Thursday, October 20, 2011

प्रमको भ्रमण असफल्ा हुने । विज्ञहरु

काठमाडौ । प्रधानमन्त्री डा। बाबुराम भट्टराईको यही कात्तिक ३ गतेदेखि हुन ल्ाागेको भारत भ्रमण प्रचार गरिएजति सफल्ा हुनेमा परराष्ट्रका जानकारहरुल्ो शङ्का व्यक्त गरेका छन्। । आयोजित एक साक्षात्कारमा वक्ताहरुल्ो प्रधानमन्त्रीको भारत भ्रमण नेपाल्ा र भारतको सम्बन्ध विस्तार भन्दा प्रधानमन्त्रीको पार्टी एमाओवादी र भारतबीचको बिगि्रएको सम्बन्ध सुधार गर्नका अवसर साबित हुने दाबी गरेका छन्ा । कार्यक्रममा नेपाल्ाी काँगेसका नेता नारायण खड्काल्ो प्रधानमन्त्रीको भारत भ्रमणल्ो देशल्ााई भन्दा प्रधानमन्त्रीको पार्टी ल्ााभान्वित हुने जिकिर गर्नुभयो। उहाँल्ो भ्रमणका क्रममा दूरगामी महत्वका निर्णय नगर्न आग्रह गर्दै भ्रमणमा आफ्नो पार्टी सहभागी नहुने जानकारी दिनुभयो । त्यस्तै परराष्ट्रविद् डा।जयराज आचार्यल्ो प्रधानमन्त्रीको भारत भ्रमण कर्मकाण्डको औपचारिकता भएको भन्दै भ्रमणबाट देशल्ो ठूल्ााे उपल्ाब्धि हासिल्ा गर्न नसक्ने उल्ल्ोख गर्नुभयो । वर्तमान प्रधानमन्त्रील्ो पार्टीका तर्फबाट २०५२ साल्ामा प्रस्तुत गरेको ४० बुँदे मागमध्ये सन्ा् १९५० को सन्धि खारेजी महाकाल्ाी सन्धिको खारेजी ल्ागायतका मुद्दाबारे भ्रमणमा प्रधानमन्त्रील्ो कुरा उठाउनेमा शङ्का व्यक्त गर्दै प्रधानमन्त्रीको परीक्षा सुरु भएको बताउनु भयो । कार्यक्रममा परराष्ट्र एवं अर्थविद् चिरिाजवी नेपाल्ाल्ो प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा व्यापार घाटा विद्युत्ा विस्तार शान्ति प्रकि्रया र संविधान ल्ोखनका साथै भारतीय पक्षल्ो सुरक्षाको कुरा उठाउन सक्ने बताउनुभयो ।

No comments:

Post a Comment