Friday, November 11, 2011

कृषिमा सहसचिवको बेहाल

कृषिमा सहसचिवको बेहाल
काठमाडौं । कृषि मन्त्राल्ायमा विभिन्न सेवा समूहबीच विभेद गरिएका कारण वरिष्ठ सह-सचिवहरुको व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । कृषि सेवामा ११ वटा समूह भए पनि चारवटा समूहका सहसचिव मन्त्राल्ायमा सरुवा भएर आउन नमिल्ने पक्षपातपूर्ण व्यवस्थाका कारण कर्मचारी व्यवस्थापनमा समस्या उत्पन्न भएको बुझिएको छ । चारवटा समूहका विभागीय प्रमुख भइसकेका वरिष्ठ सहसचिवहरुल्ााई सरुवा गर्दा मन्त्राल्ायमा ल्याउन नमिल्ने र कनिष्ठको मातहतमा समेत राख्न नमिल्ने भएका कारण मन्त्राल्ायमा सेवा समूहबीचको विभेदका विरुद्ध आवाज उठ्न थाल्ोको छ । स्रोतका अनुसार कृषि सेवाका ११ समूहमध्ये खाद्य प्रविधि पशु सेवा कृषि इन्जिनियरिङ र माटो समूहका सहसचिव मन्त्राल्ायमा सरुवा भएर आउन मिल्दैन बाकी ७ समूहका मात्र मन्त्राल्ायमा सरुवा भएर आउने प्रचलन भएपनि निकटताका आधारमा साम दण्डभेद लगाउँदै कनिष्ठहरुले आकर्षक स्थान ओगट्ने प्रचलन बढ्दो छ । पशु सेवा विभागका महानिर्देशक प्रभाकर पाठकल्ााई मन्त्राल्ायमा सरुवा गरी उनको ठाउँमा नरबहादुर रजवारल्ााई प्रमुख बनाइएको छ । भेटनेरी समूहका पाठकल्ााई मन्त्राल्ायमा कुनै पनि महाशाखामा राख्न नमिल्ोका कारण जगेडामा थन्क्याईएको छ । मन्त्राल्ायमा पदस्थापन गर्न नमिल्ोका कारण पाठकको दरबन्दी विभागमा नै
राखिएको हो । चारवटा समूहमाथिको विभेदका कारण मन्त्राल्ायमा जगेडा र अनधिकृत रुपमा रहेका वरिष्ठ सहसचिवको संख्या तीन पुगिसेकेको छ । यसअघि ती चार समूहका वरिष्ठ सहसचिवद्वय फुल्गेन प्रधान र उत्तमकुमार भट्टराईल्ााई मन्त्राल्ायमा तानिए पनि पद नमिल्ोका
कारण झन्डै दुई वर्षदेखि जगेडामा
राखिएको छ । पाँच सहसचिव रहने मन्त्राल्ायमा आठ जना पुगिसकेका कारण सबभन्दा पछि सरुवा भएर आएका सहसचिव पाठकल्ो कार्याल्ायमा बस्ने कोठासमेत पाएका छैनन्ा । सहसचिव स्तरको कर्मचारीलाई मन्त्रालयले गरेको ब्यबहारमा अन्य सहसचिवहरु रुष्ट देखिएका छन । कृषि विभागका महानिर्देशक प्रधान र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक भट्टराईल्ााई दुई वर्षअघि मन्त्राल्ायमा सरुवा गरी पदस्थापन गरिएको थियो । तर कृषि इन्जिनियरिङका प्रधान र खाद्य प्रविधि समूहका भट्टराईल्ााई मन्त्राल्ायको महाशाखा प्रमुखमा पदस्थापन गर्न मन्त्रिपरिषदको चार वर्षअघिको निर्णयअनुसार नमिल्ने प्रश्न उठेपछि सुरुमा उनीहरु दुवैल्ााई कनिष्ठको मातहतमा सरुवा गरियो । कानुन अनुसार ल्ाामो समय जगेडामा राख्न नमिल्ने भएका कारण भट्टराई र पाठकल्ााई मन्त्राल्ायमा अनधिकृत रुपमा
खडा गरिएका जनशक्ति र वैदेशिक महाशाखामा राखिएको छ । मन्त्राल्ायमा महाशाखा स्थापना गर्न संगठन तथा जनशक्तिको सर्भे गरी अर्थ र सामान्य प्रशासन मन्त्राल्ायको सहमति ल्ािएर मन्त्रिपरिषदबाट निर्णय गराउनुपर्छ तर जनशक्ति र वैदेशिक समन्वय महाशाखा कुनै प्रकि्रया नपुर् याई खडा गरिएको हो । कृषि इन्जिनियरिङ समूहका प्रधानल्ााई भने अनधिकृत रुपमा मन्त्राल्ायको योजना महाशाखा प्रमुख बनाइएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार कृषि इन्जिनियरिङका सहसचिवल्ााई मन्त्राल्ायको महाशाखामा राख्न मिल्दैन । तर मन्त्रालयका मन्त्री र सचिवको मिलेमतोमा योग्यलाई भन्दा निकटता र रकमका प्रभावमा कनिष्ठलाई मन्त्रालयमा स्थान दिने गरिएको छ ।
नठपष्
काठमाडौँ एनेकपा माओवादी अध्यक्ष पुष्पकमल्ा दाहाल र संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनबीच न्युयोर्कस्थित राष्ट्रसंघको कार्याल्ायमा भेट भएको छ दाहाल्ाल्ो राष्ट्रसंघ महासचिव बान कि मुनल्ााई ल्ाुम्बिनी विकास अन्तर्राष्ट्रिय समितिमा संयोजक बसिदिन आग्रह गरे । नेपाल्ाका पूर्व प्रधानमन्त्री तथा एकीकृत नेपाल्ा कम्युनिस्ट पार्टीका अध्यक्षसित भेट भन्दै राष्ट्रसंघको वेबसाइटमा एउटा फोटो राखिए पनि भेटका बारेमा विवरण राखिएको छैन । न्यूयोर्कस्थित नेपाल्ाी स्थायी नियोग कार्याल्ाय स्रोतल्ो भने मुन ल्ाुम्बिनीको विकासका ल्ाागि बन्ने उच्चस्तरीय अन्तर्राष्ट्रिय समितिको नेतृत्व गर्न सहमत भएको जानकारी दिएको छ । सरकारल्ो हाल्ौ गठन गरेको बृहत्तर ल्ाुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका अध्यक्षसमेत रहेका दाहाल्ासित भेटका क्रममा चार महिना भित्र उच्चस्तरीय अन्तर्राष्ट्रिय समिति बनाई त्यसको नेतृत्व वानल्ो गर्ने सहमति भएको बताइएको छ । महासचिव मुनल्ो
ल्ाुम्बिनीको विकासका ल्ाागि आफूल्ो सकेको राजनीतिक तथा नैतिक सहयोग गर्ने वचन दिएका छन्ा । भेटका क्रममा ल्ाुम्बिनी विकास राष्ट्रिय समितिका सदस्य डा मिनेन्द रिजाल्ा राष्ट्रसंघका ल्ाागि नेपाल्ाका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य समितिका सदस्य मनोजबहादुर श्रेष्ठ तथा ल्ाुम्बिनी विकाश कोषका अन्तराष्ट्रिय सल्ल्ााहाकार नोरितादा मोरिता पनि सहभागी थिए यसअघि न्युयोर्क उड्नुअघि नागरिकसित कुरा गर्दै दाहाल्ाल्ो ल्ाुम्बिनील्ााई विश्व शान्ति नगर बनाउन अन्तर्राष्ट्रिय परिचाल्ानका ल्ाागि आफू न्युयोर्क जान ल्ाागेको बताएका थिए । ल्ाुम्बिनी विकासका ल्ाागि राष्ट्रिय निर्देशक समिति बनेको छ त्यस्तै एउटा
अन्तर्राष्ट्रिय समिति बनाउन संयुक्त
राष्ट्रसंघको मुख्याल्ायसँग सिधै कुराकानी हुन्छ अध्यक्ष दाहाल्ाल्ो बुधबार आफ्नो निवास नयाँबजारमा नागरिकसँग भनेका थिए सहयोग जुटाउन सजिल्ााे हुने भएकाल्ो सम्भव भएसम्म त्यो समितिमा राष्ट्रसंघका महासचिव नै बस्दा राम्रो हुन्छ भन्ने ल्ाागेको छ ।
अन्तर्राष्ट्रिय समिति बनेपछि अर्काे महिना महासचिव मुनको उपस्थितिमा ल्ाुम्बिनीमा बृहत कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ ।
दाहाल्ाका अनुसार मुनको अध्यक्षतामा बन्ने समितिल्ो लुम्बिनील्ााई विश्व शान्ति नगर बनाउन अन्तर्राष्ट्रिय स्रोत र सहयोग परिचाल्ान गर्नेछ । गौतम बुद्धल्ााई शान्तिको प्रतीक शान्तिको धरोहरका रुपमा संसारभरि बुझिन्छ दाहाल्ाल्ो भने ल्ाुम्बिनील्ााई वल्र्ड पिस सिटी बनाउने ल्ाक्ष्य छ ल्ाुम्बिनी विश्वका ल्ाडाइँ झगडाहरु सेटल्ामेन्ट गर्ने स्थल्ा बनोस्ा भन्ने उद्देश्य हो । आफू सहअध्यक्ष रहेको चिनिया गैरसरकारी संस्था एसिया प्यासिफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसन को ल्ाुम्बिनी विकासमा ३ अर्ब अमेरिकी डल्ार ल्ागानी गर्ने योजना विवादमा परेपछि अन्तर्राष्ट्रिय सहयोग जुटाउन दाहाल्ा राष्ट्रसंघ जान ल्ाागेका हुन्ा । चीनको रणनीतिअन्तर्गत आफ्नो सीमा क्षेत्र ल्ाुम्बिनीमा एपेक आउन ल्ाागेको भन्दै भारतीय पक्षल्ो चासो देखाएपछि एपेकका अधिकारी
राष्ट्रसंघमार्फत दिल्ल्ाील्ााई विश्वस्त तुल्याउने प्रयासमा छन्ा ।
एपेकका अधिकारील्ो एक महिनाअघि न्युयोर्कमा महासचिव मुनल्ााई भेटेर दाहाल्ाको भ्रमण र एपेकको ल्ाुम्बिनी परियोजनाबारे छल्ाफल्ा गरेको बेइजिङस्थित मुख्याल्ाय स्रोतल्ो जनाएको छ । महासचिव मुन दुई महिनाअघि अस्ट्रेल्ािया भ्रमणमा आउँदा पनि ल्ाुम्बिनी परियोजनाबारे छल्ाफल्ा भएको बताउँदै कार्यकारी एपेकका उपाध्यक्ष सियाओ उनानल्ो त्यसमा राष्ट्रसंघ सकारात्मक रहेको दाबी गरेका थिए । दाहाल्ाल्ो भने आफू एपेकका तर्फबाट नभएर सरकारल्ो विधिसम्मत तरिकाल्ो बनाएको समितिको अध्यक्षको हैसियतल्ो डेल्ािगेसन ल्ािएर जान ल्ाागेको जनाएका थिए ।

No comments:

Post a Comment