Monday, November 28, 2011

सत्ता धारीलाई आफ्नै दलको ठक्कर सरकार विघटनको संघारमा

राज्यकोष लुटनेलाई छुट
र्षेदेखि अनुसन्धान सुन्य
काठमाडौं । सरकारले लामो समयदेखि नक्कली विल र विवरण तयार गरि राज्यकोषबाट रकम लुट्ने माथि सरकारले कारवाही गर्न चाहेको देखिदैन । भन्सार विभागले मुलुकको उत्तरी नाका प्रयोगगरि सामान चीनतर्फ निकासी गरेको नक्कली मुल्य अभिबृद्धि कर भ्याट विल प्रयोग र नक्कली विवरण तयार गरि करोडौ रुपैयाँ राज्यकोषबाट झिकेको प्रमाणीत गरिदा समेत राजस्व अनुसन्धान विभागले सो विषयमा थप अनुसन्धान एक वर्षदेखि गरेको छैन । विभागकै कर्मचारीको मिलेमतोमा नक्कली मुल्य अभिबृद्धि कर भ्याट विल प्रयोगहुने हुदा सम्बन्धित ठग ब्यापारीलाई कारवाहीगर्ननसकेको जानकारहरु बताउछन । एक सरकारी निकायबाट अर्को सरकारी निकायमा अनुसन्धानका साथै कारवाही गर्न भनी दिएको निर्देशन समेत गुपचुपमा राखी लाखौ रुपैयाँको चलखेल भएको अनुमान गर्न सहजै सकिन्छ । भन्सार विभाग अन्तरगत रहेको भन्सार कार्यलयमा कार्यारत कर्मचारी सो विषयमा संलग्न भएको विवरण सहित अनुसन्धानबाट खुल्न आएपछि सो विषयमा राजस्व अनुसन्धान विभागले नगरेको एक स्रोतले अभियान टाइम्सलाई बतायो । कारवाही अगाडी बढाएको खण्डमा कर्मचारी सहित व्यापारिलाई कारवाही गरिनु पर्ने बाध्यता देखा परेपछि सो कार्यमा अल्झाउदै लगिएको स्रोतको दाबी छ । विभिन्न भन्सार नाकाबाट सामाननै निकासी नगरि नक्कली विवरण तयारगरि राज्यकोषबाट रकम फिर्ना लिनेमाथी अझैसम्म पनि कारबाही भएको छैन । सो नक्कली विवरण पेशगरि राज्य कोषबाट रकम फिर्ता लिनेहरुको पहिचान र कसुर समेत खुल्दापनि सरकारबाट कारवाही नहुदाँ करोडौ रुपैयाँ राजस्व नोक्सानी भएको छ । विभन्न भन्सार नाकाबाट नक्कली निकासी पत्र र नक्कली मुल्यअभिबृद्धि करभ्याट विल प्रयोग गरि सरकारी कर फिर्ता लिने व्यवसायीसंग सरकारी कर्मचारी संलग्न भएको आशंकामा राजस्व अनुसन्धान विभागले सो मुद्द।माथी छानविन अझै सुरु गरेको छैन । विभागले सो विषयमा तथ्यसत्य छानविन गरि कारवाहीका लागि जिम्मा दिई सक्दा समेत नक्कली विल प्रयोगकर्तालॆ कोषबाट रकम झिक्नेमाथी अझै सम्म सो फर्मको अनुसन्धानमा चासो दिईएको देखीदैन । विभागले सो विषयमा अनुसन्धान सुरुगर्दा आफ्नै मातहतका कर्मचारीहरु समेत संलग्नता देखिन आएकाले सो फर्महरुको अनुसन्धानलाई ढिलाई गर्दै आलटाल गरेको छ । अनुसन्धान विभागबाट प्राप्त जानकारी अनुसार नेपालको उत्तरी नाकाबाट बढीमात्रामा राज्यकोषबाट सामानै निकासी नगरि रकम फिर्ता लिनेकार्यमा तीब्रता आएको छ । आन्तरिक राजस्व विभागले अनुसन्धान गर्न जिम्मा दिएको फर्मले पनि रसुवा भन्सार नाकाबाट चीनतर्फ सामान निकासी गरेको भन्ने विवरण पेशगरि राज्यकोषबाट रकम फिर्ता लिएको खुल्न आएको छ । नक्कली भ्याटविल र नक्कली सामान निकासी गरेको विवरण पेशगरि त्रिपुरा ओभरसिजजाल्पा ओभरसिज र गणपति पाइनाचर नामको फर्महरु रहेको विभागले जनाएको छ । प्राप्त विवरण अनुसार त्रिपुराले २० लाखजल्पाले १ करोड १२ लाख गणपतिले १ करोड ७० लाख रुपैयाँ ती फर्महरुले नक्कली विवरण पेशगरि राज्यको कोषबाट रकम झिकेको उल्लेख सहित कारवाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको थियो । उक्त विषयमा छानविनकालागि तत्कालिन राजस्व अनुसन्धान विभागका उप-महानिर्देशक राममणि दवाडीको संयोजकत्वमा एक टोली गठन समेत भएको थियो । तर सो टोली गठन भएको एक वर्ष वितिसक्दा समेत हाल सम्म सो विषयमा विभागले अनुसन्धान सुरु समेत गरेको छैन । रसुवा भन्सार कार्यालयबाट ६ महिनामा नै अस्वभाविक रुपमा सामान निकासी भएको विवरण प्राप्त भएपछि भन्सार विभागले सो बारे अनुसन्धान गरेको थियो । अनुसन्धानबाट नक्कली विलविजकमा सामाननै निकासी नगरि राज्यकोषबाट कर फिर्ता गर्ने उदेश्यले मात्र सो निकासी गराएको भन्ने रेकर्ड राखेको विभागको छानविनबाट खुल्न आएको थियो । सो कार्यमा संलग्न रहेका मध्ये तत्कालीन रसुवा नाकाका निमित्त प्रमुख कृष्णबहादुर हमाललाई विभागमा झिकाई अनुसन्धान गर्दा रसुवा र तातोपानीका भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सो अबैध कामकार्य भएको खुलासा भएको हो । यसरी नक्कली विल बनाएर भन्सार कर्मचारीको मिलेमतोमा चाउचाउ मैदा अगरबत्ती बनस्पति ध्यू र अन्य सामान निर्यात गरेको भन्ने नक्कली कागजात तयार पारि राज्यकोषबाट रकम फिर्ता लिएको पुष्टि भन्सार विभागले गरेको छ । गत आर्थिक वर्षको फागुन महिनामा तातोपानी नाका र रसुवा नाकाबाट नक्कली निकासी प्रज्ञापन-पत्र तयारगरि दिगम्बर ट्रेड हाउसभीमेश्वर ट्रेड हाउससरिता विजनेश इन्टरनेशनलसरिता इन्टरप्राइजेजअशुतोष इम्पेक्स र शिवशक्ती इन्टरनेशन नामका फर्महरुले राज्य कोषबाट रकम झिक्केका थिए । यसरी अबैध कार्यमा संलग्नको नाम र फर्म समेत सार्वजनीक भईसक्दा समेत सरकारले हालसम्म उनीहरुलाई कारवाही गर्न सकेको छैन । यस कार्यामा लेखापरिक्षक समेत रहेका ओखलढुङगा पोकलीका थलमान सुवेदीको मुख्य भुमीका रहेको विभागले जनाएको छ । उनीकै नाममा दर्ता भएको दिगम्बर ट्रेड इन्टरनेशनल लगायतका फर्महरुको सो कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको छ । यस अबैधकार्यमा सहयोग पुर् याउनेमा तत्कालीन तातोपानी भन्सार कार्यालयका कर्मचारी सूर्य सेढाई विरेन्द्र पाण्डेरामकृष्ण तिवारीविश्वनथा खनालभवानी गुप्ताउद्धव थपलिया र शारादा दाहाल लगायत ७ जना कर्मचारीलाई समेत हाल सम्म कुनै कारवाही भएको छैन । उनीहरुले सो नक्कली भन्सार प्ा्रज्ञापन-पत्र तयार पर्नमा विशेष भुमीका खेलेको आरोप व्यवसायीहरुले नै लगाउदै आएका छन् । भन्सार विभागले स्वदेशी उत्पादनको लागत कम भई विदेशी बजारमा सजिलै प्रतिस्पर्धा गर्न सकोस भन्ने उदेश्यले निकासी प्रज्ञापनपत्रमा प्रति एकमा ५ सय ७८ रुपैयाँ बाहेक अरु शुल्क नलाग्ने व्यवस्था रहेको छ । सोही व्यवस्थालाई गलत रुपमा प्रयोग गर्दै नेपाली व्यापारीहरुले सामान निकासी गरेको भन्ने नक्कली कागजात बनाई रकम झिकेका छन् ।



राहतको मल्ामा लुट्दै चार सहकारी
कपिल्ादेव खनाल्ा
नुवाकोट । जिल्ल्ाा प्रशासन कार्याल्ाय नुवाकोटबाट खटिएको अनुगमन टोल्ाील्ो सरकारल्ो सहुल्ाियत दरमा उपल्ाब्ध गराएको रसायनिक मल्ा बढी मूल्यमा विकि्र गरेको अभियोगमा जिल्ल्ााका चार वटा सहकारीमा छापा मारेको छ । सो क्रममा एक हजार एक सय रुपियाँ पर्ने युरिया मल्ाल्ााई एक हजार तीन सय रुपैयाँमा विक्री गर्ने चार सहकारीहरु कारवाहीमा परेका छन्ा । एक सहकारीका साचाल्ाकल्ााई जिल्ल्ाा प्रहरी कार्याल्ाय नुवाकोटल्ो नियन्त्रणमा ल्ािएको छ । प्रहरी नायव उपरिक्षक बाल्ाकृष्ण थापाका अनुसार पक्राउ पर्नेमा नाराणदेवी कृषि सहकारी संस्था ल्ािमिटेडकाका अध्यक्ष निर्मल्ाकुमार श्रेष्ठ छन्ा । प्रशासनल्ो खानीगाउँ गाविस ४ ढिकुरे बजारमा रहेको नारायाणदेवी कृषि सहकारी संस्था ल्ािमिटेड शुभप्रभात बहुउद्देश्यीय सहकारी संस्था ल्ािमिटेड आत्मनिर्भर बहुउद्देश्यीय सहकारी संस्था ल्ािमिटेड र पब्ल्ािक भिजन बहुउद्देश्यीय सहकारी संस्था ल्ािमिटेड छापा मारेको सहायक प्रमुख जिल्ल्ाा अधिकारी सन्तोष पौडेल्ाल्ो जानकारी दिनुभएको छ । स्थानीय प्रशासनल्ो जिल्ल्ााका विभिन्न सहकारीहरु मार्फत किसानल्ााई सहुल्ाियत दरमा मल्ा उपल्ाब्ध गराउँदै आएपनि खानीगाउँका ती चार सहकारीहरुले चर्काे मूल्य ल्ािई किसानहरुल्ााई बिल्ा समेत नदिई मल्ा विकि्र गरेको स्थानीय कृषिकहरुको सूचनाको अधारमा सहकारीमा छापा मारी साचाल्ाकल्ााई नियन्त्रणमा ल्ािएको सहायक प्रजिअ सन्तोष पौडेल्ाल्ो बताउनुभयो । पक्राउ परेका सहकारी अध्यक्ष र अन्य सहकारीका पदाधिकारीहरुल्ााई काल्ााेबजारी ऐन अन्र्तगत कारबाही गरिने बताइएको छ ।




सत्ता धारीलाई आफ्नै दलको ठक्कर
सरकार विघटनको संघारमा

काठमाडौ । शान्ति र संविधानको रटान ल्ागाउदै जनयुद्ध र जनआन्दोल्ानबाट प्राप्त उपल्ाब्धिहरु नामेट गर्न त_िम्सएको सरकारल्ााई एकीकृत नेकपा माओवादीको वैद्य पक्ष र जनजाति सभासद् समूह ककसल्ो दरिल्ााे झापट दिएका छन्ा । शान्ति र संविधान भन्दै जनमुक्ति सेनाल्ााई समायोजनको नाममा विल्ाय गर्ने र राज्य पुनस्रंरचनाल्ााई प्रभावित पार्ने गरी विज्ञ टोल्ाी गठन गर्ने सरकारी निर्णयको विरुद्ध माओवादीकै वैद्य समूहल्ो चर्काे आवाज उठाउदै आएको थियो । वैद्य पक्षको चर्काे विरोध हुदाहुदै पनि सेना समायोजनको नाममा जनसेनाको विल्ायीकरण गर्न त_िम्सएको सरकार राज्य पुनस्रंरचनामा पनि आफ्नो त्यही दुष्चरित्र देखाउन त_िम्सएको थियो । सरकारको यस किसिमको गैरजिम्मेवार शैल्ाी र व्यवहारल्ो समग्र क्रान्तिबाट प्राप्त उपल्ाब्धि नै गुम्ने भएपछि माओवादीका वैद्य पक्ष र जनजाति सभासद् समूह ककस एकजुट भएका थिए । जसको फल्ास्वरुप सरकार उनीहरुको सामु घुडा टेक्न बाध्य भयो र राज्य पुनस्रंरचना आयोग गठन गर्न बाध्य भयो । सरकार शान्ति र संविधानका नाममा पश्चगमन र प्रतिक्रान्तिकारी निर्णय गर्न उद्यत भएपछि त्यसको चौतर्फी विरोध हुन थाल्ोको छ । मंसिर १४ नजिकिदै छ संविधानसभाको म्याद सकिनै ल्ाागेको छ । सरकार र संविधानसभाको म्याद छ महिना थप्ने दाउमा छ तर देशका प्रमुख राजनीतिक दल्ाहरु वर्तमान सरकारको नेतृत्वमा शान्ति र संविधान पूरा हुन नसक्ने भन्दै यही सरकारको नेतृत्वमा संविधानसभाको म्याद थप्नु कुनै औचित्य नहुने टिकाटिप्पणी सार्वजनिक रुपमै गर्न थाल्ािसकेका छन्ा् भने कतिपय नेताहरुल्ो वर्तमान सरकारको औचित्य समाप्त भइसकेको र यो सरकार इतिहासकै नाल्ाायक सरकार भएको समेत बताएका छन्ा् । विघटनको संघारमा पुगेको सरकार आफैल्ो गरेको निर्णय उल्ट्याएर केही दिनको ल्ाागि आफ्नो आयु ल्ाम्ब्याउन सफल्ा भए पनि आगामी हप्ताभित्र यो सरकारको विघटन भइसक्ने अनुमान आमजनताल्ो गर्न थाल्ोका छन्ा् । उता सरकार आफैल्ो संविधान संशोधनका ल्ाागि प्रमुख दल्ाहरुसहितको सहमतिल्ााई मन्त्रिपरिषद्बाट निर्णय गरेर संसदमा प्रस्तुत गरेको विधेयक नै फिर्ता गर्नु परेपछि प्रधानमन्त्रीप्रति सत्तासीन दल्ाहरु नै रुष्ट हुन पुगेको बताइन्छ । आफ्नै पार्टील्ााई विश्वासमा ल्ािएर काम गर्न नसक्ने प्रधानमन्त्रील्ो समग्र दल्ाहरुल्ााई मिल्ााएर शान्ति संविधानल्ााई पूर्णता दिन्छ भन्नु हास्यास्पद भएको राजनीतिक विश्ल्ोषकहरुको ठहर छ । धोविघाट भेल्ाामार्फत्ा वैद्य पक्षको बुई चढेर प्रधानमन्त्री पद ओगट्न पुगेका डा ।भट्टराईल्ो प्रधानमन्त्री बनेपछि वैद्य पक्षल्ााई धोखा दिएर पार्टी अध्यक्ष प्रचण्डल्ााई काखी च्यापेका थिए । पछिल्ल्ााे चरणमा पार्टीभित्र देखिएको चरम अन्तरविरोध र प्रधानमन्त्री डा ।भट्टराईको कार्यशैल्ाीको चौतर्फी विरोध हुन थाल्ोपछि प्रचण्डल्ो पनि साथ छाडेको बताइन्छ । पछिल्ल्ााे चरणमा मन्त्रिमण्डल्ा विस्तार गर्दा आफ्नो पक्षल्ााईभन्दा प्रचण्ड पक्षल्ााई प्राथमिकता दिइएको र आफ्नो पक्षको एजेन्डाभन्दा प्रचण्ड पक्षको एजेन्डा च्यापेको भन्दै भट्टराई पक्ष पनि प्रधानमन्त्री भट्टराईसाग रुष्ट हुदै आएका छन्ा् । प्रधानमन्त्रीको यही ढुल्ामुल्ो चरित्रल्ो सरकार सशक्तरुपमा अघि बढ्न नसकेको र दिनप्रतिदिन जनताको नजरबाट गिर्दै गएकोल्ो अब सरकारमा रहिरहनुको कुनै औचित्य नभएको भन्दै भट्टराई खेमाकै सभासद्हरु उनीविरुद्ध खनिएको स्रोतको दाबी छ । पार्टीको केन्द्रीय समितिको बैठक चल्ािरहेको र प्रधानमन्त्री र प्रचण्डको कार्यशैल्ाीभन्दा जनयुद्ध र जनआन्दोल्ानबाट प्राप्त उपल्ाब्धिको रक्षा गर्न वैद्य पक्षको अडान सही रहेको भन्दै सभासद् र केन्द्रीय सदस्यहरु एकजुट हुन थाल्ोपछि प्रधानमन्त्री भट्टराई संकटमा परेका छन्ा भने अध्यक्ष प्रचण्ड पनि अन्ततः वैद्य पक्षको एजेन्डा समयानुकूल्ा रहेको भन्दै आत्मआल्ााेचना गरेर अघि बढ्ने सोचमा पुगेको स्रोतको दाबी छ । वर्तमान राजनीतिक गत्यारोधल्ााई निकास दिन प्रधानमन्त्री डा।बाबुराम भट्टराईल्ो राजीनामा गर्ने र मंसिर १४ गते अघि सबै प्रमुख दलहरुबीच एउटा ठोस सम्झौता गरेर राष्ट्रिय सरकार गठनमा जुट्न प्रायः सबै नेताहरु सहमत भइसकेको स्रोत बताउछ ।

No comments:

Post a Comment