Sunday, January 8, 2012

नहेर न ल्ााज ल्ऽाग्छ सुनिल्ा सङ्गम

नहेर न ल्ााज ल्ऽाग्छ
सुनिल्ा सङ्गम

नहेर न ल्ऽाज ल्ऽाग्छ अझै हुन्छ कस्तोकस्तो
के के गर्याै के के गर्याै म त भएँ पानि जस्तो
ख्याल्ऽ ठट्टा गर्दै थियौ कति खेर मात चढेछ
पत्तै नपाई ढुक्ढुक्ढुक्ढुक् ढुक्ढुकीको चाल्ऽ बढेछ
सम्झीसम्झी ल्ऽाज ल्ऽाग्छ मनै हुन्छ कस्तो कस्तो
के के गर्याै के के गर्याै म त भएँ पानि जस्तो

अंगाल्ऽेर म्वाई खायौ झनै माया मनमा गढेछ
न्यान्योन्यान्यो स्पर्शल्ऽे मुहारभरि ल्ऽाल्ऽी चढेछ
भन्न पनि ल्ऽाज ल्ऽाग्छ तनै हुन्छ कस्तोकस्तो
के के गर्याै के के गर्याै म त भएँ पानि जस्तो
नहेर न ल्ऽाज ल्ऽाग्छ अझै हुन्छ कस्तोकस्तो
के के गर्याै के के गर्याै म त भएँ पानि जस्तो

No comments:

Post a Comment