कि्रश्चियनका नाममा सुब्बाको लुट
काठमाडौं । नॆपालमा बिभिन्न धर्म गुरुहरुले आफ्नो गति छाड्दा धर्मकै बद्नाम हुँदै आएको छ । कतिपय धर्म गुरुले धर्मको प्रचारका नाममा आफ्नो भुँडी भर्ने काम गरेका छन भने कतिपयले त बिभिन्न प्रकारका अनैतिक सम्बन्ध राजनीतिक प्रशासनको दुरुपयोग गर्ने गरेको पाईएको छ । पछिल्लो पटक कि्रश्चियन धर्मका धर्मगुरु ओमप्रकाश सुब्बाले त लुटै मच्चाएका छन । कहिले एक युवतीसँग अनैतिक सम्बन्धका कारण चर्चामा आएका थिए भने कहिले आफुले प्रयोग गर्दै आएको नागरिकताका कारण उनी चर्चामा आएका थिए तर यतिबेला भने उनले बिभिन्न देशहरुबाट धर्म प्रचारका नाममा डलर भित्र्याएर एकलौटी रकम जोडेपछि थप विवादमा परेका हुन । नेपालजस्तो गरीब मुलुकमा नेपालीहरुको टाउका गनेर धर्मलाई प्रचार गर्ने भन्दै ठूलो रकम भित्र्याएपनि प्राय रकम आफ्नो मोज मस्ती आलिसान गाडी महलमा प्रयोग गर्ने गरेको पाईएको छ । निजी स्वार्थमा प्रयोग गरिएको डलरले गगनचुम्बी महल बाहेक बिदेशमा छोरी पढाउने र बिभिन्न युवतीहरुलाई सम्पत्ति जोडिदिने गरेका छन । दार्जिलिङबाट आएका प्रवासी मुलका ओम प्रकाश सुब्बा लाजुङबाट लिएको नक्कली नागरिकता र नेपाली केटीसँग सम्बन्धका आधारमा गरिएको बैवाहिक नाटकलाई देखेर कि्रश्चियन समुदायभित्र जिब्रो टोक्नेहरु हजारौंको संख्यामा छन । आफुलाई ठूलो कि्रश्चियन गुरु भन्दै बिदेशी डलरमा नेशनल चर्चेज फिलोसेफ नेपाल संस्थामा हाकिम बनेर बसेका छन भने क्याम्पस क्रुसेट फर क्राईस्टका राष्ट्रिय निर्देशक समेत रहेका यी सुब्बाले बिदेशबाट समाजसेवा कि्रश्चियन धर्म प्रचार भन्दै अथाह डलर भित्र्याएका छन । यस्ता कि्रश्चियन धर्म गुरुमाथि नेपाल सरकारले समयमै ध्यान दिनुपर्ने देखिन्छ । कि्रश्चियनहरुबीच नै द्धन्द्ध श्रृजना गर्न खोज्ने द्धैध चरित्र भएका सुब्बा जस्तालाई समयमै कानूनी
दायरामा नल्याउने हो भने बिकराल स्थिती नआउला भन्न सकिदैन । सेवा र प्रचार भन्दै डलर भित्र्याउँदै निकटकालाई र मोजमस्तीमा प्रयोग गरी ब्यक्तिगत भोग विलास गर्ने जस्ता अपराधिक चरित्रका ब्यक्तिहरुमाथि समयमै गहिरो निगरानी
राख्न जरुरी छ ।
संविधानसभाको म्याद ६ महिना थप
काठमाडौं । संविधानसभाको म्याद फेरि छ महिना थपिएको छ । संविधानसभाको म्याद ६ महिना थप गर्न सरकारल्ो ल्याएको अन्तरिम संविधानको ११ औं संशोधन विधेयक मंगल्ाबार बसेको संसदको बैठकल्ो दुई तिहाई बहुमतल्ो पारित गरेको हो । संसदमा भएको मतदानमा म्याद थपको पक्षमा ५०४ र विपक्षीमा ३ मत परेको थियो । बैठकमा ५०८ जना सभासदको उपस्थिति थियो । अब संविधानसभाको म्याद २०६९ साल्ा जेठ १४ गते सम्म भएको छ । २ वर्षका ल्ाागि गठन भएको संविधानसभाको म्याद तीन पटकमा गरि १ वर्ष छ महिना थप गरिएको छ । पछिल्ल्ााे पटक सर्वाेच्च अदाल्ातल्ो समेत संविधानसभाको म्याद बढीमा ६ महिना नबढ्ने गरी थप्न आदेश ल्ािएको छ । साथै अब थपिने समयमा पनि संविधान निर्माण हुन नसके जनमत संग्रह पुनः संविधानसभाको निर्वाचन ल्ागायतका विकल्पमा जान पनि भनेको छ ।
No comments:
Post a Comment