्छ र प्रमुख दल्ाहरुल्ो यो बारेमा सोच विचार नगरी प्रकि्रया अगाडी बढाएमा भोल्ाि देशमा रक्तपातको स्थिति नआउल्ाा भन्न सकिन्न किनभने ति व्यक्तिहरु जसल्ो माओबादी जनयुद्धमा ल्ाागि बर्षै देखि लड्दै आएका थिए । यसरि हल्ाी गोठाल्ााकमैया गरिब र भूमिहीन जनताहरुल्ााई मोहन बैद्यको आन्दोल्ानल्ो साथ दिएर तिब्र रुपल्ो अगाडी बढ्ने छन्ा र माओबादी नेतृत्वल्ऽे वाइसीएल्ाको अर्ध सैन्य संरचना खारेज र कब्जा गरिएका सम्पत्ति फिर्ता गर्ने निर्णय ज्यादै प्रसंसनिय हो ता पनि कब्जा गरिएका सम्पत्ति फिर्ता गर्ने निर्णयल्ााई ल्ऽागु गर्नु पूर्व एउटा बैकल्पिक बाटो वनाउनु पर्ने हुन्छ र उनीहरुको संख्या निश्चित गरि उनीहरुल्ााई कहाँ के कसरि बस्ने ठाउँ दिन र रोजगारीको अवसर दिल्ााउन सकिन्छ त्यो पहिल्ााे सरकारको कदम हुनु पर्नेछ राजनैतिक पार्टीहरु प्रति विश्वासको वातावरण सिर्जना गर्ने क्रममा माओवादीको कब्जामा रहेको निजी तथा सार्वजनिक घरजग्गा सम्बन्धित व्यक्ति वा संस्थाल्ााई फिर्ता गर्ने तथा कब्जा भएको अवधि भरिको जग्गाको आयस्था बापत क्षतिपूर्ति दिइने व्यवस्था गरिएकोल्ो जग्गा धनिहरु जसल्ो बर्षाै देखि भोगचल्ान गर्न नपाएर बसेका थिए उनीहरुमा यस निर्णयल्ो खुशीको बहार छाएको छ बैकल्पिक बस्ने व्यस्था र रोजगारी ल्ाागि दिगो योजनामा सरकारद्वारा ध्यान दिईएको खण्डमा पिडित जग्गा धनिहरु र यस्ता भूमिहीन वर्गहरुको समेत उद्दार भई माओबादी पार्टी र सरकारको ल्ााेकपि्रयता बढ्न गई भबिष्यमा कुनैपनि जनताहरुमा आफै मेहनतको कमाईमा मात्रै भर गर्नुपर्ने शिक्षा प्राप्त हुन्छ र मोहन बैधको आन्दोल्ान स्बत सेल्ााएर जाने थियो । हल्ाी गोठाल्ाा कमैया गरिब तथा भूमिहीन किसान र जोताहाहरु हातमा कुटो र कोदाल्ााे ल्ािई ल्ाडाईको मैदानमा उत्रने हुनकीशंका थपीएको छ ।

No comments:

Post a Comment