Wednesday, November 16, 2011

बिभागमा रावल गुरागाई जैशी को अझैलुट

बिभागमा रावल गुरागाई जैशी को अझैलुट
काठमाण्डौ । वैदेशिक रोजगार विभागमा एजेन्टमार्फत श्रम स्वीकृति निकाल्दा व्यापक आर्थिक अनियमितता भएको भन्दै राष्टिय सतर्कता केन्द्रल्ो प्रधानमन्त्री डा।बाबुराम भट्टराई समक्ष प्रतिवेदन पेश गरेको थियो । तर देखावटीरुपमा केहि फरक भए पनि भित्र भित्र तिन कर्मचारीले लुट नै मच्चाएको रहस्य फेला परेको छ । पछिल्लो समय बिभागका हाकीमलाई छक्काउदै लुट मच्चाउने खरदार हरि रावल नायब सुब्बा मकुन्द गुरागाई नबराज जैशी अहिले पनि रकम जोड्न भ्याइनभ्याइ भएको रहस्य पत्ता लागेको छ । पुराना दलालहरुसँग राम्रो सबन्ध भएका रावल मार्फत तिहारको समयमा ६०० सय भन्दा बढि व्यक्तिगत श्रम स्वीकृतिका फाईलहरु घरमै लगि प्रतिव्यक्ति रु ३००० का दरले रकम असुलेर काम गरेको विभागकै एक चल्ताफुर्ता कर्मचारीले बताए । आफुलाई एमाओवादीको हर्ताकर्ता बताउने रावलले केही नेतालाई रकम पुर्याएर खुशी बनाएकै भरमा एक छत्र लुट नै मच्चाएका छन् । प्राय मालदार स्थानमा बस्न बानी परेका रावल अरु कर्मचारी
सरह सरुवा नहुने गरेको बुझिएको छ । उनले गुरागाई जैशी बाहेक अन्य घुष्।ीया कर्मचारीको मिलेमतोमा काम गर्ने गरेका छन । रकम आउने स्थानमा मात्र बस्न पल्केका उनलाई हाकिमहरुले समेत केही भन्न्ा नसक्ने अवस्था रहेको अर्का एक कर्मचारीले नाम नबताउने सर्तमा भने । विभिन्न्ा नाममा पुराना दलाल सँग सबन्ध राख्दै थर्काउदै धम्काउदै ठाडो भाषामा पैसाको मोलमोलाई गर्ने गरेका छन् । उनको पुरानो घर जुम्ला भएपनि भष्ट्राचार गरी सुर्खेतमा राम्रै घर जोड्न सफल भएका छन् । आफ्ना नातेदारलाई समेत विभिन्न पेशा र व्यवसाय संचालन गर्न भन्दै कसैलाई ब्याजमा त कसैलाई साँवा मात्रै फिर्ता गर्ने सर्तमा पैसा दिएका छन् । राजधानिमा समेत उनले निकटका साथीलाई सापट स्वरुप दिएको रकम उठाउन नसकेर बारम्बार तागेदा गदै पाटीको नाम भजाउने गरेका छन् । कामदारको हितका ल्ाागि भन्दैगरिएको यो व्यवस्था विभागको हेल्चेक्र्याइँका कारण कामदारहरुको ल्ाागि टाउको दुखाई बनेको छ । विभागका कर्मचारीहरुको रवैया र श्रम स्वीकृति ल्ािनेहरुको घुँइचोका कारण कतिपय कामदारहरु त निश्चित समयमा विदेश पुग्न समेत नसक्ने अवस्था छ । एर्यरपोटमा समेत रकमको मोलमोलाईमा कामदारले देश छोड्नु
परेको छ । विभागमा जनशक्ति अभाव भन्दै समयमा काम हुन नसकेको अवस्था छ । सरकारी काम कहिल्ो जाल्ा घामु प्रवृत्तिका कर्मचारी हरुका कारण विभागको पछिल्ल्ााे व्यवस्था कामदारहरुको ल्ाागि ुनखाउँ भन्ने दिनभरी को शिकार खाउँ भने कान्छा बाउको अनुहार जस्तै भएको छ । वैदेशिक रोजगार विभागभित्र मौल्ााएको संस्थागत भ्रष्टचार
रोक्न विभागल्ााई आर्थिक कारोबारबाट अल्ाग्याइएपछि विभागका धेरै भ्रष्टहरु सरकारप्रति रुष्ठ बनेका छन्ा भने रावल जस्ता खरदारलाई त अहिले पनि रकम कलमको मोजमोलाई भएको छ । गरीब कामदारको रगत पसिनामा ल्ाुट मच्चाएर खान पल्किएका रावल लामो समय देखी बिभागमा अड्डा जमाएर बस्ने एक नम्बर भ्रष्टचारी कर्मचारी मा पर्छन । उता नायब सुब्बा मकुन्द गुरागाई नवराज जैशी लगायत बाहेकका कर्मचारी टाउकोमा हात राखी यस्ता दिन नी आउदारहेछन भन्नेगरेको समाचार स्रोत ले बतायो । केहि कर्मचारी आर्थिक चल्ाखेल्ा गर्न नपाएपछि पानीबिनाको माछोझैं छटपटिएका छन्ा । पियनदेखि महानिर्देशकसम्मल्ााई दक्षिणा नचढाई काम नहुने विभागभित्र यतिखेर महानिर्देशकका रुपमा पृर्णचन्द्र भट्टराईआए पछि उनको आँखा छलि भित्र भित्र रावल ले काम गर्ने गरेको बुझिएको छ । केहिलाई भने अहिले खल्ती भर्न नपाउने चिन्ताल्ो सताएको छ । सरकारल्ो ल्ाुट्न छुट नदिएकोमा आक्रोशित बनेका भ्रष्टहरुल्ो अहिल्ो सरकारको रिस सेवाग्राहीमाथि पोखिरहेका छन्ा । विभागका यिनै भ्रष्टहरुका कारण अहिल्ो दिनहुँ कामदारल्ो अनावश्यक दुःख झेल्नुपरेको छ । व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जानेल्ो स्वयम्ा उपस्थित भई श्रम स्वीकृति निकाल्नुपर्ने विभागको निर्देशनअनुसार स्वीकृति ल्ािन आएकाहरु विभागका कर्मचारी हरुको बल्ामिच्याइँको शिकार भएका छन्ा । निस्चित केहि दलाल मार्फत खरिदार रावलबाट मात्र पैसामा काम हुने गरे पछि अन्यलाई दिनभरि कष्ट ब्यहॊ्रन परेको छ । लाइनमा बसेका सेवाग्राहीलाई कर्मचारीहरुल्ो काम ढिल्ाा गरिदिने गरेको पीडितहरुको गुनासो छ । विभागको ढिल्ाासुस्तीका कारण विदेश जाने तयारीमा रहेकाहरु समस्यामा परेको चौतर्फर्ी गुनासो आइरहेको छ । धेरैल्ो गुनासो गरेका छन्ा । श्रम स्वीकृतिका ल्ाागि फर्म ल्ािन राजश्व बुझाउन र आवश्यक प्रकि्रया पूरा गरी श्रम स्वीकृति ल्ािन झन्झट हुने गरेको कामदारको गुनासो छ । अहिल्ो विभागमा स्वीकृति ल्ािनका ल्ाागि ल्ााम ल्ाागेको छ । यसअघि व्यक्तिगत श्रम स्वीकृति निकाल्ने एजेन्टहरुल्ो निश्चित रकम ल्ािएर व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीमा जानेहरुकॊ श्रम स्वीकृति निकाल्ने गरेका थिए तर अब आफै उपस्थित हुनुपर्दा भने निक्कै समस्या परेको भित्र भित्रै एजेन्टमार्फत घुष्। दिए छिट्टै काम हुने गरेको एक कामदार अभियान टाइम्सलाई बताए ।
लडाकु पुर्नवर्गीकरण प्रकृया सुरु
चितवन÷सेना समायोजनका ल्ाागि ल्ाडाकु पुर्नवर्गीकरण प्रकृया बुधबारबाट सुरु भएको छ । देशका सात शिवरमा समायोजन मिति पर्खेर विगत पाँचवर्षदेखि बसिरहेका ल्ाडाकुहरुको पुनर्वर्गीकरणको तयारी तिब्र बनेको शिविर कार्यालयहरुल्ो जनाएका छन्ा । ल्ाडाकु पुर्नवर्गीकरणका ल्ाागि चितवनको शक्तिखोरमा रहेको तेस्रो सिविरमा बुधबार सेना समायोजन विशेष समिति मातहतको सचिवाल्ाय संयोजकको नेतृत्वमा ४० सदस्यीय टोल्ाी पुगेको शिविरका प्रवक्ता जनक विष्टल्ा जानकारी दिए । ल्ाडाकु पुनर्वर्गीकरणका ल्ाागि सातै डिभिजनमा बुधबार नै टोल्ाी पुगेको सचिवालका संयोजक बाल्ाानन्द शर्माल्ो जानकारी दिए । एमाओवादी उपाध्यक्ष मोहन वैद्यल्ो समायोजनमा सहभागि नहुन गरेको अपिल्ाल्ो पुर्नवर्गीकरणमा कुनै असर नगरेकॊ प्रवक्ता विष्टको भनाई छ । पार्टीको फरक मतको कुरा भएकाल्ो ल्ाडाकुसँग भन्दा पनि पार्टीसँग वैद्यको अपिल्ा सम्बन्धित भएको उनको भनाई छ । पुनवर्गीकरणमा जाने ल्ाडाकुहरुका ल्ाागि शिविरल्ो आवश्यक प्रशिक्षण दिइसकेको समेत उनल्ो बताए ।
पुर्नवर्गीकरणका ल्ाागि आउने टोल्ाीहरुल्ााई पनि प्राविधिक सहितका प्रशिक्षण दिइएको सचिवाल्ाय टोल्ाील्ो जनाएको छ । प्राविधिक टोल्ाील्ााई सेना समायोजन पुनःस्थापना र स्वेच्छिक अवकाशका बारेमा ल्ाडाकुको संख्या अनुपातका आधारमा विभाजन भैसकेको र सोही अनुसार शिविरमा टोल्ाी पुग्ने संयोजक शर्माल्ो बताए । चौथो डिभिजन नवल्ापरासीमा सचिवाल्ाय टोल्ाीका सनानन्द शर्मा कुर्मी र तेजबहादुर वल्ाीको टोल्ाील्ो पुर्नवर्गीकरणको नेतृत्व गर्ने गरेका छन । तेस्रो डिभिजन चितवनस्थित शिविरमा तीन हजार ९७२नवल्ापरा सीस्थित चौथो डिभिजनमा तीन हजार ३९ पहिल्ााे डीभिजन इल्ाामस्थित शिविरमा एक हजार ९३०दोस्रो डिभिजन सिन्धुल्ाीमा एक हजार ६ सय ५८ कैल्ााल्ाीस्थित पाचौं डिभिजनमा शिविरमा तीन हजार ३१० र सुर्खेतस्थित छैठौ डिभिजनमा तीन हजार ८८ रोल्पाको दहवन स्थित सातौ डिभिजनमा दुई हजार ४ सय २८ रहेका छन्ा । राजधानी काठमाडौँमा विभिन्न नेताको सुरक्षार्थ खटिएका १ सय ५३ जना ल्ाडाकु समेत हाल्ा शिविरमै छन ।
अवैध धन्दामा संरक्षक राजदूत
साउदी अरब । कानूनको पाल्ाना गर्नुगराउनुपर्ने नेपाल्ाका उच्च पदस्थ जिम्मेवार र सम्मानित पदाधिकारीहरुबाट नै गैरकानूनी कृयाकल्ाापहरुल्ााई समर्थन र बढावा दिने गरिएको छ । राष्ट्र बैंकका गभर्नर डा। युवराज खतिवडा र साउदी अरबका ल्ाागि नेपाल्ाी राजदूत उदयराज पाण्डे अवैध धन्दाको समर्थन र पक्षपोषण गर्ने पछिल्ल्ााे उदाहरण बनेका छन्ा् । खाडी मुल्ाुकहरुमा कामदार पठाउने बिभिन्न नेपाल्ाी म्यानपावर कम्पनीहरुल्ो स्थानीय हुण्डीका दल्ााल्ाहरुबाट बिदेशी मुद्रा ल्ािने गरेको र मुल्ातः त्यही कारण ती मुल्ाुकहरुमा ठूल्ााे परिमाणमा हुण्डीको कारोबार हुंदै आएको छ । हाल्ौका दिनमा दक्षिण कोरियामा पनि प्रायः सबै नेपाल्ाी कामदारहरुल्ो हुण्डीबाट नै आफ्नो आर्जन नेपाल्ा पठाइरहेकोमा त्यस्तो माध्यमको प्रयोग गर्दा ती कामदारहरुको रकम ठूल्ााे जोखिममा पर्ने र ठगिको शिकार भैरहेको पाइएपछि कोरियास्थित नेपाल्ाी दूतावासल्ो हुण्डीको प्रयोग नगर्न नगराउन अनुरोध गरिसकेको छ । यिनै बिषयहरुमा गभर्नर डां खतिवडाको ध्यानाकर्षण गराउँदा उनल्ो ल्ााचारीका साथ हुण्डील्ााई रोक्न नसकिने बताएका छन्ा् । म्यानपावर कम्पनीहरुल्ो खाडी मुल्ाुकहरुल्ो कामदारको माग ल्याउँदा त्यहाँका बिचौल्ाियाहरुल्ााई ठूल्ााे परिमाणमा कमिशन दिनुपर्ने र त्यसरी कमिशन नदिएमा ती माग नै नेपाल्ा नआई अरु नै मुल्ाुकहरुमा जानसक्ने खतरा रहेकोल्ो त्यो कमिशन भुक्तानी गर्न गराउनका ल्ाागि हुने हुण्डीको कारोबारमा आँखा चिम्ल्ोर बसेको गर्भनर डां खतिवडाल्ो स्वीकारेका छन्ा । बैदेशिक रोजगार ऐनमा नै म्यानपावर कम्पनीहरुल्ो आवश्यकता अनुसार बिदेशी मुद्राको सुविधा ल्ािनसक्ने प्रावधान छ त्यो सुविधा किन नल्ािएको त भन्ने जिज्ञासामा उनको उत्तर थियो ूऐनल्ो दिएको त्यो सुविधा कम्पनीहरुल्ो पेश गर्ने कागजातका आधारमा नियमित बैध भुक्तानी गर्नका ल्ाागि हो तर हाम्रा कम्पनीहरुल्ो दिदै आएको कमिशन नै अबैध भएकाल्ो उनीहरुल्ो त्यो सरकारी सुविधा प्रयोग नगरेका हुन । कोरियाको हकमा पनि नेपाल्ाी रेमिटान्स कम्पनीहरु त्यहाँ नपुगेसम्म अरु बिकल्प कामदारहरुका ल्ाागि सहज र ब्यवहारिक नभएकाल्ो त्यहाँ पनि हुण्डी चल्ािरहने उनको तर्क छ ।उता साउदी अरबमा भगौडा गैर कानूनी कामदारहरुल्ााई नेपाल्ा फर्किनुपर्दा जेल्ा जानुपर्ने र जेल्ा पठाउनका ल्ाागि र त्यहाँबाट आवश्यक कागजात तयार पारी स्वदेश फिर्ता पठाउनका ल्ाागि थुप्रै दल्ााल्ाहरु ल्ााागिरहेको समाचार प्राप्त भएको छ । साउदी अरबको दमामस्थित जेल्ा भित्रबाट नाम उल्ल्ोख नगर्ने शर्तमा एक जना त्यस्तै भागेका नेपाल्ाी कामदारल्ो त्यस्ता दल्ााल्ाहरुको नाम टिपाउंदै भने ूयहां त दल्ााल्ाहरुल्ो ठूल्ााे धन्दा पो गर्ने रहेछन्ा मान्छे र केश अवस्था हेरि प्रतिव्यक्ति २देखि ३ हजार साउदी रियाल्ासम्म माग्ने गर्दछनू भन्दै आँफूल्ो त्यही कमिशन रकम दिन नसकेका कारण ३ महिनासम्म जेल्ा भित्रै रहँदा पनि स्वदेश फिर्तिको कुनै प्रकि्रया शुरु नभएको दुखेसो पनि उनल्ो ब्यक्त गरे । आफ्ना नागरिकहरुल्ााई स्वदेश फिर्ता गराउनु नेपाल्ाी दूतावासको दायित्व भएको र यसरी दल्ााल्ाहरुको कमाउ र ल्ाुटको धन्दा चल्ािरहनु दुखद रहेको तर्फ
राजदूत उदयराज पाण्डेयल्ााई ध्यानाकर्षण
गराउँदा राजदूतल्ो उल्टै प्रतिप्रश्न गर्दै भने यी दल्ााल्ाहरु नरहे भागेका नेपाल्ाी कामदारहरुल्ााई जेल्ा भित्र कसल्ो ल्याइपुर्याउँछ त यसैल्ो यिनीहरुल्ााई दल्ााल्ा नभन्नुस यी त समस्या समाधान गर्ने ुसहजकर्ता पो हुन ।यसरी यो धन्दामा स्वय
राजदूत महोदयकै समर्थन र संरक्षण रहेको प्रष्ट भएको छ र समस्याकै कुरा गर्दा नेपाल्ाी कामदारहरु भाग्ने भगाउने क्रम दिन प्रतिदिन बढिरहेको छ अनियन्त्रित बन्दैछ ।

No comments:

Post a Comment