Sunday, January 8, 2012

कुस्रर्ी छाड्न नेपाल्ाको आग्रह

कुस्रर्ी छाड्न नेपाल्ाको आग्रह
वीरगाज । नेकपा एमाल्ऽेका वरिष्ठ नेता माधवकुमार नेपाल्ऽल्ऽे वर्तमान सरकारल्ऽे शान्ति र संविधान निर्माणल्ऽाई निष्कर्शमा पुर्याउन चासो नदेखाएको भन्दै प्रधानमन्त्री वावुराम भट्टराईल्ऽाई तत्काल्ऽ सरकारको नेतृत्व छोड्न आग्रह गर्नु भएको छ । बाराको सिमरा विमान स्थल्ऽमा शनिवार साचारकर्मीसाग कुराकानी गर्दै नेता नेपाल्ऽल्ऽे स्वेच्छिक अवकाशमा जान माओवादी ल्ऽडाकु तयार भएपनि माओवादी नेतृत्वको सरकारल्ऽे यस बिषयल्ऽाई गम्भीर रुपमा न_िल्ऽएका कारण सरकारको चरीत्रमाथी आशंका उब्जिएको वताउनु भयो । माओवादीका कारण संविधान निर्माणमा ढिल्ऽाई भएको बताउँदै नेता नेपाल्ऽल्ऽे आफु प्रधानमन्त्री हुदा शान्ति प्रकि्रयामा उल्ऽ्ल्ऽेख्य काम भएको स्मरण गर्नुभयो ।उहाँल्ऽे माओवादीको नेतृत्वमा संविधान निर्माण हुन नसक्नेमा कांग्रेस र एमाल्ऽेको एक मत भएको वताउनु भयो । संबिधान निर्माणको ल्ऽागी बाँकी रहेको समय प्रयाप्त भएको बताउनुभएको छ । नेता नेपाल्ऽल्ऽे जेठ १४ मा संविधान जारी गर्न राजनितीक दल्ऽहरुसँग प्रायाप्त समय भएको बताउनुभयो । उहाँल्ऽे राजनितिक दल्ऽहरु संबिधान निर्माण प्रती ल्ऽचक भए संबिधान निर्माणको ल्ऽागी अरु समय थप्न नपर्ने विचार व्यक्त गर्नुभयो ।
घुस लिने प्रहरी सहायक निरीक्षक पक्राउ
पस्रा । जिल्ऽ्ल्ऽा प्रहरी कार्याल्ऽय पस्राल्ऽे अस्थायी प्रहरी चौकी डोकैल्ऽा बहुवरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मनोज मिश्रल्ऽाई घुस _िल्ऽएको अभियोगमा पक्राउ गरेको छ । जिल्ऽ्ल्ऽा प्रहरी कार्याल्ऽय पस्राको अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका इन्चार्ज प्रहरी निरीक्षक सन्तु जयसवाल्ऽको कमान्डमा गएको प्रहरी टोल्ऽील्ऽे सहायक निरीक्षक मिश्रल्ऽाई रकम _िल्ऽँदै गरेको अवस्थामा शुक्रबार रङ्गेहात पक्राउ गरेको हो । मिश्रल्ऽे अवैध कारोवारल्ऽाई संरक्षण दिएको आरोपमा थुनामा राखिएको जिल्ऽ्ल्ऽा प्रहरी कार्याल्ऽय पस्राका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र केसील्ऽे जानकारी दिनुभयो । पक्राउ परेका मिश्रल्ऽे पस्राको राष्ट्रिय वनबाट अवैध फँडानी गरी भारततर्फ बिक्री गर्ने समूहल्ऽाई संरक्षण दिन रु १७ हजार लिएका थिए ।
फास्टट्र्याक निर्माण हुने
खोटाङ । खोटाङको बैंकचोक वाम्राङ वुइपा विजयखर्क राजापानी हुँदै रेग्मिटार जोड्ने फास्टट्र्याक सडकखण्ड शिल्ऽान्यास गरिएको छ । प्रमुख जिल्ऽ्ल्ऽा अधिकारी शिवराम गेल्ऽाल्ऽल्ऽे एक कार्यक्रमबीच शनिबार सडकको शिल्ऽान्यास गर्दै सिमित व्यक्तिको पहल्ऽमा जिल्ऽ्ल्ऽाको विकास सम्भव नहुने भएकाल्ऽे जनसहभागितामा काम गर्न समुदायल्ऽाई सुझाव दिनुभएको छ । स्थानीय विकास अधिकारी वसन्तकुमार भण्डारील्ऽे मानवीय स्रोत साधनल्ऽाई प्रयोग गरेर सडक निर्माण गर्नुपर्ने र बजेटको अभाव हुन नदिने बताउनुभएपछि स्थानीय समुदाय चाँडै सडक निर्माण हुने कुरामा आशावादी छन् । सडक निर्माणका ल्ऽागि वाम्राङ गाविसको रु एक ल्ऽाख ९१ हजार जिविस खोटाङको रु दुई ल्ऽाख ८० हजार र केन्द्रीय बजेट रु सात ल्ऽाख प्राप्त भएको छ । यस सडकखण्डअन्तर्गत दिक्तेल्ऽ-बैंकचोकबाट बाम्राङ कट्टीसम्मको छ किल्ऽोमिटर भने सर्वेक्षण गरिसकिएको छ । दिक्तेल्ऽस्थित झुसेपुस्थित भएको शिल्ऽान्यास कार्यक्रममा उपस्थित जिल्ऽ्ल्ऽाका कि्रयाशील्ऽ राजनीतिक दल्ऽका प्रतिनिधिहरुल्ऽे जिल्ऽ्ल्ऽाको विकासका ल्ऽागि राजनीतिकरुपमा एकजुट हुने बताउँदै सडक विस्तारसँगै व्यावसायिक कृषि व्यवसायमा ल्ऽाग्न समुदायल्ऽाई आग्रह गरेका छन् । दिक्तेल्ऽ बजारको बैंकचोकबाट सुरु हुने यो सडक दिखुवा खोल्ऽाको दोभान हुँदै रेग्मिटारमा गएर माथिल्ऽ्ल्ऽ्ल्ऽो सगरमाथा राजमार्गअन्तर्गत निर्माणाधीन महुरे-फो_िक्सन्टार सडकसँग जोडिनेछ ।

देवकोटा पुरस्कार पाँचल्ऽाई
काठमाडौं । पाँच दशकको साहित्ययात्रामा कविता तथा गीत रचनामा आर्जित गुणस्तरीय उत्कृष्टता र ल्ऽोकपि्रयताका आधारमा कविता विधामा काल्ऽीप्रसाद रिजाल्ऽल्ऽाई र आधा शताब्दीदेखि मुख्यतः नेपाल्ऽी समाल्ऽोचनाका परम्परा र आंशिकरुपमा निबन्धात्मक संस्मरण ल्ऽेखनमा कि्रयाशील्ऽ रहँदै प्रामाणिक तथ्यसङ्गत प्राज्ञिक विश्ल्ऽेषणात्मक एवम् अनुसन्धानात्मक समाल्ऽोचना ल्ऽेखी गरेको योगदानबापत निबन्धरसमाल्ऽोचना विधामा प्रा डा केशवप्रसाद उपाध्यायल्ऽाई प्रदान गर्ने निर्णय भएको मन्त्राल्ऽयल्ऽे जनाएको छ । यसैगरी आख्यान विधामा मदनमणि दीक्षित र सात दशकदेखि नेपाल्ऽी ल्ऽोकगीतको सङ्कल्ऽन र गायनका साथसाथै ल्ऽोकल्ऽयमूल्ऽक काव्यको रचना तथा ल्ऽोकसाहित्यको अनुसन्धान गरेबापत ल्ऽोक साहित्यतर्फको पुरस्कार धर्मराज थापाल्ऽाई प्रदान गर्ने निर्णय गरिएको छ । पाँच दशकदेखि नेपाल्ऽी कविता र निबन्धका साथै नेपाल्ऽी समाल्ऽोचना ग्रन्थको ल्ऽेखन सम्पादन र नेपाल्ऽी शिक्षा परिषद्मा आबद्ध रही गरेको कार्य आधारमा भाषा साहित्य सेवा विषयक्षेत्र तर्फको पुरस्कार रमा शर्माल्ऽाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारका ल्ऽागि सिफारिस गर्न मन्त्राल्ऽयल्ऽे प्राज्ञ प्रा डा महादेव अवस्थीको संयोजकत्वमा प्रा केशव सुवेदी भुवन ढुङ्गाना डा रामदयाल्ऽ राकेश र डा विष्णुविभु घिमिरे रहेको समिति गत कात्तिकमा गठन गरेको थियो । प्रत्येक पुरस्कारको राशि जनही रु एक ल्ऽाखको हुनेछ । घोषित पुरस्कार यसै वर्ष प्रदान गरिने मन्त्राल्ऽयल्ऽे जनाएको छ ।









भागवद्गीतालाई प्रतिबन्ध लगाउने मुद्दाको विरोध
काभे्र । भागवद्गीतालाई उग्रवादी साहित्य भनि प्रतिबन्ध लगाउनुपर्ने माग राख्दै रुसमा दायर भएको मुद्दाको विरोधमा श्रीमद् भागवत प्रचार प्रसार सेवा संघ काभ्रेले ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलााचोकका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बस्याल मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको हो । संघका केन्द्रिय उपाध्यक्ष एवं काभ्रे जिल्ला अध्यक्ष रामप्रसाद तिम_िल्सनाद्धारा जारी विज्ञाप्तिमा रसियन भाषामा अनुदित प्रकाशनलाई अतिवादी साहित्यको संज्ञा दिदैँ भागवद्गीतालाई प्रतिबन्ध लागाउनुपर्ने माग सहित साइबेरियाको त्इःक्प् टाम्स्क अदालतमा दायर गरिएको मुद्दामा गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । ुमानव मात्रलाई ज्ञान योग कर्मयोग र भक्तियोगको महानतम शिक्षादिने भागवद्गीता जस्तो पावन ग्रन्थले सामाजिक विद्वेष फैलाउने भन्ने बादिको जिकिर आफैमा अत्यन्त हास्यास्पद छु विज्ञाप्तिमा भनिएको छ । यसैबीच संघले हिजो बनेपामा पत्रकार सम्मेलनको आयोजना गरी नेपालका प्रधानमन्त्रीले रुसी समकक्षीसँग कुटनीतिक पहल गरी मुद्दा तत्काल फिर्ता गराउनु पर्ने रुसी सरकारले मुद्दा फिर्ता गरी मुद्दा दायर गर्ने व्यक्तिमाथि कडा कारवाही गरिनुपर्ने लगायत ५ बुदेँ माग समेत अघि सारेको छ ।

No comments:

Post a Comment