Thursday, October 13, 2011

एनआरएनमा हिराचन र लामिछानेको भाले जुधाई

एनआरएनमा हिराचन र लामिछानेको भाले जुधाई
काठमार्डौ । गैरआबशिय नेपाली संघको आगामी २ वर्षे कार्य कालकालागि वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेबीच सुरु भएको भाले भिड्न्त तीब्ररुपमा अगाडी बढेको छ । आगमी बुधबारबाट राजधानीमा साचालन भएको पाँचौ सम्मेलनमा हिराचन र लामिछाने अध्यक्ष पदमा उम्मेदवारी दिने सार्वजनीक धोषणा
गरेपछि सो संघमा दुई खेमामा चुनाबी प्रचारप्रसार सुरु भएको हो । दुईदेशको नागरिकता खल्तीमा हालेर नेपाल आउदाँ नेपालीको शान देखाउने र विदेशबस्दा विदेशी इसारामा चल्ने गैरनेपालीहरुले प्राथमिकताका साथ उठाएको पुरानै मुद्धालाई यस सम्मेलनमा समेत पहिलो प्राथमिकतामा रखेर चुनाबी प्रचार दुवै पक्षले गरेरका छन् । बर्तमान अध्यक्ष हिराचनले पून अध्यक्षमा विजय भएको खण्डमा दोहोरो नागरिकता र विदेशमा ्रहेका नेपालीले स्वदेशमा मतदान गर्न सक्ने सयन्त्र निमार्ण गर्ने पहल गर्ने बताए । यसैगरि अध्यक्षपदमा बर्तमान उपाध्यक्ष जीवा लामीछानेले पनि उम्मेदवा्री हाल्ले भएकाछन् । त्यस्ौगरि महासचिबमा तेन्जी शेर्पाले उम्मेदवारी दिने भएको जनाएको छ । अध्यक्ष पदका दाबेदारहरुले नेपालमा आबशिय राजदुताबास खोल्न आग्रह गर्ने
एनआरएनहरुको लगानीको सुरक्षाका लागि कानुनी प्राबधानको व्यवस्था गर्ने लगायतको अन्य विषयमा आफुहरुले कामगर्ने जनाएकाछन् । अध्यक्ष हिराचनले आगामी नेतृत्वकालागि अन्तिम समयसम्म सहमतिनै जानकालागि पहल गर्ने समेत बताए । अध्यक्षका प्रत्याशी हिराचनले आफ्नो प्रतिबद्धतामा हामी गैरआवासीय नेपालीहरुको यो एक साझा अभियान भएकोले संस्थागत रुपमा यसको मजबुती अत्यन्त आवश्यक भएको जनाएका छन । उनले भनेुसंस्था बलियो भएन भने यो व्यक्तिवादी भएर जान्छ । हाम्रो संस्थाले केवल धनी या सम्पन्न र उद्योगपतिहरुलाई मात्र अध्यक्ष बनाउने उद्देश्य राखेको होइन भन्ने म यहाँनेर स्मरण गराउन चाहन्छु ।ु भिजन भएका व्यक्तिहरु व्यवसायी नभए पनि संस्थाको नेतृत्वपंक्तिमा आउन सक्ने वातावरण बनाउनु पर्छ भन्ने धारणा सुरुदेखि नै रहीआएको र सोही अनुसार कार्य गरेको दाबी समेत उनले गरे । संस्था बलियो बनाउन यसलाई कानूनी या वैधानिकताको कसीमा खरो रुपले स्थापित गराउनु जरुरी पर्छ । उनका अनुसार नौ वर्षसम्म संस्थाले कानूनी रुपमा स्थापित हुन नसक्नु भनेको लाजमर्दो विषय भएको बताए । तर विगत दुई वर्षमा यस क्षेत्रको काम द्रुत गतिमा अगाडि बढेको कुरा जानकारी गराउदै बाँकी कामलाई पूर्णता दिन पून अध्यक्ष पदमा हिराचनले र दुई वर्ष कार्यकालमा ठूला अयोजनामा लगानी गर्ने प्रतिबद्धताकासाथ वर्तमान उपाध्यक्ष लामिछान्ले उम्मेदवारी दिएका छन् ।
एनआरएनले पाचौ सम्मेलनमा ८ बुर्दामा छलफल हुदै
काठमाडौ । गैरआबशिय नेपाली संघको बुधबारबाट सुरुहुने पाँचौ सम्मेलनमा विशेषगरि ८ बुदाँमा छलफल केन्द्रीत भएको छ । सो संघका अध्यक्ष देवमान हिराचनले सो सम्मेलनमा सम्वृद्ध नेपाल निर्णयमा शिर्ष नेताहरु तथा नागरिक समाजको आकांक्ष र दृष्टिकोणका बारेमा प्रष्ट हुने विषयमा छलफलनेपालमा विदेशी लगानीका अबसर र चुनौतीका
बारेमा पूर्णरुपमा छलफलगरि लगानी भित्राउने बारे छलफल भईरहेको छ । सो संघले दैविकप्रकोपमा सर्तकता तयारीमा एनआरएनको भूमीकाएनआरएनमा महिला र दोस्रो पुस्ताको सहभागीताखाडीमुलुकमा बैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षीत बनाउने बारेमा पनि छलफल केन्द्रीत भएको छ । ४ दिनसम्म सम्म साचालन हुने सम्मेलनमा सो संघको बैधानिक एव वित्तिय सुदृढिकरण र भाबी रणनीतिएनआरएन सम्बन्धित ऐन नियमावालीमा पुनरावलोकन र राष्ट्रिय समन्वय परिषदले गरेका काम तथा भाबी योजनाका बारेमा पनि गहन छलफल भई रहेको संघका अध्यक्ष
हिराचनले बताए ।यसका अलवा सो संघले दोहोरो नागरिकतासमुहिक लगानीखुल्ला विश्वविद्यालय लगायत अन्य विषयमा समेत छलफल गरिने समेत कार्यक्रम तय गरिएको छ । नेपाल उद्योग बाािण्ज्य महासंघका अध्यक्ष सुरज बैद्यले नेपालबाट दैनिकरुपमा विदेशीने सख्यालाई रोक्ने तर्फपनि सो संघले विषय कार्यक्रम तय गर्नुपर्ने बताए । अध्यक्ष बैद्यले भनेु अन्य मुलुकको दाजोमा नेपालमा लगनी गर्ने
धेरै सम्भाबनाहरु भएकाले सरकार र
राजनीतिक दलसंगको सहकार्यमा लगानी मैत्री वातावरण तय गरि लगानी गर्नुको विकल्प छैन । ु राजनीतिक अस्थिरतालाईमात्र दोष देखाएर लगानीकालागि पहल नगनॆ्र हो भने कुनै पनि समयमा लगानी गर्न नसकिने अध्यक्ष बैद्यले बताए । सार्क
राष्ट्र बाहेकका ५७ राष्ट्रमा रहेका गैरआबशिय नेपाललीहरुको साजालको पाँचौ नयाँ कार्यकालकालागि अहिले काठमाडौमा सो संघका प्रतिनिधिहरु सभागी भएकाछन् ।
लगानी गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं प्रधानमन्त्री डा वावुराम भट्टराईले अहिले मुलुक बनाउने बेला भएकाले सवै नेपाली एकठिक्का भएर मुलुक निर्माणको अभियानमा लाग्न आह्वन गर्नु भएको छ । उहाले मुलुकको आर्थिक र सामाजिक रुपान्तरणको अभियान चलाउन समेत आग्रह गर्नु भयो । गैरआवासिय नेपालीहरुको पाँचौ विश्व सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै उहाले मुलुकमा लगानी बढाउने तर्फ अत्याधिक ध्यान दिनआग्रह गर्नु भयो । प्रधानमन्त्री
भट्टराईले लगानीका लागी नेपाल निकै
राम्रो र निकै फराकिलो ठाउ भएको दावी पनि गर्नु भयो । उहाले नेपालमा पर्यटन जलश्रोत कृषि लगाएतका क्षेत्रमा लगानी गर्दा विकासको गतिलाई निकै बढी अगाडी बढाउन सकिने संभावना रहेको बताउनु भयो । प्रधानमन्त्री भट्टराईले नेपालमा निजि सावर्जनिक र विदेशी लगानीलाई प्रोत्साहन गर्ने निति सरकारले दिएको जानकारी दिदै लगानीका लागी सरकारको तर्फबाट गर्ने कानुनी तथा संवैधानिक
सरलता बनाउने प्रतिवद्धता जनाउनु भयो ।
उहाले आगामी बर्ष २०१२ लाई सरकारले लगानी बर्षका रुपमा बनाउन लागेकाले त्यसका लागी अवधारणा बनाएर सरकारसंग सहकार्य गर्न पनि गैरआवासिय नेपालीहरुलाई आग्रह गर्नु भयो । यसैविच ूहाम्रो साजाल हाम्रो पहिचानः समृद्ध नेपालूभन्ने नाराका आजवाट सुरु भएको सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै २७ गते सकिने छ । सम्मेलनमा आज उम्मेदवारी दर्ता भोली बन्द सत्रसँगै विभिन्न विषयमा सम्बन्ध्ाित विज्ञले कार्यपत्र प्रस्तुत गर्ने छन ।



उमाविमा मोटरसाइकल्ा मोबाइल्ा र मिनिस्कर्ट निषेध

बुटवल्ा । मोबाइल्ा मोटरसाइकल्ा र मिनिस्कर्ट प्रयोगका कारण विद्यार्थीको पढाइमा बाधा पुगेको भन्दै बुटवल्ाका उमावि साचाल्ाकल्ो कक्षा ११ र १२ का विद्यार्थीका ल्ाागि यी सेवा निधेष गर्ने भएको छ । साचाल्ाकल्ो यही शैक्षिक सत्रदेखि आपुना सदस्य १७ उमाविमा मोबाइल्ा मोटरसाइकल्ा र स्कर्ट निषेध गर्न प्रस्ताव गरेको छ । छात्रछात्रा क्ल्ाासमै मोबाइल्ामा गफिने एकआपसमा एसएमएस आदानप्रदान गर्ने र अश्ल्ाील्ा भिडियोसमेत पठाउने गरेको पाइएपछि कल्ोज साचाल्ाकल्ो मोबाइल्ा प्रतिबन्ध गर्ने भएका हुन्ा् । निकै हैरान भइयो हात हातमा मोबाइल्ाल्ो कक्षा नै नियन्त्रणमा नहुने अवस्था हुन्छ एक शिक्षकल्ो भने । यो समस्याल्ो सबैतिरका कल्ोजल्ााई समस्याग्रस्त बनाएको छ । उच्च माध्यमिक विद्याल्ाय संघ ९हिसानल्ो बुटवल्ामा उमाविमा अध्ययनरत विद्यार्थीमा देखिएका समस्या र समाधानका उपाय विषयक कार्यक्रममा सहभागी प्राचार्यल्ो पढाइ नियमितताका साथै प्रभावित नहोस्ा् भनेर निषेध गर्न खोजेको बताए । युवा विद्यार्थीमा फेसनझँै फैल्ािएको थ्री एम नियन्त्रण जरुरी भएको महसुस सबैतिर भएको छ । एकैचोटि कार्यान्वयन तहमा जाँदा समस्या हुने प्राचार्यहरुल्ो
आचारसंहिता बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी मोबाइल्ा र मोटरसाइकल्ा प्रयोगमा बन्देज ल्ागाइएपछि पनि नियन्त्रणमा कठिनाइ भएको हिसान रुपन्देहीका अध्यक्ष दामोदर भुसाल्ाल्ो भने मोबाइल्ाबाट अश्ल्ाील्ा भिडियो आदानप्रदान गर्ने क्रम बढेपछि यसअघि नै मोबाइल्ा निषेध गरिएको थियो । मिनिस्कर्टेजमा अर्को समस्या बन्

No comments:

Post a Comment