Monday, November 28, 2011

मन्त्रीहरुको अनुकूल्ाका सहसचिवलाइै च्यापे

काठमाडौं । सरकारल्ो विभिन्न मन्त्राल्ाय र निकायमा कार्यरत ३० जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार ती सहसचिवको सरुवा गरिएको छ । अर्थमन्त्राल्ायका सहससचिवहरु बोधराज निरौल्ाा प्रधानमन्त्री कार्याल्ायमा महेश न्यौपाने निर्वाचन आयोगमा नवराज भण्डारी सामान्यको अतिरिक्त समूहमा सरुवा भएका छन्ा् । अर्थका सहसचिवद्वय अर्जुन पोखरेल्ा र भरत पौडेल्ाल्ााई पनि अरु मन्त्राल्ायमा सारेको छ । सहसचिवहरु उद्योग मन्त्राल्ायका बेगेन्द्रराज पौड्याल्ा सार्वजनिक खरिद अनुगमन कार्याल्ायका मुक्तिनारायण पौडेल्ा युवा तथा खेल्ाकुद मन्त्राल्ायका रणबहादुर श्रेष्ठ प्रधानमन्त्री कार्याल्ायका मधु मरासिनी निर्वाचन आयोगका राजेन्द्र ल्ााैडारी र गृहका जन्मजय रेग्मील्ााई अर्थमन्त्राल्ायमा सरुवा गरिएको छ । यातायात विभागका महानिर्देशक नरेन्द्रराज शर्माल्ााई गृह मन्त्राल्ायमा सारेको छ । वाणिज्य विभागका महानिर्देशक अनिल्ा ठाकुर र मुद्रण विभागका प्रमुख धु्रव राजवंशील्ााई उद्योग मन्त्राल्ायमा सरुवा गरिएको छ । ल्हासास्थित वाणिज्य दूतको पदावधि सकिएका सहसचिव महेन्द्र उपाध्यायल्ााई वाणिज्य विभागको महानिर्देशकमा सरुवा गरेको छ । श्रम मन्त्राल्ायका सहसचिव दीपक सुवेदील्ााई वाणिज्य मन्त्राल्ायमा वाणिज्यका गणेश ढकाल्ाल्ााई उपराष्ट्रपति कार्याल्ायमा गृहका कारबाहीमा परेका षडानन्द ढकाल्ा र ल्हासाका महावाणिज्य दूत विनोद उपाध्यायको पदल्ााई सामान्य प्रशासन मन्त्राल्ायको अतिरिक्त समूहमा सारिएको छ । सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेका केदारबहादुर अधिकारील्ााई काठमाडौं महानगरको कार्यकारी अधिकृतमा र शान्ति मन्त्राल्ायका शिवबहादुर रायमाझील्ााई स्थानीय विकासमा सरुवा गरिएको छ । यसैबीच भौतिक योजना तथा निर्माण मन्त्री ह्दयेश त्रिपाठील्ो सहरी विकास तथा भवन विभागको महानिर्देशक परिवर्तन गरेका छन्ा । अघिल्ल्ााे सरकारको पाल्ाामा विभागको महानिर्देशक बनाइएका महेन्द्र सुब्बाल्ााई उपत्यका नगर विकास समितिको निर्देशकमा सरुवा गरिएको छ । समितिका निर्देशक अशोकनाथ उप्रेतील्ााई पुनः विभागको महानिर्देशक बनाइएको छ । उप्रेती सुब्बाअघि पनि महानिर्देशक नै थिए ।


तीन संस्थामा अध्यक्षमा नियुक्त
सरकारल्ो स्टक एक्सचेन्जको अध्यक्षमा डा। जीवनाथ धिताल्ाल्ााई नियुक्त गरेको छ । मन्त्रिपरिषदल्ो अघिल्ल्ााे सरकारको पाल्ाामा नियुक्त एक्सचेन्जका अध्यक्ष टंक पनेरुल्ााई हटाई धिताल्ााई नियुक्त गरेको हो । सरकारल्ो नागरिक ल्ागानी कोषको अध्यक्षमा उपेन्द्र शर्माल्ााई नियुक्त गरिएको छ । अघिल्ल्ााे सरकारको पाल्ाामा नियुक्त कोषका अध्यक्ष डा। चन्द्रमणि अधिकारील्ााई हटाई शर्माल्ााई नियुक्त गरिएको हो । यसैगरी ग्रामीण आवास विकास कम्पनीको अध्यक्षमा विनयकुमार कर्णल्ााई नियुक्त गरेको छ ।

विद्युत्ा आयोजनामा रुख काट्न अनुमित
सरकारल्ो चमेल्ािया र राहुघाट जल्ाविद्युत्ा आयोजनाको निर्माण क्षेत्रमा रहेका वन क्षेत्रका रुख काट्न अनुमति दिएको छ । रुख काट्न अनुमति नपाएका कारण ३० मेगावाट क्षमताको राहुघाट जल्ाविद्युत आयोजनामा ठेक्का ल्ाागेको एक वर्ष कटिसक्दा पनि काम सुरु हुन सकेको छैन । चमेल्ाियामा समेत रुख काट्न अनुमति दिन ढिल्ााइ हुँदा काममा केही ढिल्ााइ भएको थियो ।

श्रेष्ठल्ााई राजदूत नियुक्त गर्न सिफारिस
सरकारल्ो बंगल्ाादेशका ल्ाागि परराष्ट्र मन्त्राल्ायका पूर्व सहसचिव हरिकुमार श्रेष्ठल्ााई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । संसदीय सुनुवाइबाट अनुमोदन भएका श्रेष्ठल्ााई राजदूत नियुक्त गर्न मन्त्रिपरिषदल्ो राष्ट्रपतिमा सिफारिस गरेको हो ।

पत्रकार महासंघको शाखा अरवमा
साउदी अरब । विगत ल्ाामो समयदेखी प्रवासीभूमी साउदी अरेवियामा कामको शील्ाशील्ाामा आएका प्रवासी पत्रकारहरुको एक समुहल्ो सागर श्रेष्ठको संयोजकत्वमा नेपाल्ात्रकार महासंघ साउदी अरेविया शाखा प्रकृयाको ल्ाागी तर्दथ समिति गठन गरेको छ । करिव एक महिना अगाडी ईमेल्ा फोनबाट साउदी अरेवियामा रहि आफ्नो कामको ब्यस्तताको बाबजुद पनि पत्रकारिता गर्दै आउनु भएका प्रवासी पत्रकारहरुसंगको छल्ाफल्ा पश्च्यात यो तदर्थ समिति गठन गरेको हो । यस समितिल्ो छ महिना भित्रमा नेपाल्ा पत्रकार महासंघको वैदेशिक शाखा सम्बन्धी नियमावल्ाी २०६७ महासंघको विधान २०६० दोस्रो संशोधन २०६६ को धारा २६ को च अनुसार गठन गर्ने भएको छ । यस सुखद अबसरमा साउदी अरेवियामा रहि पत्रकारिता गरिरहनु भएका सम्पुर्ण प्रवासी पत्रकारहरुल्ााई सम्पर्कमा आउन अनुरोध गरेको छ । समितिका सदस्यहरुको विवरण यस प्रकारको छ ।
सागर श्रेष्ठ अभियान टाइम्सका अन्तराष्टिय संयोजक तथा प्रवासी नेपाल्ाी डटकमका संयोजक तोकिएका छन । सदस्यमा चिज कुमार श्रेष्ठ नेपाल्ा अरब डटकम खगेन्द्र अधिकारी श्रृजनाका ल्ाहरहरु अनल्ााईन रेडियो दुर्गा बहादुर भण्डारी पिएनएन अनल्ााईन रेडियो ्
कुमार श्रेष्ठ श्रृजनाकाल्ाहरहरु डटकम सुर्य विक्रम याख्खा मुग्ल्ाानी सौगात रविन्द्र खड्का प्रवासी नेपाल्ाी डटकम रहेका छन ।

No comments:

Post a Comment