Thursday, October 13, 2011

अहमद हत्याकाण्डको छानबिन खोई

अहमद हत्याकाण्डको छानबिन खोई


काठमाडौं । अहमद हत्या भएको तिन साता हुनलाग्दा पनि छानबिनै सुरु नभए पछि घटना रहस्यमय बन्दै गएको छ । इस्ल्ाामी संघका महासचिव फैजान अहमदको हत्या भएको घटनाको बारेमा छानबिन गर्न मन्त्रिपरिषदद्वारा गठित समितिल्ो काम सुरु नगरे पछि पिडितहरु अन्योलमा परेकाछन भने घटना थप रहस्यमय भएको छ । अहमदको असोज ९ मा राजधानीको रत्नपार्कमा दिनहाडै गोल्ाी हानी हत्या भएको भोल्ािपल्टै बसेको मन्त्रिपरिषद बैठकल्ो सहन्यायाधिवक्ता विश्वबन्धु पोखरेल्ाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा प्रहरी वरिष्ठ उपरिक्षक मनोहर रिमाल्ा र गृह मन्त्राल्ायका उपसचिव मुरारिराज शर्मा छन्ा । समिति गठन भए पनि त्यसमा रहने व्यक्ति तय हुन समय ल्ाागेको र यसबीचमा दसैं बिदा
परेका कारण छानबिनको काम सुरु गर्न केही ढिल्ााे भएको एक सदस्यले बताए । छानबिन समितिलाई महानगरीय प्रहरी कार्याल्ायको सामुन्ने राजधानीको मुटुमा दिनदहाडै हत्या हुँदा पनि हत्याराल्ााई पक्राउ गर्न नसक्नुमा कसकसको कमजोरी छ उनीहरुल्ााई केकस्तो नसहित दिनुपर्ने हो सुझाव दिनुपर्ने जिम्मा दिइएको छ । समितिसँग काम थाल्ोको एक महिनामा छानबिन प्रतिवेदन दिनुपर्ने म्याद छ ।


एनआरएनमा हिराचन र लामिछानेको भाले जुधाई



काठमाडौं । सत्ताधारी एनेकपा माओवादी यतिबेला शान्ति र संबिधान भन्दा पनि सत्ता कसरी लम्ब्याउने भन्ने चक्करमा रहेको छ । अझ भन्ने हो भने प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति र संबिधानभन्दा पनि आफ्नो नेतृत्वमा सहमतीय सरकार बन्ने खोक्रो भाषण गर्दै हिडिरहेका छन । सत्तामा पुगेपछि टिकाउन नै दौडिने हाम्रा नेताहरु बाहिरिएपछि मात्र शान्ति प्रकि्रयाका कुराहरु ओकल्ने गरेका छन । एकदिन अगाडि मात्रै शान्ति प्रकि्रया टुंग्याउन प्रमुख प्रतिपक्षी दल्ा कांग्रेस र एमाल्ोल्ो नेतृत्वदायी भूमिका खेल्ने भएका छन्। एमाल्ो संसदीय दल्ाको कार्याल्ाय िसंहदरबारमा भएको दुई दल्ाका शीर्ष नेताको बैठकमा शान्ति प्रकि्रया कांग्रेस र एमाल्ोको एजेन्डा भएकाल्ो उनीहरु एकै ठाउँमा उभिएका छन । यसल्ााई टुंग्याउन अग्रसर हुँदै नेतृत्वदायी भूमिका खेल्ने निर्णय भएको हो एक नेताले बताए । शान्ति प्रकि्रयामा सरकारल्ो प्रस्ताव ल्याउल्ाा र छल्ाफल्ा गरौंल्ाा भनेर बस्दा झन अन्योल भएको ती नेताले दाबी गरे । त्यसकारण पनि शान्ति प्रकि्रया कांग्रेस÷एमाल्ोको एजेन्डा भएकाल्ो हामील्ो नै नेतृत्व गरी छल्ाफल्ा अघि बढाउने निर्णय गरेका छौं दुई दल्ाको बैठकमा सहभागप् कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौल्ााल्ो जानकारी गराए । माओवादी उपाध्यक्ष बाबुराम
भट्टराई प्रधानमन्त्री चयन भएपछि संवाद रोकिएका दल्ाहरुबीच सोमबारदेखि छल्ाफल्ा भएको थियो । सोमबार कांग्रेस र माओवादीबीच शान्ति प्रकि्रया
र संविधान निर्माणका विषयमा गम्भीर छल्ाफल्ा भएपनि खासै निचोड भने निस्किएन त्यसकारण मंगलबार कांग्रेस र एमाल्ोल्ो छलफल गरेका हुन । कांग्रेसले सोमबारको माओवादीसँगको छल्ाफल्ाका विषयहरु एमाल्ोल्ााई जानकारी गराएको थियो । बैठकमा शान्ति प्रकि्रयाका बारेमा कांग्रेस र एमाल्ोको अडान एउटै भएकाल्ो समान धारणा बनाएर माओवादीसँग छल्ाफल्ा गर्ने सहमति पनि भएको समाचार स्रोतले बतायो । ल्ाडाकु समायोजन ल्ागायत शान्ति प्रकि्रयाका अधिकांश मुद्दामा कांग्रेस र माओवादीको धारणा एकै छ । शान्ति प्रकि्रयाको विवादित विषयहरुमा गम्भीर छल्ाफल्ा गरी केही दिनमै तीन दल्ाको शीर्ष नेताहरुको बैठकमा डाक्ने सहमति पनि कांग्रेस एमाल्ोबीच भएको छ । एमाओवादी ल्ाचिल्ााे भए शान्ति प्रकि्रया पूरा हुने विश्वास दुई दल्ाका नेताल्ो गरेका छन्ा । बैठकमा कांग्रेसबाट सभापति सुशील्ा
कोइराल्ाा उपसभापति रामचन्द्र पौडेल्ा महामन्त्री सिटौल्ाा र केन्द्रीय सदस्यहरु मीनेन्द्र रिजाल्ा र रामशरण महत थिए भने एमाल्ोबाट अध्यक्ष झल्ानाथ खनाल्ा महासचिव ईश्वर पोखरेल र नेताहरु भीम
रावल्ा वामदेव गौतम र सुरेन्द्र पाण्डे थिए ।





क्याल्ािफोर्नियामा काँग्रेस एकता



सोनिया के सी । क्याल्ािफोर्नियामा उत्तर क्याल्ािफोर्निया निवासी नेपाल्ाीहरुमा शुभकामना आदान प्रदान र चियापान भव्य रुपमा सम्पन्न भयो । उत्तर क्याल्ािफोर्नियाका नेपाल्ाी काँग्रेस र शुभ चिन्तकहरुको आयोजनामा सम्पन्न सो कार्यक्रमको संयोजन चन्द्र कान्त धिताल्ा र राजेश थापाल्ो गर्नुभएको थियो । नेपाल्ाी काँग्रेस अछामका पूर्व सभापति पदम रावल्ाको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सन्चाल्ान कार्यक्रम्ा संयोजक चन्द्र धिताल्ाल्ो गर्नु भएको थियो। कार्यक्रम संयोजक राजेश थापाल्ो उपस्थित सम्पुर्ण अतिथिहरुल्ााई हार्दिक स्वागत गर्दै नेपाल्ाी काँग्रेसका हिमायतीहरुको एकताल्ो समाजमा रचनात्मक भूमिका खेल्ने बताउँदै साझा सामाजिक सवाल्ाहरुमा व्यक्तिगत भिन्नता भन्दा माथी उठेर काम गर्न पर्नेमा जोड दिनुभयो । कार्यक्रम्ा भाषण भन्दा अनौपचारिक जमघट र सौहद्रपुर्ण वातावरणमा शुभकामना साट्नमा केन्द्रित रह्यो। शुभकामना दिने क्रममा अतिथिको आशनबाट बोल्दै नेपाल्ा महिल्ाा संघ ल्ाल्ाितपुरकी पूर्व सभापति जयन्ती श्रेष्ठल्ो काँग्रेस फुट्दा आफू ३ दिन सम्म रोएको र मिल्दा हर्ष भिबोर भएर नाचेको स्मरण गरेर सबैल्ााई भावुक बनाउनु भएको थियो। उत्तर क्याल्ािफोर्नियामा नेपाल्ाी काँग्रेसमा अभुतपुर्व एकता प्रदर्शन भएकोमा आफू अत्यन्त हर्षित भएको बताउनु भयो।
नेपाल्ाी जनसम्पर्क समितिका केन्द्रिय सदस्य हरिहर दाहालल्ो यस एकतामय घडीमा आफू अत्यन्त हर्षित भएको बताउँदै हामिहरु किन यस भन्दा अघि एक हुन सकेनौ भनेर दुख पनि व्यक्त गर्दै प्रजातन्त्रवादी एकता रचनात्मक हुन सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो । उत्तर क्याल्ािफोर्नियाको छाता संगठनको रुपमा चिनिएको एन ए एन सी का अध्यक्ष श्री घन प्रसाद दवाडील्ो आफू प्रजातन्त्रवादी भएको खुल्ााशा गर्दै प्रजातन्त्रवादीहरु एक भएकोमा सन्तोष व्यक्त गर्नु भयो। बडा दशैको सुभकामना प्रकट गर्दै दबाडील्ो यो क्षेत्रमा रहने सम्पूर्ण संघ सस्थाहरुल्ााई एकताको सुत्रमा बांधियर सहकार्य गर्न आव्हान गर्नु भयो । नेपाल्ा विश्व सहयोग संघ एन ए जी सी का सस्थापक तथा अन्तरराष्टिूय अधक्ष मणी नेपाल्ाी पनेरुल्ो दशैं सामाजिक एकताको प्रतिक बताउंदै एकताको मर्मल्ााई बुझ्न नसके दशै मनाउनुको कुनै औचित्य नभएको बताउनु भयो। विश्वभरका नेपाल्ाीहरुल्ााई एक सुत्रमा बाँध्न प्रयासरत एन ए जी सी कुनै पनि स्थान र तप्कामा एकता भएकोमा उत्सव मनाउने कुरा व्यक्त गर्दै क्याल्ािफोर्नियाका प्रजातन्त्रवादीहरुको एकताल्ो समाजमा एक नौल्ााेर
सकारात्मक उन्नतीको ल्ाहर आउने कुरा बताउनु भयो । समारोहल्ााई समापन गर्दै प्रजातन्त्र स्थापना र सबल्ािकरणमा नेपाल्ाी काँग्रेसको निर्णायक भूमिका बारे चर्चा गर्नु भयो । सान प्रुा_िन्ससको बे एरियामा सेवारत सम्पुर्णप्राय सस्थाहरुको प्रतिनिधितित्व रहेका थिए ।

भूमिगत समूहसंग साँठगाँठ र सम्बन्ध छु महतो


काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रियताका सम्बन्धमा मधेशी माथि कसैले औला उठाउछ भने उनिहरुको मधेशमा औला काटिदिने चेतावनी दिएका छन । राजधानीमा आयोजित साक्षत्कारमा मन्त्री महतोले पहाडियाहरुले कहिले पनि राष्ट्रिय एकताको कुरा नगरेको दाबी गरे । उनले नेपाली राष्ट्रियता कसरी बलियो पार्ने भनेर मधेशी जनताहरु लागि रहेको बताए । मन्त्री महतोले भनॆ ुराष्ट्रियताको सवालमा मधेश माथि कसैले सवाल उठाउछ भने मधेशमा उस्को अंगुलो काटिदिन्छौ ।ु
मन्त्री महतोले मधेशलाई अधिकारदिन माओवादी र मधेशी मोर्चावीच भएको चार बुँदे सहमतिलाई राष्ट्रियतासंग जोड्ने कुरा मधेशी र मधेशका जनता बिरोधी रहेको बताए । ुराष्ट्रियताको सवालमा पहाडिया भन्दा मधेशी जनता सर्तक छन् उनिहरुले राष्ट्रियताका पक्ष पहाडियाले भन्दा धेरै लडेका छन् ।ुमधेशले केही अधिकार पाउन थालेपछि राष्ट्रियताको कुरा गरेर कथित राष्ट्रवादीहरुले बिरोध गर्ने गरेको मन्त्री महतोको आरोप थियो । उहाँले भन्नुभयो ुयो मुलुकको रक्षा मधेशीले जति कसैले गरेको छैन राष्ट्रि अखण्डताको सवालमा मधेशी बलिदान दिन पछि पर्दैन ।ु
नेपाली सेनामा एकैपटक दस हजार मधेशी प्रवेश गराउने भन्दा पनि २÷४ हजार दरबन्द श्रृजना गरेर समावेश गराउदै जाने बताएका मन्त्री महतोले राज्यका हरेक अंग समावेशी बनाउने कुरा रक्षामन्त्री सरतिसंह भण्डारी त के मन्त्री महतोले रक्षामन्न्त्री भण्डारीले बोलेको अभिब्यक्तिको बचाव गर्नुभएको छ । ुसरतिसंह भण्डारीजीले भनेको कुरालाई अतिरंजित रुपमा प्रस्तुत गरियो उहाँको आसय त्यस्तो होइन ।ु उता एकीकृत माओवादीका सचिव सीपी गजुरेलले रक्षामन्त्रीको २२ जिल्ला टुक्राउने भनाईलाई सरकारले लुतो कनाए जस्तो सन्चोमानेर सुनेको टिप्पणी गर्नुभएको छ । साक्षत्कार कक्षमा यम चौलागाईद्धारा लिखित नेपालका प्रधानमन्त्री नामक पुस्तकको विमोचनका क्रममा गजुरेलले प्रधानमन्त्री र केही दलका नेताहरुले लुतो कनाए जस्तो सन्चो मानेर २२ जिल्ला फुटाउने कुरा सुन्नीरहेको बताउनुभयो । उहाँले भन्नुभयो ुमुलुकको रक्षा गर्ने रक्षामन्त्री सरतिसंह भण्डारीले तराई फुटाउने भनेर दिएको अभिब्यक्ति सन्चोमानेर आफ्नै दलका नेताहरुले सुनेका छन् यो दीर्घकालमा मुलुकमा समस्या आउछ ।ु
प्रधानमन्त्री बाबुराम भट्टराई र सरकारका प्रवक्ता नारायणकाजी श्रेष्ठले तराईका २२ जिल्ला फुटाउने भनेर दिएको अभिब्यक्तिको बचाउ गरेकोमा पनि आपत्ति जनाउनुभएको छ । उहाँले भन्नुभयो ुरक्षामन्त्रीले केही गरेका छैनन् राष्ट्रियता विरोधी कुनैपनि अभिब्यक्ति आएको छैन भन्छन गलत छ ।ु सिक्किमलाई भारतमा विलय सिक्किमकै नेताहरुले गरेको स्पष्ट पार्दै माओवादी सचिव गजुरेलले सिक्किमकै हवीगति यहाँपनि यहिकै नेताहरुले गर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा इतिहाँसविद् शुरेन्द्र केसी हरि अधिकारी लगायतले पनि राष्ट्रियताका बारेमा धारणा राख्नुभएको थियो ।





जुवा खेल्ने १२ जना च्याप्प
ललितपुर । सैबु भैसेपाटी बस्ने विश्व गोपाल कार्कीको घरमा अवैध जुवा तास खेल्ने उनी समेतका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुर र प्रहरी प्रभाग बुगमतीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४३ हजार ८ सय कौडा र तास सहित पक्राउ गरेको थियो । काठमाडौँ महानगरपालिका७ भत्केकोपुलमा बलराम बुढाथोकीले संचालन गरेको फर्निचर उद्योगमा जुवा तास खेल्ने दोलखा जिल्ला सुनखानी-५ घर भएका ४६ बर्षीय बलराम बुढाथोकी सहित ८ जनालाई प्रहरीले असोज २२ गते नगद १३ हजार ४ सय ५८ रुपैयाँ सहित पक्राउ गरेको छ ।

No comments:

Post a Comment