Sunday, December 18, 2011

प्रधानमन्त्रीकै समन्वयमा भ्रष्टाचार महत

प्रधानमन्त्रीकै समन्वयमा भ्रष्टाचार महत
नेपाल्ाी कांग्रेसका नेता रामशरण महतल्ो शिविरमै नभएका ल्ाडाकुको नाममा माओवादील्ो राज्य कोषबाट ठूल्ो रकम ल्ागेर भ्रष्टाचार गरेको आरोप ल्ागाएका छन । उनल्ो एक अन्तर्वार्तामा प्रधान मन्त्री बाबुराम भट्टराईकै समन्वयमा माओवादील्ो भ्रष्टाचार गरेको आरोपसमेत ल्ागाए ।
वर्गीकरण प्रकि्रयामा शिविर घुम्दा कस्तो अनुभव रह्यो
सबै पक्षको उत्साहनजनक सहभागिता रह्यो । माओवादी सेना प्रहरी सचिवाल्ाय कर्मचारीको सहयोगले सोचेकै अवधिमा सकियो ।
ल्ाडाकुल्ो स्वेच्छाल्ो निर्णय गर्न पाउन
माओवादीले दबाब दिएर समायोजनको विकल्प छान्न ल्ागाएको पाइयो । प्रत्येक ल्ाडाकुल्ााई स्वेच्छाल्ो विकल्प छान्न दिने नीति भए पनि कमान्डरको दबाब र राजनीतिक ल्ााइन स्पष्ट देखिन्थ्यो ।
अनुचित दबाबमा निर्णय ल्ािन बाध्य भए
कतिपय ल्ाडाकुल्ो मल्ााई भेटेरै वा टेल्ािफोनमा गुनासो गरेका छन्। । म स्वैच्छिक अवकाशमा जान चाहन्थेँ तर कमान्डरल्ो समायोजन रोज्न ल्ागाए म फेरि अवकाशमै जान चाहन्छु भन्ने धेरै फोन अझै आइरहेका छन्। ।
अझै केही उपचार छ
सेनाको समायोजन फाइनल्ा नभएसम्म रोजाइ बदल्ने छुट रहन्छ । कतिपयल्ो अहिल्ो समायोजन रोजे पनि पछि प्याकेज ल्ािएर बाहिर जान सक्छन्। ।
दबाब दिँदा कस्तो तरिका अपनाएको पाइयो
के प्रष्ट देखियो भने वैद्य पक्षल्ो सेनामा नजानू स्वैच्छिक बिदाइको विकल्प रोज्नू भन्ने ल्ााइन दिएपछि प्रचण्ड पक्षल्ो समायोजनमा जानू भन्ने आदेश दियो । समायोजन रोज्ने संख्या सकेसम्म बढी देखाउने होड चल्यो । त्यसैल्ो भोल्ाि सेनाको मापदण्ड नपुग्ने धेरै व्यक्ति जानाजान समायोजनमा आएको देखियो । उनीहरुको आन्तरिक गुटबन्दील्ो पनि समायोजनको संख्या धेरै देखियो ।

वर्गीकरण उपल्ाब्धिपूर्ण भयो कि भएन त
समायोजन शान्ति प्रकि्रयाको महत्वपूर्ण खुट्किल्ााे हो । ल्ाडाकु समायोजन र पुनस्र्थापनापछि मात्र माओवादी नागरिक पार्टी हुनसक्छ । उनीहरु हतियारविहीन हुने प्रकि्रया भएकाल्ो यो महत्वपूर्ण उपल्ाव्धि हो ।
कहिल्ोसम्म यी ल्ाडाकु सेना हुन्छन्ा
चाँडै प्रकि्रया सुरु हुन्छ । हामील्ो चाँडोभन्दा चाँडो प्रकि्रया सुरु गर्नुस्ा भनेर सेनाल्ाई आग्रह गरेका छौ ं। सेनामा जान्छु भन्नेको ६ हजार ५ सयको सीमाभित्र बसेर योग्यता जाँच्ने प्रकि्रया एकदुई महिनामै सकिएल्ाा ।
माओवादी नेताल्ो ६ हजार ५ सयबाट बढाउने अभिव्यक्ति दिएका छन्ा िन
यो राजनीतिक उपभोगका ल्ाागि व्यक्त गरेको विचार हो । उहाँहरुल्ााई थाहा छ समायोजनमा जान चाहने सबै योग्य छैनन्ा् स्वेच्छाल्ो सबैल्ो सेनामा दर्ता गराएका छैनन्ा सेनाल्ो भोल्ाि उनीहरुल्ााई फ्याँक्छ । मेरो विचारमा अन्त्यमा पाँच छ हजारभन्दा बढी योग्य रहँदैनन्।् ।

वर्गीकरण क्रममा ३ हजार अनुपस्थित देखियो भन्ने सनसनीपूर्ण तथ्यांक तपाईंहरुकै हो
ल्ाडाकुको मामल्ामा माओवादी इमान्दार छैन अनमिनको प्रमाणीकरण कच्चा छ उसल्ो राम्ररी जिम्मेवारी पुरा गरेन भन्ने पुष्टि भएको छ । तीन हजारको मात्र के कुरा शिविरमा दर्ता भएर बाहिरिएपछि अहिल्ो वर्गीकरणमा मात्र फर्किएका ४ हजार छन्। हामील्ो १२ हजारभन्दा बढी छैनन्ा् भनेर जुन भन्दै आएका थियौं त्यो सही साबित भएको छ । हामील्ो भन्दै आएको अनमिनको विवादास्पद भूमिका पुष्टि गरेको छ ।
अब के हुन्छ
शिविरमै नभएका ल्ाडाकुको नाममा माओवादील्ो राज्य कोषबाट ठूल्ो रकम ल्ागेको विषयल्ााई हामी राजनीतिक र कानुनी मुद्दा बनाउँछौ । सरकारको ढुकुटीबाट आएको रकम किर्ते बुझेको स्पष्ट नै भयो । यद्यपि यही मुद्दा उठाएर हामी शान्ति प्रकि्रया डिरेल्ा गर्ने पक्षमा छैनौ ।
कानुनी रुपमा कसरी उठाउन मिल्छ
अन्य केसमा नक्कल्ाी सही गरेर सरकारी ढुकुटीको पैसा ल्ािदा कानुनल्ो के गर्छ त्यही हुन्छ ।
माओवादी ल्ाडाकु तपाईंसमेत सदस्य रहेको विशेष समिति मातहत आएको वर्ष दिन नाघिसक्यो। त्यसयता नक्कल्ाी सहीका भरमा गएको करोडौं रकममा यहाँ पनि जवाफदेही हुनु पर्दैन
विशेष समितिको हुति छैन । दाँतै नभएको विशेष समितिल्ो के गर्ने नियन्त्रणमा छ भन्ने घोषणामात्र हो । शिविर ल्ाडाकुको नियन्त्रणमै छ । हाम्रा सरकारी कर्मचारी निरीह छन्। अनमिन रहँदा पनि यस्तै थियो ।
ल्ाडाकुको सुविधाप्रति असाध्यै आल्ााेचक तपाईंहरु र एमाल्ो रहेको विशेष समिति कसरी थोते भयो
शिविर सरकारको नियन्त्रणम भए कुनै पनि निर्णय कार्यान्वयन गर्न सक्ने अवस्था भए बेग्ल्ौ हुन्थ्यो । म अर्थमन्त्री हुँदा सात महिनासम्म ल्ाडाकुको भत्ता रोकेको थिएँ । सेनाल्ााई व्यवहारिक रुपमा सेना वा प्रहरी नियन्त्रणमा ल्याउन सक्नुपथ्र्याे । सेना ल्ाडाकु नियन्त्रणमा हुने सरकारल्ो खुरुखुरु भत्ता दिइरहने । सरकारल्ो भत्ता बढाउँदै गयो । मैल्ो आपत्ति गरे बाबुरामल्ो अर्थमन्त्री हुँदा ३ देखि ५ हजार र्पुयाएको भत्ता प्रधानमन्त्री भएपछि ६ हजार ५ सय र्पुयाएँ। समितिल्ो केही गर्न सकेन ।

गायब ल्ाडाकुको भत्ताको विषय धेरै उठाए शान्ति प्रकि्रया बिग्रन्छ भनी प्रधानमन्त्री भनिरहनुभएको छ िन
शान्ति प्रकि्रया अगाडि बढ्दा यी मुद्दा सामसुम भएर जान्छन्ा् भन्ने हैन । दुवै मुद्दा साथसाथै उठ्छन्। ठूल्ााे संख्यामा ल्ाडाकुको नाम र उमेर मिल्दैन ।
शिविरमा रहेका घाइते अपांग ल्ाडाकुका ल्ाागि चित्तबुझ्दो प्याकेज हुनुपर्छ भन्ने माग कसरी सम्बोधन हुन्छ
उनीहरुल्ो पुनस्र्थापना प्याकेज रोज्दा सजिल्ो हुन्थ्यो । उनीहरुको शारिरीक अस्वस्थता हेरेर सीप दिइन्थ्यो । शारिरीक रुपल्ो अपांग माओवादीपीडित धेरै छन्। उनीहरुल्ो केही पाएका छैनन्। अपांगताको कुरा गर्दा शिविरबाहिरको समस्या पनि हेनुपर्छ ।
बाबुराम भट्टराई सरकारको सयदिने कार्यकाल्ाको मूल्यांकन कसरी गर्नुहुन्छण्ण्ण्
इतिहासमा यति बदनाम र असक्षम सरकार मैल्ो कहिल्यै देखेको थिइनँ ।
किन त्यस्तो भयो
अहिल्ो अखबारका समाचार हेरेमात्र पुग्छ । मन्त्रिपरिषद्का निर्णय हेर्दा राष्ट्रको ढुकुटीबाट कार्यकर्ताको भरणपोषण र हित कसरी हुन सक्छ भन्ने ध्याउन्न मात्र राखिएको छ । व्यक्तिगत ल्ाभल्ााई हेरेर निर्णय भएका छन्। ।

कहाँ के भयो र
भ्रष्टाचारका कथाहरु हेर्नुस्। प्रहरीजस्तो संवेदनशील्ा निकायमा आतंक छ । सशस्त्र प्रहरी डिस्टर्ब भएको छ । िसंचाइँमन्त्रीको सरुवा वनको कथा र उद्योगमन्त्रील्ो गरेका नियुक्ति हेर्नुस्ा भौतिक योजना मन्त्राल्ायल्ाई हेर्नुस्ा मुल्ाुकमा व्रम्हल्ाुटको अभियान नै चल्ोको छ । यस्ता खुल्ोआम भ्रष्टाचारमा प्रधानमन्त्री निरीह भएर बसेका छन्। ।
प्रधानमन्त्रील्ो त सत्ता गठबन्धनको बाध्यताल्ो आँखा चिम्ल्ािनुपरेको बताइसक्नुभएको छ िन
माओवादी मन्त्रीहरु नै हेर्नुस्ा न त विद्युत प्राधिकरण के भइरहेको छ सबैल्ो जानेकै छन्। अर्थ मन्त्राल्ायमा भएका सरुवा हेर्नुस्ा छानिछानी एक सय एक सहसचिव पाइनेमा कमजोर भित्रायाइएको छ । अर्थका अनुभवील्ााई क्रमशः फ्याँकिदैछ । कृषि विकास बैंकको नियुक्ति हेर्नुस्ा युवा स्वरोजगार कोषकै कुरा गरौं । शिक्षा मन्त्राल्ायमा भएका फेरबदल्ाल्ो आतंकित बनाएको छ ।

प्रधानमन्त्री तथा उपप्रधानमन्त्रील्ो भ्रष्टाचारप्रति शून्य सहनशील्ाता र सुशासनको नारा घन्काइरहनुभएकै छ त
शून्य सहनशील्ाता हैन पूर्ण सहनशील्ाता छ अहिल्ो उहाँहरुल्ो भ्रष्टाचारमा पूरा समर्थन र समन्वय पनि गरिरहनुभएको छ ।
प्रधानमन्त्री आफू त मितव्ययी हुनुहुन्छ हैन
ती सबै देखाउने दाँत मात्रै हो । जनताल्ो असल्ाी दाँत सबै देखिसकेपछि देखाउने दाँतको के अर्थ उहाँल्ो मितव्ययीताको जामा ल्ागाउने प्रयास गर्नुभएको हो । निर्वस्त्र भइसक्नुभएको छ । मिडियाल्ो उहाँल्ााई शिखरमा र्पुयाइदियो । अहिल्ो सरकारका कर्तुत र कुशासन भण्डाफोर गरेर सही ठाउँमा ल्याउने प्रयास गरेको छ ।
प्रधानमन्त्री सत्ता गठबन्धन टिकाउन निरीह हुनुहुन्न र
हाल्ाका वर्षमा उहाँको सरकार जस्तो सुरक्षित सरकार अर्काे छैन । यसअघिका सरकार गठन हुनेबित्तिकै ढाल्ने खेल्ा सुरु हुन्थ्यो । अहिल्ो बाबुरामको सरकार ढाल्न कोही ल्ाागेको छैन । हाम्रो सभापति सुशील्ा कोइराल्ाा र हामील्ो पटकपटक भनेका छौं तपाईं भ्रष्टाचार रोक्न दृढ हुनुस्ा हामी अहिल्ो तपाईंको सरकारको खिल्ाफमा छैनौ । त्यसकारण कुनै एउटा घटकल्ो तस्राउँदैमा सरकार ढल्दैन । त्यो उहाँल्ो पनि बुझ्नुभएको छ । उहाँ आँखा चिम्ल्ािन बाध्य हुनुहुन्छ भन्ने तर्क वास्तविक होइन । हामीमात्र हैन एमाल्ोल्ो पनि भ्रष्टाचारको मामिल्ामा कठोर हुनुस्ा भनेको छ । त्यसैल्ो उहाँल्ो कसैल्ााई दोष दिन पाउनुहुन्न । बाबुराम आफैं निरीह हुनुहुन्छ ।
प्रधानमन्त्रील्ो छोटो अवधिमै शान्ति र संविधानमा उल्लेख्य प्रगति गर्नुभयो िन
कसैल्ााई पनि भ्रम नपरोस्ा शान्ति र संविधानको मामिल्ाामा दल्ाहरुको भूमिका प्रमुख हुन्छ । त्यसको जस वा अपजस प्रधामन्त्रील्ााई जाँदैन । शासन व्यवस्थाको गुण र दोष मात्रै प्रधानमन्त्रीको भागमा पर्छ । शान्ति र संविधानमा भएको प्रगतिमा बरु प्रचण्डल्ााई जस जान्छ कुशासनको जिम्मा बाबुरामल्ो बोक्नुपर्छ । यी दुई मुद्दाल्ााई मिसमास पारेर प्रधानमन्त्रील्ो भ्रम सिर्जना गर्न पाउनुहुन्न ।
प्रस्तुती किरण भण्डारी नागरिक अनलाईन बाट

No comments:

Post a Comment