Sunday, January 8, 2012

एमाल्ोमा ८ र १२ प्रदेशको प्रस्ताव

केन्द्रीयस्तरको दुईदिने आवासीय भेल्ाा भक्तपुरमा
काठमाडौं । सङ्घीयताबारे पार्टीको आधिकारिक धारणा बनाउन नेकपा एमाल्ोको केन्द्रीयस्तरको दुईदिने आवासीय भेल्ाा भक्तपुरको बोडेमा सम्पन्न भएको छ । संसदीय दल्ाको आयोजनामा भएको संघीय मामिल्ाा विभाग प्रमुख परशुराम मेघीगुरुङल्ो ८ र १२ प्रदेशको प्रस्ताव पेश गर्नु थियो । संघीय मामिल्ाा विभाग प्रमुखका हैसियतल्ो मैल्ो ८ र १२ प्रदेशको प्रस्ताव पेश गरेको छु गुरुङल्ो बताए । गुरुङल्ऽे सांस्कृतिक पहिचानको सहअस्तीत्व र सामथ्र्यको आधारमा ८ प्रदेश निर्माण गर्ने प्रस्ताव गर्नु भएको छ भने जाती जनजातिगत पहिचानको अधारमा १२ प्रदेश निर्माण गर्ने प्रस्ताव अघि पार्नु भएको छ । यसैगरी आफ्नै क्याविनेट हुने १० स्वयत्त महानगरपाल्ाीका र करिव ९ सय स्थानीय सरकार बनाउने गुरुङको प्रस्ताव छ । छल्ाफल्ामा आएका सुझावसहित पार्टी प्रस्ताव ल्ौजाने गुरुङल्ो जानकारी दिनुभयो । ुप्रस्तावमाथि छल्ाफल्ा भएको छ । भेल्ााल्ााई सम्बोधन गर्दै एमाल्ो अध्यक्ष झल्ानाथ खनाल्ाल्ो मुल्ाुकको एकात्मक शासन पद्धतिल्ााई सङ्घीयतामा ल्ौजान शान्ति र संविधान निर्माणको कार्य पूरा गर्नु अति आवश्यक रहेको बताउनुभयो । मुलुाकको सङ्घीय प्रणाल्ाी र यसका विविध पक्षका बारेमा एमाल्ोको अवधारणा बनिनसकेको अवस्थामा भेल्ााल्ऽे त्यसमा ठूल्ााे टेवा पुर्याउने बताएका थिए । भेल्ाामा एमाल्ोका स्थायी समिति सदस्यहरु केन्द्रीय पदाधिकारी सभासद एवं पार्टीका बुद्धिजीवीहरुको सहभागिता रहेको छ ।
ल्होछार मेल्ाासम्पन्न २१ जना सम्मानित
पोखरा । सभासद किरण गुरुङल्ो आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न सदन सडक दुवै संघर्ष आवाश्यक रहेको बताएकाछन । पोखरेल्ाी तमुहरुल्ोपहिल्ााे पटक संयुक्त रुपमा गत बुधवारदेखि पोखरा प्रदर्शनी केन्द्रमा आयोजित ल्होछार मेल्ााको समापन कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी गुरुङल्ो नयाँ बन्ने संविधानमा आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न आदिवासी जनजाति सभासदका संजाल्ा ककसल्ो सदनमा पार्टर्ी भन्दा माथि उठी दवाव दिइरहेको जानकारी गराए । तमु ल्ागायत आदिवासी जनजातिहरुको सडकबाट दवाव दिन आग्रह गर्नुभयो । नेकपा एमाल्ोकाकेन्द्रिय सदस्य समेत रहनु भएका नेता गुरुङल्ो डां बाबुराम भट्टराई सरकारल्ो आदिवासी जनजातिल्ऽाई अधिकार दिन नचाहेको आरोप ल्ागाउदै त्यसका विरुद्ध ककस सघर्षरत रहेकोबताउनुभयो । मेल्ऽामा आयोजित रस्साकस्सी प्रतियोगितामा दुधपोखरा तमु समाज प्रथम हुदै ४ हजार र गुरुङ फिल्म एशोसियसन नेपाल्ाका टोल्ाी २ हजार प्रमाणपत्रबाट पुरस्कृत भयो । यसैगरी घैटोफुटाउने खेल्ामा दुधपोखरी तमु समाजकै जुमप्रसाद तमु घैटो फुटाउदै पुरस्कृत भयो । यसैगरी तमु िधं नेपाल्ाका अध्यक्ष कर्म तमुल्ो स्थापना गर्नुभएको कर्णेल्ा तीर्थकुमारी समाज सेवासम्मानबाट विगत १८ वर्ष तमु धिँ नेपाल्ाको कोषाध्यक्षमा कार्यरत क्याम्पटेन अमरबहादुर तमुल्ााई १७ हजार रुपैया सहित सम्मानपत्रल्ो तमु िधंका अध्यक्ष कर्म तमु र छोरा आशिक तमुल्ो सम्मानित गरॆ । यसैगरी माजुतमुल्ााई आकृति छात्रवृत्ति समिर तमु र पुजा तमुल्ााई तमु िधं छात्रवृत्ति पाँच पाँच हजारप्रदान गरियो । यसरी नै तमु विद्यार्थी समितिद्धारा स्थापित सुनिल्ा छात्रवृत्तिबाट काल्ािका उच्चमाविका आसबहादुर तमु र राष्ट्रिय उच्च माविका अमिर तमुल्ााई पाँचपाच हजार प्रदानगरिएको थियो ।

No comments:

Post a Comment