Friday, November 11, 2011

बैद्य पक्ष ल्ाडाकु स्वेच्छिक अवकाशमा

बैद्य पक्ष ल्ाडाकु स्वेच्छिक अवकाशमा
काठमाडौँ । एमाओवादी भित्र अध्यक्ष प्रचण्ड र उपाध्यक्ष किरण बिच आन्तरिक झगडाले ठुलो रुप लिएपछि अध्यक्ष प्रचण्डले विपक्षि दलहरुसँग शान्ति र संविधानका लागि गरेको सहमतिलाई आफ्नै पाटीका नेता तथा कार्यकर्ताले नमान्दा पाटी भित्रको समस्या झन जटिल बनेको छ । लडाकु समायोजन सम्बन्धि एजेण्डा लाई त आत्म सर्मपणको नाम दिदै वैद्य पक्षले विरोध गरेपछि माओवादी थप जटिल तिर उन्मुख देखिएको छ ।यता ुवनपाल्ोको जागिर खान्नौं’ भन्दै शिविरबाहिर निस्केर समायोजनको विरोध गरिरहेका माओवादी बैद्य पक्षका ल्ाडाकुल्ो स्वेच्छिक अवकाश ल्ािएर राजनीतिमा जाने तयारी थाल्ोका छन्ा् । बैद्य पक्षमा रहेका ल्ाडाकुहरु शिविरबाहिर निस्केर सातबुँदे सम्झौताल्ााई ुधोका हो’ भन्दै समायोजनमा नजाने बताउन थाल्ोका छन्ा् । सुर्खेतमा छैठौं डिभिजन र इटहरीमा पहिल्ााे डिभिजनका असन्तुष्ट ल्ाडाकु कमाण्डरहरुल्ो पत्रकार सम्मेल्ान गरी समायोजन विधिको विरोध गरेका छन्ा् । अब बस्ने केन्द्रीय समिति बैठकमार्फत सातबुँदेल्ााई सच्याउन दबाब दिने तर त्यसो नभए आफ्नो पक्षमा रहेका ल्ाडाकूहरुल्ााई स्वेच्छिक अवकास ल्ािएर राजनीतिमा ल्याउने रणनीति बनाएको छ । बैद्य पक्षीय पोल्ािटब्युरो सदस्य धम्रेन्द्र बास्तोल्ााल्ो केन्द्रीय समितिल्ो सातबुँदे सहमति परिमार्जन तथा खारेज नगरे आफ्ना पक्षमा रहेका ल्ाडाकुहरुल्ााई स्वेच्छिक अवकाश ल्ािन आह्वान गर्ने बतोएका छन् । विरोध गरिसकेपछि समायोजनमा जाने भन्ने त कुरै भएन’ निर्णय सच्चिएन भने स्वेच्छिक अवकाशमा जाने उहाँहरुको इच्छा देखिन्छ हामी पनि त्यही भन्छौं ।’ अवकाश ल्ािँदा नगद पैसा पनि पाइने र राजनीतिमा ल्ााग्न पनि पाइने भएकाल्ो त्यसल्ााई नै उत्तम विकल्प ठानेको बैद्य पक्षका नेताहरुल्ो बताएका छन्ा् । असन्तुष्ट ल्ाडाकूहरुसँग छल्ाफल्ा भइरहेको भन्दै बैद्य पक्षका अर्का पोल्ािटव्युरो सदस्य हरिभक्त कँडेल्ाल्ो छिट्टै औपचारिक छल्ाफल्ा हुने बताउनु भयो । अहिल्ो साथीहरुसँग टेल्ािफोनमा कुराकानी भइरहेको छ उहाँल्ो भन्नुभयो । छिट्टै औपचारिक छल्ाफल्ा पनि हुनसक्छ । आफ्नो पक्षका ल्ाडाकुल्ााई स्वेच्छिक अवकाश पुनस्र्थापना वा समायोजन कुनमा पठाउने वा सबै प्रकि्रयाल्ााई अस्वीकार गर्ने भन्ने विषयमा बैद्य समूहका नेताहरुबीच नै मतभेद रहेको छ । बैद्य पक्षकै नेता खड्गबहादुर विश्वकर्माल्ो यो प्रकृयाप्रति नै असहमति रहेकाल्ो स्वेच्छिक अवकाश पनि नल्ािने र तत्काल्ौ ल्ाडाकुल्ााई शिविर बाहिर ल्याउने बताउनु भयो ।सातबुँदेको विरोधमा उभिएका चितवनस्थित तेश्रो डिभिजनका सहायक कमाण्डर उदयबहादुर चल्ााउने ुदिपक’ल्ो भने आफूहरु अहिल्ो सातबुँदे ठीक कि बेठीक भन्नेबारे अध्ययनकै क्रममा रहेको भन्दै समय आएपछि निर्णय गर्ने बताउनुभयो । ुअहिल्ो हामील्ो सातबुँदे सहमति बेठीक छ भनेका छौं । केन्द्रीय समितिको बैठकल्ो निर्णय गलर््ाा नि ।’ बहुमतल्ो सातुबँदे पारित गरे के गर्नुहुन्छ भन्ने प्रश्नमा सहायक कमाण्डर चल्ााउनेल्ो बहुमतको निर्णय मान्ने भन्दै स्वेच्छिक अवकाशमा जाने सम्भावना औँल्याउनु भयो ।पाल्ाुङटार बैठकमा बैद्यको पक्षमा खुल्ोर बोल्ोका सबै शिविरका ल्ाडाकुहरुल्ो तत्काल्ा कार्यनीति तय गर्न सो पक्षका नेताहरुल्ााई दबाब दिइरहेका छन्ा् । तरबैद्य पक्षल्ो भने कुन विकल्प अपनाउने भन्ने विषयमा ठोस निर्णय गर्न सकेको छैन्ा् । बहुसंख्यक नेताहरुल्ो स्वेच्छिक अवकाश फाइदाजनक भएकाल्ो त्यसमै जानुपर्ने बताएका छन भने कतिपयल्ो प्रकि्रया नै अस्वीकार गर्दा अवकाशमा जानु नैतिकरुपल्ो नमिल्ने भएकाल्ो तत्काल्ा शिविरबाहिर निस्कनुपर्नेमा जोड दिएका छन्ा् । सातबुँदे सम्झौता अनुसार समायोजनमा जाँदा जनयुद्धमा ल्ाडेका योग्य ल्ाडाकुहरु समायोजनमा नपर्ने भएकाल्ो धेरै कमाण्डरहरु असन्तुष्ट भएको बैद्य पक्षका ल्ाडाकूको दाबी छ । उमेर शिक्षा र जनसेनामा काम गरेको अवधि ल्ागायतका सर्त र बन्देजका कारण खास ल्ाडाकु समायोजनमा जान नसक्ने अवस्था अन्य दल्ाहरुल्ो बनाएको र आफ्नो नेतृत्व ती कुराल्ााई ख्याल्ा नगरी फसेको उनीहरुको दाबी छ । यही मापदण्ड अनुसार समायोजनमा जाने हो भने ३ हजार ल्ाडाकुपनि समायोजनमा जान नसक्ने उनीहरुको दाबी छ ।


प्रवासी समाजको भेल्ाा सम्पन्न

राजु सुब्बा

ब्ा्रुनाई । प्रवासमा विगत एक दशकदेखि कि्रयाशिल्ा प्रवासी नेपाल्ाी साहित्य समाज बु्रनाई र वेल्ाायत विश्व नेपाल्ाी साहित्य महासंघको भेल्ाा सम्पन्न भयो । भेल्ााबाट अध्यक्ष विश्वास दीप तिगेल्ाा उपाध्यक्षद्वय जितेन्द्र चेम्जोङ र मिल्ान चाम्स महासचिव आनन्द रानोहोछा सचिव किसन राई कोषाध्यक्ष ल्ािम्बु नयन सहकोषाध्यक्ष प्रकास राई र सदस्यहरुमा क्रमशः पूर्व अध्यक्ष सुरेन्द्र इङनाम पूर्व महासचिव नवराज राई महेश वनेम मिल्ान तामाङ चयन भएका छन् । आगामी बैठकल्ो थप सदस्यहरु र सल्ल्ााहकारहरु चयन गर्ने बताइएको छ । अघिल्ल्ााे नेतृत्वल्ो आफ्नो कार्यकाल्ा सफल्ाता पूर्वक सम्पन्न गरेकोल्ो नयां नेतृत्वल्ो धन्यवाद ज्ञापन गर्नुको साथै अघिल्ल्ाा निर्णयहरुल्ााई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे ।सन्ा् २००१ मा वेल्ाायतमा स्थापित साहित्य समाजल्ो प्रत्येक बर्ष एकजना उत्कृष्ट स्रष्टाल्ााई नगद पुरस्कार र एकजना उत्कृष्ट ब्यक्तिल्ााई सम्मान गर्दै आएको छ । वरिष्ठ साहित्यकारहरु गणेश रसिक २०६७ कृष्ण धरावासी २०६६ रमेश पौडेल्ा २०६४ शशि ल्ाुमुम्बु २०६३ सुसनवाल्ाा राई २०६२ ल्ागायतल्ााई पुरस्कृत गरि सकेको छ भने प्रत्यक बर्ष सडक बाल्ाबाल्ािकाल्ााई ल्ाुगाफाटा वितरण बाढी पीडितहरुल्ााई राहत वितरण कल्याणकारी कार्यहरु गर्दै आएका छन्ा् भने सधै झै यस बर्ष पनि उधौल्ाी चाडको अवसरमा धरानका सडक बाल्ाबाल्ािकाल्ााई ल्ात्ताकपडा वितरण गर्ने कार्यक्रम रहेको छ । यस साहित्य समाजल्ो नेपाल्ाी साहित्यको इतिहास मै पहिल्ााे पटक अनल्ााइनको नयां प्रविधिबाट ब्यापक सहभागिता रहेको विश्वब्यापी खुल्ल्ाा रेडियो गजल्ा प्रतियोगिता २०६६ र सहआयोजकको रुपबाट विश्वब्यापी खुल्ल्ाा अडियो कविता प्रतियोगिता २०६८ सम्पन्न गरेको छ साथै यस समाजल्ो आधा दर्जन साहित्यिक पुस्तकहरु प्रकाशन गरिसकेको छ । प्रवासी प्रभात पुरस्कार कोष पूर्व गोर्खा मेजर ल्ाक्ष्मीभक्त बान्तावाल्ो स्थापना गरिदिनु भएको हो र यस साहित्य समाज वेल्ाायती गोर्खा सेनामा सेवारत स्रष्टा सर्जकहरुको प्रतिनिधिमुल्ाक संस्था हो ।

मुग्ल्ािन पुल्ा फेरि बन्द हुने
काठमाडौं । पृथ्वी राजमार्गमा पर्ने मुग्ल्ािन पुल्ा मर्मतकार्यका ल्ाागि फेरि ३ दिन बन्द हुने भएको छ । पुल्ा बन्द हुँदा यात्रुहरु भने मर्कामा पर्नेछन्ा् । मर्मत सम्भारका ल्ाागि कात्तिक २४ गतेदेखि २६ गतेसम्म प्रत्येक दिन राति ९ बजेबाट विहान ९ बजेसम्म पुल्ामा यातायात आवगमन बन्द गरिने आबुखैरनिका प्रहरी निरीक्षक बीरेन्द थापाल्ो जानकारी दिनुभयो ।


मिसावट रोक्नल्ााई प्रभावकारी अनुगमन समिित
दाङ । खाद्य मिसावट रोक्नका ल्ाागि जिल्ल्ाामा गठन गरिएको जिल्ल्ाास्तरीय अनुगमन समितिल्ााई प्रभावकारी बनाइने भएको छ । जिल्ल्ाामा हुने खाद्य मिसावट रोक्न तथा प्याकेट पारिएका दैनिक उपभोग्य वस्तुहरुमा उत्पादन र उपभोग्य मिति राख्न व्यवसायील्ााई दबाब दिने उद्देश्यल्ो समितिको अनुगमनल्ााई प्रभावकारी वनाउन ल्ाागेको हो ।व्यवसायील्ााई पटकपटक जिल्ल्ाा बाहिर तथा भित्रबाट आयात गरिने प्याकेटका वस्तुहरुमा न्यूनतम्ा कुरा राख्न दबाब दिए पनि त्यसको कार्यान्वयन नगरेको समितिल्ो आरोप ल्ागाएको छ । सरकारल्ो प्याकेट पारिएका सबै वस्तुमा न्युनतम कुराहरु राख्नुपर्ने बताए पनि त्यसको जिल्ल्ाामा हाल्ासम्म पूर्णरुपमा कार्यान्वयन हुनसकेको छैन ।

उपभोक्ताहरुल्ो भने सम्बन्धित निकायको मौनताका कारण व्यवसायील्ो दैनिक उपभोग्य वस्तुहरुमा न्यूनतम्ा कुराहरु उल्ल्ोख नगरेको गुनासो गरेका छन्ा् । समितिल्ो जिल्ल्ाामा पटकपटक अनुगमन गर्दा दैनिक उपभोग्य वस्तुमा म्याद नाघेका वस्तुहरु फेल्ाा परेको जनाएको छ । सरकारी प्रावधानल्ााई बेवास्ता गरेको पाइएमा व्यवसायील्ााई कडा कारबाही गरिनेसमेत वताइएको छ । म्याद नाघेका वस्तुहरु बिक्री वितरण गर्ने तथा प्याकेट पारिएका उपभोग्य वस्तुहरुमा न्यूनतम्ा कुराहरु उल्ल्ोख नगर्ने व्यवसायील्ााई खाद्य ऐनअनुसार कडा कारबाही गरिने दाङका प्रमुख जिल्ल्ाा अधिकारी ऋषिराम शर्माल्ो बताए । साधन स्रोत तथा जनशक्तिको अभावमा जिल्ल्ााको अनुगमन समितिल्ााई प्रभावकारी बनाउन नसकिएको उनले स्वीकार गरे ।


कारवाही पर्ने भए निर्माण कम्पनी
काकडभिट्टा । झापामा सडक र पुल्ा बनाउने ठेक्का ल्ािएर ल्ाामो समयदेखि काम नगरेका पाँचवटा निर्माण कम्पनील्ााई सडक डिभिजन कार्याल्ाय दमकल्ो कारवाही गर्ने भएको छ । सडक डिभिजन कार्याल्ायको कारवाहीको सूचीमा शिवाको राजधानी जेभी पुष्कर निर्माण सेवा कम्पनी सिद्धार्थ निर्माण सेवा कम्पनी प्यासिफिक निल्ागिरी जेभी र मैनाचुल्ाी नेपाल्ा प्रगति याक्थुमहाङ जेभी कम्पनी रहेका छन्ा् । सडक डिभिजन कार्याल्ाय दमकका प्रमुख हरि पोखरेल्ाल्ो ल्ाामो समयदेखि ठेक्काको काममा बेवास्ता गरिरहेका ५ वटा निर्माण कम्पनील्ााई पहिल्ााे चरणको कारवाही सूचीमा राखेर स्पष्टीकरण सोधिसकेको जानकारी दिनुभयो । शिवाको राजधानी जेभील्ो गौरीगाज र खजुरगाछी जोड्ने गौरीया पुल्ाको निर्माणसम्बन्धी ठेक्का ल्ािएको थियो । २०६५ साल्ामा सम्झौता भइसकेको सो पुल्ाको निर्माण अहिल्ोसम्म सम्पन्न भएको छैन । १ करोड ६२ ल्ााखमा कम्पनील्ो ठेक्का ल्ािएको पुल्ाको गत वैशाख १६ गते नै निर्माण सम्पन्न हुने सम्झौता थियो ।मैनाचुल्ाी नेपाल्ा प्रगति याक्थुङहाङ जेभील्ो २०६५ असार २५ गते सम्झौता गरेर गौरीया ग्वाल्ाडुब्बा कोहवरा सडक निर्माणको ठेक्का ल्ािएको थियो । यो सडक हाल्ासम्म निर्माण सम्पन्न भएको छैन । पुष्कर निर्माण सेवा कम्पनील्ो गौरादह स्कुल्ा चौन सडक निर्माणको ठेक्का ल्ािएर काममा ढिल्ाासुस्ती गरेको छ । २०६७ साल्ामा बनिसक्नु पर्ने सडक हाल्ासम्म बनेको छैन । यो कम्पनील्ो दमक चिसापानी सडकको निर्माणसम्बन्धी ठेक्का समेत ल्ािएको थियो । तर निर्माण कार्य भने अल्ापत्र छ । चन्द्रगढी ३ स्थीत पारिजात चोक कृष्ण प्रणामी मन्दिर सडकको ठेक्का ल्ािएको सिद्धार्थ निर्माण सेवा कम्पनी र सहिद चन्द्र मार्गको सडक निर्माणको ठेक्का ल्ािएको प्यासिफिक निल्ागिरी जेभील्ो पनि आफ्नो जिम्माको काम अल्ापत्र बनाएका छन्ा् । ुकाम नगर्ने’ सूचीमा परेका पाँचै वटा कम्पनील्ो काम गर्ने भन्दै कुल्ा ठेक्काको २० प्रतिशत रकम ल्ािइसकेको कार्याल्ायका ल्ोखा अधिकृत रामचन्द्र कार्कील्ा बताए । कार्याल्ायबाट समयमै अनुगमन नहुनु र ठेकेदारहरुको ढिल्ाासुस्तील्ो गर्दा झापाका अधिकांश पुल्ा तथा सडक आयोजना तोकिएको समयमा निर्माण हुन सकेका छैनन्ा् । प्रमुख हरि पोखरेल्ाल्ो ुकाम नगर्ने’ निर्माण कम्पनील्ााई कानुनअनुसार ठेक्का सम्झौता तोड्ने काल्ााेसूचीमा राख्ने र हर्जना तिराउनेसम्मको कारवाही हुनसक्ने बताउनु भयो । काममा विल्ाम्ब र ल्ाापरवाही गर्ने अरु कम्पनीमाथि कारवाही गर्नेगरी सडक डिभिजन कार्याल्ायल्ो तयारी गरिरहेको पोखरेल्ाको भनाइ छ । रासस

No comments:

Post a Comment