Friday, November 11, 2011

एआईजी बढुवा हुँदा बबाल न्यायपरिषद नै कानुन लत्याउदै

न्यायपरिषद नै कानुन लत्याउदै
काठमाडौं । न्यायपरिषद्ल्ो अदाल्ातको मानहानी सम्बन्धि मुद्दामा विवादित बनेका सर्वाेच्च अदाल्ातका अस्थायी न्यायाधीश प्रकाश वस्तीको पदावधि थप गर्ने निर्णय गरेको छ । विवादित न्यायाधीश वस्तीको अस्थायीमै पुनः म्याद थपिनुल्ााई न्यायकर्मीहरुले अनौठो घटनाका रुपमा ल्ािएका छन । न्यायाधीश वस्तीे कानुन व्यवसायी अधिवक्ता हुँदा अदाल्ातको अपहेल्ानामा परेका थिए । निवेदक कर्णशमशेर राणाविरुद्ध अधिवक्ता वस्ती भएको अपहेल्ाना मुद्दाको निर्णय नम्बर १५६७ र २०३९ असोज ८ मा सर्वाेच्च अदाल्ातबाट फैसल्ाा हुँदा उनल्ााई कसुरदार ठहर् यााइ सजाय गरिएको थियो । पछिल्ल्ााेपटक अधिवक्ता शकुन्तल्ाा थापा विरुद्धको अपहेल्ाना मुद्दाबाट अहिल्ो कायम रहेको सिद्धान्त र निर्देशनात्मक आदेशल्ो पनि स्पष्ट नजिर बसाल्ािसकेको छ । कुनै कानुन व्यवसायील्ो अदाल्ातको अपहेल्ाना गर्दछ भने त्यस्तो कानुन व्यवसायी स्वतः न्यायाधीशमा नियुक्त हुन अयोग्य मान्नुपर्छ भनी कानुनी सिद्धान्त प्रतिपादित गरिएको थियो । जुन प्रतिपादन गरिएको सिद्धान्त कसुरमा सजाय पाएकाल्ााई अब उप्रान्त न्यायाधीश नियुक्तिमा सिफारिस नगर्ने कानुनी व्यवस्था गर्ने समेतका विषयमा निर्देशनात्मक आदेश
न्यायपरिषद्का सचिवल्ााई प्रदान गरिएको थियो । जुन आदेशलाई लत्याएर स्थापित मूल्यमान्यता
विपरीत तत्काल्ाीन प्रधान न्यायाधीशको सिफारिसमा अपहेल्ाना मुद्दामा कसुरदार ठहरि सकेका कानुन व्यवसायी वस्ती २०६७ माघ ९ गते अस्थायी न्यायाधीश नियुक्त भएका थिए । सो घटनाल्ो अदाल्ात आफैंल्ो गरेको निर्णय उल्टाएको देखिन्छ । वस्तीको न्यायाधीश नियुक्तिल्ााई त्यतिबेल्ौ कानुन व्यवसायी र न्यायाधीशहरुल्ो सहज रुपमा ल्ािएका थिएनन्ा । अहिल्ो फेरी वस्तीको म्याद अस्थायी न्यायाधीशको रुपमा अगाडि बढाइएकोमा अदाल्ातको स्थापित मूल्य मान्यताको विरुद्ध भएको कानुनविद्हरु बताउँछन्ा । यसले कानुनी राज्यको ठाडै उपहास न्यायपरिषदले नै गरेको छर्लङ्ग भएको छ




एआईजी बढुवा हुँदा बबाल
काठमाण्डौ । नेपाल्ा प्रहरीमा नायव प्रहरी महानिरीक्षक डीआईजी द्वय नवराज ढकाल्ा र भीष्म प्रसाईंल्ााई दुई अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी पदमा बढुवा गरिएको छ । मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकल्ो सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा परिचाल्ाित नेपाल्ा प्रहरीका ल्ाागि सामान खरिद प्रकरण सुडानकाण्ड मा निल्ाम्बित एआईजीद्वय मदनकुमार खड्का र अर्जुनजंग शाहीको पदल्ााई विशेष पदमा सरुवा गरी ढकाल्ा र प्रसाईंल्ााई बढुवा गरेको हो । निल्ाम्बित व्यक्तिल्ााई विशेष पदमा ल्ागेर उनीहरुलाई बढुवा गरिएको हो । डिआईजी दिनकरसमशेर राणाभन्दा कार्यदक्षताका आधारमा ढकाल्ा र प्रसाईं राम्रो भएकाल्ो उनीहरुल्ााई बढुवा गरिएको समाचार स्रोतले बताएको छ । त्यसो त दुई एआईजी बढुवा सँगै नेपाल प्रहरी भित्र हुनेवाला आइजीपीको चर्चा च
ल्न थालेको छ । केही महिना अगाडि एआइजी भएका विवादित कुवेरसिहं रानाको मुद्दा सर्वोच्च अदालतमा रही रहेकाले हाल बढुवा भएका एआइजी ढकाल र प्रसाई मध्य बाट एक आइजीपी हुने चर्चा चलेको छ । रानाको मानवअधिकार सबन्धि मुद्दा लामो समय देखि सर्वोच्च अदालतमा विचाराधिन रहेकाले र राष्ट्रिय अन्तराष्ट्रिय मानवअधिकार कर्मीले रानालाई गहिरो निगरानीमा राखेका कारण पनि उनलाई आइजीपी बन्न बाट रोक लाग्ने समाचार स्रोतले बताएको छ सशस्त्र प्रहरीमा भने एआईजीमा एक जना विवादास्पद र दुई वरिष्ठल्ऽाई पन्छाएर दुई जना कनिष्ठल्ऽाई बढुवा भए पछि डिआईजीहरु बिच ब्यापक चर्चा परिचर्चा चल्नथालेको छ । । मन्त्रिपरिषद बैठकल्ऽे जनआन्दोल्ऽन २०६२÷६३ मा निर्मम दमन गरेको आरोप ल्ाागेका राई तथा दुई कनिष्ठ ऋषभदेव भट्टराई र जीवनकुमार थापाल्ऽाई एआईजीमा बढुवा गरेको छ । राईमाथि जनआन्दोल्ान २०६२र६३ मा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका निःशस्त्र जनताल्ााई ताकी ताकी गोल्ाी हानेको आरोप छ । जनआन्दोल्ानका क्रममा उनल्ो निःशस्त्र सर्वसाधारणल्ााई ताकेर गोल्ऽी हानिरहेको तस्वीरसमेत प्रकाशित तथा प्रसारित भएको थियो । सशस्त्र प्रहरी स्रोतका अनुसार वरिष्ठ डीआईजीद्वय केके तामाङ र प्रकाश ओझा लगायतल्ााई छाडेर मन्त्रिपरिषदल्ो वरियताबाट टाढा रहेका भट्टराई र थापाल्ााई बढुवा गरेको हो । जनआन्दोल्ान दमनमा मुछिए पनि राई भने वरिष्ठताक्रममा अगाडि नै थिए ।
अनुसन्धानको एआईजीमा थापा
राष्ट्रिय अनुसन्धान विभागको एआईजी अतिरिक्त मुख्य अनुसन्धान निर्देशक मा गणेश थापाल्ााई बढुवा गरेको छ । एआईजी मोती गुरुङ मुख्य अनुसन्धान निर्देशक आईजीं मा बढुवा भएपछि रिक्त पदमा थापाल्ााई पदोन्नति गरिएको हो । थापाल्ऽाई बढुवा गर्दा भने वरिष्ठताक्रम मिचिएको छैन ।


भट्टराईले देउवाल्ााई पनि जित्ने
काठमाडौं । अन्तत बाबुराम भट्टराईको सरकारले मनत्रीहरुको भिडनै गराएका छन । पछिल्लो पटक सात मन्त्री र १८ राज्यमन्त्रील्ो शपथ ल्ािएपछि भट्टराई सरकारको मन्त्रिपरिषद ४६ सदस्यीय पुगेको हो । जसमा २७ जना मन्त्री छन्ा । रक्षा मन्त्राल्ायमा अझै खाल्ाी छ । यसअघिका रक्षामन्त्री शरतिसंह भण्डारील्ााई फिर्ता बोल्ााएपछि रक्षा मन्त्राल्ाय प्रधानमन्त्रीकै भागमा छ । माओवादीको वैद्य पक्ष या अरु साना दल्ाहरुल्ो चाहने बित्तिकै रक्षा मात्रै होइन बिना विभागीय मन्त्री पनि थपिने पक्का छ । देउवा सरकारल्ो जम्बो मन्त्रिमण्डल्ा बनाए भनेर अहिल्ो समेत आल्ााेचना भैरहेको बेल्ाा भट्टराईल्ो उनकै हाराहारीमा मन्त्रीहरुको संख्या पुर्याएका छन्ा । मन्त्रिपरिषदको आकार ठूल्ााे हुने पंक्तीमा भट्टराई अहिल्ोसम्म दोस्रो नम्बरमा छन्ा । यसअघि माधवकुमार नेपाल्ा सरकारको मन्त्रिपरिषद ४५ र खनाल्ऽ सरकारको ३५ सम्म पुगेको थियो । नेपाल्ा र खनाल्ा नेतृत्वको मन्त्रिपरिषद ठूल्ााे भयो भनेर आल्ााेचना गर्ने भट्टराई आफैंल्ो उनीहरुल्ााई जितेका छन्ा । नयाँ रेकड कायम गरेका छन । स्रोतका अनुसार मन्त्रिपरिषदको आकार अझै बिस्तार हुनेछ जुन देउवाको भन्दा ठूल्ााे हुने निश्चित छ । मुस्ताङ चढ्ने बाबुराम भट्टराईका जेटमै नअटाउने मन्त्री भए । भट्टराईको मितव्ययीता पनि देखियो । अब देउवाल्ााई पनि जित्ने भए । मंगल्ाबार देखि फेसबुक चियागफमा यस्तै बहस र छल्ाफल्ा देखीयो । माल्दिभ्स उड्नुअघि हतारहतार मन्त्रिपरिषद विस्तार गरेल्ागत्तै भट्टराई सरकारको चर्चा ह्वात्तै बढ्यो । तर जे भएपनि शुरुमै सस्तो गाडी चढेर ल्ााेकप्रीय भएका र मितव्ययीका पक्षमा सार्वजनिक अभिब्यक्ति दिइरहेका भट्टराईका ल्ाागि यति ठूल्ााे संख्याको मन्त्रिपरिषद सुहाउने कुरा हुँदै होइन भन्ने धेरैको तर्क ब्यापक छ ।
राज्यमन्त्रीहरुको नाम र संख्यामा अल्ामल्ा
काठमाडौं । सरकारको नै ठेगान हराएको अवस्थामा शफथ गराईएको मनत्रीमन्डलमा को सिफारिसमा परेका छन भनने कुरा आफ्नै पाटीका बरिक्ष्ठ नेता समेत बेखर थिए । मन्त्राल्ायको मन्त्री को रे भनेर कसैल्ो सोधीहाल्ोमा फ्याट्ट जवाफ दिन प्रधानमन्त्रीका सहयोगीहरुल्ो समेत सक्दैनन्ा । छिनछिनमै मन्त्रीहरु परिवर्तन भैरहने भएकाल्ो कतिपय ठाउँमा हिजोआज हाजिरी जवाफमा समेत यस्ता प्रश्न सोिधंदैन । खबर संकल्ानमै कार्यरत पत्रकारहरु समेत यस विषयमा अल्ामल्ामा परेका थिए । जुन कुरा मंगल्ाबार देखियो । मंगल्ाबार कसैल्ो छैटौंपटक मन्त्रिपरिषद विस्तार भने कतिल्ो पाँचौं कतिल्ो चौथोपटक । कति थपिए र जम्मा संख्या कति भयो भन्ने पनि मंगल्ाबार दिउसोसम्म धेरैल्ो फरकफरक ढंगल्ो खबर प्रसारण गरेको देख्न हेर्न सुनन पाईन्थियो । राज्यमन्त्रीहरुको नाम र संख्यामा त झन अल्ामल्ा भएको थियो । प्रधानमन्त्रीकै प्रेस सल्ल्ााहकारल्ााई समेत यस विषयमा बिहानसम्म राम्रोसित थाहा थिएन ।
७ मन्त्री र १९ राज्यमन्त्री थपिए
काठमाडौं । प्रधानमन्त्री बाबुराम भट्टराईल्ो आफ्नो नेतृत्वको मन्त्रिपरिषद् छैठौँपटक विस्तार गर्नुभएको छ । माओवादी उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री भट्टराईल्ो आफ्नै पार्टर्ीका ६ र साना दल्ाका तर्फबाट १ गरी सात मन्त्री र १९ राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्रधानमन्त्रील्ो पहिल्ो मन्त्रीहरुको राष्ट्रपतिको उपस्थितिमा राष्ट्रपति भवन शीतल्ानिवासमा र राज्यमन्त्रीहरुको आफ्नै कार्यकक्ष िसंहदरबारमा पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

प्रधानमन्त्री भट्टराईल्ो माओवादीबाट शिक्षामा स्थायी समिति सदस्य एवं प्रवक्ता दीनानाथ शर्मा पोल्ािट्ब्युरो सदस्यद्वय ल्ााेकेन्द्र विष्ट मगर र भीमप्रसाद गौतमल्ााई क्रमशः पर्यटन र भूमिसुधार सामान्य प्रशासनमा केन्द्रीय सदस्य रामकुमार यादव शान्तिमा सत्या पहाडी र विज्ञान तथा प्रविधिमा कल्पना धमल्ााल्ााई नियुक्त गर्नुभएको हो । साना दल्ाका तर्फबाट भने सद्भावना आनन्दीदेवीकी नेतृ सरिता गिरील्ााई श्रम मन्त्री बनाइएको छ । शरतसिह भण्डारील्ो विवादमा परेर राजीनामा दिएपछि खाल्ाी रहेको फोरम ल्ााेकतान्त्रिकको भागमा परेको रक्षा मन्त्राल्ायमा पनि मन्त्री नियुक्त गर्न बताइएको थियो ।

No comments:

Post a Comment