Thursday, October 20, 2011

सन्धि गर्ने अख्तियारी प्रधानमन्त्रील्ााई छैनः गजुरेल्ा

सन्धि गर्ने अख्तियारी प्रधानमन्त्रील्ााई छैनः गजुरेल्ा
काठमाडौं । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेल्ाल्ो आसन्न भारत भ्रमणमा विवादित र राजनीतिक प्रकृतिका सन्धि सम्झौता गर्ने अख्तियारी प्रधानमन्त्री बाबुराम भट्टराईल्ााई नभएको बताउनु भएको छ । भारतीय चाहना अनुसार सुपुर्दगी स्काईमास्रल्ा सीमा विवाद र १९५० को सन्धी गर्छ कि भन्ने चिन्ता मुल्ाुकमा रहेको भन्दै पार्टील्ो स्पष्ट रुपमा विवादित विषयमा सम्झौता नगर्न निर्देशन दिएको बताउनुभयो । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा सचिव गजुरेल्ाल्ो भन्नुभयो कुटनीतिक मर्यादा अनुसार निम्तो पूरा गर्न प्रधानमन्त्री भारत भ्रमणमा जान ल्ााग्नु भएको हो । सद्भाव भ्रमण भएकोल्ऽे यो भ्रमणमा कुने पनि विवादीत र ठूल्ऽा सन्धि सम्झौताहरु हुँदैन । २ सय मेघावाट विद्युत आयात नेपाल्ाी बस्तुको निर्यातमा ल्ााग्दै आएको दोहोरो कर चार प्रतिसतको अतिरिक्त कर हटाउने विषयमा सम्झौता गर्ने अख्तियारी प्रधानमन्त्रील्ााई पार्टी दिएको गजुरेल्ाल्ो जानकारी दिए । छिमेकी भारत र चिनको विकासबाट फाईदा ल्ािएर नेपाल्ाको विकास गर्नु पर्ने भन्दै उहाँल्ो शान्ति प्रकि्रया र संविधान निर्माणमा कसैको प्रत्यक्ष सहयोग र मध्यस्थताको आवश्यकता नरहेकोबताए ।




कतारमा १०२ औ ल्ाक्ष्मी जयन्ती मनाउने
दोहा । अन्तराष्ट्रिय नेपाल्ाी साहित्यक समाज कतार च्याप्टर तथा नवोदित साहित्यीक मोवाइल्ा पुस्तकाल्ायको संयुक्त आयोजनामा आगामी ११ नोभेम्वर १०२ औं ल्ाक्ष्मी जयन्ती मनाउने भएको छ ।
सधैं झैं यसपल्ट पनि नेपाल्ाका ख्याती कमाएका श्रष्ठाहरुल्ााई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिने उक्त कार्यक्रमल्ााई सफल्ा बनाउनको ल्ाागि विभिन्न समितिहरुको गठन गरिएको छ । समितिको संयोजकत्वमा दीपक भेटवाल्ा छनोट गरिएको छ भने उप संयोजक चचिर्त ढुंगेल्ा सचिव तिर्थ संगम राई र सदस्यहरुमा हेमन्त परदेसी राम ढुंगेल्ा दिल्ािप अविरल्ाइन्द्रमणी नेपाल्ा सागर अजनबी चयन भए । त्यसैगरी उपसमितिको प्रचार प्रसार संयोजक राजेश्वर ढकाल्ा सदस्यहरु प्रेम ल्ाामा राजेश रुम्बा ल्ाामाअविरल्ा यात्री आथिर्क संयोजक इन्दु गिरि सदस्यहरु जगतराम बर्देवाअतृप्त कमल्ासन्तोस सगुनव्यवस्थापन संयोजक बिमल्ा गिरिसदस्यहरु फडिन्द्र शान्तज्ञानेन्द्र अम्गाईल्ााई चयन गरिएको छ । राजेश्वर ढकाल्ा

पर्यटन प्रवद्धनका ल्ाागी भेडेटारमा हेल्ािकप्ट
धनकुटा । पर्यटन प्रवद्धनका ल्ाागी पूर्वााचल्ाकै चर्चित पर्यटकिय स्थल्ा धनकुटाको भेडेटारबाट पहिल्ााे पटक हेल्ािकप्टर सेवा संचाल्ान गरिएको छ । पूर्वााचल्ाकै प्रसिद्ध ताप्ल्ोजुङ्गको पाथिभरा र खोटाङ्गको हल्ोसी मन्दिरका ल्ाागी धनकुटाको भेडेटारबाट सिमरिक एयरल्ो दैनिक हेल्ािकप्टर सेवा संचाल्ान गर्न शुरु गरेको पर्यटन व्यावसायी एवं समाजसेवी गोविन्द कार्कर्ील्ो वताउनु भयो । हेल्ािकप्टरबाट उठेर गई ताप्ल्ोजुङ्गको पाथिभरा मन्दिरको दर्शन गरी हेल्ािकप्टरबाटै फर्कि धार्मिक पर्याटकहरुल्ााई भेडेटारमा नेपाल्ाी कांग्रेस धनकुटाका सभापति मनोर नारायण श्रेष्ठक्षेत्र नं १ का सभापति गोविन्द कार्की नेकपा एमाल्ोका जिल्ल्ाा सचिवाल्ाय सदस्य भीम राई एकिकृत नेकपा माओवादीका नगर इन्र्चाज डम्वर सुब्बा भेडेटार होटल्ा एशोसिएसनका अध्यक्ष विष्णु श्रेष्ठ सचिव जितेन्द्र रुम्दाल्ाी ल्ागायतल्ो खादा तथा फुल्ामाल्ाा ल्ागाई दिई स्वागत गर्नु भएको थियो । सो अवसरमा उहाल्ो पूर्वााचल्ाको पर्यटन प्रवद्धनको ल्ाागी महत्वपूर्ण रहेको यस हेल्ािकप्टर सेवाल्ााई निरन्तरता दिनु पर्नेमा जोड दिदै पर्यटन प्रवद्धनका ल्ाागी विभिन्न सुझाव दिनु भएको थियो ।
हेल्ािकप्टर सेवाल्ो धनकुटा ल्ागायत सिङ्गो पूर्वााचल्ाकै पर्यटन विकासका ल्ाागी धनकुटाको पर्यटकिय स्थल्ा भेडेटारबाट पहिल्ााे पटक संचाल्ान गरिएको हेल्ािप्टर सेवाल्ो महत्वपूर्ण योगदान पुग्ने यस क्षेत्रका वासिन्दाहरुल्ो विश्वास व्यक्त गरेको पर्यटन बर्ष २०११ जिल्ल्ाा समन्वय समितिका सदस्य विजय सन्तोषी राईल्ो वताउनु भयो ।

गरिवि निवारणका ल्ाागी कार्यक्रम
धनकुटा । धनकुटामा संचाल्ान भएको गरिवि निवारणका ल्ाागि ल्ाघु उद्यम विकास कार्यक्रमका ल्ाागी धनकुटा जिल्लाका चार वटा गाविसहरु बजार केन्द्रका ल्ाागी छनौट भएका छन ।
स्थानीय विकास अधिकारी पशुपती पोखरेल्ाको सभापतित्वमा सम्पन्न भएको गरिवि निवारणका ल्ाागी ल्ाघु उद्यम विकास कार्यक्रम संचाल्ान समितिको बैठकल्ो उक्त निर्णय गरेको हो । सो अवसरमा धनकुटाका प्रमुख उद्योग अधिकृत गोपाल्ा शर्माल्ो गरिवि निवारणका ल्ाागी ल्ाघु उद्यम विकास कार्यक्रमको सम्वन्धमा विस्तृत रुपमा अवधारणा र कार्यक्रम प्रस्तुत गर्नु गदै कार्यक्रम १ सय २५ जना ल्ाघु उद्यमीहरु तयार गर्ने उद्देश्य रहेको वताउनु भएको थियो ।

No comments:

Post a Comment