Thursday, October 20, 2011

वाणिज्य का अध्यक्षनै हुन्डी कारोबारको नाईके

वाणिज्य का अध्यक्षनै हुन्डी कारोबारको नाईके
चीनमा ठूलो रकम निकासी

काठमाडौं । सरकारी नीति नियम अनुसार र राष्ट्र बैकको नीति अनुसार अबैध कारोबार मानीएको हुन्डीको कारोबारलाई पछिल्लो चरणमा व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको उद्योग वाणिज्य संघकै कार्यलयबाट हुदै आएको खुलासा भएको छ । लामो समयदेखि गोप्य रुपमा हुदै आएको सो कारोवारलाई जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा विजय भएपछि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको कार्यालय बाह्विसेबाट प्रत्येकदिन हुदै आएको सोही कार्यलयका एक कर्मचारीले जनाएकाछन् । सो कार्यलाई सोही संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले गर्दै आएको समेत खुलासा गरेकाछन् । नाम नलेख्ने सर्तमा दिएको जानकारी अनुासार उनले गएको दशैमा सोही कार्यालयबाट हुन्डीको कारोाबार गरि अबैध सामान चीनको खासाबाट नेपाल आयात गरेको बताए । उनले भनेुराजेन्द्रले दशैको सामान सवै अबैधरुपमा हुन्डीमार्फत आफुले पनि ल्याए र अरुलाई पनि हुन्डी मार्फच चीनमा पैसा पठाएर करोडौ रुपैयाँ राजस्व छली गरे ।ुसो कार्यलयबाट प्राप्त जानकारी अनुसार राजेन्द्रले मात्र हुन्डीमार्फत २ करोड ७५ लाख भन्दाबढीको करोबार गरेको जनाईएको छ । सो रकम सवै हुन्डी मार्फत उनले चीनको गाझावउ शहरबाट सामान नेपाल ल्याउनकालागि पठाएको हो । सो शहरमा नेपाली रुपैयाँ नचल्ने भएकाले आबश्यक रकम राजेन्द्रले सो रकम अबैधरुपमा अमेरिकी डलर पठाएको बताए । काठमाडौंको विभिन्न स्थानबाट दशैको सामान खरिदगर्नकालागि मात्र नेपाली हुन्डी ऐजेन्टहरुले अबैधरुपमा चीनको स्वशासीत क्षेत्र तिव्वतको खासामा ठूलो रकम निकासी भएको छ । राजधानीमा खुलेका कार्यालयहोटल र गेष्टहाउसबाट अबैधरुपमा हुन्डीको कारोबार गरिदाँ दशैको समयमा मात्र सो रकम हुन्डीमार्फत चीन निकासी भएको एक व्यवसायीले बताए । नाम नलेख्ने सर्तमा दिएको जानकारी अनुसार नेपाल र चीनबीचको व्यापारिक कारोबारमा नेपाली व्यापारिहरुले राजधानीको नयाँ बसपार्क स्थित रहेका विभिन्न होटल र गेस्टहाउसबाट हुन्डीमार्फत रकम तिव्वतको ग्वाझााउ शहरमा करिव १ खर्ब रुपैयाँ पठाएको जानकारी दिएकाछन् । सो कार्यमा विगत अबैधरुपमा हुन्डीको कारोबार गर्दा दुई वर्ष अगाडी पक्राउ परेका व्यापारि नारायण पौडेले बच्चु पौडेलविष्णु खत्रीसुमन खत्रीले सो कारोबार गरेको बताईएको छ ।
यसैगरि लामो समयदेखि अबैध्ारुपमा हुन्डीको कारोबार गर्दै आएको प्रदीप सरियागोविन्द सरियाशोभा खरेलमोहन अग्रबालपवन सरियाहरि चिरानीया राजु मालु मदन केसी कृष्ण ज्ञावालीले यस पटकको दशैमा करोडौ रुपैयाँको कारोबार हुन्डीमार्फत गरेका छन् ।
मैतिदेवी स्थित घरमा डेरागरि बस्ने शिवरतन पोछारले हुन्डीमार्फत कारोबार गरिरहेको अबस्थामा २५ लाख ५० हजार रुपैयाँ सहित प्रकाउ गरेपछि घरघरबाट समेत हुन्डीको कारोबार हुने गरेको रहर् य खुलेको छ । राजस्व अनुसन्धान विभागको अनुसन्धानबाट सो कारोबार घरघरबाट हुने गरेको सेमत पत्तालागेको जनाएको छ । विभागका अनुसार पोछ्ारले दैनिक ४० लाख रुपैयाँसम्म हुन्डीमार्फत कारोबार गरेको खुल्न आएको हो ।

ट्राभल्स एण्ड टुरको कार्यालय स्थापना गरि तेस्रो मुलुक र भारतचीनमा हुन्डीको कारोबार गर्ने भएकाले अर्वो रुपैयाँ राजसव देशलाई नोक्सानी भएको भएको समेत राजस्व अनुसन्धान विभागले जनाएको छ । ट्राभल्सको कारोबार गर्ने भन्दै खुलेका ट्राभल्स ऐजेन्सीहरुले िसंगापुर इन्टरपाइजेज सुन्धाराधाख्वा विलिङका साचालनक रवि कचुरिया मनकामना ट्राभल्सका साचालनक मदन केसी दरवारमार्गको इमिरेट्स ट्राभल्सका साचालक राजु मालु सुन्धाराको यूनीक ट्राभल्स एण्ड टुस्रएडभान्स मनी ट्रान्सफर र पशुपति मनी ट्रान्सफर लगायत अन्यबाट यस प्रकारको कारोबार हुने गरेको छ । अबैधरुवमा नेपालबाट भारतअष्ट्रेलियादक्षिण कोरिया र खाडिमुलुकमा बढीमात्रामा हुन्डीमार्फत कारोबार हुने गरेका छन् । विभागले युनिक ट्राभल्सका साचालक कृष्ण ज्ञावालीलाई तारिकमा छोकै अबस्थामा उनले यस दशैको मौका छोपी पुन हुन्डी मार्फतनै रकमको कारोबार गरेकाछन् । मनकामना साचालनक अझै फरार भएको विभागले जानएको । युजिन र एडमान्सका साचालक ज्ञावालीले ट्राभल्सको बोर्ड राखेर हुन्डीको कारोबार गर्दे आएको अनुसन्धानमा खुल्न आएको छ । काठमाडौमा एउटा व्यवसायको बोर्ड राखेर अबैध हुन्डीको कारोबार गर्ने गरेको समेत विभागले गरेको अनुसन्धानबाट खुलेको छ । नेपाली व्यापारिले नेपालभारतचीनदक्षिण एसियापूर्वि एशिया र यूरोपसम्म हुन्डीबाटै कारोबार गर्ने गरेकाछन् ।
यसबाट कारोबारगर्द व्यापारिले कुनै डकुमेन्ट बनाउनु नपर्ने र पर्यटन भिसामा बस्नेले सस्तोमा अबैधरुपमा रकम पठाउने भएकाले यसबाट राजस्व घाटामा परेको छ । अधिकाशं व्यापारिले सामान एउटै भन्सार ऐजेन्टबाट भन्सार पास गराई दिने गरेकोले यसको कुनै बैधानिक प्रमाण हुदैन । यसरी सयौ व्यापारिले हुन्डीमार्फत व्यापारिक कारोबार गर्दा खर्वभन्दाबढी एकै महिनामा रकम पलायन हुने गरेको छ ।



वंगलादेशको एयरलाईन्स्बाट नेपालीहरुको अपमान
काठमाडौं । बंगलादेशको यूनाईटेड एयरलाईन्सले नेपाली पेसेन्जरहरुलाई एकदमै अपमान जनक र अमानविय ब्यवहार गर्ने गरेको दुखेसो सोही एयरलाईन्समा मलेसियाबाट नेपाल आएकाहरुले लगाएका छन् । बंगलादेश ट्रान्जिट हुँदै नेपाल आउने सो एयर लाईन्सका कर्मचारी एयरहोस्टेजदेखि विमानस्थलका कर्मचारीहरुले समेत नेपाली पेसेन्जरहरुलाई कुनै सुविधा नदिने रुखो बोल्ने र जहाजमा सौच गर्न समेत नदिई नेपालमै गएर गर्नु भन्ने गरेको गुनासो गत बुधवार मलेसियाबाट नेपाल आएका राजकुमार सापकोटाले लगाउनुभयो । एयरलाईन्सले नेपालीहरुले ल्याएको सामान समेत लामो समयसम्म नदिने गरेको उहाँको आरोप थियो । आफू बुधवार नेपाल आए पनि शुक्रवार सम्म आफ्नो सामान नदिएको र आफूसँगै आएको १ सय ४२ जना नेपालीको सामानसमेत अहिलेसम्म एयरलाईन्सले बेपत्ता पारेको बताउनुभयो ।

सोही एयरलाईन्सले असोज ४ गते मलेसियाबाट नेपाल आएका ७० जना नेपालीहरुको सामान समेत अहिलेसम्म नदिएर अलपत्र पार्दा पनि नेपाल सरकार र सम्बन्धीत निकाय नेपालीहरुको समस्यामा नबोलेकोमा खिन्नता प्रकट गरे ।
समाधिस्थलको खै जग्गाः ख्ािष्टियन समिित
काठमाडौं । नयाँ संविधान ख्ािष्टियन सु´ाव समितिले ख्ािष्टियनसमुदायको स्थायी समाधिस्थलका लागि जग्गा व्यवस्था गर्नुपर्नेलगायतका सरकारसँग भएको तीनबुँदे सम्´ाैता पालना नभएकोमा गुनासो गरेको छ ।सो समितिले शुक्रबार यहाँ एक पत्रकार सम्मेलनको आयोजना गरी सरकारले गत असोज १५ गते गठन गरेको समाधिस्थल सु´ाव समितिमा धामिर्क समुदायको संस्थागत प्रतिनिधित्व नभएको भन्दै सो समिति औचित्यहीन भएकाले अर्को समिति गठन गर्नुपर्ने माग गरेको छ ।गत वैशाखमा संस्कृति मन्त्रीसँग अस्थायी समाधिस्थल तीनदिनभित्र व्यवस्था गर्ने र स्थायी समाधिस्थलका लागि उच्चस्तरीय समिति बनाउने सम्´ाैता भए पनि सरकारबाट त्यसको उल्लङघन भएको समितिका महासचिव सि।वि। गहतराजले बताउनुभयो ।उहाँले एक साताभित्र सो सम्´ाैता कार्यान्वयन नभए संस्कृति मन्त्रालय रत्नपार्क र देशका विभिन्न स्थानमा धर्ना र अनसन गरिने उल्लेख गर्नुभयो ।

चीनको विरोधमा अन्तरार्िष्ट्रय शक्ती ः चीनियाँ राजदुत


काठमाडौ । नेपालका लागि चीनका राजदुत याङ होलेनले चीनको विकास शान्ति र स्थायीत्वको विरुद्ध अन्तर्राष्ट्रिय शक्तिले नेपालमा चीन विरोधी गतिविधीलाई सहयोग गरिरहेको आरोप लगाउनुभएको छ । एक साÔात्कारमा राजदुत होलेनले नेपालबाट भईरहेको चीन विरोधी गतिविधी स्वस्फुर्त रुपमा भएको नभइ तेस्ा्रो पÔले चलाएको वताउनुभयो । साÔात्कारमा उहाँले नेपालमा एक दुई जनाले गर्ने चीन विरोधी गतिविधीलाई समेत आफूहरुले निगरानी गर्ने गरेको र नेपालले पनि संबेदनशिल ढंगले हेर्ने गरेको भन्दै Ôेत्रीय सन्तुलनकोलागि पनि यो महत्वपूण्र्ँ भएको दावी गर्नुभयो । उहाँले चीनको सुरÔामा नेपालको भूमिका अत्यन्तै सकारात्मक रहेको भन्दै नेपालले पनि नेपालमा चीन विरोधी गतिविधि तेस्रो पÔले उचालेको भन्ने राम्ररी बु´ेको दावी गर्नुभयो । लुम्बिनीमा ठुलो लगानी गर्ने भनिएको एपेक चिनिया सरकारको नभएको भन्दै त्यो एनजीओको कार्यक्रम मात्र भएकोले त्यसलाई चिनिया हस्तÔेपको रुपमा नबुझ्न आग्रह गर्नुभयो । यद्यपि नेपाल सरकारले चाहेमा चाईना त्यस्ता आयोजनाहरुमा समेत सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो । दुई मुलुकको सम्बन्धमा कुनै समस्या नरहेको कारण पनि विगत ५६ वÈ्र देखिको नेपाल चिन सम्बन्ध सरकार फेरिदा पनि यथावत रहेको दावी गर्नुभयो । राजदुत होलेनले नेपालमा चिनको आथिर्क सहयोग पछिल्ला समयमा बढ्दो रहेको भन्दै काठमाडौ चक्रपथ स्तरोन्नती पश्चिम सेती जलविद्युत आयोजना माथिल्लो त्रिशुली जलविद्युत आयोजना र पोखरा विमानस्थल निर्माण प्रमुख आयोजना भएको बताउनुभयो । यसका अतिरिक्त नेपालको कृिÈ विकास र सिचाईको Ôेत्र पनि चिनको प्राथमिकतामा रहेको धारणा राख्नुभयो । चीनको ठूलो जनसंख्या नेपालको पर्यटक विकासको लागी ठूलो सहयोगी हुने भन्दै पछिल्लो आठ महिनामा नेपाल आउने चिनिया पर्यटकको संख्या १ सय ११ प्रतिसतले बढेको जानकारी दिनुभयो । उहाँले पछिल्लो समयमा नेपाल र चीन बिचको ब्यापार सम्बन्ध ५६ प्रतिसतले बढेको समेत जानकारी दिनुभयो ।
चीनको ताक्ल्ााकोटमा द्धिपक्षिय बैठक
काठमाडौं । नेपाल्ा सरकार हुम्ल्ाा जिल्ल्ाा र चीन सरकार तिब्बत स्वायत्त प्रदेश विच विविध विषयमा चीनको ताक्ल्ााकोटमा द्धिपक्षिय बैठक सम्पन्न भयो । उक्त बैठकमा नेपाल्ाको तर्फबाट हुम्ल्ऽाका सभासद कर्णजित बुढाथोकीको नेतृत्वमा सर्वदल्ाीय सर्वपक्षिय टोल्ाी सहभागी भई चिनल्ो बर्षेनी दिने ३० ल्ााख सहयोगको साथै आर्थिक व्यापारिक पर्यटन र स्थानिय स्तरमा भैपरी आउने समस्याको विषयमा छल्ाफल्ा भई चौध बुधे सहमती भयो । उक्त सहमती अनुसार १५ ल्ााख हिल्सा मोटर बाटो र १५ ल्ााख ल्ािमील्ााप्चा सिमीकोट मोटरबाटो ल्ााई दिने निर्णय हुनको साथै सर्वदल्ािय सहमती अनुसार उक्त सहयोग बुभुनको ल्ाागि हिल्साको ल्ाागि पासाङ ल्ाामा र टसी ल्ाामाल्ााई जिम्मा दिने सर्वदल्ािय निर्णय गरिएको थियो ।

No comments:

Post a Comment