Monday, November 28, 2011

वैद्य पक्ष नयाँ पार्टी खोल्न तयार
१४ गतेपछि कांग्रेसको सरकार ः कोइराल्ाा
काठमाडौं । नेपाल्ाी काग्रेसका सभापति सुशील्ा कोइराल्ााल्ो मंसिर १४ गतेपछि नेपाल्ाी काग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताउनु भएको छ । राजधानीमा एक साक्षात्कारमा कायक्रममा कोइराल्ााल्ो माओवादी र एमाल्ोल्ो दुई÷दुई पटक सरकारको नेतृत्व गरिसकेकाल्ो अबको नेतृत्व काग्रेसल्ो पाउनुपर्ने दाबी गर्नुभयो । तर पनि काग्रेसको प्राथमिकता सरकार नभई शान्ति र ल्ााेकतान्त्रिक संविधान भएको पनि कोइराल्ााल्ो बताउनुभयो । आफू सत्ताको होडबाजी र दौडमा कहिल्यै पनि नरहेको भन्दै कोइराल्ााल्ो प्रधानमन्त्री बन्नैका ल्ाागि आफूल्ो गोप्य रुपमा माओवादी अध्यक्ष प्रचण्डसँग कुनै पनि साँठगाँठ नगरेको र नगर्ने पनि बताउनुभयो । संविधानसभाको म्याद थप्ने सहमति नभएको खुल्ाासा गर्दै सरकारल्ो संसदमा दर्ता गराएको म्याद थप्ने प्रस्तावमा काग्रेसको समर्थन नरहेको उहाँले बताउनु भयो । संविधानसभाको म्याद थप्ने वा नथप्ने वा कति थप्ने भन्ने निर्णय केन्द्रीय कार्य समितिल्ो निर्णय गर्ने उल्ल्ोख गर्दै काग्रेसको तर्फबाट अहिल्ोसम्म यो विषयमा कुनै आधिकारिक निर्णय नभएको स्पष्ट पार्नु भयो । उहाँल्ो ल्ाडाकुको पुनर्वर्गीकरणको क्रममा ६० प्रतिशत ल्ाडाकुल्ो समायोजनमा जाने ईच्छा देखाएकोल्ााई सकारात्मक भन्दै यसल्ो अझै चुनौती भने बढाएको बताउनुभयो ।


शाहीले कोरे नेबिसघको बिगत र वर्तमान
काठमाडौं । नेपाली कांग्रेसको बीउका नाममा परिचित नेपाल विद्यार्यी संघ यति बेला बिना नेतृत्व अल्मलिरहेको छ । तर नेविसंघ भित्रकै एक युवा नेता भुपेन्द्रजंग शाही भने केही न केही कृति लिएर आफ्नो उपस्थिति देखाइरहेका छन् । विद्यार्थीको राजनीतिक क्षेत्रमा प्राय चर्चामा रहने शाही साहित्यकारमा समेत दरिलो उपस्थिति देखाउने विद्यार्यी नेता हुन् । प्राय अनेक प्रकारका कृतिहरु प्रंस्तुत गर्ने शाही कर्णाली अाचलबासी हुन् । पछिल्लो पटक नेपाल विद्यार्यी संघ विगत र वर्तमान नामक पुस्तक लिएर चर्चामा आइरहेका छन् । गत कार्तिक ९ गते प्रकाशित भएको पुस्तकमा मुख्यत विचारणिय लेख नेपाल विद्यार्यी संघका गतिविधि विभिन्न प्रकारका आन्दोलन तथा कांग्रेसको संक्षिप्त इतिहास आर्दश व्यक्तिको सामान्य जानकारी बहसका लागि केही विचारहरु नामक उत्तेजित लेख रचना सँगै दन्द्धकालमा मारिएका निर्दोश नेपाली कांग्रेसका कार्यकर्ता एवं शुभेच्छुकको नालिबेली दिनु पनि यस कृतिको मुख्य धेय रहेको देखिन्छ । राजनीतिक इतिहासमा नेपाल विद्यार्यीसंघको औपचारिक स्थापना भन्दा अगाडि नेपाल विद्यार्यीहरुले राणाशासनको कालो कानुन विरुद्ध क्रान्तिकारी इतिहास सँगै माक्सबाद बिसौ शताब्दीको सबैभन्दा ठुलो कल्पना साबित भएको छ भन्ने लेख समेत समेटिएको यस पुस्तकमा नेपाली कांग्रेस कठिन रुपमा उभिएको जानकारी गराउदै बिपीको कोट प्रचण्डको पलङ सम्बन्धमा समेत उक्त पुस्तकमा पढ्न पाइन्छ । विद्यार्यी राजनीतिको नयाँ परिभाषा सहित व्याख्या गरिएको एक लेखमा विद्यार्यीको काम नारा जुलुस ढुगांमुडा टायर बाल्नेचक्काजाम तालाबन्दी बाहेक नयाँ विचारनयाँ सिर्जना समाजका लागि चेतना र दायीत्व भएको उल्लेख गरिएको छ । पुस्तक भित्र लोकतान्त्रिक आन्दोलनमा लागे बापत सहिद भएकाहरुको नामाबली अभिलेख सँगै २००७ सालको क्रान्तिमा खटिएकालाई ०१७ मा छानीछानी मारिनु ३० बर्षे पाचायत विरुद्ध लाग्नेलाई ०४६ साल पछिको अवस्थामा समेत नछोड्नु यस्तै घटना सँगै जनआन्दोलन २०६२०६३ ले ल्याएको राजतन्त्र अन्त्य सँगै विगतका घटनाहरु बजारमा ल्याउने क्रममा भुपेन्द्रजंग शाही द्धारा लिखित यस पुस्तकले धेरै घटनाक्रम समेटेको पढ्न पाईन्छ ।



निष्कर्षहीनमा तीन दल्ाका शीर्ष नेता
काठमाडौँ । राज्य पुनस्रंरचना आयोग गठनको विषयमा छल्ाफल्ा गर्न बसेका प्रमुख तीन दल्ाका शीर्ष नेताको बैठक आयोग नेतृत्वमा सबैको दाबी रहेपछि बिना निष्कर्ष सकिएको छ । िसंहदरबारस्थित शान्ति मन्त्राल्ायमा बसेको बैठकमा माओवादी कांग्रेस र एमाल्ोल्ो आयोगको नेतृत्व आआफूल्ो पाउनुपर्ने दाबी गरेका हुन्ा । बैठकमा राज्यपुनस्ररचना आयोगमा रहने सदस्य र क्षेत्राधिकारबारे छल्ाफल्ा भएको नेताहरुल्ो बताएका छन्ा । एमाल्ो अध्यक्ष झल्ानाथ खनाल्ाल्ो दल्ाहरुबीच आयोग गठनका विषयमा गम्भीर छल्ाफल्ा भएको साचारकर्मील्ााई जानकारी दिनुभयो । अध्यक्ष खनाल्ाल्ो ७ सदस्यीय आयोग गठन गर्ने वियषयमा सहमति नजिक पुगे पनि नेतृत्व कसल्ो ल्ािने भन्नेमा विवाद उत्पन्न भएको बताए ।खनाल्ाल्ो मधेसी मोर्चासमेतको सहभागितामा छल्ाफल्ा गरी सहमति खोजिने जानकारी दिए पनि समस्या बल्झिदै गएको छ । दल्ाहरुबीच गत शुक्रबार राति भएको दुइबुँदे सहमतिमा तीन दीनभित्र राज्यपुर्नसंरचना आयोग गठन गर्ने उल्लेाख थियो ।
समय अभाव रेहको भन्दै अन्तरिम संविधानको धारा १ सय ३८ मा रहेको राज्यपुनस्ररचना आयोगको सट्टा संविधान संशोधन गरी विज्ञ समूह गठन गर्ने निर्णयमा पुगेका दल्ाहरु माओवादीको वैद्य पक्ष एमाल्ोका जनजाति सभासद् र आदिवासी जनजाति सभासदहरुको समूह ुककस’को विरोधका कारण पछि हटेका थिए । उनीहरुल्ो विज्ञ समूहको क्षेत्राधिकार किटान नगरी आयोग गठन गर्न नदिने अडान ल्ािएपछि मुख्य तीन दल्ाल्ो सुरुदेखि नै राज्य पुनस्ररचना आयोगको विपक्षमा रहेको मधेसी मोर्चाल्ााई समेत मनाएका थिए । मोर्चाल्ो सहमति जनाएपछि प्रमुख तीन दल्ा माओवादी कांग्रेस एमाल्ो र मोर्चाबीच पूर्व निर्णय उल्ट्याउँदै शुक्रबार राति पुनः अन्तरिम संविधानमै व्यवस्था भएअनुसार राज्यपुनस्ररचना आयोग गठन गर्नेसम्बन्धी दुईबुँदे सहमति गरेका थिए । सहमितमा तीन दिनभित्र आयोग गठन गरिसक्ने उल्ल्ोख भए पनि हाल सम्म अन्योल कायम छ ।

कोइराल्ाा र देउवा पक्षबीच वार्ता

काठमाडौँ । नेपाल्ाी कांग्रेसका देउवा पक्षल्ो पार्टी विवाद समाधानको प्रयासमा सभापति सुशील्ा कोइराल्ाासँग वार्ता गरेको छ । वार्तामा देउवा पक्षबाट खुमबहादुर खड्का गोपाल्ामान श्रेष्ठ विमल्ोन्द्र निधि पूर्णबहादुर खड्का मीनेन्द्र रिजाल्ा र डा। नारायण खड्का ल्ागायतका नेता सहभागी छन्ा । बैठकमा मध्यमार्गी धारका रुपमा चिनिएका अर्जुननरिसंह केसी ल्ागायतका नेता पनि सहभागी छन्ा् । वार्तामा वरिष्ठ नेता देउवा भने सहभागी भएनन् । सभापति कोइराल्ााल्ो केन्द्रीय समितिको बहुमतबाट देउवापक्षी नेतृत्व रहेको नेपाल्ा तरुणदल्ा महिल्ाा संघ र आदिवासी जनजाति संघ ल्ागायत भातृसंस्था विघटन गरेपछि शुरु भएको कांग्रेस विवाद उत्कर्षमा पुगेको हो । देउवा पक्षल्ो सभापतिल्ो बहुमतको आडमा निर्वाचित भातृसंस्था विघटन गर्ने अल्ााेकतान्त्रिक निर्णय गरेको जनाउँदै उक्त निर्णयबाट पछि हट्न सभापति कोइराल्ााल्ााई दबाब दिँदै आएको छ ।
देउवा पक्ष बैठकमा नबस्ने
काठमाडौ । कांग्रेस नेता शेरबहादुर देउवा पक्षका सदस्यहरुले केन्द्रिय समितिको बैठकमा नबस्ने जनाएका छन् । २५ जना जतिको देउवा निकट केन्द्रिय सदस्यहरुले सभापति सुशिलकोइरालाई भेटेर भातृ संस्था विघटन निर्णय नसच्चाएसम्म केन्द्रिय समिति बैठकमा नबस्ने निधो गरेका हुन् । कोइरालाले पार्टीको आन्तरिक विवाद सहमति बाटै पार लगाउन आफु तयार रहेको बताएका छन् । कोइरालाले केन्द्रिय सदस्य बाट देउवाले दिएको राजिनामा अस्वीकृत भइसकेको बताउदै बैठकमै छलफल गर्न आग्रह गरेका थिए ।sाेइरालाले अघिल्लो साता देउवाले केन्द्रिय सदस्य बाट दिएको राजिनामा अस्वीकृत गरेका थिए । कांग्रेसले संविधानसभा म्याद थप र पछिल्लो राजनीतिक परिस्थिति बारे छलफल केन्द्रिय समितिको बैठक बोलाएको यियो । भातृसंस्था विघटनमा विवाद भएपछि कांग्रेस केन्द्रिय समितिको बैठक बस्न सकेको छैन् । देउवा पक्षीय केन्द्रिय सदस्यहरुको भेलाले सभापतिले भातॄसंस्था विघटनमा देखिएको विवाद समाधान नगरे केन्द्रिय समितिको बैठकमा सहभागि नहुने बताएका छन् ।

वैद्य पक्ष नयाँ पार्टी खोल्न तयार
माओवादी महासचिव रामबहादुर थापाले क्रान्तिकारी धार बचाउनका लागि नयाँ पार्टी गठनको तयारीमा रहन कार्यकर्तालाई आग्रह गरेको बुझिएको छ । उपाध्यक्ष मोहन वैद्य पक्षधर कार्यकर्ताको भेलालाई सम्बोधन गदै थापाले नेतृत्वले प्रतिकि्रयावादी निर्णय र सम्झौता गरिरहेकाले विद्रोह आवश्यक भएको बताएका छन् । संविधान जारी हुने दिन विद्रोह गर्नु उत्तम ठान्दै थापाले सर्वहारावर्गले आगामी संविधान मान्ने छैनन् र सोही दिन विद्रोह शुरु गर्यो भने जनताले साथ दिने बताए । विद्रोह गरेर पनि क्रान्ति सफल बनाउन सकिएन भने फेरि जनयुद्धमा जाने विकल्प खुला रहने एक सहभागिले जानकारी गराए । महाअधिवेशन अघि पार्टीमा आधारभुत विषयमा एक रुपता नआए पार्टीमा विभाजन आउने बताएका थिए ।

No comments:

Post a Comment