Thursday, October 20, 2011

डनलाई सम्पति शुद्धिकरणले नछाड्ने

डनलाई सम्पति शुद्धिकरणले नछाड्ने

काठमाण्डौ । राजनैतिक संरक्षणमा अवैध तरिकाले अमृत सम्पति जोड्नेहरुलाई अब निद्रा हराम हुने भएको छ । तस्करी गरेर होस् या अन्य नक्कली कारोबार गरि एकाएक सम्पति जोड्ने व्यक्तिहरुलाई सम्पत्ति शुद्धिकरण निवारण विभागले बैक खाता तथा सम्पति रोक्का गर्ने भएको हो । अवैध रुपमा जम्मा गरेका जो कोही नेपालीलाई उक्त विभागले नछोड्ने भएको छ । व्यक्तिगत प्रभावमा सम्पति जोड्दै जाने राज्यलाई छल्ने गिरोहको व्यापकता भए पछि अर्थ मन्त्रालय अन्तगर्त रहने गरि विभागको स्थापना भएको छ । स्थापनाको दुइ महिनामा नै पत्रकार आर्कमणका फरार अभियुक्त पर्शुराम बस्नेत र उपत्यकामा डनका रुपमा परिचित गणेश लामा विरुद्ध विभागले अनुसन्धान थालीसकेर व्यापक चर्चा बटुली सकेको छ । बस्नेतको नविल र सिदार्थ बैकको खाता रोक्का गरि जिपकार र मोटरसाईकल गरि झण्डै एक सयवटा सवारीसाधन र विराटनगर पान्चालीमा रहेको आधुनिक वंगला सगै पिता गोपाल बहादुर बस्नेतको नाम रहेको सम्पति समेत रोक्का गर्ने भएको छ । त्यसै गरि डन भनेर चिनिने मधेसी जनाधिकार फोरम लोकतान्त्रिक का विजयगच्छदार अध्यक्ष भएको पाटीका केन्द्रिय सदस्य समेत रहेका गणश लामाको बैक खाता रोक्का गर्नुको साथै २ वटा एक्जाभेटर चारवटा टिपर एक लोडर र ल्याडकुजर थी ४४ वटा र टोयोटा यारिस गाडि उपत्यका३४ आना जग्गा सहित चारवटा घर लाई रोक्का राखी थप अनुसन्धान अगाडि बढाएको छ । त्यसो त यी डन बाहेक चव्ा्रुे मिलनदिपक मनाङे दिनेश अधिकारी चरीलुमणी कार्की रोजराणा काजी शेर्पा राजु गोर्खाली विण्णु लामाको समेत सम्पति खोज्दै कार्वाही अगाडि बढाउने बुझिएको छ । राजनैतिक प्रभावमा विभिन्न प्रकारका चन्दा आतंक चारीडकैतीटेन्डरठेक्का लगायतमा जबरजस्ती रकम असुल गर्ने समुह भएकाले उनीहरुमाथि कार्वाही प्रकि्रयामा अगाडि बढेको समाचार स्रोतले बतायो । त्यसो त देश भित्र अन्य कुनै व्यक्तिले एकाएक अप्रत्यासीत रुपमा सम्पति जोडी असाधारण कि्रयाकलाप देखिए जो कोहीलाई नछोड्ने विभागले बताएको छ । यसरी असाधारण तरिकाले रकम जोड्ने व्यक्ति माथि राष्ट्रबैक र भुमिसुधार तथा व्यवस्थापन विभाग मार्फत सबै बैक र ३ वटै मालपोत कार्यालयमा रोक्का राख्ने पत्रचार हुने विभागका एक कर्मचारीले बताए । राजनैतिक दलका नेता सँग सम्बन्ध भएको आधारमा एक लौटी लुट मच्चाउदै आएका अपराधिक कि्रयाकलापमा सम्लग्न रहेका डनहरुलाई नेपालका प्रहरीहरुले समेत माथिको आदेश भन्दै छाड्ने गरेको अवस्थामा यतीबेला सम्पति सुद्धिकरणको यो प्रयासलाई आम नेपाली नागरिकले प्रशंसा मात्र होइन खुलेरै साथ दिने प्रष्टै छ । उनीहरुका मुद्दा यी दुई बाहेक थुप्रै भएता पनि शुरुवातीमा चर्चामा रहेका डन बस्नेत लामाका बारेमा अनुसन्धान गर्दा विभिन्न नेताहरुको दवाव रहेको शुद्धिकरण विभागका एक कर्मचारी अभियान टाइम्सलाई बताए तर खुम पुाजाली महानिर्देशक रहेको सम्पति शुद्धिकरण विभागमा केही कर्मचारी अपुग भएपनि भएको स्रोत साधनले नै राज्य विरुद्ध काम गरि सम्पति जोड्न लाग्नेहरुलाई तह लगाउने विभागको लक्ष्य रहेको छ ।



सरकारबाट चिनियाँलाई खुशीपार्न दाहाल्ा समिति
काठमाडौं । सरकारल्ो ल्ाुम्बिनी विकासका ल्ाागि पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल्ा दाहाल्ा को अध्यक्षतामा उच्चस्तरीय ल्ाुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरेको जानकारी गराएको छ । छिमेकी मुलुक चिनलाई शुसी पार्न दाहाल्ा को अध्यक्षतामा उच्चस्तरीय ल्ाुम्बिनी विकास समिति गठन गरेको जानकारहरु बताउछन । अन्य छिमेकी मुलुक जापानथाइल्याण्ड भारत लगायतका केहि मुलुकले ल्ाुम्बिनी विकासका ल्ाागि काम गरिरहेको अवस्थामा चिनले ल्ाुम्बिनी विकासका ल्ाागि भन्दै केहि रकम घोशणा गरेकै भरमा मन्त्रिपरिषदको बैठकल्ो गृरुयोजना बनाउन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरी बढी सहयोग जुटाउन गठित समिति गठन गरेको छ । समितिमा ं कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजाल्ा एमाल्ो नेता मंगल्ासिद्धि मानन्धर वनमन्त्री वकिल्ा मुहम्मद मनोजबहादुर श्रेष्ठ र ल्ाुम्बिनी विकास कोषका उपाध्यक्ष पेम्बा ल्ाामाल्ााई राखिएको छ । ल्ाुम्बिनीको विकासका ल्ाागि अन्तर्राष्ट्रिय सहयोग भित्राउन दाहाल्ाको अध्यक्षतामा निर्देशक समिति गठन गरिएको छ । उता ल्ाुम्बिनीमा तीन अर्ब अमेरिकी डल्ारको महत्तवाकांक्षी परियोजना घोषणा गर्ने चिनियाँ संस्थाको आधिकारिता र विश्वसनीयताबारे प्रश्न समेत उठिरहेको जानकारहरु बताउछन । बृहत्तर ल्ाुम्बिनी विकास ल्ाागि सरकारल्ो अन्तर्राष्ट्रिय शान्ति र सहनिर्माणको अवधारणा अघि बढाएर गुरुयोजना साचाल्ान गर्ने अबधारण लिएको छ । बृहत्तर ल्ाुम्बिनी विकास गुरुयोजना क्षेत्र विस्तार गरी तीनवटा जिल्ल्ाा रुपन्देही कपिल्ावस्तु र नवल्ापरासीमा कार्यक्रम साचाल्ान गर्ने निर्णयसमेत सरकारल्ो गरेको छ ।

सहसचिवल्ााई टिम्बर र जडिबुटी
सरकारल्ो वन मन्त्राल्ायका दुई सहसचिवल्ााई टिम्बर कर्पाेरेसन र जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी ल्ािमिटेडको संचाल्ाक समितिको अध्यक्ष तोकेको छ । वन मन्त्राल्ायको वैदेशिक समन्वय महाशाखा प्रमुख रामप्रसाद ल्ाम्साल्ाल्ााई टिम्बर कर्पर्ाेरेसन तथा योजना महाशाखा प्रमुख हरिहर सिग्देल्ाल्ााई जडिबुटीको अध्यक्ष तोकेको छ ।
प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
ल्ााेकसेवा आयोगका मध्यपश्चिमााचल्ाका क्षेत्रीय निर्देशक नवराज चौंल्ाागाईं बेपत्ता भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिल्ो दिएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदल्ो प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्राल्ायल्ााई जिम्मा दिएको छ । चौंल्ाागाईं एक वर्षदेखि बेपत्ता छन्ा ।


मोलमोलाईमा झा नियुक्त
काठमाडौं । भौतिक योजना तथा निर्माण मन्त्री ह्दयेश त्रिपाठील्ो नेपाल्ा इन्जिनियरिङ परिषदका रजिष्टार निरोजराज पाण्डेल्ााई हटाई नयाँ नियुक्ति गरेका छन्ा । तत्काल्ाीन मन्त्री हिसिल्ाा यमीको पाल्ाामा नियुक्त पाण्डेल्ााई हटाई त्रिपाठील्ो मन्त्रीस्तरीय निर्णयबाट रजिस्टारमा चार वर्षका ल्ाागि ज्ञानेन्द्रकुमार झाल्ााई नियुक्त गरे । मोलमोलाईमा सहमत भए पछि झालाई नियुक्त दिएका हुन । क्षमताका कारण भन्दा पनि मन्त्री त्रिपाठीको पार्टी तराई मधेश ल्ााेकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर निकट कार्यकर्ता भएका हुनाल्ो पदमा आसिन हुन पुगेका बुझिएको छ ।

टेल्ािकममा अमरनाथ गोरखपत्रमा िसंह
काठमाडौं । सरकारल्ो सूचना तथा संचार मन्त्राल्ाय मातहतका दुई निकाय नेपाल्ा टेल्ािकम र गोरखापत्र संस्थानका कार्यकारी प्रमुखल्ााई हटाई नयाँ नियुक्ति गरेको छ । संचार मन्त्री जयप्रकाश गुप्ताको प्रस्तावमा टेल्ािकमको कार्यकारी निर्देशकमा अमरनाथ िसंहल्ााई नियुक्त गरे छ िसंह टेल्ािकमका नायव कार्यकारी निर्देशक थिए ।
तत्काल्ाीन प्रधानमन्त्री झल्ानाथ खनाल्ा नेतृत्वको सरकारको पाल्ाामा तत्काल्ाीन साचार मन्त्री अग्नि सापकोटाको प्रस्तावमा टे_िल्ऽकममा कार्यकारी निर्देशक नियुक्त विश्वनाथ गोयल्ालाई हटाई िसंहल्ााई ल्याइएको हो । सरकारल्ो गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा रामकिशोर िसंहल्ााई नियुक्त गरेको छ । सलर््ााही जिल्ल्ााबासी िसंह मधेशी जनअधिकार फोरम गणतान्त्रिक को बौद्धिक मंचमा कार्यरत थिए । गोरखापत्रका कार्यकारी अध्यक्ष हरिगोविन्द ल्ाुइँटेल्ाल्ो दिएको राजिनामा स्वीकृत गरी िसंहल्ऽाई नियुक्त गरेको हो ।

No comments:

Post a Comment