Thursday, October 13, 2011

प्रधानमन्त्री भट्टराई आरोप ल्ागाउनतिर

प्रधानमन्त्री भट्टराई आरोप ल्ागाउनतिर
काठमाडौ । प्रधानमन्त्री डा। बाबुराम भट्टराईल्ो कांग्रेस र एमाल्ोको अवरोधका कारण सत्य निरुपण तथा मेल्ामिल्ााप आयोग र वेपत्ता छानविन आयोग गठन हुन नसकेको आरोप ल्ागाउनु भएको छ । प्रधानमन्त्री निवास वाल्ाुवाटारमा सहीद तथा वेपत्ता परिवारसंग भएको छल्ाफल्ामा यस्तो आरोप ल्ागाउनु भएको हो । प्रधानमन्त्री भट्टराईल्ो सहिद परिवार र वेपत्ताको सपना साकार पार्न ल्ाागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफु शहीद र वेपत्ताको सपना साकार पार्न प्रधानमन्त्री भएको दावी समेत गर्नुभयो । छल्ाफल्ामा सहीद तथा वेपत्ताका परिवारल्ो सरकारल्ो माग पुरा नगरेकोमा गुनासो गरेका थिए । सत्य निरुपण तथा मेल्ामिल्ााप आयोग वेपत्ता आयोग ल्ागाएतका विषयमा काँग्रेस र माओवादी सहमित
नजिक पुगेर अरु दल्ासँग पनि छल्ाफल्ा गर्ने भनिएको वेल्ाा प्रधानमन्त्री भट्टराईल्ो यो आरोप ल्ागाउनुभएको छ ।
सरकारको औचित्य समाप्तः ओल्ाी

चितवन । नेकपा एमाल्ोका नेता केपी शर्मा ओल्ाील्ो पैताल्ािस दिनभित्र शान्ति प्रकि्रयाका मुल्ाभुत काम गर्न नसके सरकारको औचित्य समाप्त हुने बताउनु भएको छ । एक पत्रकार भेटघाटमा यस्तो बताउनु भएको हो । नेता ओल्ाील्ो वर्तमान सरकार शान्ति र संविधान निर्माणभन्दा ल्ााेकपि्रय कार्यक्रममा केन्द्रित भएको आरोप ल्ागाउनुभयो । माओवादीकै कारण अघिल्ल्ाा २ वटा सरकारल्ो शान्ति र संविधान निर्माण कार्य अघि बढाउन नसकेको बताउनुहुदै दुई प्रमुख दल्ा प्रतिपक्षमा रहेका बेल्ाा सरकारल्ो जनताको हितमा काम गर्छु भन्नु ल्ाज्जास्पद भएको बताउनु भयो । वर्तमान सरकारल्ााई खहरे सरकारको संज्ञा समेत दिनुहुदै अहिल्ोको सरकारल्ााई एमाल्ोल्ो सहयोग गर्ने तर बाटो विराएमा खबरदारी गर्न पछि नपर्ने बताउनुभयो । नेता ओल्ाील्ो सरकार निर्माणका क्रममा माओवादी र मधेशी मोर्चाबीच भएको ४ बुंदे सम्झौता राष्ट्रघाती भएको दावी गर्नुभयो ।

म्ााओवादी विवाद तत्काल रोकियो



काठमाडौं÷एकीकृत नेकपा माओवादीले पार्टीभित्र देखिएको विवादलाई पूर्ण रुपमा समाधान नगरी भित्र देखिएको विवाद तत्कालका लागि मात्र समाधान गरेको छ । माओवादी शिर्ष नेताहरु विवाद समाधानमा कि्रयाशिल रहने समहमति पछि माओवादी भित्र देखिएको विवाद तत्कालका लागि हल भएको हो । शिर्ष नेताहरुको सहमति पछि माओवादी केन्द्रीय प्रशिक्षण भेला पनि स्थगित भएको छ । बुधबार विहान बसेको पदाधिकारी बैठकले तत्काल गर्ने भनिएको केन्द्रीय प्रशिक्षण भेला स्थगित गर्ने र कात्तिक १७ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने तय गरेको छ । त्यस्तै बैठकले केन्द्रीय समितिले केन्द्रीय प्रशिक्षण वा त्यस्तै केन्द्रीय कार्यक्रम तय गरेर छलफल नहुँदासम्म कुनैप्रकारको अभिव्यक्ति तथा गतिविधि गर्न नेताहरु तथा विचार समूहलाई रोक लगाउने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले केन्द्रीय नेताहरुबीच आउँदो १७ गतेसम्म छलफल गरेर नयाँ कार्यक्रम सुनिश्चित गर्ने निर्णय पनि गरेको छ । यसले माओवादीको तत्कालको विवाद त समाधान भएको छ तर लामो समय सम्मको विवाद साम्य भएको छैन । आफ्नो पार्टीका नेताको नेतृत्वमा रहेको सरकार टिकाउनका लागि र मोहन बैद्य पक्षधरलाई एक्ल्याउन अध्यक्ष दाहालले यो रणनिति अपनाएका हुन । तर यसले समस्या छोटो समयमा समाधान हुनुको साटो बल्झीने संकेत देखिएको छ । तर तत्कालको झडप भने यसले टरेको छ । नजमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिनभर आफू निकट र वैद्य पक्षधरसंग छलफल गरेर पार्टीै विवाद हल गर्न नयाँ प्रस्ताव ल्याउनु भएको हो । त्यस्तै माओवादी पदाधिकारी बैठकले नेपाल संवतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने तथा जिल्ला स्तरमा तिहार र छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय
गरेको छ । बैठकले ईस्लामीक संघका महासचिव फैजान अहमदको हत्याको घोर भत्स्रना गर्दै दोषीलाई त्ात्काल पक्राउ गरेर कारबाही गर्न सरकारसंग माग
गरेको छ । त्यस्तै भूमिसुधार मन्त्री प्रभू साह तेली माथी हत्याको आरोप लगाएर
राजनीतिक प्रतिसोध साध्न खोजिएको भन्दै गम्भीर चासो व्यक्त गरेको छ । बैठकले सत्य तथ्यमा आधारमा रहेर आरोप लगाउन समेत सबैलाई आग्रह गरेको छ ।


नयाँ नोट देखेर दंग नपर्नुस्




काठमाडौं÷दशैं र तिहार मा नयाँ नोट देखेर दंग पर्नुभएको छ छ भने नोट राम्रोसँग जाँच गर्नुहोस्ा । तपाइल्ो बोकेको नयाँ नोट एकापट्टी सादा पनि हुनसक्छ । कुनै नोटको त साइज न बिग्रदो हुन्छ दशैमा दक्षिणा दिन नयाँ नोटको माग अत्याधिक हुन्छ । त्यही आवश्यकता पुरा गर्न राष्ट्र बैंकल्ो नयाँ नोटहरु बजारमा पठाउने गर्छ । राष्ट्र बैंकल्ो यसपटक पनि नयाँ नोटहरु बजारमा पठाएको छ । तर यसरी पठाइएको एक सय रुपैयाको एउटा नयाँ नोटमा त्रुटी भेटिएको छ । उ ६९ ८४०४२५ नम्बर रहेको उक्त नोटमा गैडाको तस्वीर अंकित हुनुपर्ने भाग पूर्ण रुपमा खाल्ाी छ । एक सय रुपैया नोटको एकापट्टी खाल्ाी भेटिएपछि त्यसरी पैसा पाउने व्यक्तिको हाल्ात के भयो होल्ाा तपाइ आफै विचार गर्नुहोस्ा । पैसा बोकेको विश्वस्त हुँदै बस वा ट्याक्सी चढेको
मानिसल्ो पछि आफूसँग भएको नोट चल्दै नचल्ने पायो
भने के होल्ाा अझ एक हजार रुपैयामा यस्तो त्रुटी भेटियो भने साट्ने झन्झट समेत व्यहोर्नुपर्ने हुन्छ । यो नोट सुनसरीको कुनै एक सहकारी संस्थाल्ो
राष्ट्र बैंकबाट झिकेका नयाँ नोटको बिचमा थियो । कारोबारमा असर पर्ने भन्दै सो सहकारी संस्थाल्ो आफ्नो परिचय खुल्ााउन चाहेन । मुद्राको नियमन गर्ने देशकै एकमात्र निकायकै ल्ाापरवाहीमा यसरी त्रुटीपूर्ण नोट बजारमा आएपछि सबै सतर्क हुनुपर्ने बेल्ाा भएको छ । यस अगाडि पनि रु १० को नोटमा विगि्रएको छपाई सहित बजारमा आएको समाचार अभियान टाइम्सले छापीसकेको छ । रपवन अधिकारी
राष्ट्र बैंकद्वारा ब्याल्ोन्स सर्टिफिकेट नदिन निर्देशन
नेपाल्ा राष्ट्र बैंकल्ो बैंक तथा वित्तीय संस्थाहरुल्ााई बैंक ब्याल्ोन्स रहेको प्रमाणपत्र उपल्ाब्ध नगराउन निर्देशन दिएको छ । बैंक खाता नै नभएकाहरुल्ााईसमेत बैंक तथा वित्तीय संस्थाहरुल्ो खातामा पर्याप्त रकम रहेको प्रमाणपत्र दिएर वित्तीय अनुशासन भङ्ग गर्ने क्रम बढेकाल्ो केन्द्रीय बैंकल्ो ब्याल्ोन्स सर्टिफिकेट जारी नगर्न निर्देशन दिएको हो । केही व्यक्ति तथा संस्थाहरुल्ो दैनिक पत्रपत्रिकामा विज्ञापन गरेर ुचाहेजति बैंक ब्याल्ोन्स देखाइ व्यापार गर्न थाल्ोपछि त्यस्तो गैरकानूनी काममा
रोक ल्ागाउन राष्ट्र बैंकल्ो रोक ल्ागाएको उक्त बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाल्ाील्ो बताउनुभयो ।sेही बैंक तथा वित्तीय संस्थाहरुल्ो मोटो रकम ल्ािएर खाता नै नखोल्ोका व्यक्तिल्ााई निजको खातामा प्रसस्त रकम रहेको प्रमाणित गरेर वित्तीय विसङ्गति बढाउन थाल्ोकाल्ो नियमक निकायल्ो आफ्नो जिम्मेवारी वहन गरेको ज्ञवालीले उल्ल्ोख गर्नुभयो । अध्ययन व्यापारल्ागायत विभिन्न प्रयोजनका निम्ती विदेश जान चाहनेहरुल्ो सम्बन्धित मुल्ाुकको प्रवेशाज्ञा पाउन फर्जी बैंक ब्याल्ोन्स प्रस्तुत गर्दै आएका छन्ा् । त्यसैगरी केही व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिल्ो पनि टेण्डर प्राप्त गर्न त्यस्तो प्रमाणपत्र पेश गर्ने गरेका छन्ा । ुकु वर्गका वाणिज्य बैंकका साथै अन्य वित्तीय संस्थाहरुल्ो त्यस्तो प्रमाणपत्र प्रदान गर्दै आएका छन्ा् । देशमा ३१ वाणिज्य ८६ विकास ८९ वित्तीय संस्था र ३१ ल्ाघुवित्त विकास बैंक साचाल्ानमा रहेका छन् ।

No comments:

Post a Comment