Sunday, December 18, 2011

कोईरालाको चेतावनी दाहाल्ा र भट्टराईल्ााई

कोईरालाको चेतावनी दाहाल्ा र भट्टराईल्ााई
काठमाडौं । शान्ति र संबिधानका लागि गरिएको सहमती बिपरीत एमाओवादीका प्रचण्ड र बाबुराम भट्टराईले ल्ाडाकु समायोजनमा एक छत्र गरेको भन्दै आपत्ती जनाएको छ । ल्ाडाकुको संख्या एमाओवादील्ो राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सबैल्ााई झुक्याएर संख्या बढी देखाए पछि नेपाली काग्रेसले खुलेरै बिरोध गरेको छ । ल्ाडाकुका नाममा संस्थागत भ्रष्टाचार गरेको भन्दै गम्भीर आपत्ति समेत जनाएको हो । कांग्रेस सभापति सुशील्ा कोइराल्ााल्ो आफ्नो निवासमा भेटवार्ता गर्न आएका प्रधानमन्त्री बाबुराम भट्टराईल्ााई पुर्नवर्गर्ीकरणका क्रममा ल्ाडाकुको कुल्ा संख्याभन्दा किन तीन हजार कम देखिएको हो भन्ने प्रश्न गर्दै त्यस्तो आपत्ति जनाएका थिए । पुनवर्गर्ीकरणबाट माओवादील्ो अनमिनल्ााई प्रभावमा पारेर ल्ाडाकुको संख्या बढाएको प्रमाणित भएको छ । अनमिनको भूमिकामाथि हामील्ो सुरुदेखि नै निष्पक्ष भएन भनेर विरोध गरेका थियौं त्योसमेत प्रमाणित भयो । साँढे पाँच वर्षसम्म बढी देखाइएका ल्ाडाकुको मासिक तल्ाब र भरणपोषणबापतको पैसा माओवादीबाट संस्थागत भ्रष्टाचार भएको पाइयो । यसमा दल्ाहरुबीच गम्भीरतापूर्वक छल्ाफल्ा हुनुपर्छ कोइराल्ााल्ो भेटवार्तामा भट्टराईसमक्ष राखे पछि समस्या बढ्ने निस्चित भएको छ । माओवादी अध्यक्ष पुष्पकमल्ा दाहाल्ाले जम्मा ल्ाडाकु ६र७ हजारमात्र भएकामा हामील्ो बढाएर १९ हजार बढी पुर्यायौ भन्ने भिडियो रेकर्ड केही समयअघि सार्वजनिक भएको उल्ल्ोख गर्दै कोइराल्ााल्ो त्यो रेकर्ड र पुनवर्गीकरणका क्रममा देखिएको संख्याल्ो माओवादील्ो राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा सबैल्ााई झुक्याएर ल्ाडाकुको संख्या बढाएको प्रमाणित भएको छ । राज्यल्ो ल्ाडाकुल्ााई मासिक तल्ाब ६ हजार ५ सय र भरणपोषण बापत प्रतिमहिना करिब ३ हजार रुपैयाँ दिने गर्छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा समेत सदस्यहरुल्ो माओवादील्ो बढी ल्ाडाकु देखाएर संस्थागत भ्रष्टाचार गरेको प्रमाणित भएको र त्यसमा छानबिन हुनुपर्ने धारणा राखेका छ । ५० प्रतिशत पार्टर्ील्ााई अनिवार्य रुपमा बुझाउन धमाधम कागज गराइरहेको सार्वजनिक भइरहेको उल्ल्ोख गर्दै प्रधानमन्त्री समक्ष यस्तो आपत्तिजनक कार्य किन भइरहेको हो भन्ने प्रश्न गरेका थिए । कांग्रेसल्ो माओवादी अध्यक्ष पुष्पकमल्ा दाहाल्ा तथा प्रधानमन्त्री भट्टराईल्ो सातबुँदे सहमतिविपरीत सेनामा समायोजन हुने ल्ाडाकुको संख्या बढाउनुपर्छ भन्ने अभिव्यक्ति दिन थाल्ोकामा समेत आपत्ति जनाएको छ । कोइराल्ााल्ो प्रधानमन्त्री भट्टराईल्ााई शान्ति प्रकि्रया र संविधान निर्माण कार्यल्ााई निष्कर्षमा पुर्याउन गरिएको प्रमुख तीन दल्ा र मधेशी मोर्चाबीच भएको सहमतिविपरीत समायोजन हुने ल्ाडाकुको संख्या बढाउने कुरा नगर्न चेतावनी दिए । माओवादी कांग्रेस एमाल्ो र मधेशी मोर्चाबीच भएको सातबुँदे सहमतिमा बढीमा साँढे ६ हजारल्ााई सेनामा समायोजन गर्ने र बाँकील्ााई स्वेच्छिक अवकास र पुनःस्थापनामा पठाउने सहमति भएको थियो । तर माओवादी सेनाको पुनवर्गीकरण गर्दा समायोजनमा जान चाहनेको संख्या वृद्धि भएपछि माओवादी अध्यक्ष दाहाल्ा र प्रधानमन्त्रील्ो समायोजन हुने ल्ाडाकुको संख्या वृद्धि गर्नुपर्ने बताउँदै आएका छन्ा । पुनवर्गीकरण सुरु भएपछि तपाईं र तपाईंको पार्टीका अध्यक्ष दाहाल्ाबाट सेनामा समायोजन हुने ल्ाडाकुको संख्या बढाउने कुरा आउन थाल्ोको छ । सहमतिमा अधिकतम साँढे ६ हजारल्ााई मात्र समायोजन गर्ने उल्ल्ोख छ । कांग्रेस सहमतिबमोजिम ल्ाडाकुल्ााई सेनामा समायोजन गर्न प्रतिबद्ध छ तर सहमतिविपरीत समायोजना हुने ल्ाडाकुको संख्या एक जना पनि बढाउन तयार छैनौ । कोइराल्ााल्ो समायोजन हुने ल्ाडाकुको संख्या बढाउने नाममा सातबुँदे सहमतिल्ााई ब्रेकु गर्न थाल्ाियो भने सहमति धेरै कुरामा ब्रेक हुने चेतावनी प्रधानमन्त्रील्ााई दिए । प्रत्युत्तरमा भट्टराईल्ो पुनर्वर्गीकरण गर्दा समायोजनमा जाने ल्ाडाकुको संख्या बढेकाल्ो आफूहरुल्ो त्यस्तो बोल्ोको स्पष्टीकरण दिएको स्रोतल्ो उल्ल्ोख गरेको छ । काग्रेसले सहमतिविपरीत समायोजन हुने ल्ाडाकुको संख्या बढाउने माओवादी भनाइल्ााई पूर्ण रुपमा अस्वीकार गर्ने निष्कर्ष निकाल्ोको छ । कांग्रेस बैठकल्ो राज्य पुनस्रंरचनासम्बन्धी पार्टर्ीको सन्तुल्ाित र व्यावहारिक अवधारणा तयार गर्ने कार्यको संयोजन गर्ने जिम्मा नेता नरहरि आचार्यल्ााई दिएको छ । सरकारल्ो दुई महिनामा राज्य पुनस्रंरचनाको सिफारिस गर्न हाल्ौ ९ सदस्यीय आयोग गठन गरेको छ । समितिल्ााई पार्टीका तर्फबाट सुझाव दिन कांग्रेसल्ो आफ्नो अवधारणा तयार गर्नका लागि अगाडि बढेको समाचार स्रोतले बतायो ।
झण्डा झुक्न दिन्नौं किरण
काठमाडौं । एकीकृतनेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य किरणल्ो क्रान्तिको कहिल्यै पनि झण्डा झुक्न नदिने बताउनुभएको छ । जनसाचार अभियान नेपाल्ाको सभाहल्ामा युवाकवि शोभादुल्ााल्ाद्वारा रचित ज्वाल्ाामुखी फुटेपछि कवितासंग्रहको विमोचन गर्दै एकताको ल्ाागि रुपान्तरण चाहेको बताउँदै सो धारणाराख्नुभएको हो । रुपान्तरणको प्रकि्रयाबाट एकता प्रयास गर्ने तर अगाडि बढ्न नसके क्रान्तिको झण्डा उठाउने प्रतिवद्धताब्यक्त गर्दै देश र जनताको ल्ाागि क्रान्ति र रुपान्तरणको ल्ाागि संघर्ष गर्न ेबताउनुभयो । पार्टीदेश र जनता ठूल्ााे भन्ने विषयमा एक रोज्नु पर्ने बेल्ाा देश र जनताको पक्षमा उभिने बताउनुभयो । एक्काइशांै शताब्दीको जनवादी केन्द्रीयताको अभ्यास स्वरुप जनतासँग सम्बन्धित विषयहरु जनतासँगै बहस गर्ने किसिमल्ो अगाडि बढाएको कुरामा जोड दिँदै भन्नुभयो त्यस्तो बहसहरु छाडावाद र अराजकतावादबाट मुक्त हुनुपर्छ । जनमुक्तिसेनाको हतियार जग्गा विवाद र नयाँ संविधान जनतासँग प्रत्यक्ष रुपमा सम्बन्धित पार्टीका बहसहरु भित्रै राख्ने भन्दा पनि जनतामै जानु राम्रो भएकाल्ो जनतामाझ आएको स्पष्टपार्नु भयो । कार्यक्रममा सोही पार्टीका पोल्ािट्ब्युरो सदस्य विश्वभक्त दुल्ााल्ा प्रा डा।जगदिशचन्द्र भण्डारी अमरगिरी नेपाल्ाी ल्ोखक संघका अध्यक्ष डा। तुल्ासीप्रसाद भट्टराई ईश्वरचन्द्र ज्ञवाल्ाी माइल्ाा ल्ाामा ल्ागायतल्ो कविको रचनाको विषयमा धारणा राख्नुभएको थियो ।

महिल्ाा स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न
काठमाडौ । ुसेवा नै धर्म हो’ भन्ने मूल्ा भावनाबाट पे्ररित भई विगत दुई दशकदेखि स्वास्थ्यको क्षेत्रमा कार्यरत महिल्ाा स्वास्थ्य स्वयम्सेविकाको योगदानको कदरस्वरुप स्वास्थ्य तथा जनसफ्या मन्त्राल्ायल्ो ुराष्ट्रिय महिल्ाा स्वास्थ्य स्वयम्सेविका’ दिवस मनायो । सरकारल्ो विगतमाझै यस वर्ष पनि ुमहिल्ाा स्वास्थ्य स्वयम्सेविकाको सेवा स्वस्थ समाजको ल्ाागि टेवा’ भन्ने मूल्ा नाराका साथ ुआठौँ राष्ट्रिय महिल्ाा स्वास्थ्य स्वयम्सेविका दिवस’ मनाउने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा र स्वास्थ्य पत्रकार समाज नेपाल्ा हेजानद्वारा आयोजित ुराष्ट्रिय महिल्ाा स्वास्थ्य स्वयम्सेविका’ दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको अन्तकिर््रयामा स्वयम्सेविकाल्ााई सम्मानजनक रुपमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइयो । कार्यक्रममा परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा नरेशप्रताप केसील्ो २०४५÷०४६ देखि नेपाल्ा सरकारल्ो महिल्ऽा स्वास्थ्य स्वयम्सेविका कार्यक्रम सुरु गरी मुल्ाुकको आवश्यकता अनुसार ७५ जिल्ल्ाामै कार्यक्रम ल्ाागू गरिसकेको जानकारी दिनुभयो ।
नेपाल्ामा अहिल्ो झण्डै ५२ हजार जना महिल्ाा स्वास्थ्य स्वयम्सेविकाल्ो स्वास्थ्य सेवा पुर् याइरहेको र उनीहरुल्ो समुदायमा आधारित स्वास्थ्य कार्यक्रम प्रसूति सेवा पोषण ल्ागायतका क्षेत्रमा एक करोड ६ ल्ााख व्यक्तिल्ााई सेवा प्रदान गरेको जानकारी सो अवसरमा दिइयो । महिल्ाा स्वास्थ्य स्वयम्सेविकाल्ााई परिचयपत्र झोल्ाा तोकिएको औषधी र सामग्री सहितको बाकससहित ताल्ािम तथा समीक्षा बैठकमा भाग ल्ािँदा यातायात खर्चस्वरुप प्रतिदिन रु २०० र खाजाबापत रु ५० दिने व्यवस्था सरकारल्ो गरे पनि निश्चित तल्ाब तोक्न सकेको छैन । अहिल्ो उनीहरुल्ााई पोशाकबापत प्रतिव्यक्ति रु चारहजार व्यवस्था गरिएको छ भने २०६४÷०६५ को बजेटमा प्रत्येक गाविसमा कम्तिमा रु ८० हजारको महिल्ाा स्वास्थ्य स्वयम्सेविका कोषको स्थापना गरिएको छ ।

ल्ोखा समितिले कोष निर्देशन दियो
काठमाडौ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा भ्रष्टाचार भएको वास्तविकता बुझ्न सार्वजनिक ल्ोखा समितिल्ो सात दिनभित्र यथार्थ विवरण पेश गर्न सरकारल्ााई निर्देशन दिएको छ । समितिको िसंहरदरवारमा बसेको बैठकल्ो कोषको ल्ागानीको आधार नीति नियम र मापदण्डसम्बन्धी कागजात पेश गर्न निर्देशन दिँदै समितिका सभापति रामकृष्ण यादवल्ो परिचाल्ान गरेको ल्ागानी ल्ागानी प्राप्त गर्ने बैङ्क तथा वित्तिय संस्था ल्ागानीबाट ल्ााभान्वित समूहको यथार्थ विवरण समितिल्ााई सात दिनभित्र बुझाउन भनेको छ । बैठकमा सहभागी अर्थ मन्त्राल्ायका सचिव कृष्णहरी बाँस्कोटा र कोषका उपाध्यक्ष प्रा डा।पुण्यप्रसाद रेग्मील्ो कोषल्ो हाल्ासम्म रु एकअर्ब ४४ करोड स्वीकृत गरिसकेको र रु ३३ करोड निकासा भइसकेको जानकारी गराउनुभएको थियो । कोषमार्फत मुल्ाुकका बेरोजगार युवाहरुकै हितका ल्ाागि ल्ागानी गरिएको र कोषको रकमसम्बन्धमा विगतमा भएका अनियमितता ढाकछोप गर्ने उद्देश्यल्ो अहिल्ो विरोधका कार्यक्रम भइरहेको समेत जानकारी गराउनुभएको थियो ।
कोषल्ो वर्तमान सरकारको पाल्ाामा रु २७ करोड र यसभन्दा अघिको सरकारका पाल्ाामा रु ६ करोड ल्ागानी विभिन्न बैङ्क तथा वित्तिय संस्थाल्ााई प्रदान गरेको जनाइएको छ । कोषमा भ्रष्टाचार भएको भन्दै नेकपा एमाल्ोको भ्रातृ सङ्गठन युवा संघ नेपाल्ाल्ो गत बिहीबार कोषको सचिवाल्ायमा तोडफोड गरेपछि कोषमा अनियमितता भएको हुनसक्ने भन्दै ल्ोखा समितिल्ो बैठकमा यथार्थ बुझ्नका ल्ाागि अर्थसचिव बाँस्कोटा र कोषका उपाध्यक्ष प्रा डा रेग्मील्ााई बोल्ााएको थियो । बैठकमा बोल्ने अधिकांश सदस्यल्ो कोषमा भएको अनियमितताका बारेमा विभिन्न गतिविधि साचाल्ान भइरहेको र केही संगसंगठनबाट विरोध भइरहेकाल्ो सोसम्बन्धमा कोष र सरकारसँग यथार्थ विवरण मगाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।


तिम्रो ल्ाागिनै

जगत प्रसाद आचार्य

खोक्रो आत्मा भएपनि तिम्रो सामु हास्न सक्छु
भोको पेट भएपनि दुइ चार दिन बाच्न सक्छु
तिम्रोल्ाागि मेरो जिबन गल्ात नै भएपिन
सच्याउने छु म त्यस्ता गल्तीहरुल्ााई पिन

जीवनमा अघि बढ्दा खुट्टा तान्ने मात्रै पाउछु
जती खुट्टा ताने पनि अघि बढ्ने कोसिस गर्छु
मायाल्ाुको माया पाए मुटु भित्र राखने थिए
मायाल्ाुल्ो धोका दिए एक्ल्ौ भएनि बाच्ने थिए
साउनमा खोल्ाा तर्दा भेल्ा आई बग्न सक्छु
मायाल्ाुल्ो साथ दिए त्यो भेल्ामा तर्न सक्छु
तिमि ल्ााई मैल्ो गर्दा जति दुख भएपिन
आत्मा देखि चाहेको म मरेर गएपिन
तिम्रो साथ पाएदेखि अरु धेरै बाच्ने थिए
तिम्रो मुटुमा डेरा पाए त्यहाँ वसी हास्ने थिए



आयआर्जनमा बन्दी महिला

कारागारमा परेका पुरुषका श्रीमतीहरु प्रायः आफ्ना श्रीमान् कहिले छुट्लान् भनी प्रतीक्षा गर्दै बेलाबेलामा भेट्न आए पनि महिला कैदीका श्रीमान्हरु भने श्रीमतीलाई पर्खिएर बस्ने गरेको या भेट्न आउने गरेको एकदमै कम देखिएको जेलमा कार्यरत कर्मचारीहरु बताउँछन् ।
७३टज्ञछण्द्धस कालिका खड्का

विगत ९ वर्षदेखि केन्द्रीय कारागारमा बस्दै आएकी कैदी ३२ वर्षीया पुष्पा हमालले भनिन्
ुलाऊँलाऊँ र खाऊँखाऊँ लाग्ने जीवनको सबैभन्दा महत्वपूर्ण समय जेलमा बित्यो ।ु
स्थायी घर सर्लाही भई काठमाडौंको कोटेश्वरमा कपडा सिलाउने टेलरबाट उनलाई ०६० सालमा
आगूऔषध कारोबार गरेको अभियोगमा पक्राउ गरिएको हो । साधारण जीवन बिताउनका लागि
उनले १५ वर्ष कारागारमा कैदीको रुपमा बसी पाँच लाख धरौटीसमेत बुझाउनुपर्नेछ ।
ुटेलर चलाएर बसेकी थिएँ कसले एउटा झोलामा टेलर भित्र आलूऔषध राखेको रैुछु आफूले
लागूऔषध कारोबार नगरेको दाबी गर्दै उनले भनिन् ुमलाई थाहै थिएन प्रहरीले प्रक्राउ गरेपछि
मात्र आगूऔषध कारोबारमा पक्राउ परेको भन्ने थाहा भयो ।ु जेलमै भए पनि उनको जीवन त्यत्तिक
बितेको छैन उनी महिला बन्दी विकास प्राविकी प्रमुखका रुपमा काम गरिरहेकी छिन् ।
बन्दी महिलालाई पढाउने एउटा स्थायी दरबन्दी भएको कोटामा उनले ०६१ मङ्सिर १८ गतेदेखि
स्थायी शिक्षकको रुपमा बन्दी महिलालाई पढाउन थालेकी हुन् । एसएलसी मात्र पढेकी उनले कारागारमै
बसेर स्वअध्ययनबाट बीएडसम्मको पढाइ पूरा गरी अहिले एमएड पढ्ने तयारीमा छिन् ।
पढ्ने-पढाउने मात्र होइन उनी डिजाइनरसमेत हुन् । उनी विभिन्न्ा डिजाइनका कपडा तयार गर्छिन् ।
कारागार

No comments:

Post a Comment