Thursday, October 13, 2011

कांगे्रसमा सुजातालाई मनपरी

कांगे्रसमा सुजातालाई मनपरी


काठमाडौं । नेपाल्ाी कांग्रेसको राजनीतिक इतिहासमा एकाएक नेताका रुपमा स्थापित हुने मौका पाएकी गिरिजा कोईराला पुत्री सुजाता कोइराल्ााल्ो कांग्रेस बिनासर्त वर्तमान सरकारमा सहभागी हुनुपर्ने बताएकिछन । सत्ताकै लागि पिता कोईरालासँग आँसु झारेकैभरमा परराष्ट्र मन्त्रालयको जिम्मा पाए पछि सुजाता थप चर्चामा आएकिहुन । आँफुलाई चर्चामा राख्न पाटीको नीति नियम मिचेर मनपरि बोलेको एक कांग्रेस नेताले जानकारि गराए । कार्यक्रममा सुजाता कोइराल्ााल्ो शान्ति विरोधी माओवादीको मोहन वैद्य समूहल्ााई ठेगान ल्ागाउन पनि कांग्रेस बिनासर्त वर्तमान सरकारमा जानुपर्नेबताईन। त्यस्ता गल्ात तत्वल्ााई पाठ सिकाउन पनि डाक्टर बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारल्ााई बल्ाियो बनाउन आवश्यक रहेकॊ भनाइ थियो । नेतृ कोइराल्ााल्ो दल्ाीय र व्यक्तिगत स्वार्थ त्यागेर एमाल्ोल्ााई पनि वर्तमान सरकार मै सहभागी हुन आग्रह गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै
नेतृ कोइराल्ााल्ो सेना समायोजन विशेष समितिल्ो पछिल्ल्ााे समयमा काम गर्न नसकेको भन्दै विशेष समितिका सदस्यहरुसमेत परिवर्तन गर्नुपर्ने धारणा समेत राखेकी थिइन । उक्त कार्यक्रममा राष्ट्रिय जनशक्ति पार्टीका स अध्यक्ष प्रकाशचन्द्र ल्ााेहनील्ो संवैधानिक उपसमितिको औचित्य समाप्त भएको भन्दै उपसमिति भङ्ग गर्न माग गरे ।
त्यसैगरी नेकपा माल्ो महासचिव सीपी मैनाल्ाील्ो वर्तमान सरकारको भविष्य धरापमा परेको दाबी गर्नुभयो ।



कोकको बोतल्ाभित्र अखाद्य ल्ोदो

विराटनगर । रियल्ा जुसल्ो आफ्नो निर्दाेषिताको ल्ाागि विज्ञापनको बाढी ल्ागाएको केही महिना नबित्दै सुनसरीको धरानमा कोकको बोतल्ा भित्र अखाद्य ल्ोदो पदार्थ भेटिएको छ । चिसो पेय पदार्थमा नाम कमाएको कोकाकोल्ााको नखोल्ािएको बोतल्ामा अखाद्य वस्तु भेटिएको छ । गर्मीको समयमा सबैल्ो स्वाद मानेर पिउने कोक ल्ागायतका पेय पदार्थ समेत अखाद्य रहेको यो बोतल्ाल्ो पुष्टि गर्छ । यो कोकको बोतल्ामा प्रष्ट देखीने गरि काल्ााे तथा सेतो ल्ोदो पदार्थ रहेको छ । सुनसरीको धरानस्थित एक पसल्ामा भेटिएको यो कोकमा यस्तो ल्ोदो तथा अखाद्य वस्तु भेटिएपछि
मानव स्वास्थ्यमा कति ठूल्ााे खेल्ावाड भइरहेको छ भन्ने छलर््ाङ्ग हुन्छ । प्रशासनल्ो पछिल्ल्ााे समयमा खाद्यन्यमा मिसावट तथा मिति सकिएका खाद्य पदार्थको विकि्र भएको भन्दै अनुगमन तिव्र पारे पनि यस्ता बहुराष्ट्रिय कम्पनिका पेय पदार्थको अनुमगनमा चासो दिएको छैन । गत पुसमा डाबर कम्पनिको रियल्ा जुसमा ल्ोदो भेटिएको थियो । राष्ट्यि साचारमाध्यमल्ो सो समाचार सप्रमाण पेश गरेपनि केही साचारमाध्यमल्ााई आर्थिक प्रल्ााेभनमा पारी डाबरल्ो विज्ञापनको बाढी बगाएको थियो । नक्कल्ाी मिति टाँस गरिएका ७४ हजार कार्टुन रियल्ा जुसको गोदाममा सिल्ा लगायो । बारामा कार्याल्ाय रहेको रियल्ा जुस प्रकरणमा त्यहाँका सिडियो र एसपील्ााई समेत अनुसन्धानको दायरामा ल्याइएको थियो । विवादित रियल्ा जुस स्वस्थकर रहेको भन्दै महानायक राजेश हमाल्ाल्ााई ल्ािएर विज्ञापन बजायो र जसको कारण राजेश हमाल्ा समेत विवादमा मुछिएका थिए । डाबरको उत्पादन विरुद्ध समाचार सम्प्रेषण गर्ने साचारमाध्यमल्ााई सके आर्थिक प्रल्ााेभनमा पार्ने नसके भारतीय दुतावासमार्फत्ा धम्कीयुक्त पत्र समेत पठाउने काम गरियो । बहुराष्ट्रिय कम्पनीको ल्ाापरबाहीका कारण यस्ता अखाद्य पदार्थ धमाधम बिक्री भइरँहदा समेत प्रशासन मौन बसेको छ । रियल्ा जुस काण्डमा देखिएको भारतीय हस्तक्षेप र प्रशासनको ल्ााचारीबाट पनि बहुराष्ट्रिय कम्पनिहरुलॆ जनस्वास्थ्यमा झन्ा ठूल्ााे ल्ाापरवाही
गरेको प्रष्ट हुन्छ । पुर्वन्युजडटकमबाट
अनुगमन तिहारमा पनि गरिने
वाणिज्य विभागल्ो अनुगमन कार्यल्ााई तिहारमा पनि निरन्तरता दिने बताएको छ । हिन्दूहरुको दोस्रो ठूलो महान्ा चाड तिहारपनि नजिकिदै गरेकाल्ो विभागल्ो मिठाइ पसल्ाहरुमा अनुगमनको कार्यल्ााई तीव्रता दिनेभएको हो । दशैअघि विभिन्न स्थानमा अनुगमन गरेर आम उपभोक्ताल्ााई सचेत गराउन सफल्ा भएको विभागका महानिर्देशक अनिल्ा ठाकुर बताउनु भयो । दशै बिदाका कारण घर गएका कर्मचारीहरु काठमाण्डौ फर्किनसकेकाल्ो अनुगमन कार्यल्ााई बढाउन नसकिएको ठाकुरल्ो वताउनु भयो । विभागल्ो विशेषगरी तिहारमा सबैभन्दा बढी मिठाइको प्रयोग गरिने भएकाल्ो मिठाइमा अखाद्य वस्तु मिसावट हुने आशङ्कामा मिठाइ पसल्ाहरुमा अनुगमन गर्ने जनाएको छ ।

No comments:

Post a Comment