Sunday, January 8, 2012

भाग्यमानी परेवा

भाग्यमानी परेवा
देवमान हिराचन
विदेशमा झन्डै बीस वर्ष बिताएर नेपाल्ऽ आएपछि काठमाडौं घुम्ने मौका मिल्ऽेको थियो । कस्तो भयो होल्ऽा काठमाडौं के के परिवर्तन भए होल्ऽान् मनमा यस्तै अनेक कौतूहल्ऽ थियो । यस्तै कौतूहल्ऽ _िल्ऽएर यताउति घुम्दाघुम्दै असन पुगेको थिएँ म । तर २० वर्षअघि र अहिल्ऽेमा त्यति फरक देखिएन । घरहरु पनि धेरैजसो पहिल्ऽेकै स्थितिमा थिए । बेच्न राखिएका सामानमा पनि कुनै परिवर्तन देखिएन । पसल्ऽ थाप्ने तरिका सामान सामानको गुणस्तर र व्यापारीका व्यवहार सबै पहिल्ऽेजस्तै थिए । केवल्ऽ मानिसको सफ्या भने अति नै बढेको देखियो । काठमाडौंमा बाहिरका मानिसहरुको बसोवास बढेकाल्ऽे यस्तो भएको होल्ऽा भन्ने अनुमान ल्ऽगाएँ मैल्ऽे ।
यसरी मानिसको घुइँचोल्ऽाई छिचोल्ऽ्दै र पसल्ऽ हेर्दै जाँदा असनकै एउटा पसल्ऽ अगाडि मेरो आँखा टक्क रोकियो । त्यो पसल्ऽको अगाडि बोराका बोरा विभिन्न किसिमका रासन बेच्न राखिएको थियो । मुख खुल्ऽा पारेर राखिएका ती बोरामा चामल्ऽ दाल्ऽ मकैल्ऽगायत ९-१० किसिमका रासन देखिन्थे । ती रासनका बोरामाथि केही परेवा बसेका थिए कसैल्ऽे चामल्ऽ कसैल्ऽे मकै त कसैल्ऽे दाल्ऽ र अन्य गेडागुडी खाँदै थिए । उनीहरु घरी एउटा बोरा त घरी अर्काे बोरामा सर्दै आफूल्ऽाई मन ल्ऽागेकॊ ुमेनु’ परिवर्तन गर्दै खाँदै थिए । यसरी ुमेनु’ फेरी-फेरी स्वाद _िल्ऽइरहेका परेवाहरुमा कसल्ऽे मिठो खायो कसल्ऽे धेरै खायो कसल्ऽे कम खायो भनेर एक अर्कामाथि न रिसराग गरेको देखिन्नथ्यो न त झैझगडै गरेको देखिन्थ्यो । फेरि पसल्ऽको साहु पनि कति जाती कति उदार १ परेवाहरुल्ऽे जति खाए पनि उसल्ऽे केही वास्ताव्यास्तै गरेको देखिएन । यो दृश्य मल्ऽाई निकै रमाइल्ऽो र आनन्ददायक ल्ऽाग्यो । त्यसैल्ऽे मैल्ऽे निकै बेरसम्म यस दृश्य हेरी नै रहें ।
अघाएका परेवाहरु उड्दै थिए । भोकाहरु आउँदै थिए र आ-आफ्नै सुरमा आहारा टिप्दै थिए । कसैल्ऽे धेरै खायो कि कसैल्ऽे आफूल्ऽे भन्दा मिठो पो खायो कि भन्ने शंका गरेको देखिएन । कसैल्ऽे कसैमाथि डाहा वा इष्र्या पोखेको पनि देखिएन । यो दृश्य देखेपछि मल्ऽाई ल्ऽाग्यो ुअहा यी परेवा कति भाग्यमानी रहेछन् । खान मन ल्ऽागेको अन्नमाथि नै बसेर आफ्नो इच्छाअनुसार खान पाउनु कति सुखद् कुरा । न आपसमा झैझगडा गर्नु जरुरी छ न त अरु कसैको हस्तक्षेपकै डर बोक्नु आवश्यक छ । तिनल्ऽाई न आफ्ना ल्ऽागि सम्पति जोड्नु परेको छ न त ठूल्ऽॊ घर चाहिएको छ न त भो_िल्ऽका ल्ऽागि भनी सोच्नु नै परेको छ । कति निस्वार्थी र कति शान्तिपि्रय परेवा ।’
ती परेवाको अवस्था आपसी सम्बन्ध र व्यवहार देखेपछि मेरो मनमा ुनेपाल्ऽ त स्वर्गको देशजस्तै’ आभास भयो । त्यसबेल्ऽा त्यो दृश्यल्ऽे मल्ऽाई केही सिकाएझै अनुभूति भयो । काठमाडौंको असनजस्ता रासन पसल्ऽमा मात्र होइन मठमन्दिरका परिसरदेखि अन्य कतिपय सार्वजनिक स्थल्ऽमा परेवा बथानका बथान भेटिन्छन् । जहाँसुकै भेटिएका परेवाका बथानको आपसी सम्बन्ध यस्तै पाएको छु । शान्ति मेल्ऽमिल्ऽाप आपसी सद्भाव र प्रेमल्ऽे भरिएको सम्बन्ध ल्ऽोभ र द्वन्द्व नभएको सम्बन्ध ।
ल्ऽामो समयपछि नेपाल्ऽ आउँदा मैल्ऽे परेवाको सन्सारचाहिँ यस्तो देखें भने मान्छेको चाहिँ ठ्याक्कै यसको उल्ऽ्टो देखें । मान्छेहरु भने ल्ऽोभ अशान्ति झैझगडा आपसी वैरभाव र घृणाल्ऽे व्याप्त भएको सम्बन्ध पाएँ । आफ्नो स्वार्थका ल्ऽागि अर्काल्ऽाई धोका दिने दुःख दिने काममा नि_िल्र्ऽप्त रहेको देखें । मान्छेहरु आफ्ना स्वार्थ र हितका ल्ऽागि जस्तोसुकै दुष्कर्म गर्न पनि तयार । आफू मात्रै जान्ने आफू मात्रै सही र आफूल्ऽाई मात्र मा_िल्ऽक ठान्ने प्रवृत्तिल्ऽे ग्रस्त । आपसमा हानाहान खुट्टा तानातान र छिनाझपटीमा व्यस्त । नेपाल्ऽी समाजभित्र अझ त्यसमाथि पनि आफूल्ऽाई देश चल्ऽाउने ठेकेदारै सम्झने राजनीतिक दल्ऽहरुभित्र यस्तै प्रवृत्ति व्यवहार र नियत पाएँ मैल्ऽे । अनि मेरो मनमा प्रश्न उब्जियो किन यस्तो भएको होल्ऽा मानिसमा देखिने यस्ता प्रवृत्ति र व्यवहारल्ऽे कस्तो नतिजा दिएका छन् त मनमनै हिसाब गरें मैल्ऽे । अहँ नराम्रोबाहेक राम्रो नतिजा त केही पनि पो दिएका छैनन् १ यस्तै व्यवहारकै कारण मानिसका आपसी सम्बन्ध बिगि्रएको देखियो । िहंसा र आपराधिक गतिविधि मौल्ऽाएको पाइयो । सामाजिक सद्भाव बिथो_िल्ऽएकॊ दृश्य हेरियो । अझ खतरनाक कुरा त देशको भविष्य नै तहसनहस बनाउन खोजेको सुनियो । हिसाबै गर्दा सत्ता र शक्तिको िसंढी चढ्न पाएका अथवा चढ्ने कसरत गरिरहेका व्यक्तिहरुल्ऽे व्यक्तिगत वा गुटगत आधारमा शक्ति र सम्पतिको फाइदा उठाएका होल्ऽान् । तर आम नेपाल्ऽी जनताल्ऽे त सुखभन्दा दःुखै बढी पाएका रहेछन् । प्राकृतिक सम्पदाल्ऽे भरिपूर्ण हाम्री नेपाल्ऽआमाल्ऽे विकासभन्दा विनासका चोटै बढी खेपेकी रहिछन् ।
त्यसैल्ऽे नेपाल्ऽका राजनीतिक नेताहरुल्ऽे र आफूल्ऽाई देशको अगुवा ठान्ने अन्य व्यक्ति-विशेषहरुल्ऽे पनि असनमा मैल्ऽे पाएको परेवाको सन्देशबाट सिक्नुपर्ने र प्रेरणा _िल्ऽनुपर्नेजस्तो ल्ऽाग्यो मल्ऽाई । मानौं उनीहरुल्ऽे सोधिरहेझैं ल्ऽाग्यो ुतिमीहरु किन भगडा गर्छाै किन आफ्नो स्वार्थका ल्ऽागि मात्र ल्ऽड्छौ खा_िल्ऽ ुम’ मात्र किन भन्छौ ।’ हो उनीहरुल्ऽे नेपाल्ऽी नेताहरुका गल्ऽ्ती र कमजोरील्ऽाई औंल्ऽ्याउँदै भनेझै ल्ऽाग्यो ुएक पल्ऽ्ट राम्रोसँग सोच तिमीहरुको जिम्मेवारी यो देशमा दिगो शान्ति कायम गराउनु हो नयाँ संविधान बनाएर नयाँ नेपाल्ऽ बनाउनु हो सबै जात-जाति र भाषा-भाषीका नेपाल्ऽीबीच आपसी सद्भाव र सम्मान कायम गराउनु हो ।’
उनीहरुल्ऽे दिएको सन्देश मैल्ऽे त ग्रहण गरें यहाँहरुल्ऽे कत्तिको गर्नुभएको छ धेरैजसो नेपाल्ऽील्ऽे शान्ति सुरक्षा संविधानल्ऽाई साथ दिएर सन्देशल्ऽाई आत्मसात् गरेको महसुस भएको छ । अब त्यसल्ऽाई अनुभूत गर्ने र व्यवहारमा ल्ऽागू गर्ने पाल्ऽो नेपाल्ऽी जनताका राजनीतिक अगुवाहरुको जस्तो ल्ऽाग्छ । नेपाल्ऽको मुटु घुम्दा यी शान्तिका दूतबाट केही प्रेरणा पाएझैं अनुभव गरें । यही प्रेरणाल्ऽाई मैल्ऽे व्यवहारमा उतार्ने प्रण गरेको छु सकेसम्म ल्ऽागू पनि गर्दैछु । अब खा_िल्ऽ आफ्ना नेताहरुका गल्ऽ्ती-कमजोरील्ऽाई औंल्ऽ्याउने र उनीहरुको टीकाटिप्पणी गर्ने मात्रै मेरो जिम्मेवारी कदापि हुन सक्दैन भन्ने थाहा पाएँ । हो मेरो देश नेपाल्ऽ र मेरा सम्पूर्ण नेपाल्ऽी दाजु-भाइ दिदी-बहिनीको सुख शान्ति आपसी सद्भावका ल्ऽागि उनीहरु सबैको सम्मान र समृद्धिका ल्ऽागि म आफैं पनि सकि्रय भएर ल्ऽाग्नुपर्छ भन्ने कर्तव्यबोध भएको पनि अनुभव गरें । यसरी त्यो दिन परेवाहरुल्ऽे मेरो मनल्ऽाई आनन्दित मात्र तुल्ऽ्याएनन् आफ्नो जिम्मेवारी र दायित्वको बोधल्ऽाई पनि अझ गहिर् याए । धन्य छन् यी शान्तिका दूतहरु १
विश्वकै दुल्र्ऽभ सात पंक्षी परासीमा
काठमाडौं । विश्वमै दुल्र्ऽभ मानिएका पंक्षीमध्ये सात प्रजातिका पंक्षीहरु नवल्ऽपरासीमा पाइएको एक तथ्याङ्कल्ऽे जनाएको छ । नेपाल्ऽमा पाइने ८६७ प्रजातिका पंक्षीमध्ये १२१ प्रजातिका पंक्षी नवल्ऽपरासीका वन क्षेत्रमा पाइएको नेपाल्ऽ पंक्षी संरक्षण सङ्घल्ऽे सार्वजनिक गरेको तथ्याङ्कमा उल्ऽ्ल्ऽेख गरिएको छ । त्यसमध्ये विश्वमै दुल्र्ऽभ मानिएका नेपाल्ऽमा पाइने ३५ प्रजातिका चरामध्ये सात प्रजातिका चराहरु जिल्ऽ्ल्ऽाको वन क्षेत्रमा पाइएको समेत तथ्याङ्कमा उल्ऽ्ल्ऽेख छ । तीमध्ये डङ्गर गिद्ध खैरो गिद्ध सुन गिद्ध अति नै सङ्कटापन्न अवस्थामा रहेको जनाइएको छ । यसैगरी भुँडीफोर गरुड जीवहार महाचील्ऽ राज गिद्ध र बगाल्ऽे बगेडी संवेदनशील्ऽ अवस्थामा रहेको तथ्याङ्कमा उल्ऽ्ल्ऽेख छ । तीमध्ये ९८ प्रजाति आवासीय १३ प्रजाति हिउँदे आगन्तुक सात प्रजाति ग्रीष्म आगन्तुक र तीन प्रजाति स्थानीयरुपमा घुमफिर गर्ने गरेकोसमेत तथ्याङ्कमा उल्ऽ्ल्ऽेख गरिएकोछ ।



सुरक्षा बल्ऽको गोल्ऽी ल्ऽाग्दा सिरियामा ४५ को मृत्यु
काठमाण्डौँ । सरकारी सुरक्षा बल्ऽल्ऽे चल्ऽाएको गोल्ऽी ल्ऽागी सिरियामा ४५ जना प्रदशर्ननकारीको ज्यान गएको छ । प्रदर्शनमा उत्रेका हजारौ नागरिकहरुल्ऽाई नियन्त्रणमा _िल्ऽन सिरियाल्ऽी सुरक्षा बल्ऽल्ऽे अरब _िल्ऽगका पर्यवेक्षककै अगाडि गोल्ऽी चल्ऽाएको बीबीसील्ऽे जनाएको छ । दमिस्क सहरमा मस्जिदबाट प्रार्थना सकेर बाहिर निस्किरहेका हजारौ नागरिक र सुरक्षाकर्मीबीच झडप भएको भन्ने प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै बीबीसील्ऽे जनाएको छ । सिरियाल्ऽी सरकारल्ऽे अन्तर्राष्ट्रिय पत्रकारहरुल्ऽाई आन्दोल्ऽनको रिपोर्टिङका ल्ऽागि प्रतिबन्ध ल्ऽगाएको छ । शान्तिको प्रस्ताव सिरिया सरकारल्ऽे ल्ऽागू गरे नगरेको बुझ्न पुगेको अरब _िल्ऽगल्ऽे आफ्नो प्रस्तावमा िहंसाको अन्त्य गर्दै सिरीयाल्ऽी सरकारल्ऽे सडकबाट सुरक्षा बल्ऽ हटाउन तथा राजनीतिक बन्दी रिहा गर्नुपर्ने उल्ऽ्ल्ऽेख गरेको छ । पर्यटन वर्ष २०११- नारामै सीमित
पर्यटन वर्ष २०११ पूर्वी नेपाल्ऽका ल्ऽागि कागल्ऽाई बेल्ऽ पाक्यो हर्ष न विस्मात सावित भएर सकिएको छ । पूर्वी नेपाल्ऽ धार्मिक पर्यटनको दृष्टिकोण प्रचुरता भएको क्षेत्र हो । धार्मिक पर्यटनसँगै पूर्वी नेपाल्ऽ प्राकृतिक मनोरम दृष्यावल्ऽोकनका दृष्टिल्ऽे पनि महत्वपूर्ण स्थान भएको क्षेत्र हो । सबैभन्दा बढी ल्ऽाल्ऽीगुराँसको फूल्ऽ फुल्ऽ्ने क्षेत्र पनि पूर्वााचल्ऽ क्षेत्रमा नै रहेको छ । तर पर्यटन वर्षभरि ल्ऽाल्ऽीगुराँसको राजधानी भनेर परिचित तेह्रथुमको मिल्ऽ्के जल्ऽजल्ऽे क्षेत्रमा पर्यटक अवल्ऽोकनका ल्ऽागि जान कतैबाट प्रेरित गरेको पाइएन । धार्मिक पर्यटनको दृष्टिकोणल्ऽे धेरै धार्मिक तीर्थस्थल्ऽ भएका झापा सुनसरी र सप्तरी जिल्ऽ्ल्ऽामा पनि खासै पर्यटक आएनन् भने सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पनि पर्यटन वर्षमा आन्तरिक एवम् बाह्य पर्यटक आएको देखिएन । पर्यटन क्षेत्रमा काम गर्दै आएका होटल्ऽ व्यवसायील्ऽे पनि पर्यटनको दृष्टिकोणल्ऽे यस वर्ष पूर्वी नेपाल्ऽ निराशाजनक नै रहेको बताउँछन् । स्थानीयस्तरमा महोत्सव ल्ऽगाउने बाहेक सरकारल्ऽे योजनाबद्ध ढङ्गल्ऽे पर्यटकल्ऽाई भ्रमण गराई पूर्वी नेपाल्ऽका धार्मिक तथा पर्यटकीय स्थानको महत्वका बारेमा जानकारी दिएको उदाहरणसमेत यो वर्षभरि नै कतै पाइएन ।

धनकुटाको भेडेटार पनि मनोरम दृष्य हेर्नका ल्ऽागि आकर्षक पर्यटकीयस्थल्ऽ मानिन्छ । तर त्यहाँका होटल्ऽ व्यवसायील्ऽे यस वर्षभरि विगतमाझैँ आउने स्थानीय तहका पर्यटकबाहेक योजनाबद्ध ढङ्गल्ऽे वास नै बस्ने गरी कोही नआएको बताउँछन् । धार्मिक पर्यटनको दृष्टिकोणल्ऽे महत्वकारुपमा रहेको सुनसरीको वराहक्षेत्र विष्णुपादुका रामधुनी धरान विजयपुर क्षेत्रको पिण्डेश्वर दन्तकाल्ऽी बुढासुब्बाल्ऽगायतका मन्दिर परिसरमा पनि पर्यटक खासै नदेखिएको स्थानीयवासीको भनाइ छ । पर्यटन मन्त्राल्ऽय तथा नेपाल्ऽ पर्यटन बोर्डल्ऽे पूर्वी नेपाल्ऽका धार्मिक तथा पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार विकासमा थप सुधार ल्ऽ्याउनका ल्ऽागि झन्डै रु एक करोडभन्दा बढी बजेट निकासा गरेको गाइँगुईं हल्ऽ्ल्ऽा चल्ऽे पनि त्यो कुन निकायमार्फत् आयो र कहाँ खर्च गरियो भन्ने कुराको कसैल्ऽे आधिकारिक उत्तर दिएका छैनन् । जिल्ऽ्ल्ऽा विकास समितिमार्फत् त्यस्ता बजेट आएको भनिए पनि जिल्ऽ्ल्ऽा विकास समितिल्ऽे आफूहरु मार्फत् त्यस्तो बजेट नआएको बताएका छन् भने जिल्ऽ्ल्ऽा प्रशासन कार्याल्ऽयल्ऽे पनि पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार विकासमा रकम आएको भनाइमा आश्चर्य जनाएका छन् । नेपाल्ऽ पर्यटन बोर्ड काँकडभिट्टा कार्याल्ऽयल्ऽे ल्ऽाखाँै रुपैयाँमा केही स्थानमा पर्यटनसम्बन्धी काम गरेको प्रमाण फेल्ऽा परेका भए पनि ती कति ल्ऽागत र कसल्ऽे बनाएको भन्ने कुराको हिसाबकिताब नभएको इटहरी नगरपा_िल्ऽकाका कर्मचारील्ऽे बताएका छन् ।धरानको दन्तकाल्ऽी पिण्डेश्वर शिवाल्ऽयको मर्मत सुधार तथा धरान भ्यूप्वाइन्ट निर्माणमा पनि पर्यटन बोर्डबाट काम भएको भनिए पनि धरान नगरपा_िल्ऽकाल्ऽे आफूहरुल्ऽाई जानकारी नभएको बरु आफैँल्ऽे दन्तकाल्ऽी मन्दिर नजिक धरान भ्यूप्वाइन्ट बनाएको दाबी गरेको छ ।
अर्को क्षेत्रीय पाटीको घोषणा
काचनपुर । केन्द्रीय राज्यसत्ताल्ऽे सुदूरपश्चिमल्ऽाई विभेद र अन्याय गरेको भन्दै ुसुदूरपश्चिम शक्तिवाहिनी’ नामक नयाँ पार्टी गठन गरिएको छ । मुल्ऽुकमा राजनीतिक परिवर्तनका ल्ऽागि भएका विभिन्न सङ्घर्षमा सुदूरपश्चिमल्ऽे ब_िल्ऽदान गरेको भए पनि यस क्षेत्रका नेताहरु विभेदविरुद्ध नबढेकाल्ऽे नयाँ पार्टी गठन गरिएको केन्द्रीय अध्यक्ष शक्तिद्वारा शुक्रबार इमेल्ऽमार्फत् जारी विज्ञप्तिमा जनाइएको छ । राजनीतिक उद्देश्यका साथ गठन भएको भए पनि दल्ऽल्ऽे हाल्ऽ भूमिगतरुपमा आफ्ना गतिविधिहरु साचाल्ऽन गर्ने बताइएको छ ।

No comments:

Post a Comment