Wednesday, November 16, 2011

कर्मचारी गोष्ठीमा अनुगमनमा शुन्य

कर्मचारी गोष्ठीमा अनुगमनमा शुन्य
काठमाडौं । एकताका बजारको गुँदपाक मात्रै होइन धेरै खाद्य पदार्थ दुषित र फोहोर रहेछ भन्ने कुरा पत्ता ल्ागाउँदै िहंड्ने टोल्ाी अहिल्ो सबैथोक ठीकठाक भए झैं चूप ल्ाागेर बसेको छ ।
पछिल्ल्ााे समयमा न कोही होटल्ाको भान्सा हेर्न निस्केको छ न दूध र पानीका फैक्ट्री जाँच गर्न । ल्ागातारको अनुगमनल्ो ब्यापारी केही सचेत जस्ता देखिएपनि उनीहरु सुिूएका छैनन्ा् । मनपरी भाउ मिसावट र फोहोरको अवस्था उस्तै रहेको उपभोक्ता बताउँछन्ा । तर दशैं तिहारको हल्ल्ाीखल्ल्ाील्ो सबै सुधार आयो भन्ने पारामा अनुगमन टोल्ाी किन चुप बसेको छ त ुवाणिज्य विभागका अधिकारी नै नतातेका कारण अनुगमन हुन सकेनु उपभोक्ता अधिकार अनुसन्धान माचका अध्यक्ष माधव तिमि_िल्सनाल्ो भन्नुभयो हामी अनुगमनको ल्ाागि जान पर्याे भनेर घच्घच्याउन विभाग आइरहेका छौं तर विभागका कोही जान तयार छैनन्ा ।ु सुरुका दिनहरुमा विभाग आफैं पहिल्ो तात्थ्यो । विभागका अधिकारीहरुल्ो प्रहरी र अधिकारकर्मील्ााई खबर गर्थे र अनुगमनमा निस्कन्थे । तर अहिल्ऽे अधिकारकर्मील्ो दबाब िदंदा समेत अनुगमन हुन सकेको छैन । वाणिज्य विभागका पहिल्ो भएका अनुगमनको विश्ल्ोषण र समीक्षाको काममा व्यस्त छ ।
कर्मचारी गोष्ठीमा अनुगमनमा िहंड्ने गाडी बिगि्रयो तिहार सकिए ल्ागत्तै वाणिज्य विभागका कर्मचारी हरु गोष्ठीमा व्यस्त भएका छन्ा् । बजार अनुगमनको प्रभाव र समीक्षा विषयमा जिल्ल्ाा जिल्ल्ाामा गोष्ठी भैरहेको विभागल्ो जनाएको छ । दिनदिनैजसो समीक्षाको नाममा गोष्ठी हुँदा अनुगमनको काम नियमित हुन नसकेको र यसल्ो काल्ााेबजारी र मिसावट गर्ने व्यापारी ल्ााई मनोबल्ा बढाएको भन्दै उपभोक्ता अधिकारकर्मीहरु रुष्ट छन्ा । त्यसो त कर्मचारीहरु गोष्ठीमा व्यस्त भएकोल्ो मात्रै अनुगमनल्ो तीव्रता पाउन नसकेको होइन । विभाग स्रोतका अनुसार अनुगमनमा िहंड्ने एउटा मात्रै गाडी एक हप्तादेखि बिग्रेर थन्किएको छ । ुअनुगमनमा जाने निर्णय भयो भने पनि तत्काल्ा गाडी बन्ने सम्भावना छैन समाचार स्रोतले बतायो ।

गच्छदारले २ महिना मोज गर्ने
काठमाडौं । गृह मन्त्राल्ायको ठूलो सपना पालेका गृहमन्त्री बिजय कुमार गच्छदार आफै अब हामीले २ महिना बाहेक हाली मुहाली गर्न नपाईने भन्दै गृह मन्त्रालयमा रकमको मोलमोलाई गर्दै बितण्डा फैलाएका छन । २० बर्ष अगाडिदेखि गृह मन्त्रालयमा आँखा गाड्दै आएको बताउँदै आएका गच्छदार अहिले रकम समात्न तीन जनाको सदस्य मण्डल नै खडा गरेका छन । नातेदारका हिसाबले साला पर्ने सहदेव कक्षपतिको नेतृत्वमा पैसा असुल्न गृहभित्र कमिटी श्रृजना गरिएको छ । प्रमुखजिल्ला अधिकारी सि।डि।ओ। देखि बिभिन्न प्रहरीको सरुवा बढुवामा ठूलो रकम मोलमोलाई हुने
गरेको छरपष्टै छ । कतिपय स्थानमा आफु अनुकुल मान्छे नराखिदिएको भन्दै गच्छदारले प्रहरीका हाकिमहरुलाई हप्काउने र थर्काउने गरेका छन भने गृह मन्त्रालय भित्र समेत अब्यबहारिक शैलीमा आफ्नो हाकिमी रवैया प्रदर्शन गरेका छन । भ्रष्ट गच्छदार पहिले भन्दा अहिले मानवीय म्यानर समेत नभएका मन्त्रीका रुपमा
परिचित हुँदै आएका छन । उनले रकमकै आधारमा ठूल्ााे संख्यामा सहसचिव र प्रमुख जिल्ल्ाा अधिकारीहरुको सरुवा गरेका छन । गृहमन्त्री विजयकुमार गच्छदारल्ो मन्त्रीस्तरीय निर्णयबाट केही सहसचिव र प्रमुख जिल्ल्ाा अधिकारीहरुको सरुवा गरेका हुन । काठमाडौंका प्रमुख जिल्ल्ाा अधिकारी ल्ाक्ष्मीप्रसाद ढकाल्ाल्ााई गृह मन्त्राल्ाय झिकाइएको छ ।
ढकाल्ाका ठाउंमा ल्ाल्ाितपुरबाट रत्नराज पाण्डेल्ााई ल्याइएको छ । पाण्डे ललितपुरमा प्रमुख जिल्ला अधिकारी
रहँदा एक महिलासँग यौन दुब्र्यबहार गरेको आरोपमा मुछिएका ब्यक्ति हुन । सुनसरीका प्रमुख जिल्ल्ाा अधिकारी चुडामणि शर्माल्ााई ल्ाल्ाितपुर तानिएको छ । शर्मा सुनसरीमा राजनीतिक दलका नेताहरुलाई हात लिन ठूलो पार्टी आयोजना गरेर विवादमा आएका सि।डि।ओ। मानिन्छन । मोरङका प्रमुख जिल्ल्ाा अधिकारी सुरेश अधिकारील्ााई गृह मन्त्राल्ायको कर्मचारी महाशाखा झिकाइएको छ भने अधिकारीको ठाउंमा पस्राबाट तारानाथ गौतमल्ााई ल्ागिएको छ । यसैगरी ल्ाक्ष्मणकुमार थापाल्ााई जिल्ल्ाा प्रशासन कार्याल्ाय रुपन्देहीबाट सुनसरी वसन्तकुमार गौतमल्ााई चितवनबाट रुपन्देही बुद्धिबहादुर खड्काल्ााई क्षेत्रीय प्रशासन कार्याल्ाय सुर्खेतबाट चितवन धनकुटाका प्रमुख जिल्ल्ाा अधिकारी कुमार श्रेष्ठल्ााई गृह मन्त्राल्ाय तथा क्षेत्रीय प्रशासन कार्याल्ाय धनकुटाका खड्गबहादुर चापागाईंल्ााई धनकुटाकै प्रमुख जिल्ल्ाा अधिकारीको जिम्मेवारी दिइएको छ । यसैगरी गृह मन्त्राल्ायल्ो कास्कीका प्रमुख जिल्ल्ाा अधिकारी शम्भु कोइराल्ााई पस्रा पठाएको छ भने कोइराल्ााको स्थानमा कारागार व्यवस्थापन विभागका दुर्गाप्रसाद भण्डारी ल्ााई पठाइएको छ । त्यसो त एमाओवादी निकट मानिने मोहनकृष्ण सापकोटालाई कारागार ब्यबस्था बिभागमा चलान
गरेका छन । गृह मन्त्राल्ायका कर्मचारी महाशाखाका सहसचिव सुधीरकुमार शाहल्ााई अध्यागमन विभागको महानिर्देकको जिम्मेवारी दिइएको छ भने गृहको योजना तथा विशेष सेवा महाशाखाका शंकरप्रसाद कोइराल्ााल्ााई सुरक्षा महाशाखामा तानिएको छ । कोइराल्ााल्ााई गृह् प्रवक्ताको समेत जिम्मेवारी तोकिएको छ । गृहभित्र रकमको प्रभावमा सरुवा गरेको ब्यापक चर्चा छ ।
सात जना सहसचिवको सरुवा
सरकारल्ो विद्युत विकास विभागका महानिर्देशक महेन्द्रबहादुर गुरुङसहित सात जना सहसचिवको सरुवा गरेको छ । स्रोतका अनुसार मन्त्रिपरिषदल्ो गुरुङल्ााई िसंचाइ मन्त्राल्ायमा सरुवा गरेको छ । विभागमा वरिष्ठ नायव महानिर्देशक डीबी िसंहल्ााई महानिर्देशकमा बढुवा गरिएको छ । िसंचाइ समूहका गुरुङल्ााई तत्काल्ाीन ऊर्जामन्त्री गोकर्ण बिष्टका पाल्ाामा विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी दिइएको थियो । सरकारल्ो ऊर्जा मन्त्राल्ायको नीति तथा वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुख श्रीराजन ल्ााकौल्ाल्ााई जल्ा तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । विज्ञान मन्त्राल्ायका सहसचिव अर्जुनकुमार कार्कील्ााई ऊर्जा मन्त्राल्ायको नीति तथा वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुखमा सरुवा गरिएको छ । कार्की करिब सवा दुई वर्षसम्म विद्युत्ा प्राधिकरणको कार्यकारी निर्देशकसमेत थिए । जल्ा तथा ऊर्जा आयोगका सहसचिव ईश्वरिसंह थापाल्ााई विज्ञान मन्त्राल्ायमा सरुवा गरिएको छ । उनी साँढे दुई वर्षअघि थापा विज्ञानबाटै आयोगमा सरुवा भएका थिए । सरकारल्ो प्रशासनतर्फका दुई सहसचिव गणेश राई र हरिदत्त पाण्डेल्ााई समेत सरुवा गरेको छ । काठमाडौं महानगरका कार्यकारी अधिकृत राईल्ााई सामान्य प्रशासनको अतिरिक्त समूहमा सारिएको छ भने ल्ााेकसेवामा काजमा रहेका पाण्डेल्ााई सोही ठाउँमा सरुवा गरिएको छ । सरकारल्ो महानगरको कार्यकारी अधिकृतमा सामान्य प्रशासन मन्त्राल्ायका सहसचिव विनोद केसील्ााई पठाउने तयारी गरिरहेको स्रोतल्ो उल्ल्ोख गरेको छ ।

No comments:

Post a Comment