Friday, November 4, 2011

दुताबासका श्रेष्ठ कमाउ धन्दामा

दुताबासका श्रेष्ठ कमाउ धन्दामा
प्रुान्स । खाडी मुल्ाुकका कुटनीतिक नियोगका पदाधिकारीहरु मानवतस्करहरुल्ााई
संरक्षण गर्ने कमिसन ल्ािने नेपाल्ाी कामदारको नाम बेचेर आफ्नो स्वार्थपूर्ति गर्ने जस्ता कार्यमा संल्ाग्न रहेको घटना सबैसामु छलर््ांग नै छ । राजनीतिक भागबण्डामा पद हत्याउने र कुटनीतिक दायित्व चटक्कै बिसर्िएर मानवतस्करीमा ल्ााग्ने कुसंस्कार बढेकाल्ो धेरै गरिब नेपाल्ाी कामदारहरुल्ो अनाहकमा दुःख झेल्नुपरेको छ । कामदारको हकहितको नारा भजाएर खानेहरुको ठूल्ौ झुण्ड नियोगमा र्याल्ा
चुहाएर बसेका छन्ा् । खाडी मुल्ाुकका कुटनीतिक नियोगबाट सल्किएको यो कुसंस्कारको आगो अब बिस्तारै यूरोपतिर फैल्ािएको पाइएको छ । युरोपका कुटनीतिक नियोगमा पनि मानवतस्करहरुको जाल्ााे झांगिएको छ । कुटनीतिक मर्यादा नाघेर मानवतस्करी गर्ने ठूल्ौ गिरोह यूरोपका नियोगहरुमा सकि्रय रहेका छन्ा् । यस्तै गिरोहमध्ये एक गिरोह हाँकिरहेका छन्ा् प्रुान्सस्थित नेपाल्ाी दूतावासका उपनियोग प्रमुख जीवनप्रकाश श्रेष्ठल्ो कुटनीतिक नियोगको आडमा यूरोपमा मान्छे भित्राउने अभियानमा ल्ाागेको रहस्य पर्दाफास भएको छ । नेपाल्ामा आफ्ना केही आफन्तहरुसँगको साँठगाँठमा श्रेष्ठल्ो पदीय दुरुपयोग गर्दै मानवतस्करी गरिरहेको श्रोत बताउँछ । श्रोतका अनुसार प्रुान्समा राजदूत पद रिक्त हुँदा ल्ाामो समय कार्यवाहक राजदूत रहेका श्रेष्ठल्ो त्यसबेल्ाा पनि धेरै अवैध कामहरु गरेका थिए । नियोग प्रमुखको हैसियतल्ो सुविधामा पाउने भान्छे र डूाइभर ल्याउँदासमेत उनल्ो १८ ल्ााख रुपैयाँ रकम असुल्ोको श्रोतको जानकारी गरायो । उनल्ो चौधरी थरका एक डूाइभरसँग ८ ल्ााख र घरेल्ाु कामदारका ल्ाागि काठमाडौं कोटेश्वरकी सम्भ्रान्त परिवारकी एक थापा थरकी महिल्ाासँग १० ल्ााख रुपैयाँ असुल्ोको श्रोतल्ो बतायो । श्रीमान अमेरिकामा रहेका ती महिल्ााल्ााई प्रुान्सबाट बेल्ाायत हुँदै अमेरिका पठाउने आश्वासनमा उनल्ो रकम असुल्ोको खुल्ोको छ । श्रेष्ठकै कृपाबाट अमेरिका पुग्न सफल्ा ति महिल्ाा हाल्ा कोटेश्वरस्थित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल्ा निवाससँगै आल्ािसान महल्ामा बस्छिन्ा जो राजधानीमै तीनवटा महल्ाकी माल्ािक्नी पनि हुन्ा् । श्रेष्ठल्ो उपनियोग प्रमुखको खोल्ा ओढेर गरेका कर्तुतहरु नाल्ाीबेल्ाी ल्ागाइ साध्य छैन । उनल्ो रुसको मस्को दूतावासमा रहँदा पनि दोहोरो तल्ाब हसुरेका थिए । तर
राजनीतिक पहुँचको भरमा उनल्ो
हरेक अपराधबाट उन्मुक्ति पाउँदै आएका छन्ा् । ४ वर्षसम्म प्रुान्समा राजदूत नियुक्त हुन नसक्दा जिम्मेवारी सम्हाल्ोका श्रेष्ठल्ो नेपाल्ा र प्रुान्सबीचको सम्बन्ध पनि शिथिल्ा बनाएको चर्चा दूतावासमा छ । केबल्ा कमाउधन्दामै मात्र केन्द्रित हुने श्रेष्ठकै कारण यो अवधिमा दुई देशबीचको सम्बन्धल्ो गति ल्ािन नसकेको धेरैको भनाई छ । परराष्ट्र मन्त्राल्ायका एक अधिकारील्ो दिएको जानकारी अनुसार श्रेष्ठविरुद्ध मन्त्राल्ायमा उजुरी परेपनि राजनीतिक दबाबका कारण उनीमाथि कारवाही हुन नसकेको हो । कुटनीतिक नियोगका उच्च अधिकारीको भेषमा मानवतस्करी गर्ने श्रेष्ठमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगल्ो तदारुकता देखाउनुपर्नेमा सरोकारवाल्ााहरुल्ो जोड दिएका छन्ा् । दूतावासमा हुने यस्ता अनैतिक गतिविधिहरुमा संल्ाग्न श्रेष्ठ त एक पात्र मात्र हुन्ा । उनीजस्ता अन्य धेरै खेल्ााडीहरु छन्ा जो राजनीतिक दलको चाकडीमा पदमा पुग्ने र कुस्रीको आडमा खुल्ोआम यस्ता धन्दामा संल्ाग्न छन्ा् ।
प्राधिकरणमा कार्यकर्ता भर्ती

काठमाडौ ।ं ऊर्जा मन्त्राल्ायले विद्युत्ा प्राधिकरण सन्चाल्ाक समितिको रिक्त तीन सदस्यमा ऊर्जामन्त्री पोष्टबहादुर बोगटील्ो मन्त्राल्ाय स्तरीय निर्णय गरी सन्चाल्ाक समितिको सदस्यमा उपभोक्ताका तर्फबाट कृष्णप्रसाद दुल्ााल्ा विद्युत्ा क्षेत्रका विश्वप्रसाद गौतम र मोहनराज पन्तल्ााई नियुक्त गरेका हुन्ा । माओवादी निकट तीनै जनालाई बोगटीले नियुक्त दिएका छन् । निवर्तमान ऊर्जामन्त्री गोकर्ण बिष्टका पाल्ाामा नियुक्त सन्चाल्ाकद्वय सुवास कर्माचार्य केदार सन्जेल्ाल्ो राजिनामा दिएपछि नयाँ नियुक्ति गरेका हुन । बिष्टका पाल्ाामा नियुक्त अर्का सन्चाल्ाक सुजित आचार्यल्ो भने राजिनामा दिएका छैनन्ा् । प्राधिकरण ऐनमा सन्चाल्ाक समितिमा विद्युत्ा क्षेत्रमा विशेषज्ञता हासिल्ा गरेका २ उपभोक्तामध्येबाट १ र वित्तीय क्षेत्रबाट १ जना नियुक्त गर्ने व्यवस्था छ । ऊर्जा सचिव अध्यक्ष रहेको प्राधिकरण सन्चाल्ाक समितिमा अर्थसचिव पदेन सदस्य रहने व्यवस्था छ ।
चुहावट रोक्ने ल्ाक्ष्य अधुरै
काठमाण्डौ ।सरकारले धेरै क्षेत्रमा ठुला उद्देश्य सहित विभिन्न योजनाहरु ल्याए पनि कतै तिर सफल नहुने भएको छ । केही समय अगाडि विद्युत्ा चुहावट नियन्त्रण गर्नका ल्ाागि सरकारल्ो अगाडि सारेको ल्ाक्ष्य अलपत्रमा परेको हो । ऊर्जा मन्त्राल्ायल्ो छ महिनाभित्र विद्युत्ा चुहावट २० प्रतिशतमा सीमित गर्ने ल्ाक्ष्य राखेको थियो । तर
राजधानिमा समेत चुहावट रोक्न नसकेपछि योजना अलमलिएको हो ।
स्थानिय प्रशासन विभिन्न
राजनितीक दलको अप्रत्यक्ष सम्बन्धका आधारमा चुहावट नियन्त्रण गर्न नसकिएको जानकारहरु बताउछन् । व्यावहारिक कठिनाइका कारण यो ल्ाक्ष्य पूरा नहुने बुझिएको छ । ऊर्जा मन्त्राल्ायका सहप्रवक्ता पुरुषोत्तम आचार्यल्ो सरकार विद्युत्ा चुहावट नियन्त्रणका ल्ाागि इमान्दारीपूर्वक ल्ाागेको बताए पनि कर्मचारीहरु चुहावट क्षेत्रमा जानै नसक्ने अवस्था छ । ऊर्जा मन्त्राल्ायल्ो नेपाल्ा विद्युत्ा प्राधिकरणल्ााई छ महिनाभित्र २८ दशमल्ाब ७३ प्रतिशतमा रहेको चुहावटल्ााई २० प्रतिशतमा झार्न निर्देशन दिएको थियो तर हाल सम्म खासै उपलब्धि ननिस्किएको बुझिएको छ । तत्काल्ाीन ऊर्जामन्त्री गोकर्ण विष्टल्ो यो विषयल्ााई महत्वका साथ अगाडि बढाउनुभएको थियो । वर्तमान ऊर्जामन्त्री पोष्टबहादुर बोगटील्ो प्राविधिक र व्यावहारिक जटिल्ाताल्ााई हटाएर काम गर्न निर्देशन दिएका छन् सो निर्देशन चुहावट क्षेत्रमा कार्यान्वयन नभएको प्रस्टै छ । हुकिङ चोरी ल्ागायतका समस्या हल्ा गर्न सकिए पनि प्राविधिक चुहावट नियन्त्रण गर्नका ल्ाागि भने बृहत्ा अध्ययनको आवश्यकता रहन्छ त्यसकारण समस्या भएको आचार्यको भनाइ छ । तर चोरी र हुकिङमा केही पनि सुधार नदेखिएको अवस्था छ ।
महानिर्देशकको निर्देशनमा सिसिटिभी बिगारियोवैरो विभागमा एसएमएसबाट घुष
काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक नरेन्द्रराज शर्माले सिसिटिभी विगारेर घुष उठाउने जिम्मा आपुू निकटका केही कर्मचारीलाई दिएका छन् । तत्कालीन श्रम मन्त्री मोहमद ईस्तियाक राईलाई ैंलाखौं भेटी चढाएर विभागको महानिर्देशक बनेका शर्माले विभिन्न शक्ति केन्द्रमा मासिक लाखौं रकम बुझाएर भ्रष्टाचार गरिरहेको थाहा हुन आएको छ । महानिर्देशक शर्मा विगतमा सिडिओ हुँदा मन्त्रालयबाट मान्छे आएका छन् रकम पुगेन भन्दै भ्रष्टाचार गर्ने गर्दथे । हाल मन्त्री मन्त्रालय अख्तियार र अन्य निकायमा रकम दिनुपर्छ जसरी भए पनि उठाउनु भन्ने आदेश तल्ला तहका कर्मचारी हरुलाई दिने गरेका छन् । प्रधानमन्त्री डा।बाबुराम भट्टराईले वैदेशिक रोजगार विभागमा हुने गरेको अनियमितताप्रति चासो राखेपछि महानिर्देशक शर्माले वैरो विभागमा सिसि टिभी राखेका थिए । विभाग बाहिर हुल देखाएर भित्र पहिलाको भन्दा दोब्बर भ्रष्टाचार गर्ने जिम्मा सुव्वा एक सुब्बाले पाएको चर्चा चलेको छ । पहिला पहिला पाइन्ट नै घुँडासम्म खस्ने गरी घुष उठाउने सुव्वाहरु पछिल्ला दिनमा घुष उठाउने तरिका परिवर्तन गरेका छन् । महानिर्देशक निर्देशक र नायव सुव्वाहरु नवराज जैसी र राजन पोखरेल लगायतका केहीको योजना अनुसार हालका दिनमा एसएमएस बाट घुष उठ्ने गरेको छ । कुन एजेन्टका कतिजना अन्तिम श्रम स्वीकृति निकाल्ने हो त्यस्को संख्या एसएमएसबाट ती सुब्बाहरुको मोवाईलमा पठाएपछिमात्र अन्तिम स्वीकृति निस्कने गर्दछ । प्रतिव्यक्ति एकहजारदेखि तीनहजार सम्म रकम भने विभाग परिसर भन्दा बाहिर लिने गर्दछन् समाचार स्रोतले अभियान टाइम्स साप्ताहिकलाई बतायो । कतिपय कुरा सिधै महानिर्देशक र निर्देशकलाई जानकारी
गराई ना।सु मार्फत काम गराउने गरेको पनि श्रोतको दाबी छ । महानिर्देशक नरेन्द्रराज शर्मा र नायव सुव्वा जैसी र पोखरेल लगायतको योजना
अनुसार विभागका प्रत्येक ढोकामा सेक्युरिटी गार्ड राखिएको छ । कुनै पनि सरकारी कार्यालयमा प्रत्येक कोठाका मुलद्वारमा सेक्युरिटी गार्ड राखिएको कार्यालय वैदेशिक रोजगार विभागमात्र एक हो । ढोका बाहिर गार्ड राखेर भित्र
रकम असुल्ने जिम्मा केही समय अगाडिसम्म सुब्बाहरुले पाएका थिए । तर हाल आएर त्यो तरिका परिवर्तन भएको छ । अन्तिम स्वीकृतिमा कसले कति
रकम दिनुपर्छ भनेर तोक्ने जिम्मा यिनै सुव्वाहरुले नै पाएका छन् । एसएमएसबाट व्यक्तिको संख्या र रकम तोकेर पठाएपछि रेग्मीले अन्तिम स्वीकृतिमा सही गर्न सम्वन्धित व्यक्तिलाई निर्देशन गर्ने गर्दछन् दशैंको लगत्तैबाट व्यक्तिगत रुपमा विदेशमा काम गर्न जाने व्यक्तिहरु स्वयं उपस्थित हुन विभागले निर्देशन दिएपछि विभाग परिसरमा व्यक्तिगतरुपमा श्रम निकाल्नेहरुको ठूलो भिड देख्न सकिन्छ । लाईनमा बसेर श्रम स्वीकृति निकाल्न अप्ठेरो परेपछि दलालहरुले दोब्बर रकम लिएर म्यानपावरको फाईलबाट उनीहरुको श्रम स्वीकृति निकाल्ने गर्दछन् । व्यक्तिगत रुपमा जानेहरुले फाईलबाट श्रम स्वीकृति निकाल्न थालेपछि नायव सुव्वाहरुको दिन झनै चम्किएको हो । यसै गर्नको लागि सुब्बाहरुले आफु जुन शाखामा बस्यो त्यो शाखाको कमाई चम्किने योजना बनाउने गर्दछन् । उनीहरुका सहकर्मीका अनुसार उनीहरु व्यक्तिगत स्वीकृति र अन्तिम स्वीकृति भन्दा अन्य शाखामा बस्नु परेको छैन् । महानिर्देशक शर्मा र नायव सुव्वा हरुको योजना अनुसार विमा कम्पनीहरुसँग गोप्य सम्झौता गरी प्रतिव्यक्ति पाँचसय रुपैयाका दरले महानिर्देशकलाई घुष दिनुपर्ने सहमती भएकॊ छ । यसभन्दा अगाडि प्रतिव्यक्ति पाँचसय कमिसन विमा गरिदिने एजेन्टले पाउने गर्दथे । प्रतिव्यक्ति रु दुईहजारदेखि उमेर हेरेर दुईहजारदेखि माथि विमा लाग्ने गर्दछ । स्वयं व्यक्तिले विमा गर्न जाँदा विमा कम्पनीहरुले कमिसन दिदैनन् । एजेन्ट मार्फत जाँदा प्रतिव्यक्ति पन्ध्र सयले रु।दुई हजारको विमा हुने गर्दछ । बैंक र विमा कम्पनीबाट कमिसन आउने रकम महानिर्देशक शर्मा र नायव सुव्वाहरुले बाँडफाँड गर्ने भित्री सहमती गरेका छन । अपरान्ह चारबजे पछि व्यक्तिगत रुपमा विदेशीनेहरुको स्वीकृति दलालमार्फत अन्तिम स्वीकृतिको फाईलबाट गराएर प्रतिव्यक्ति सातहजारदेखि अवस्था हेरेर लिने गरिन्छ । केटीको प्रतिव्यक्ति बाह्र हजारसम्म लिईन्छ । नयाँ जाने व्यक्तिहरुलाई नयाँ वा व्यक्तिगत श्रम स्वीकृति
रोकेको वहानामा चर्को मुल्य लिएर लुट्ने काम भइरहेको छ । श्रमसचिव डा।रामहरि अर्याललाई पनि यो सवै कुरा थाहा छ । मासिक लाखौं रकम आउनेहुँदा दैनिक जसो महानिर्देशक शर्मा र सुव्वाहरु जैसी र पोखरेललाई बोलाएर गोप्य वैठक गर्ने गरेको विभाग श्रोतले उल्लेख गरेको छ । छुट्टीमा जानेहरुको लागि सात हजारदेखि नौ हजारसम्म र नयाँ जानेहरुले चर्को रकम दलाल मार्फत सुव्वाहरु र महानिर्देशक शर्माले पाउने गरेका छन् । दैनिक हजार भन्दा बढी यसरी स्वीकृति दिईन्छ । दशैं पछाडि दुई चार सयको
हाराहारीमा स्वयं व्यक्ति उपस्थित हुने गरेका छन् । स्वयं व्यक्ति उपस्थित हुँदा समेत सवै कागजात नक्कली तयार पार्नुपर्ने हुँदा जसले डकुमेन्ट बनाएको हो उनीहरुले नै महानिर्देशक शर्मा र सुव्वाहरुको भागमा पर्ने रकम छुट्टाएर राखिदिनुपर्छ । अन्यथा उनीहरुको श्रम स्वीकृती निक्लिदैन । व्यक्तिगत अन्तिम र पूर्व स्वीकृतिमा कुन फाईलमा कति रकम लिनुपर्छ भनेर तोकिदिने काम प्रत्येक शाखाशाखामा गएर सुव्वाहरु नै काम गर्ने गर्छन । वैदेशिक रोजगार विभागको नक्कली कारोवार अहिले विभाग वाहिर गर्ने गरिन्छ । पालैपालो प्रत्येक शाखाका कर्मचारीहरुलाई खटाएर विभाग भन्दा बाहिर गएर कामगर्ने गरेको लामो समय हुँदा समेत अख्तियार प्राप्त सम्वन्धित निकायले थाहा पाउन सकेका छैनन् । वा थाहा पाएर पनि उनीहरुको समेत मिलेमतो रहेको छ वास्तविकता बाहिर आउन सकेको छैन् । दिनदिनै प्रत्येक शाखाका अधिकृतदेखि खरिदार र सुव्वा गायव भएको देख्दा कामगर्न आउनेलाई अचम्म पर्छन । कहिले म्यानपावरका कार्यालय कहिले दलालका घर र कहिले पूर्व श्रम कर्मचारीकै घरमा वैदेशिक रोजगार विभाग सर्दा समेत कसैलाई पत्तो नहुनु लाजमर्दो नै भएको छ ।

No comments:

Post a Comment