Thursday, October 20, 2011

सभापतिहरुको भेला अघि दबाव

सभापतिहरुको भेला अघि दबाव

काठमाण्डौ । जिल्ला सभापतिहरुको भेला बोलाउनु अघि सहमतिका लागि सभापति शुशील कोईरालालाई भेटेर दबाव दिने नेपाली कांग्रेसका शेर बहादुर देउवा पÔले बताएको छ । भातृ संगठन विघटन गर्ने निर्णय खारेजका लागि पार्टी नेतृत्वलाई दबाव दिन जिल्ला सभापतिहरुको भेला बोलाउने तयारी भित्री रणनीति कायम नै गरेको छ । सभापतिहरुको भेला गर्नेबारे निर्णय गर्न वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो पÔका केन्द्रीय सदस्यहरु बिच छलफल गरिरहेका छन । भातृ संगठन विघटन गर्ने केन्द्रीय समितिको बहुमतको निर्णय विगतमा भएको सहमति र धुलिखेल भेलाको सु´ाव विपरित भएको भन्दै देउवा पÔले निर्णय खारेजका लागि पार्टी नेतृत्वलाई दबाव दिन जिल्ला सभापतिहरुको भेला बोलाउने बताएको छ । संगठन विवाद उत्कÈ्रमा पुगेपछि वरिष्ठ नेता देउवाले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएपछि संस्थापन पÔले सहमतिका लागि कुनै पहल नगरेको देउवा पÔको आरोप छ । देउवा पÔ माग अनुसार संगठन विघटनको निर्णय खारेज गर्नु पनि भएको छैन ।

एनआरएन भन्दै खादै
दिÔणकोरिया । संघ संस्थाको नाम बेचेर ठग्न पल्केकाहरुको ´ुण्डले विदेशमा नसताइएका नेपाली कमै होलान् । संस्था खोल्ने पद लिने र लुटखेतीमा लाग्नेहरुले हैरान पारिसकेका छन् प्रवासमा । खाडी मुलुकबाट सुरु भएको यो खेती अहिले मैलाएर कोरिया र जापानमा पनि सल्किएको छ । यसै क्रममा कोरियामा पछिल्लो पटक देखिएका ठग हुन् एनआरएन कोरियाका सचिव आनन्द गुरुङ । उनी ठगीको आरोपमा आन्सान अदालतमा मुद्दा दायर गरिएको छ । गुरुङले कोरियामा रहेका नेपालीहµसँग आफ्नो रेष्टुरेन्टमा लगानी गर्न भन्दै लिएको रकम फिर्ता गर्न आग्ा्रह गरेपनि बेवास्ता गर्दै रेष्टुरेण्ट बेच्ने तयारी गरेपछि मुद्दा दायर गरेको पीडितहµले बताएका छन् । उनले ६ महिना अघिबाट आन्सान नजिकै चुहाँङ दोङ एरियामा ओम लक्ष्मी रेष्टुरेन्ट साचालन गर्दै आएका छन् । हालसम्म गुरुङले विभिन्न व्यक्तिहरुबाट ७ देखि ८ करोड कोरियन वन ठगी गरेको स्रोतले बताएको बुि´एको छ । नेपाली सम्पर्क समितिका पूर्वसचिव समेत रहेका गुरुङ नेपाल कोरिया व्यापार संघका कोÈाध्यÔ समेत रहेका छन् । पीडितहरुले संघ संस्थाको नाम बेचेर श्रमिकहरुलाई लुट्ने गुरुङलाई कारवाहीको माग गर्दै नेपाली दूतावासमा पनि उजुरी दिएका छन् । गुरुङले कुक िभÈा मिलाईदिने रेष्टुरेण्टमा शेयर हाले िभÈा बनाइदिने सस्तो रेटमा हुण्डीबाट नेपाल पैसा पठाईदिने बाहानामा ठगी गरेको पीडितहµको गुनासो छ ।





सही नीतिमा सरकार साचालित छैन ।

खड्गबहादुर विश्वकर्मा ूप्रकाण्डू पोलिटब्यूरो सदस्य- एनेकपा माओवादी
० पार्टीको गुटगत विवाद टुङगएिकै हो
हाम्ा्रो पार्टी अध्यÔले यही २९ गते भेला बोलाएको सुनियो र त्यो भेला राष्ट्रीय भेला हो भन्ने बाहिर प्रचारबाजी गरिएको थियो । त्यसबारेमा बुझ्दा अध्यÔले आफ्नो धारको गुटको भेला बोलाएको थाहा पाइयो र त्यसैलाई राष्ट्रीय भेला भनेर देशैभरि प्रचारबाजी गरिएको रहेछ र साचार माध्यममा पनि त्यही ढङ्गले प्रचार गरियो । त्यो थाहा पाइसकेपछि हामीले किरणजी बादलजीमार्फत् र उँहाहरु दुवैको संयुक्त रुपमा पनि यो आफ् नो समूहको भेला बोलाएर राष्टी्रय भेला भनेर प्रचारबाजी गर्नु वैचारिक दृष्टिले नीतिगत दृष्टिले पनि गलत भयो । संगठनको दृष्टिले अध्यÔले नै यस्तो भेला गर्न थालेपछि पार्टी फुटतिर जान्छ र दोÈ अध्यÔलाई जान्छ । समूहको भेला बोलाएर राष्टी्रय भेलाको प्रचारबाजी गर्नु आँफैमा अनैतिक र कायरता हो । त्यसकारण त्यो गलत थियो भन्यौ र भेला रोकिएको छ ।
मूल कुरा त असोज १३ गते केन्द्रीय समितिको बैठक तोकिएको थियो । त्यो बीचमा दशै पनि परेको र अध्यÔ आफैले अनुरोध गरेर पार्टीभित्रको आन्तरिक स्वरुप अलि गम्भीर भयो यसलाई सकारात्मक दिशातिर लैजानका निम्ति केही अभ्यासहरु गर्नुपर्ने भएकोले केही समय आवश्यक भयो भनेर दशै पछि बैठक गरौ भनेर उँहा आफै्ले समय माग्नु भएको हो । यो बीचमा केन्द्रीय समितिको बैठकको तयारी गरिरहनु भएको होला भनेको त अध्यÔ आफैले गुटगत भेला बोलाउनु भएछ । त्यसैले यही कार्तिक १७ गते केन्द्रीय समितिको बैठक बस्ने र योबीचमा केन्द्रीय समितिको बैठकको लागि सकारात्मक पहल गर्ने सकारात्मक अभिव्यक्ती दिने सकारात्मक कि्रयाकलापहरु अगाडि बढाउने सहमति भएको छ । यसले निश्चित रुपमा विगतको स्थितिबाट एउटा सकारात्मक दिशातिर गएको छ । अब केन्द्रीय समितिबाट यसले कस्तो रुप लिन्छ त्यो हेर्न बाकी नै छ ।
० सरकारका बहालवाला मन्त्रीले नै देश टुव्ा्रुने सार्वजनिक अभिव्यक्ती दिएका छन् नि ।
यो सरकार जुन जगमा बन्यो जसलाई चार बुँदे भनिन्छ । चार बुँदेलाई पढ्दा र चार बुँदेको अन्तरवस्तुलाई हेर्दा त्यसैको व्यवहारिक अभिव्यक्ती बाहेक रÔामन्त्री शरत्ािसंह भण्डारीले अभिव्यक्तिलाई अर्को रुपमा लिनु कि त मूर्खाता हुन्छ कि बेइमानी वा बदमासी हुन्छ । यो सरकार जनाधारको जग र परिवर्तनशील राजनीतिक पार्टीको जगभन्दा पृथक जगबाट बनेको छ जसले अहिलेका राष्ट्रीय मुद्दा जनताका राष्टी्रय आकांÔालाई सम्बोधन गर्न सक्दैन भन्ने कुरा नीतिगत दृष्टिले सबैधान्ाीक दृष्टिले त्यसैबेला प्रष्ट भइसकेको कुरा हो । अहिले पछिल्लो दिनमा व्यवहारिक दृष्टिले पूरा भएको घटनाको रुप मात्र हो । चार बुँदेको जगमा सरकार गठन र सरकारले गरेका कतिपय आपत्तिजनक कि्रयाकलापहरु घटनाहरु जसले आमजनतालाई चिन्तित र तरङगति बनाएको छ ।
० के सरकारको औचित्य समाप्त भएको भन्न खोज्नु भएको हो
योबीचका सबै घटनाव्रुम हेर्दा सरकारको अगाडि गम्भीर प्रश्न खडा भएको देखिन्छ ।
० अब माओवादीको रणनीतिचाँहि कस्तो हुन्छ त
पहिलो कुरा पार्टीभित्रको बहसलाई व्यापक बनाउछौ । यसलाई रुपान्तरणको दिशातिर अगाडि बढाई पार्टीलाई एकीकृत बनाएर अगाडि बढ्छौ । अर्को कुरा सरकारको िवÈय पछिल्लो चरणमा जुन कुराहरु उठिरहेका छन् ती िवÈयलाई पनि पार्टीको केन्द्रीय समितिको बैठकमा छलफल गरी । केन्द्रीय समितिले नै निश्चित धारण निर्माण गर्छ र त्यहीअनुसार हामी अगाडि बढ्छौ ।
० पार्टीकै नेतृत्वमा सरकार गठन भएको छ पार्टीभित्र व्यापक विवाद छ कार्यकर्ताहरु निरास छन्नी
हामीले माधव नेपालको सरकारलाई कठ्पुतली भन्या दलाल भन्यौ जसले नेपालमा राजनीतिक समस्याको पनि थुप्रो लगायो जनजीवीका जनताका सवाललाई असरल्ल पार्यो र त्यस सरकारलाई हटायौं । त्यसपछि ´लनाथको नेतृत्वमा सरकार बनायांै । ´लनाथको सरकारले सकारात्मक कामहµ अगाडि बढाउदैथ्यो तर राजनीतिक स्थितिमा जटिलता आएकोले उँहाले राजीनामा दिनुपर्यो । पछि हाम्ा्रै पार्टीको उपाध्यÔ डा। बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्यो । हाम्ौ पार्टीको नेतृत्वमा बनेको सरकारको कारण देशको राजनीतिक मुद्दा र जनताका जनजीवीकासँग सम्बन्धित आकांÔा र अपेÔाहरुमाथि पछिल्लो दिनमा जुन निराशा छाएको छ यसले आमकार्यकर्ता र जनता दुःखी छन् भन्ने कुरा सही हो । सरकार सही नीतिद्धारा साचालित भएन । अहिलेको सन्दर्भमा सरकार प्रगतिशील अग्ा्रगामी सोचहµलाई साथ लिएर जान सकेन भने त्यसले आमनेपाली जनताको भावानाको विचारको र चाहनाको पनि कदर गर्न सक्दैन । कतै न कतै यही फरक परेको छ जस्तो लाग्छ । त्यसकारण जनता चिन्तित बनेका छन् । नँया ढङ्गले समाधान गर्नेतिर लाग्नुपर्छ ।
० अन्त्यमा आमजनतालाई के अपिल गर्नु चाहनुहुन्छ
पछिलो दिनमा हाम्ा्रो क्रान्तिको प्रक्रीयामा हामी संव्रुमणकालमा छौ र यो लम्बिएको छ । यो समयमा अल्लि बढी पीडादायी अलि बढी अन्योलग्रस्त र अलि बढी ठूलठूला प्रश्न यसले जन्माउनु त निश्चित रुपमा हुन्छ नै । जनतामा अलि बढी चिन्ता नै थपिदिएको छ जनताले अलिबढी दुःख पाएका छन् । यसलाई प्रसव पीडाको रुपमा लिदै जनताको भावना र आकांÔा अनुसारको संविधान बनाउन र त्यो संविधानले संस्थागत गर्ने जनताको संघीय गणतन्त्रात्मक व्यवस्थाको रÔा गर्ने मेरुदण्डको काम गर्ने राष्टी्रय सेना निर्माणको निम्ति एक पटक निराश नभईकन पहलकदमी लिइ जनताको पÔमा हामी निरन्तर लडिरहने छौ भन्ने प्रतिबदत्ता पनि व्यक्त गर्न चाहन्छु ।

सीडीयोले दिए नेताहरुलाइ भोज

इनरुवा । सुनसरीका राजनीतिक दलका नेताहरुलाई फकाउनका लागि प्रमुख जिल्ला अधिकारी सी डि यो ले भोजको आयोजना गरेको खुलासा भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माले राजनीतिक दलका नेताहरुलाई आपुनै निवासमा वोलाएर भोज दिएका हुन् । करीब १ लाख वढीको खर्च गरेर भोजको आयोजना गरेको एक सहभागी नेताले वताए । नसालु पेय पदार्थ देखी खाना सहितको भोजमा प्रहरी अधिकारी सहितको उपस्थितीमा दलका नेता फकाउने
भोजको आयोजना गरिएको रहस्य वाहिर आएको हो । राजनीतिक दलका प्रतिनिधिहरु र उनका आसेपासेहरुको उपस्थितीमा सरकारी निवासमा भोजको आयोजना गरेको प्रसाशनका एक कर्मचारीले नाम नवताउने शर्तमा भने । सहभागी भएका अर्का एक नेताका अनुसार प्रजिअलाई चौतर्फी दवाव वढेकाले राजनीतिकहरुलाई फकाउनका लागि भोजको आयोजना गरिएको हो । संयुक्त मधेसी मााेर्चाले वहिष्कार गरे पनि प्रजिअको आग्रहमा आफु पनि गएको मोर्चासंग आवद्ध रहेको मधेसी जन अधिकार फोरम गणतान्त्रिकका एसएन मेहताले वताउनुभयो । सो भोजमा एमाले नेपाली काँग्रेसका जिल्ला नेताहरुको सहभागीता रहेको थियो । सुनसरीको देवानगंजमा भएको गोली काण्ड पछि सम्वन्ध विग्रेको काँग्रेसको सुनसरी सभापती राजीव कोईराला सहितलाई शुभकाना कार्यक्रम भनी वोलाएको तर कार्यक्रम नभएर भोज रहेको थाहा पाए पछि फर्केको कोईरालाले वताए । मधेसी जन अधिकार फोरम नेपालका भगीरथ खत्वे एमालेका रेवती भण्डारी
खेमराज पोख्ारेल एमाओवादीका सरोज सींह लगायतका सहभागी थिए । प्रमुख जिल्ला अधिकारीलाई भोजका बारेमा बुभ्ाुदा आफु व्यस्त भएको बताए त्यसो त यो भोज
सरकारी रकम खर्च नभएको र पारीवारीक जस्तो भएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वताएका थिए । प्रजिअ निवासमा दिउसोवाट सुरु भएको भोज रातीसम्म चलेको सहभागीहरुले वताए । जयकृष्ण यादव



विकास निर्माण र संगठन विस्तारमा कांग्ा्रेस

धनकुटा । नेपाली कांग्रेस धनकुटाले जिल्लाको विकास निर्माण लगायत संगठन विस्तारका वारेमा छलफल कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका सभापति मनोहर नारायण श्रेष्ठले जिल्लाको विसकासमा नेपाली कांग्रेसले अहिले सम्म खेलीरहेको भूमिकाको वारेमा जानकारी दिदै विकासका योजनाहरु जनताको आवश्यक र चाहना अनुरुप संचालन गर्नु पर्ने वताउनु भएको थियो । सो अवसरमा सभाÈद् लिला सुब्बा महासमिति सदस्य आनन्द सन्तोÈी राई सचिव नविन किशोर शाक्यले विकास निर्माणलाई पहिलो प्राथमिक्ता दिई कार्यन्वयन पÔमा नेपाली कांग्रेस सकि्रय रुपमा लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
छलफल कार्यक्रममा जिल्लाको विकास निर्माण र पार्टी संगठन विस्तारको सम्वन्धमा जिल्ला सदस्यहरु आजना ताम्ली विष्णु पौडेल दुर्गा सुवेदी इन्दरा ढुंगेल र विन्द्र नेपाली नेपाली िशÔक संघका अध्यÔ गंगाराम ढंुगाना महिला संघकी अध्यÔ अम्विका राई तरुण दलका अध्यÔ श्रीकृष्ण प्रधान नेपाल प्रेस युनियका अध्यÔ खगेन्द्र घिमिरे नेविसंघका अध्यÔ खेम पौडेल पार्टी प्रचार विभाग प्रमुख विजय सन्तोÈी राई लागायतले आ आफ्नो धारणा राखेका थिए । नेपाली कांग्रेस धनकुटाका सभापति मनोहर नारायण्ँ श्रेष्ठको सभापतित्वमा छलफल कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:

Post a Comment