Monday, November 28, 2011

बैदेशिक रोजगारीका झुट्टा प्रेम

४५० प्रहरी निरीक्षकको सरुवा
काठमाडौं । प्रहरी प्रधान कार्याल्ायल्ो एकै पटक चार सय पचार प्रहरी निरीक्षकको सरुवा गरेको छ । प्रहरी संगठनमा एकै पटक सरुवा हुने प्रहरीको यो संख्या सबैभन्दा धेरै हो । यसअघि तत्काल्ाीन प्रहरी महानिरिक्षक हेमबहादुर गुरुङल्ो चार सय प्रहरी निरीक्षकको सरुवा गराउनु भएको थियो । साँढे २ वर्षदेखि प्रहरी निरीक्षकहरुको सरुवा हुन सकेको थिएन । तत्काल्ािन गृहमन्त्री बामदेव गौतमको पाल्ाामा सरुवा भएका प्रहरी अधिकारीपछि सरुवा हुन सकेको थिएन । आवश्यकता अनुसार केही स्थानमा प्रधान कार्याल्ायल्ो काज सरुवा निकाल्ोर काम चल्ााएको थियो । प्रहरी नियमावल्ाी अनुसार प्रहरी निरीक्षकको सरुवाको अधिकार क्षेत्र र अाचल्ा प्रहरी कार्याल्ायल्ााई प्रत्यायोजन गर्ने तयारी गरिए पनि गृहमन्त्राल्ायको प्रत्यक्ष निर्देशनमा प्रहरिप्रधान कार्याल्ायल्ो आफैंल्ो सरुवा गर्दै आएको छ ।




बैदेशिक रोजगारीका झुट्टा प्रेम
काठमाण्डौ । हाम्रो जस्तो बिकासन्मुख तथा अल्पविकसित देशका मान्छेहरु बिबिध समस्या र कारणल्ो गर्दा बैदेशिक रोजगारीको ल्ाागि आफ्नो घर परिवार समाज र जन्मभूमि छाडेर परदेशमा ल्ााखौ रुपैया खर्चेर जाने गर्दछन । शुरुमा आफ्नो सुन्दर भबिस्यको सपना मनमा सजाउदै विदेश पसेका युवा युबतीहरु केहि समयको विदेश बसाइ संगै बिबिध ढाट र छल्ाका खेल्ा खेल्न थाल्दछन र अन्तत झुटो प्रेमजाल्ामा बाधिन पुग्छन । प्राय हाम्रो नेपाल्ाी समाजमा त्यति झुटो नबोल्ने पुरुषहरु नै विदेशको बसाइ संगै सिधा तरिकाबाटै देशमा भयकी श्रीमती वा गल्ापे्रुन र बच्चाहरुल्ााइ एउटा सिनेमाको पर्दामा ल्ाुकाउदै अबिबाहित वा बिबाहित कुनै पनि नारीसँग सजिल्ौ जाल्ाी प्रस्ताब गर्न पुग्छन भने नारीहरु पनि बिदेशमा एक्ल्ााे बस्नुभन्दा कसैको साथ पाउदा गौरब नै गर्ने गर्छन । यसरि बन्न पुगेका कैयौ प्रेम जोडीहरु बिदेशमा नै मात्र मनोरन्जनमा भुल्ने गरेको र दसौ बर्ष पछी स्वदेश फिर्दा पनि रित्तो हात हुने गरेको पाइन्छ भने बेल्ाा बेल्ाामा असुरक्षित यौन सम्बन्धल्ो गर्दा कैयौ जोडीहरु यौन रोगका शिकार बन्ने गरेका हुन्छन त कैयौ बच्चाहरु बाबुको ठेगान नल्ााग्ने हुन्छन वा बाउ बिनाको बच्चा जन्मिन बाध्य हुने गरेको खबरहरु सुन्नमा आउने गरेको पाइन्छ । जोसमा होस्ा हुदैन भने झैँ हुने गरेका यस्ता कि्रयाकल्ाापल्ो पक्कै भोल्ािका दिनमा पछुतो नहोल्ाा भन्ने कुरामा कुनै शंका छैन । बैदेशिक रोजगारीको शिल्ाशिल्ाामा विदेशमा रहदा सुन्नु तथा देख्नु परेका घटनाल्ााई केल्ााउदा धेरै जसो नरनारीहरु विदेशको रहन सहन देख्ने बित्तिकै परिवर्तित हुने गरेको पाइन्छ किनकी बिदेशमा रहदा बिना जोडी रहदा बारम्बार प्रेम प्रस्तावल्ो हैरान पर्ने हुदा बरु कुनै एकल्ााई आफ्नो प्रेमप्रेमिका बनाउदा यस्तो हैरानी पनि बेहोर्नु नपर्ने र आफुल्ााई पनि सन्तुष्टि मिल्नुका साथै एक्ल्ााे महसुश गर्नु नपर्ने कारणल्ो गर्दा यो बाध्यता नै बन्ने गरेको पाइन्छ । कोहि नरनारीहरु भने देशमा पनि एकल्ा भएकोल्ो भोल्ािको बैबाहिक जिबनको ल्ाागि शुरुवात स्वरुप प्रेम जोडी बन्ने गर्दछन । समग्रमा भन्नु पर्दा धेरै जसो यस्ता जोडीहरु जागिरसंगै शुरु हुने र गिर्ने गर्दछन जब कुनै कम्पनिबाट एक जनाको जागिर सकिन्छ तब सम्बन्धमा पनि पूर्ण बिराम ल्ााग्ने गर्दछ । त्यसैल्ो सम्पूर्णल्ो एक पटक सोच्न पर्ने भएको छ ।




ज्याल्ाादारी कर्मचारीबाट धर्ना

काठमाडौं । नेपाल्ा विद्युत्ा प्राधिकरणअन्तर्गत विभिन्न कार्याल्ायमा कार्यरत ज्याल्ाादारी कर्मचारीहरुल्ो आफूल्ााई स्थायी गर्नुपर्ने माग गर्दै नेपाल्ा विद्युत्ा प्राधिकरणको मूल्ाढोकामा धर्ना दिएका छन्ा । नेपाल्ा विद्युत्ा प्राधिकरण ज्याल्ाादारी केन्द्रीय सङ्घर्ष समितिल्ो प्राधिकरण साचाल्ाक समितिको गत भदौ २६ गते बसेको बैठकल्ो ज्याल्ाादारी कर्मचारील्ााई हटाउने भनी गरेको निर्णय तत्काल्ा खारेज गर्नुपर्ने अन्तर्राष्ट्रिय श्रमिक ऐन ल्ाागु गर्नुपर्ने ल्ागायतका माग गरेको हो । सङ्घर्ष समितिका अध्यक्ष राजु वाग्ल्ोल्ो विद्युत्ा प्राधिकरणमा काम गर्दागर्दै कोही उमेरका कारण आयोग दिन नपाउने भएका र कोही अङ्गभङ्ग भएका हुँुदा आफूहरुल्ााई प्रकि्रया पुर् याई स्थायी गर्नुपर्ने बताउनु भयो ।



जग्गा फिर्ता व्यवहारमा देखिएन
काठमाडौं । नेपाल्ाी कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौल्ााल्ो द्वन्द्वकाल्ामा कब्जा गरिएको जग्गा फिर्ता गर्ने माओवादी प्रतिवद्धता व्यवहारमा नदेखिएको बताउनु भएको छ । जग्गा फिर्ताको पहल्ा गर्न माओवादी अध्यक्ष प्रचण्डसँगै बर्दिया पुगेर फर्किएका महामन्त्री सिटौल्ााल्ो जग्गा फिर्ताका ल्ाागि प्रधानमन्त्री डा। बाबुराम भट्टराई र प्रचण्डल्ो पहल्ा गरिरहँदा पनि व्यवहारिक रुपमा देखिन नसकेको बताउनु भयो । जग्गा फिर्ताको विषयमा प्रचण्ड र बाबुराम भट्टराईले पहल्ा गरिरहँदा पनि व्यवहारिक रुपमा देखिन सकेको छैन । सिटौला सहित बर्दिया पुगेका प्रचण्डल्ो सहमति अनुसार जग्गा फिर्ता गर्नैपर्छ भनेर बोल्नु त भएको छ । तर त्यो कार्यान्वयन कुन गतिमा र कसरी हुन्छ त्यो भने हेर्न बाँकी भएको बताए । उनल्ो कब्जा घरजग्गा सम्बन्धित पक्षल्ााई दिएर माओवादील्ो जनस्तरमा विश्वासको वातावरण बनाउनु पर्ने बताउनु भयो ।सात बुँदे सहमतिल्ो शान्ति प्रकृया निष्कर्षमा पुग्छ भन्ने आशा पल्ााएको बताउनु भयो । माओवादी जनविद्रोहको कार्यदिशामा ल्ााग्दा समस्या आएको भन्दै माओवादी अहिल्ो संस्थागत रुपमा शान्ति र संविधानको पक्षमा आएकाल्ो सहमति बनेको बताउनु भयो । संस्थागत रुपमा शान्ति र संविधानको पक्षमा आएको र सेना समायोजनको प्र्रकि्रयामा भएको सहमति कार्यान्वयनमा पनि प्रष्ट रुपमा उभिएको हुनाल्ो शान्ति प्रकृया निष्कर्षमा पुग्छ भन्ने एउटा आशा पल्ााएको बताउनु भयो । दल्ाहरुबीच भएको सातबुँदे सहमति कार्यान्वयन गर्ने जिम्मा सरकार र माओवादीको भन्दै भन्दै सिटौलाले अरु राजनीतिक दल्ाहरु पनि जिम्मेवार हुनु पर्नेमा जोड दिनुभयो । सबभन्दा बढी गम्भीर सरकार र माओवादी हुनु जरुरी छ । संविधानसभाको म्याद ६ महिना थप्ने तयारी भइरहेको भन्दै सिटौलाले शान्ति र संविधान निर्माणको काम अब निष्कर्षमा पुर्याउने गरी काम भइरहेको जानकारी गराउनु भयो ।



द्वन्द्वपीडितले आज खुल्ल्ाामाच कब्जा गर्ने
काठमाडौं । आफुहरु माथी अन्याय भएको भन्दै द्वन्द्वपीडित सेना प्रहरी राष्ट्रिय संघर्ष समितिल्ो पत्रकार सम्मेलन गरेका छन । सामान्यतया पत्रकार सम्मेल्ान हुने भनेको स्थान कुनै होटल्ा तथा सभाहल्ा हो तर द्वन्द्वपीडित सेना प्रहरी राष्ट्रिय संघर्ष समितिल्ो सडकमै पत्रकार सम्मेल्ान आयोजना गरी भावी कार्यक्रम सार्वजनिक गरेको छ । चरणबद्ध धर्ना र जुल्ाुस जस्ता कार्यक्रम आयोजना गर्दै आएको संघर्ष समितिल्ो उच्चस्तरीय छानबिन आयोग गठन गरी वास्तविक द्वन्द्वपीडितको निष्पक्ष छानबिन गर्नुपर्ने माग सम्बोधन नभएको भन्दै आमरण अनशनमा बस्ने घोषणा गरेको छ । पत्रकार सम्मेल्ानमा समितिका संयोजक सूर्यबहादुर घिमिरेल्ो सातौँ दिनसम्मको आन् दोलन राज्यल्ो आफ्ना माग सुनुवाइ नगरेको भन्दै आमरण अनशन गर्ने र आज खुल्ल्ाामाच कब्जा गरी पाल्ा टाँगेर बसोवास गर्ने बताए । समितिका उपसंयोजक भेषबहादुर केसील्ो नेपाल्ाी काँगे्रसका महामन्त्री कृष्ण सिटौल्ााल्ो आफ्नो कार्यकालमा ४३५ जना द्वन्द्वपीडित सेना प्रहरील्ााई पुनर्वहाल्ाी गरेकाल्ो वास्तविक द्वन्द्वपीडितको छानबिन गरी नियमविपरीतकाल्ााई कारबाही गर्न र नियमसङ्गतकाल्ााई पुनर्वहाल्ाी गर्नुपर्ने माग गर्नुभयो । बबरमहल्ा स्थित जिल्ल्ाा प्रशासन कार्याल्ाय जाने बाटोमै धर्नामा रहेको समितिल्ो विसं २०५२ देखि २०६३ सम्मको सशस्त्र द्वन्द्वमा विस्थापित सेना तथा प्रहरील्ााई स सम्मान पुनर्वहाल्ाीको माग गर्दै आइरहेको छ । द्वन्द्वका कारण जागिरबाट विस्थापित घरवारबिहीन भएका कारण क्षतिपूर्तिस्वरुप प्रति परिवार रु पाँच ल्ााख दिनुपर्ने र विस्थापितको रेकर्ड संल्ाग्न गरी पुनर्वहाल्ाी नहुँदासम्म मासिक रु १५ हजार भत्ता दिनुपर्ने माग अघि सारेको छ ।

No comments:

Post a Comment