Sunday, January 8, 2012

फैसल्ाा काँग्रेसल्ााई स्वीकार्यः केसी

फैसल्ाा काँग्रेसल्ााई स्वीकार्यः केसी
कल्ौया । नेपाल्ाी काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरिसंह केसील्ो सर्वाेच्च अदाल्ातल्ो संविधानसभाबारे गरेको निर्णयल्ााई आफ्नो पार्टर्ील्ो स्वीकार गर्ने बताउनुभएको छ । प्रेस युनियनद्वारा गत शनिबार आयोजित पत्रकारभेटघाट कार्यक्रममा उहाँल्ो स्वतन्त्र न्यायपाल्ािकाको निर्णयल्ााई राजनीतिक मुद्धा बनाइनु हुँदैन सबैल्ो मान्नुपर्दछ भन्नुभयो । नेता केसील्ो नेपाल्ाी जनता सर्वाेच्च भएकाल्ो उनीहरुल्ो संविधानसभाको म्याद २ वर्ष दिएकोमा आफ्नो म्याद आफैँल्ो थप्नु न्यायोचित नभएको बताउँदै यससम्बन्धमा सर्वाेच्च अदाल्ातल्ो गरेको निर्णयल्ााई विवादमा ल्याउनु राम्रो नभएको धारणा व्यक्त गर्नुभयो । उहाँल्ो शान्ति र संविधानका ल्ाागि विगतमा भएको सहमति र सम्झौता कार्यान्वयन भएमात्र माओवादीप्रति जनविश्वास बढ्ने बताउनुभयो ।

जनमोर्चा द्वारा सर्वाेच्चको फैसल्ाा स्वागत

हाम्रो पार्टी जनमोर्चा नेपाल्ऽ संवैधानिक सर्वाेच्चताको मान्यता राख्ने भएकोल्ऽे संविधानसभाको सीमा सम्बन्धि २०६८ मंसिर ९ गते सर्वाेच्च अदाल्ऽतबाट भएको फैसल्ऽाको स्वागत गरेको थियो । उक्त फैसल्ऽा उल्ऽ्ट्याउने उद्देश्यल्ऽे सरकार र संसदको तर्फबाट गरेको पुनरावल्ऽोकन दरपीट गर्ने न्यायल्ऽयको नियमित प्रत्रृुया भएको हाम्रो ठहर रहेको छ । साथै हामी के प्रष्ट गर्न चाहन्छौ भने म्याद गुज्रेको वर्तमान संविधानसभाल्ऽे ूएकथान संविधानू बाहेक जनताको समस्या सम्बोधन गर्ने खाल्ऽको अग्रगामी संविधान दिन नसक्न७३द्दघठद्धस पार्टीको ठहर रहदै आएको छ । सके तोकिएको समयभित्र संविधान ल्ऽेख्ने र जारी गर्ने नसके संविधानसभाबाटैे्र अन्य उपयुक्त विकल्ऽ्पहरुबारे मार्ग प्रसस्त गर्न पनि पुनः आग्रह गर्दछ । संविधान ल्ऽेख्न र जारी गर्न संविधानसभाको प्रसस्त समय हुँदा हुँदै जन चाहना तथा जनमतमा प्रहार गरी आफैल्ऽे आफ्नो समय थपिरहने विगतमा पल्ऽ्केको परम्पराल्ऽाई निरन्तरता दिन चाहने सरकार तथा संरदल्ऽे सफा मनसाय नराखेकोमा हाम्रो गंभीर आपत्ती रहेको प्रष्ठ गर्दछौं ।




काँग्रेस तत्काल्ऽ प्रधानमन्त्री बदल्ऽ्ने मुडमा छैन महत
पोखरा । नेपाल्ऽी काँग्रेसका नेता डा रामशरण महतल्ऽे काँग्रेस तत्काल्ऽ प्रधानमन्त्री बदल्ऽ्ने मुडमा नरहेको वताउनु भएको छ । प्रधानमन्त्री बदल्ऽ्ने एजेन्डा काँग्रेसको नरहेपनि शान्ति र संविधान निर्माण प्रकि्रयाल्ऽाई अगाडी वढाउन नसके सरकारको विकल्ऽ्प खोज्न काँग्रेस बाध्य हुने नेता महतको भनाई छ । नेपाल्ऽ प्रेस युनियन कास्कील्ऽे पोखरामा आइतवार विहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतल्ऽे सातबुँदे सम्झौता अनुसार एकिकृत माओवादील्ऽे इमान्दारिता नदेखाएको आरोप ल्ऽगाउनुभयो । उहाँल्ऽे शान्ति प्रकि्रया बाँकी रहेका विषय नटुङ्गिकन संविधान घोषणा गरिए त्यसल्ऽे मुल्ऽुकमा ठूल्ऽो खतरा निम्त्याउने वताउनु भयो । महतल्ऽे शान्ति प्रकि्रया इमान्दारीपूर्वक अघि बढेमा एकीकृत नेकपा माओवादीसाग सहकार्य सम्भव रहेको समेत वताउनु भयो । महतल्ऽे एकिकृत माओवादीका शिविरमा रहेका ल्ऽडाकुको पुनःस्र्थापना र समायोजन हतियारको व्यवस्थापन र कब्जा गरिएका सम्पत्ति फिर्ता नगर्ने हो भने माओवादीसाग सहकार्य गर्न नसकिने जिकिर गर्नुभयो । एक महिनादेखि माओवादीका ल्ऽडाकुको पुनःस्थापना स्वेच्छिक अवकास र समायोजनका विषयमा कुनै प्रगति नभएको गुनासो बताउदै उहाँल्ऽे देशल्ऽे धान्न सक्ने समानुकूल्ऽ र दिगो हुन सक्ने सङ्घीयताको स्वरुप बनाउनुपर्ने वताउनु भयो ।



पर्यटन वर्षमा करोडौ भ्रष्टाचार
काठमाडौं । जब पर्यटन बोर्डका निर्देशक काशीराज भण्डारी पर्यटन वर्षको सदस्यसचिवमा नियुक्त भए । त्यसपछि पर्यटन वर्षमा भ्रष्टाचारको शृंखल्ऽा सुरु भयो । यही गुटल्ऽे विदेशी साचारमाध्यमसाग पर्यटन प्रचारप्रचार गर्न सम्झौता गरेर करोडौ रुपैया असुल्ऽ्न सफल्ऽ भएको बोर्ड सम्बद्ध कर्मचारीहरु बताउाछन् । वर्तमान सरकार आफू अनुकूल्ऽ भएको भन्दै आफूल्ऽाई हिसिल्ऽा यमीको किचेन क्याविनेटको बताउने भण्डारी र प्रधानमन्त्री भट्टराईको विश्वासपात्र मानिने जनक शाहका भाइ खड्गविक्रम शाह केवी शाह० पर्यटन वर्ष मात्र नभई पर्यटन बोर्ड नै आफू अनुकूल्ऽ चल्ऽाउने प्रपाच गरिरहेको बोर्ड सम्बद्ध स्रोत बताउाछ । पर्यटन वर्षका हरेक काममा २५ देखि ५० प्रतिशतसम्म कमिसन खाएर काम गरिरहेका भण्डारी र शाहविरुद्ध हेल्ऽो सरकारमा उजुरी परेको महिनौा दिन बितिसक्दा पनि कुनै सुनुवाई नहुनुल्ऽे पनि उनीहरुको पहुाच उनीहरुल्ऽे भन्ने गरिएअनुसार नै भएको पुष्टि गर्दछ भन्दै पर्यटन बोर्डका एक कर्मचारी भन्दछन् ुअन्य निकायको विरुद्धमा हेल्ऽो सरकारमा उजुरी पर्दा तत्काल्ऽ कारवाही गरेको हौवा पिट्ने सरकार पर्यटन वर्षमा भएको करोडौाको भ्रष्टाचारमा किन नजरअन्दाज गरिरहेको छ भन्दै उनी प्रश्न गर्छन् ।ु पर्यटन वर्षमा भ्रष्टाचार भयो कमिसनका खेल्ऽल्ऽे समग्र पर्यटन वर्षको कामल्ऽाई नै प्रभावित बनायो भन्दै दैनिकजसो पत्रपत्रिका अनल्ऽाइन समाचारहरुमा समाचार प्रकाशित भइरहन्छन् न यस विषयमा सरकारल्ऽे ध्यान दिन्छ न राष्ट्रिय सर्तकता केन्द्र न सार्वजनिक ल्ऽेखा समितिल्ऽे वास्ता गर्छ न अख्तियारल्ऽे नै छानबिन थाल्ऽेको छ यसल्ऽे हामी सबैल्ऽाई चकित तुल्ऽ्याएको छ । किन यस विषयमा सम्बन्धित सबै निकायल्ऽे नजरअन्दाज गरिरहेका छन् भन्दी उनी आश्चर्य प्रकट गर्दछन । यसै विषयमा बोर्डका अर्काे कर्मचारी भन्छन् ुयहाा त आ७३टज्ञछठटसनो तस्विरसहित भ्रष्टाचारी भनेर छापिएको पत्रिका हातमा _िल्ऽादै आफूल्ऽाई डन सावित गर्दै भ्रष्टाचारीहरु आफूल्ऽाई कुनै निकायल्ऽे केही गर्न नसक्ने भन्दै डुकि्रादै हिाड्छन् । यो कस्तो मुल्ऽुक हो भ्रष्टाचारीहरु आ७३टज्ञछठटसनो कर्तुत सार्वजनिक हुादा पनि रत्तिभर नअत्ता_िल्ऽने र सम्बन्धितसागै निकाय मूकदर्शक बनेर भ्रष्टाचारीको मनोबल्ऽ बढ्ने मौका दिइरहने शायद नयाा नेपाल्ऽ भनेको यही होल्ऽा भन्ने व्यङग्य गर्दै उनी अगाडि थप्दछन् ुप्रधानमन्त्री डा। भट्टराईको सुशासन सायद यही होल्ऽा उहाा कै नाम भजाएर भ्रष्टाचार गरिरहादा पनि आाखा चिम्ल्ऽेर कान थुनेर बस्ने भन्दै भ्रष्टाचार आरोपी माथि कारवाही नचल्ऽाइएकोप्रति तीव्र रोष प्रकट गर्दछन् । यसैगरी पर्यटन बोर्डल्ऽाई निर्देशक काशीराज भण्डारी र केवी शाहल्ऽे रात्रि क्ल्ऽबमा परिणत गरेको भन्दै बोर्डका एक सुरक्षाकर्मी गुनासो गर्दै भन्छन् हाम्रा हाकिमसाुबहरुको चरित्रमाथि नै हामील्ऽाई शंका ल्ऽाग्न थाल्ऽेको छ । हाम्रा केही महिल्ऽा कर्मचारीहरुल्ऽाई उहााहरुल्ऽे राति ८९ बजेसम्म कार्याल्ऽयमा बस्न नमानेको भन्दै शाखा सरुवा गरिदिएका छन् यो रहस्यमय छ भन्दै यस्तो ज्यादति कति दिन सहने के हाकिम हुा भन्दैमा कसैल्ऽाई रातभर कार्याल्ऽयमा बस्न बाध्य पारिनु न्यायसङ्गत हो भन्दै उनल्ऽे पर्यटन बोर्डल्ऽाई भण्डारी र शाहल्ऽे रात्रि क्ल्ऽब बनाउन खोजेको र उनीहरुको यस्ता कि्रयाकल्ऽापविरुद्ध निकट भविष्यमा संगठित भएर आवाज उठाउने बताए । साथै यस विषयमा आगामी दिनमा सबुत प्रमाणसहित मिडियाल्ऽाई जानकारी गराउने प्रतिबद्धतासमेत उनल्ऽे व्यक्त गरे ।


एक खुट्टाकै नृत्य

दुबई । जस्को खुट्टा छैन उ दौडिन सक्दैन हाम्रो समाजमा सपाङ्गल्ऽाई भन्दा अपाङ्गल्ऽाई एक तह तल्ऽ हेरिने परम्परा छ । अपाङ्गल्ऽे केहीपनि गर्न सक्दैन तर नेपाल्ऽमा त्यस्ता अपाङ्गहरु पनि छन् जस्ल्ऽे सपाङ्गल्ऽे गर्न नसकेको काम गर्न गर्छन् ।
गत शुक्रवार यूएईको एक होटल्ऽमा तमूहरुको ल्ऽ्होछार कार्यक्रम देखिउको एउटा यस्तै दृष्यल्ऽे नेपाल्ऽीहरु भावुक भए । स्थानिय कल्ऽाकारहरु एक पछि अर्काे नृत्य तथा गितहरु प्रस्तुत गर्दै थिए । त्यहि भिडमा थिइन एक युवती जसको खुट्टा सानैमा दैवल्ऽे चुडाएको थियो । उनी बैषाखीको साहाराल्ऽे यूएईमा आफ्नो कल्ऽा प्रस्तुत गर्न आएकी थिइन् । कार्यक्रममा उनल्ऽे सपाङ्गल्ऽे जत्तिकै आनन्द दिइन दर्शकस्रोताल्ऽाई । एक खुट्टा नहुँदा पनि उनल्ऽे देखाएको कल्ऽा र आत्मबिश्वासल्ऽे दर्शक भावबिभोर भएका थिए । पोखराको अमरिसंह चोकको स्टेप बाई स्टेपमा ११ मा अध्ययनरत क_िल्ऽल्ऽो उमेरकी अाजना तमुस्यो पहिल्ऽो चोटी आएकी थिईन् । पढाईको अल्ऽावा उनी कल्ऽा क्षेत्रमा पनि ल्ऽागेकी छिन् । सानैमा आगोबाट अपाङ्ग हुन पुगेकी उनी एक खुट्टाल्ऽे सजिल्ऽै नाच्न सक्छिन् । सानैदेखि नाच्न र गाउन रुचि राख्ने उनल्ऽे बढि फोकस गायनमा दिने बताईन् ।
थारु महोत्सव हुने
परासी । नवल्ऽपरासीको अग्यौल्ऽी९ डन्डामा आउँदो पुस २० गतेबाट नवल्ऽपरासी थारु सांस्कृतिक महोत्सव हुने भएको छ । दस दिनसम्म चल्ऽ्ने थारु सांस्कृतिक महोत्सवमा जिल्ऽ्ल्ऽाभित्र र छिमेकी भारतीय बजारबाट समेत एकल्ऽाख दर्शक भित्रयाउने ल्ऽक्ष्य रहेको थारु सांस्कृतिक महोत्सवका अध्यक्ष मझील्ऽाल्ऽ थारु थनेतल्ऽे बताउनुभयो । महोत्सवमा कृषि व्यापारील्ऽगायतका गरी १५० वटा स्टल्ऽ रहने छन् । महोत्सवमा महिल्ऽा र पुरुषको खुल्ऽ्ल्ऽा भ_िल्ऽबल्ऽ प्रतियोगितासमेत समावेश गरिने आयोजकल्ऽे जनाएको छ । डन्डामा थारु सङ्ग्राहल्ऽय निर्माणार्थ सहयोग जुटाउने उद्देश्यल्ऽे गर्न ल्ऽागिएको महोत्सवमा थारु नेवार गुरुङ मगर मुसहर तामाङल्ऽगायतका विभिन्न जातजातिको संस्कृति झल्ऽ्कने विभिन्न स्टल्ऽको साथै ती जातजातिको परम्परागत परिकार पनि राखिने छ ।

No comments:

Post a Comment