Wednesday, November 16, 2011

कि्रश्चियनका नाममा सुब्बाको लुट

कि्रश्चियनका नाममा सुब्बाको लुट
काठमाडौं । नॆपालमा बिभिन्न धर्म गुरुहरुले आफ्नो गति छाड्दा धर्मकै बद्नाम हुँदै आएको छ । कतिपय धर्म गुरुले धर्मको प्रचारका नाममा आफ्नो भुँडी भर्ने काम गरेका छन भने कतिपयले त बिभिन्न प्रकारका अनैतिक सम्बन्ध राजनीतिक प्रशासनको दुरुपयोग गर्ने गरेको पाईएको छ । पछिल्लो पटक कि्रश्चियन धर्मका धर्मगुरु ओमप्रकाश सुब्बाले त लुटै मच्चाएका छन । कहिले एक युवतीसँग अनैतिक सम्बन्धका कारण चर्चामा आएका थिए भने कहिले आफुले प्रयोग गर्दै आएको नागरिकताका कारण उनी चर्चामा आएका थिए तर यतिबेला भने उनले बिभिन्न देशहरुबाट धर्म प्रचारका नाममा डलर भित्र्याएर एकलौटी रकम जोडेपछि थप विवादमा परेका हुन । नेपालजस्तो गरीब मुलुकमा नेपालीहरुको टाउका गनेर धर्मलाई प्रचार गर्ने भन्दै ठूलो रकम भित्र्याएपनि प्राय रकम आफ्नो मोज मस्ती आलिसान गाडी महलमा प्रयोग गर्ने गरेको पाईएको छ । निजी स्वार्थमा प्रयोग गरिएको डलरले गगनचुम्बी महल बाहेक बिदेशमा छोरी पढाउने र बिभिन्न युवतीहरुलाई सम्पत्ति जोडिदिने गरेका छन । दार्जिलिङबाट आएका प्रवासी मुलका ओम प्रकाश सुब्बा लाजुङबाट लिएको नक्कली नागरिकता र नेपाली केटीसँग सम्बन्धका आधारमा गरिएको बैवाहिक नाटकलाई देखेर कि्रश्चियन समुदायभित्र जिब्रो टोक्नेहरु हजारौंको संख्यामा छन । आफुलाई ठूलो कि्रश्चियन गुरु भन्दै बिदेशी डलरमा नेशनल चर्चेज फिलोसेफ नेपाल संस्थामा हाकिम बनेर बसेका छन भने क्याम्पस क्रुसेट फर क्राईस्टका राष्ट्रिय निर्देशक समेत रहेका यी सुब्बाले बिदेशबाट समाजसेवा कि्रश्चियन धर्म प्रचार भन्दै अथाह डलर भित्र्याएका छन । यस्ता कि्रश्चियन धर्म गुरुमाथि नेपाल सरकारले समयमै ध्यान दिनुपर्ने देखिन्छ । कि्रश्चियनहरुबीच नै द्धन्द्ध श्रृजना गर्न खोज्ने द्धैध चरित्र भएका
सुब्बा जस्तालाई समयमै कानूनी
दायरामा नल्याउने हो भने बिकराल स्थिती नआउला भन्न सकिदैन । सेवा र प्रचार भन्दै डलर भित्र्याउँदै निकटकालाई र मोजमस्तीमा प्रयोग गरी ब्यक्तिगत भोग विलास गर्ने जस्ता अपराधिक चरित्रका ब्यक्तिहरुमाथि समयमै गहिरो निगरानी
राख्न जरुरी छ ।
मधेशी मन्त्रीका काहानी
काठमाडौं । डन मुलतःआपराधिक शव्दको रुपमा मानिन्छ त्यसमा पनि गुण्डागर्दी प्रसगँमा कुने पनि कुरा लेखिरहेको बेला यो शव्दको सवैभन्दा बढीमा प्रयोय हुने गरिएका हुन्छन तर हिजो आज भने कुनै पनि क्षेत्रमा यो डन शव्द प्रयोग भईरहेको छ सुन्दा तपाईलाई अच्ाम्म लाग्न सकिन्छ तर अचम्म नमान्नुस्
राजनीतिक डनहरुको नालीबेलाको खुलासा गर्ने प्रयास थालेको छ ।नेपाल सरकारको दोस्रो शक्तिका रुपमा मानिने गृह मन्त्रालय यतिबेला बिजयकुमार गच्छेदारले हाकिरहेका छन उनले आफुलाई डनका्रुपमा चिनाएका छन । गच्छेदारको तानाशाहीका कारण गृह मन्त्रालय अन्र्तगत कैंयौ कर्मचारी रुष्ट बन्न पुगेका छन । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छेदारको यो तानाशाही प्रवृती नेपालीको हितमा छैन । बरु दाँया बाँयाबाट आउने आम्दानीका आधारमा मच्चाईरहेका छन । भाषणमा जतिसुकै भष्ट्राचार न्युन गर्ने बताए पनि गृह मन्त्रालयमा केही परिर्बतन आएको छैन । मधेशी मन्त्रीहरुले नेतृत्व गरेको मन्त्रालयहरु मध्ये सबैभन्दा बढी भष्ट्राचार गृह मन्त्रालयमा नै भइरहेको छ । गत हप्ता मात्र गृहमन्त्री गच्छेदारको बिशेष आदेशमा दुई सय भन्दा बढि लाई बिशेष सुराकीको रुपमा नियुक्त गरेका छन । उनीहरुले काम गरेर तलब पाउलान वा घुमेरै त्यो भने भोलीको कुरा हो तर दाँया बाँयाबाट आउने आम्दानीकै आधारमा यति ठूलो संख्यामा गच्छेदारले घुमुवा प्रहरी नियुक्त गरेका हुन । त्यसै गरि तमलोपाबाट भौतिक योजना तथा निमार्ण मन्त्रालयको चाँबी सम्हालेका अर्का डनमन्त्री हृदयेश त्रिपाठी पनि मन्त्रालयमा गच्छेदारकै लाईन समातेका छन । दाम र नामका कारण यतिबेला भौतिक मन्त्रालयमा सिधा सपोट रहेका कर्मचारीहरु तनावमा काम गरिरहेका छन । त्यसो त कर्मचारीहरु पनि के कम उनीहरुपनि भ्रष्ट्राचार गर्दै मन्त्रीलाइ सघाएका छन । मन्त्री त्रिपाठीको थप भ्रष्टाचार नीति आएपछि खुसी हुनुपर्ने कर्मचारीहरु तनावपुर्वक काम कार्य गर्दै आएका छन । मन्त्री त्रिपाठीले करौडो लेनदेनका आधारमा बिभिन्न निमार्णमुलक कार्यहरु गर्न गराउन थालेपछि उक्त मन्त्रालयका कर्मचारी हरु मात्र होईन त्रिपाठीका पाटीभित्र रहेका नेता कार्यकर्ता समेत अचम्ममा पर्दै रुष्ट हुन थालेका छन । हरेक निमार्ण कार्यमा कमिशन लिएर मात्र काम गर्ने मन्त्री त्रिपाठीको रवैयाका कारण तमलोपा मा समेत तल्लो स्तरका नेता कार्यकर्ताहरु रुष्ट बन्न पुगेका छन । यता तमलोपा नेपालका अध्यक्ष महेन्द्र राय यादवको कुरा गर्ने हो भने उनको पारा भने बेग्लै रहेको छ । यादव त सिधै सचिव लगायत शाखा अधिकृत सम्मलाई तोकेरै यति लाख आए मात्र यो फाईल अघि बढाउनु आदेश दिने गरेका हुन्छन । ुम बाँकी केही बुझ्दिन पार्टी कामका लागि यति लाख चाहिएको छ । आएमात्र यो फाइल अगाडि बढाउनुस नभए तपाई बुझ्नुस् ।ु यस्तै शब्दमा मन्त्री यादवले निर्देशन दिने गरेको एक कर्मचारीले नाम नबताउने शर्तमा बताए । यता पुराना कांग्रेसवादी नेता तथा अहिले पनि कांग्रेसी नेता देखिने अनि मधेशी भन्न लाज लाग्ने सुचना तथा साचारमन्त्रीको कुरा गर्ने हो भने तपाईलाई पनि लाज लाग्न जाने छ । सामान्यकुनै निकायमा सदस्य पदमा नियुक्ति पाउन पनि मुख खोली हाल्ने र पार्टीलाई सहयोग नगरे म कसरी नियुक्ती गराउनु । यसरी सिधै भनिहाल्ने पाराका सुचना तथा साचारमन्त्री जयप्रकाश प्रसाद गुप्ता यतिबेला िसंहदरबारमा प्रसिद्ध बन्न पुगेका छन । गुप्ता नेतृत्व मन्त्रालय अन्र्तगत पर्ने बिभिन्न निकायहरु लगायत रेडियो तथा टेलिभिजन लाईसेन्स प्रकि्रयामा समेत सिधै रकम माग्ने गरेको एक स्रातले बतायो । गुप्ताकै मोलमोलाईका
कारण यतिबेला सुचना तथा साचार मन्त्रालयमा पनि आतंक नै मच्चिएको छ । मन्त्रालय भित्र रहेका अधिकृत स्तरका कर्मचारीहरु मन्त्री गुप्तासँग रुष्ट बन्दै अन्यत्र मन्त्रालयमा काजमा जान चाँजोपाँजो समेत मिलाएको बुझिएको छ उता सरिता गिरीको कुरा गर्ने हो भने उनी नियुक्त भएको दोस्रो दिन नै श्रम मन्त्रालयका बिभागीय प्रमुखहरुलाई बोलाएर भ्रष्टाचारमा कुनै पनि सम्झौता नगर्ने बताएतापनि राजनिितक नियुक्तिका आधारमा प्रमुख रहेकाहरुलाई पुन म्याद थप गर्न लाखौं रकमको माग गर्दै पुनः म्याद थप पक्षमा छिन यति लाख पार्टी चलाउन दिनुस् नभए म बिकल्प रोज्छु सिधै भन्न थालेकी छिन । एक स्रोतका अनुसार मन्त्रालय आए लगत्तै कानून सानुन म बुझ्दिन मैले सिफारिस गरेको काम हुनुपर्छ यदि भएन भने म कडा कदम चाल्नेछु । मन्त्री गिरीलाई उद्धृत गर्दै श्रम मन्त्रालयका एक उपसचिबले बताए ।
मन्त्रिपरिषद विस्तारले शान्ति प्रकि्रया ओझेलमा
काठमाडौं । प्रधानमन्त्री डा। बाबुराम भट्टराईल्ो पटक पटक मन्त्री थपेर ४९ सदस्यीय मन्त्रिपरिषद बनाएका छन । पदमा बहाल्ाी भए देखि मितव्ययिताभन्दै आएका प्रधानमन्त्री डा। बाबुराम
भट्टराईल्ो शान्ति प्रकि्रया ओजेलमा पार्दै सरकार टिकाउने चक्करमा छन । मुल्ाुकमा यति ठूल्ााे मन्त्रिपरिषद बनाइएको पहिल्ााेपटक हो । भट्टराईल्ो माओवादीबाट १० र मधेसी दल्ाबाट ९ राज्यमन्त्री थपेका थिए । त्यतिबेल्ाा फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकाश गुप्ता र संघीय ल्ााेकतान्त्रिकका नेता अनिल्ा झा विदेश भ्रमणमा रहेकाल्ो ती पार्टील्ो सम्हाल्ोका मन्त्राल्ायमा राज्यमन्त्री नियुक्त हुन बाँकी रहेको थियो । गुप्ता र झा स्वदेश फर्किएपछि उनीहरुको दबाबमा तीन राज्य मन्त्री थपिएका हुन्ा् । पाँचौं विस्तारपछि मन्त्रिपरिषदमा प्रधानमन्त्री २६ मन्त्री र २२ राज्यमन्त्री भएका छन्ा । मन्त्रिपरिषदमा माओवादीका प्रधानमन्त्रीसहित २४ मधेशी जनअधिकार फोरम ल्ााेकतान्त्रिकका ७
फोरम गणतान्त्रिक का ५ तराई मधेश ल्ााेकतान्त्रिक पार्टी तमल्ााेपा का ४ तमल्ााेपा नेपाल्ाका ४ सद्भावनाका २ र संघीय सदभावनाका २ र सद्भावना सरिता
गिरीका १ जना मन्त्री छन्ा । फोरम गणतान्त्रिकको सिफारिसमा कृषि
राज्यमन्त्रीमा ओमप्रकाश यादव र सन्चार राज्यमन्त्रीमा सरिताकुमारी साह तथा संघीय सद्भावनाको सिफारिसमा उद्योग
राज्यमन्त्रीमा खोभारी राय यादव नियुक्त भएका छन्ा् । कृषि र संचार फोरम गणतान्त्रिक तथा उद्योग संघीय ल्ााेकतान्त्रिकको भागमा परेका मन्त्राल्ाय हुन्ा । प्रधानमन्त्रील्ो नियुक्त तीन जनासहित चार राज्यमन्त्रील्ााई सपथ खुवाए । तमल्ााेपा नेपाल्ाको सिफारिसमा महिल्ाा राज्यमन्त्री नियुक्त अरविन्द साहल्ााई समेत सपथ खुवाइएको थियो । तीन जना थपिएपछि
राज्यमन्त्रीको संख्या २२ पुगेको छ । कुल्ा २६ मन्त्राल्ायमध्ये चारवटा पररराष्ट्र शान्ति विज्ञान तथा प्रविधि र श्रम तथा यातायात मन्त्राल्ायमा मात्र राज्यमन्त्री छैनन्ा । फोरम ल्ााेकतान्त्रिकमा सभासद र गैरसभासद नेतामध्ये कसल्ााई पठाउने भन्ने विवादका कारण रक्षामन्त्री नियुक्त गर्न बाँकी रहेको र सरिता गिरी नेतृत्वको सदभावनाबाट श्रम तथा यातायात मन्त्राल्ायमा समेत राज्यमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीसमक्ष माग भइरहेको छ ती दुवैमा मन्त्री र राज्यमन्त्री नियुक्त भएएपछि मन्त्रिपरिषदको संख्या ५१ जना पुग्नेछ । प्रधानमन्त्री हुनासाथ सस्तो एवं स्वदेशी मुस्ताङ गाडी चढेका बाबुराम भट्टराई अन्तत नराम्ररी पछारएिका छन । एक जना मन्त्री या राज्यमन्त्री थप्दा वैद्य रुपमा दुइटा गाडी इन्धन मर्मत घरभाडा मसल्ान्दसहित स्वकीय सचिवाल्ाय निजी सचिवाल्ायका
ल्ाागि कर्मचारी फर्निचर निवासमा फर्निसिङ र सुरक्षा पोस्ट निर्माणका ल्ाागि राज्यकोषबाट वर्षको ३ करोड रुपैयाँभन्दा बढी खर्च हुने सरकारी अधिकारील्ो उल्ल्ोख गरेका छन्ा । मन्त्री र राज्यमन्त्रीको स्वकीय सचिवाल्ायका ल्ाागिमात्र उपसचिव सरहको स्वकीयसचिव स्वकीय अधिकृत प्रशासनिक सहायक २ जना चाल्ाक २ जना कार्याल्ाय सहयोगी राख्न पाउँछन्ा । मन्त्री र राज्यमन्त्रीहरुल्ो अनधिकृत रुपमा सरकारबाट ल्ािने गाडी इन्धन तथा मर्मत ल्ागायतको खर्च पनि करोडौंमा हुने गर्छ । ४९ सदस्यीय मन्त्रिपरिषदमा २७ जना मधेसी मन्त्री छन्ा् ।
कानुनतः मन्त्री र राज्यमन्त्रीका ल्ाागि कुनै पनि बेल्ाा गाडीको अभाव नहोस्ा भनेर दुइटा गाडी दिइन्छ एउटा बिग्रेमा या अन्य कुनै कारणल्ो चल्ााउन नमिल्ोमा वैकल्पिक व्यवस्थाका ल्ाागि दुइटा गाडी दिइएको हो । तर मन्त्री र राज्यमन्त्री दुइटा गाडी आफू र आफ्ना परिवारका ल्ाागि पेवा ठान्छन्ा ती गाडीका अतिरिक्त आफ्ना स्वकीयसचिव कार्यकर्ता र नातेदार चढ्न आफ्नो मन्त्राल्ाय मातहतका आयोजना र विभागबाट दबाब दिएर थप गाडी माग्छन्ा । इन्धन र मर्मतसमेत अनधिकृत रुपबाट तिनै कार्याल्ायबाट बेहोर्न ल्ागाइन्छ । जम्बो मन्त्रिपरिषद र मन्त्री र राज्यमन्त्रील्ो गाडी र सुविधाका ल्ाागि मन्त्राल्ायका कर्मचारीमाथि दिइरहेको जायज र नाजायज दबाबका कारण प्रधानमन्त्रील्ो सरकारी खर्चमा मितव्ययिता गर्न निर्देशिका जारी गर्नु र मुस्ताङ गाडी चढ्नुको औचित्यमाथि सर्वसाधारण जनताल्ो गम्भीर प्रश्न उठाउन थाल्ोका छन्ा् । पुरानाका अतिरिक्त नयाँ मन्त्री र
राज्यमन्त्रीहरुल्ो स्वकीयसचिव र परिवारका ल्ाागि गाडी व्यवस्था गर्न दबाब दिएपछि कतिपय मन्त्राल्ायका सचिव र उच्च पदस्थ अधिकारीहरुको भागाभाग भएको छ । यस्तो समस्या बढी झेल्नेमा सामान्य प्रशासन मन्त्राल्ायका सचिव प्रतापकुमार पाठक र उच्च पदस्थ अधिकारी छन्ा । मन्त्री र राज्यमन्त्रील्ो आफू स्वकीयसचिव परिवारका ल्ाागि गाडी उपल्ाब्ध गराउन उच्च अधिकारील्ााई पटकपटक दबाब दंदै आएका छन्ा । मातहतमा विभाग र आयोजना नभएको सामान्य प्रशासनका अधिकारी ल्ााई आफ्ना मन्त्री÷राज्यमन्त्रील्ााई मागे अनुसार गाडी व्यवस्था गर्न सकिरहेका छैनन्ा । सामान्य प्रशासनमा रामकुमार यादव मन्त्री र सुनिताकुमारी महतो राज्यमन्त्री छन्ा् । पहिल्ााेपटक राज्यमन्त्री नियुक्त भएका संस्कृति तथा संघीय मामिल्ाा वातावरण कानुन र रक्षा मन्त्राल्ायमा मन्त्रीका ल्ाागि कोठा र गाडी व्यवस्था गर्न झमेल्ाा भइरहेको छ । संस्कृतिमा राज्यमन्त्री सुष्मा शर्माल्ााई अस्थायीरुपमा हाल्ौ अवकासप्राप्त सहसचिव जल्ाकृष्ण श्रेष्ठको साँघुरो कार्यकक्षमा राखिएको छ । संस्कृति मन्त्राल्ायका अधिकारील्ााई श्रेष्ठको ठाउँमा तत्काल्ा पदपूर्ति भएर आउने नयाँ सहसचिवल्ााई कहाँ राख्ने भन्नेमात्र चिन्ता छैन राज्यमन्त्रील्ााई कार्यकक्ष साह्रै साँघुरो भएको छ छुट्टै बाथरुम भएको कोठासमेत छैन ।
राज्यमन्त्रील्ो कोठा साँघुरो भएका कारण एकपटक पाँच जनाभन्दा बढील्ााई भेटघाट गर्न सक्ने अवस्था छैन त्यहाँमाथि आगन्तुकका ल्ाागि बस्ने कोठासमेत छैन ।

No comments:

Post a Comment