Thursday, October 13, 2011

राजधानीका अधिकाशं औषधी पसलमा गुणस्तरहिन

राजधानीका अधिकाशं औषधी पसलमा गुणस्तरहिन औषधी विकि्र वितरण
काठमाडौं । के तपाई राजधनीमा रहेका औषधी पसलमा औषधी खरिदगर्न जादै
हुनुहुन्छ यदी जादै हुनुहुन्छ भने एक पटक सोचविचार गर्नुहोस जहाँ
तपाईलाई दिएको औषधीले ज्यान बचाँउने भन्दापनि ज्यान जान सक्छ । सेवा
दिने उदेश्यले हाल विभिन्न स्थानमा गुणस्तरहिन औषधीहरुको विकि्र वितरण
भई रहेको छ । कमिशनको चक्करमा परेर औषधी पसलहरुले कम गुणस्थरको
औपाधी खरिदगरि आम उपभोक्तालाई नक्कली औषधी विकि्र वितरण गरेको
खुलासा भएको छ । राजधानीको रत्नपार्क आसपार र विर अस्पताल टिचीङओम
अस्पतालका आसपसमा नै खुलेका अधिकाश औषधी पसलहरु मापदण्ड विपरित साचालनमा
रहेको औषधी व्यवस्था विभागको एक अनुसन्धानबाट खुल्न आएको छ । औषधी
व्यवस्था विभागले विभिन्न स्थानमा गरेको अनुसन्धानबाट हाल स्वदेशी तथा विदेशी
कम्पनीबाट विकि्रवितरण गरिएका १६ ओटा कम्पनीको औषधी बजारबाट फिर्ता
गरेपछि सो कुराको पत्ता लागको हो ।
देशको विभिन्न स्थानबाट विकि्र वितरण हुने गरेका औपाधी मध्ये १ सय २६
ओटा औषधीको नमुना संकलन गरि अनुसन्धान गर्दा सो मध्ये २६ कम्पनीको
औषधी गुणस्थरहिन भएको प्रमाणीत सो विभागका प्रमुख राधारमण प्रसादले
जनाएका छन् । उनका अनुसार सो अनुगमनबाट गुणस्तरहिन भेटिएका औषधी
कम्पनीलाई तत्तकाल ती औषधी अबिलम्ब फिर्ता लैजान सम्बन्धित निकायलाई
निर्देशन दिएको समेत बताए । सो मध्ये ११ ओटा कम्पनी भने भारतीय रहेको
समेत विभागले जानएको छ । यसरी गुणस्तर्हिन रहेका भारतीय कम्पनीबाट
उत्पादीत सलाईनडावर इन्डिया र श्री बैधनाथका उत्पादनहरु रहेका छन् । सो
कम्पनीको औपाधीलाई परिक्षण गर्दा व्याक्टेरिया भेटिएको समेत विभागले
जनाएको छ । त्यसेगरि स्वदेशी कम्पनीका केएक्स फर्मास्यूटिकल्सको सेफडक्स ५०
ड्राइ सिरपलोमस फर्मास्यूटिकल्सको एटिन ट्यावलेटजीडि फर्मास्युटिकल्सको
टुसिनोल सिरप र सुर्मि फर्मास्युटिकल्सका हाम्रो सिरप गुणस्तरहिन र
व्याकटेरिया भेटिएको छ ।
यसरी सस्तोमा कमीशन बढी लिने उदेश्यका साथ गुणस्तरहिन औषधीको खुलेआम
व्यापार भै रहदा समेत राजधानीका औषधी पसलहरुमा सरकारी चासो पुगेको छैन
। राजधानीको अति व्यस्त मानीने विरअस्पतालका आसपासका औषधी पसलमा एकत
सवैभन्दा बढी मुल्यमा विकि्र वितरण गरिएको छ । भने मंहगोमा औषधी विकि्र
गरेर पनि गुणस्तरहिन औपाधी विकि्र भईरहेको छ । त्यसैगिर
महाराजगाजपाटनचावहिलबानेश्वर नयाँ बानेश्वर लगायत अधिकाशं औपधी पसल
समेत मापदण्ड विपरित साचालनमा रहेको पाइएको छ ।

No comments:

Post a Comment