Thursday, October 20, 2011

खनाललाई पदमुक्त गर्न राखेपको निर्देशन

खनाललाई पदमुक्त गर्न राखेपको निर्देशन
काठमाडौं । राष्ट्रिय खेलकुद पिरÈद् भित्रका आबद्द संघ सस्थालॆ आफ्नो लेटरप्याड र छापको दुरुपयोग तथा सदस्य सचिवको किर्ते हस्ताÔर गरी भिसाका प्रकृया बढाउने पुरानो प्रचलनलाई अच्यूत खनालले निरन्तरता दिएको समाचार प्राप्त भएको छ । किर्ते हस्ताÔर गरी भिसाका प्रकृयाका लागि दिÔण कोरियाली दूतावासमा आवेदन दिएको भन्दै नेपाल बेसबल उपाध्यÔ अच्यूत खनाललाई पदमुक्त गर्न निर्देशन दिएको छ । सियोलमा नोभेम्बर ४ तारिखमा हुने बेसबल फेडेरेसन अफ एसियाको कांग्रेस समामा भाग लिने भनि खनालले राखेपको लेटर प्याड र छाप दुरुपयोग गर्नुका साथै राखेप सदस्य-सचिवको किर्ते हस्ताÔर गरी दिÔण कोरियाको दूतावासमा भिसाका लागि आवेदन दिएको पाइएको राखेपले जनाएको छ । भिसाका लागि खनालले बु´ाएको पत्र दूतावासले राखेपमा पठाएपछि गरिएको अनुसन्धानमा लेटरप्याड र छापको दुरुपयोग तथा सदस्य सचिवको किर्ते हस्ताÔर गरेको पाइएको राखेपले जनाएको छ । राखेपले घटनामा मुछिएका नेपाल बेसबल संघ र संघका अध्यÔ असितशमशेर राणासंग स्पष्टिकरण लिने निर्णय समेत गरेको छ ।
छैटौं राष्ट्रिय खेल्ाकुद हुने
सरकारल्ो आगामी फागुन १४ देखि २१ मा छैटौं राष्ट्रिय खेल्ाकुद प्रतियोगिता सुदूर पश्चिमको कैल्ााल्ाी र कंचनपुरमा गर्ने निर्णय गरेको छ । हरेक दुई÷दुई वर्षमा हुने राष्ट्रिय खेल्ाकुद यसपटक तीन वर्षपछि गर्न ल्ाागिएको हो । यसअघि २०६५ मा काठमाडौं पाँचौं राष्ट्रिय खेल्ऽकुद प्रतियोगिता भएको थियो । अघिल्ल्ााे वर्ष राष्ट्रिय खेल्ाकुद गर्न बजेटमा रकम व्यवस्था गरिए पनि खेल्ाकुद मन्त्राल्ाय र परिषद्को पदाधिकारीको कमजोरील्ऽे आयोजना हुन सकेन ।

हतियारको छायाँमा संविधान बन्दैन - नेता प्यासी

पोखरा । नेकपा एमाले गण्डकी अाचल समन्वय कमिटी सचिव सोमनाथ अधिकारी प्यासीले माओवादीको सेना र हतियारको छायाँमा मुलुकमा शान्ति र संविधान निर्माण हुन नसक्ने बताउनुभएको छ । नेकपा एमाले मा´ठाना गाउँ कमिटीको छैटांै अधिवेशनको उद्घाटन गर्दै उहाँले संविधान निर्माणमा अर्कालाई दोÈ दिनुभन्दा एमाओवादी पार्टी आफैँ जिम्मेवार हुनुपर्छ भन्नुभयो । नेकपा एमाले जिल्ला कमिटी कास्कीका सदस्य पद्मप्रसाद पौडेलले पार्टीको स्पष्ट नीति र सिद्धान्तलाई जनतामा´ पुर् याउनुपर्ने विचार व्यक्त गर्नुभयो । अधिवेशनले आगामी दुई वÈ्रका लागि हिमलाल आचार्यको अध्यÔतामा २५ सदस्यीय गाउँ कमिटीसमेत गठन गरेको छ ।
मलेसियामाचार नेपालीको मृत्यु
मलेसिया । मलेसियाको शाहअलाममा रहेको एउटै कम्पनीमा कार्यरत चार नेपाली युवाको ज्यान गएको छ । उनीहरुको आगलागीमा परी मृत्यु भएको हो । होस्टलमा सुतिरहेका बेला अचानक आगलागी भएपछि शाहअलामस्थित सेक्सन २० मा रहेको पानासोनिक कम्पनीमा कार्यरत सिन्धुली घर भएका चक्रबहादुर बलुम तामाङ पाँचथरका दिपेन्द्र राना मोरङका शिव राना र ठेगाना नखुलेका दिपेन्द्र रानाको मृत्यु भएको हो । मृतकमध्ये चक्रबहादुरको घटनास्थलबाट अस्पताल लैजाँदै गर्दा र अन्य तीनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको त्यही कम्पनीमा कार्यरत सन्तोÈ घिमिरेले बताए । उनका अनुसार सोही घटनामा घाइते भएका पाँच जनामध्येका एक बुटवल घर भई त्यहाँ कार्यरत चन्द्र सिाजालीमात्रै बाँच्न सफल भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । मृतकहरुको शव भने अस्पतालमै रहेको र नेपाल पठाउन आवश्यक तयारी भइरहेको बताइएको छ । उनीहरु बस्दै आएको होस्टलमा विद्युत सर्ट हुँदा सो आगलागी भएको बताइएको छ । राति आगलागी भएको देखेपछि नजिकैका छिमेकीले प्रहरीलाई खबर गरेका थिए । घटना भएको करिब १० मिनेटमै प्रहरीलगायत उद्धार टोलीले घाइते उद्धार गरी नजिकैको तेङकु आम्प्वान रुहीमा अस्पतालमा पुर्याइएको थियो । घटनास्थल राजधानी क्वालालम्पुरबाट २८ किलोमिटर पश्चिममा पर्दछ ।

स्याङजाका कृÈकहरु उत्साहित
स्याङजा । गरे के हुदैन । स्याङजाका कृÈकहरु उत्साहित देखिएका छन् । व्यवसायिक जैविक घिउकुमारी खेती गर्न एजिको नेपाल सामुदायिक रेडियो वालिङको जैविक कृिÈ परियोजना अन्तर्गत सुरु गर्न लागिएको घिउकुमारी खेतीवाट राम्ा्रो आम्दानी गर्न सकिने भएक्ाले कृÈकहरुको आकÈ्रण वढेको हो ।जैविक कृिÈको माध्यमबाट कृÈकहरुको आर्थिक स्तर बृद्धि गरी स्याङजाको आथिर्क स्तर सुदृढ बनाउने उद्येश्यले उक्त योजना ल्याएको सँस्थाका अध्यÔ जलेश्वर पाण्डेले जानकारी दिनु भयो । एलोभेरा र स्टेभिया खेति विकास विस्तार र अर्थोपार्जन बृद्धिको लागि कृÈकहरुसम्Ô उक्त योजना पुर्याउनको पहिलो चरणको कार्यक्रम अन्तर्गत कार्तिक महिना भित्रमा १ लाख घिउकुमारीको विरुवा कृÈक समÔ पुर्याउने लक्ष्य संस्थाको रहेको छ । त्यस्तै पुस महिनासम्ममा संस्थाले ५ लाख विरुवा कृÈक समÔ पुर्याउने लक्ष्य राखेको अध्यÔ पाण्डेले जानकारी दिनु भयो । विश्वको १० उत्कृष्ट जडिबुटिमध्येमा एक मानिएको घिउकुमारी खेति पानी नजम्ने सुख्खा रुखोपाखो नेपालको १५ सय मिटरसम्मकेा उचाईमा उपयुक्त मानिन्छ । खनिज लवण भिटामिन्स कार्बोज इन्जाईम्स आईरन लगायतका २ सय भन्दा बढि जैविक तत्व पाईने घिउकुमारी आयुर्वेदिक तथा एलाृपेथिक औÈधी श्रुग्ांरिक सामान निर्माण गर्नको लागि महत्वपूर्ण मानिन्छ ।
यौनकार्यमा संलग्न पक्राउ
काठमाडौँ । बालाजु Ôेत्रका केही रिसोर्टबाट अवैध यौनकार्यमा संलग्न २६ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत बालाजुले गिरिनपिस वृन्दावन पवित्रआत्मा निगालो सौगात रिसोर्टबाट १३ पुरुÈ र १३ महिलालाई पक्राउ गरेको हो । वृत्तका प्रमुख एवम् प्रहरी नायब उपरीÔक कृष्ण बहादुर पल्ली मगरले ती रिसोर्टमा यौन व्यवसाय साचालन भएको सूचना प्राप्त भएपछि छापा मारिएको जानकारी दिनुभयो ।प्रहरीले पाँच जना रिसोर्ट संचालकलाई समेत पक्राउ गरेको छ ।


स्याङजाको दुर्घटनामा चारको मृत्यु १६ घाइते
स्याङजा । स्याङजाको छुट्टाछुट्टै स्थानमा भएका दरुघटनामा चारजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । तीनदोवाटे गाविसमा यात्रुबाहक जीप दरुघटना हुँदा दुइ र खिलुङदेउराली-७ को स्थानीय लुब्दीखोलामा पौडी खेल्दा डुबेर दुइ जना गरी चार जनाको मृत्यु भएको हो । तीनदोवाटे गाविसको करादीबाट पकवादी गाविसको साङलियातर्फ जादै गरेको लु १ ज ९५३ नम्बरको जीप दरुघटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीनदोवाटे गाविस ८ की हरीकुमारी राना र पकवादी ९ की अाजली थापा रहेका छन् । दुर्घटनामा परी १३ जना घाइते भएका छन् । घाइतेहरुलाई प्राथमिक उपचारका लागि गल्याङ् सामुदायिक अस्पताल पठाएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । यसैगरी खिलुङदेउराली-७ का दरुइ बालिकाको स्थानीय लुब्दीखोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको छ । खिलुङदेउराली गाविस-७ का ११ बÈर्ीया रजना बस्नेत र सोही ठाउ की नौं बÈर्ीया कुसुम कार्कीको खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको हो । खोलामा पौडी खेल्न गएका दुइ बालिका अवेरसम्म घर नफकिर्एपछि परिवारजनले खोजी गर्दा उनीहरुको शव खोलामा भेटिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । मृतकका आफन्तले दुवै बालिकाको शव बु´न मानेका छैनन् । उनीहरुका अनुसार डोजरले बाटो खन्ने क्रममा फालेको माटोले पानी ठेलेर ठुलो रह बनाएका कारण पौडी खेल्दा बालिकाहरुको मृत्यु भएको भन्दै शव बु´न् नमानेको प्रहरीले जनाएको छ । यस्तै स्याङजाको पुतलिबजार नगरपालिका वडा नम्बर ७ नागडाँडामा ग १ ख २८३८ नम्बरको माइक््रुाेबसको टायरमुनि परेर किचि ँदा सोही सवारीका सहचालक मा´कोट ९ बस्ने भोटे गुरुङ् गम्भीर घाइते भएका छन् । गम्भीर घाइते गुरुङको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । यात्रु चढाउन रोकेको गाडी पोखरातर्फ गुड्न थालेपछि गुरुङ् खसेर सोही गाडीको टायरमुनि परेका थिए । चालक पुम्दीभुम्दी ८ का जितबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ । त्यसै पुतलिबजार ६ हरिपालामा ग १ ख ३२४५ नम्बरको यात्रुबाहक बसले ना १७ प २७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार पुतलिबजार ६ का विष्णु थापा र १३ का मित्र अर्याल घाइते भएका छन् । प्रकाश डोटेलबाट
टिटिभिमा पवनकली
काठमाडौं । कलाकार लुनिभा तुलाधर पुरानी पवनकली फेरि टेलिभिजनको पर्दामा देखिन थालेकी छिन्। टिटिभीमा उनको कार्यक््रुम ूप्लेटफर्ममा पाहुनाू साप्ताहिक µपमा प्रसारण हुन थालेको छ । हरेक कार्यकुममा नयाँ पाहुनासँग भलाकुसारी गर्ने लुनिभाले आफ्नो भेÈभुÈा र शैली पनि फरक रहने जानकारी गराइन ्। ूकरिश्मा मानन्धरसँग कुरा गर्दा उहाँ अमेरिका हुँदा भेटिएको कुनै पात्र जस्तो हुनसक्छु । सुनील थापालाई पाहुना बनाउँदा उहाँभन्दा खतरनाक खलपात्र पनि हुनसक्छुू पाहुना पिच्छे चरित्र फरक पार्ने उनको उदेश्य छ । कान्तिपुर टेलिभिजनमा ूपवनकलीूको रुपमा चचिर्त लुनिभाले यो कार्यकुम मार्फत् नयाँ चिनारी बनाउने आशा लिएकी छिन ्। परिवारका सदस्य र आफ्नै प्रोडक्सन हाउसका सहकर्मीले टेलिभिजनमा फकिर्न प्रोत्साहित गरेकाले ६ वÈ्रपछि आफु जुर्मुराएको उनको भनाइ छ । लुनिभा टेलिभिजनका साथै रंगमाचमा समेत परिचित कलाकार हुन्। यो कार्यक्रम शनिबार राति प्रसारण हुनेछ ।
मंगोल नेशनल को पर्दाफाश
काठमाडौ । मंगोल नेशनल अर्गानाइजेशनले आफ्नो राजनीतिक कार्यक््रुमलाई मंगोलवाद भन्ने गरेको छ । यो संगठनलाई यसका कार्यकर्ता र समर्थकहरुले एमएनओको नामले पनि परिचित गराउने गरेका छन । यो संगठनको स्थापना भएदेखि हालसम्म गोपाल गुरुङ अध्यक्ष रहेका छन। अहिले आएर यो संगठन नेपालका समस्त मूलवासी मंगोल समुदायका विरुद्ध रहेको र मूलवासी मंगोलमा´ यो संगठनले ठूलो भ्ा्रम छर्ने गरेको प्रमाणित भएको छ । गोपाल गुरुङले एमएनओको माध्यमबाट अहिन्दू मूलवासी मंगोल समुदायका विरुद्द प्रत्यÔ र अप्रत्यÔ रुपमा गतिविधि र कृयाकलापहरु गर्दै २२ वÈ्र गुजारिसकेका छन । एमएनओको गठनताका र राष्ट्रिय तथा अन्तरार्िष्ट्रय राजनीतिक अवस्था र परिस्थितिमा निकै ठूलो परिवर्तन भइसकेको छ । तर एमएनओ अध्यक्ष गोपाल गुरुङको सोचमा खासै परिवर्तन भएको देखिँदैन । गोपाल गुरुङले एमएनओलाई निर्वाचन आयोगले दर्ता दिएन भनेर मूलवासी मंगोल समुदायमा´ ठूलो भ्ा्रम छर्ने काम गरेका थिए । तर एमएनओकासचिव कृष्ण बहादुर तामाङ र भिम गुरुङ लगायतका व्यक्तीहरुले संविधानसभाको निर्वाचनअघि एमएनओलाई निर्वाचन आयोगमा गई वैधानिक रुपमा दर्ता गर्ने काम गरे । एमएनओ निर्वाचन आयोगमा दर्ता हुने बेला गोपाल गुरुङ आफ्नै घर दार्जीलिङमा गएर बसेका थिए । एमएनओ सचिव कृष्ण बहादुर तामाङ र भिम गुरुङले चुनावमा भाग लिन आउनुस् भनेपछि मात्र गोपाल गुरुङ इलाम आएर इलामको निर्वाचन Ôेत्र नं ३ बाट चुनाव लडेका थिए । जुन Ôेत्रमा नेपाली कंग्ा्रेसका महामन्त्री कुलबहादुर गुरुङ पनि चुनाव लडेका थिए । गुरुङ समुदायले गोपाल गुरुङलाई यो Ôेत्रबाट चुनाव नलडी अन्य Ôेत्रबाट लड्न अनुरोध गरेको थिए। यति हुँदाहुँदै पनि गोपाल गुरुङ कुलबहादुर गुरुङका विरुद्दमा चुनावमा प्रतिस्पर्धा गर्न तयार भए । यही कारण अहिले त्यस Ôेत्रका गुरुङहरु गोपाल गुरुङका विरुद्दमा उत्रिएका छन । संविधानसभाको निर्वाचनताका एमएनओ प्रेसिडेन्ट गोपाल गुरुङको भूमिका शून्य रहेको थियो । निर्वाचनमा गोपाल गुरुङको भूमिका शून्य रहेको देखेपछि सिङगो मंगोल समुदाय र गुरुङ समाज उनीसँग आक्रोशित भएका थिए । संविधानसभाको चुनावपछि यो दलको सांगठनिक अवस्था शून्यमा रहेको थियो । यति हुँदाहुँदै पनि २०६७ फागुन १५ १६ र १७ गते एमएनओको राष्ट्रिय महाधिवेशन इलाम जिल्लाको सदरमुकाम इलाम बजारमा सम्पन्न भयो। उक्त महाधिवेशनमा हजोरौँको संख्यामा जनताको सहभागिता रहेको थियो । महाधिवेशनमा हजारौँको सहभागिता हुनुको श्रेय एमएनओका केन्द्रीयसभाका तत्कालीन सचिव कृष्ण बहादुर तामाङलाई नै जान्छ । एमएनओको महाधिवेशन भएको १९ महिना बितिसकेको छ । तर अहिलेसम्म एकपटक पनि केन्द्रीयसभाको बैठक बस्न सकेको छैन ।बैठक बस्न नसकेपछि दलको भावी नीति कार्यक््रुम र योजनाहरु ठप्प हुन पुगेको थियो ।

No comments:

Post a Comment