कोषको रकम एमाल्ो निकट संस्थाल्ो ल्ागेः उपाध्यक्ष
काठमाडौं । युवा तथा साना व्यवसायी स्वरॊजगार कोषका कार्यकारी उपाध्यक्ष पुण्यप्रसाद रेग्मील्ॊ कोषबाट एमाल्ो निकट सघंसंस्थाल्ो सबैभन्दा बढी रकम ल्ागेको आरोप ल्ागाउनु भएको छ । अहिल्ोसम्म ल्ागानी भएको एक अर्ब ७३ करोडमध्ये एक अर्ब ४४ करोड एमाल्ो निकट संघ संस्थाल्ो ल्ागेको उनको भनाई छ । राजधानीको एक साक्षात्कार कार्यक्रममा उपाध्यक्ष रेग्मील्ो भने कोषको रकमको अनियमितता रोक्न मैल्ो पहल्ा गरें तर एमाल्ोको भ्रातृ संगठन युवासंघल्ो म विरुद्ध भ्रष्टाचारको आरोप ल्ागाउनुको कुनै अर्थ छैन । आफू कोषमा आएपछि ३ करोड ३० ल्ााख मात्रै ल्ागानी गर्ने प्रकि्रया अगाडि बढेको बताउँदै उनल्ो ३० करोड अनियमितता गरेको भन्ने युवासंघको आरोप झुठो भएको दाबी गरे । भ्रष्टाचारको आरोपमा युवासंघल्ो कोषको कार्याल्ायमा केही दिन अघि तोडफोड गरेपछि विवादमा तानिएका कोषका उपाध्यक्ष रेग्मील्ो कोषल्ो पारदर्शी ढङ्गबाट कार्यक्रम स्वीकृत गरिरहेको समेत बताउनुभयो । तत्काल्ाीन अर्थमन्त्री सुरेन्द्र पाण्डेको दबाबमा कोषल्ो साना किसान बैंकल्ााई ६ प्रतिशत ब्याजमा रकम दिएपछि आफूल्ो छानबिन गरेको र त्यही कारण आफूमाथि एमाल्ो निकट युवासंघल्ो आक्रमण गरेको पनि उपाध्यक्ष रेग्मीको भनाइ छ । कोषबाट हाल्ासम्म २८ वटा वित्तीय संस्थाल्ो रकम ल्ौजाने सम्झौता गरिसकेको कोषल्ो जनाएको छ ।
आफ्नै पार्टीकाले जग्गा कब्जा
वीरगाज । बारामा एकीकृत नेकपा माओवादिको मोहन बैद्य समूहका कार्यकर्ताल्ो आफ्नै पार्टर्ीका सभाषद्को जग्गा पुनः कब्जा गरेका छन्ा । मनहर्वा गाविस ३ मा रहेको ज्योति गू्रपको २२ विगाहा जग्गा माओवादी बाराका सहईन्चार्ज राजीत पटेल्ाको नेतृत्वमा गएका कार्यकर्ताल्ो पार्टर्ीको झण्डा गाडेर कब्जामा ल्ािएको घोषणा गरेका हुन्ा । ज्योति ग्रूप साचाल्ाक पद्म ज्योति एमाओवादी सभासद हुनुहुन्छ । २०५८ साल्ामा माओवादील्ो पहिल्ााेपटक कब्जा गरेको उक्त जग्गा ज्योति सभाषद भएपछि केन्द्रियस्तरका केहि नेताहरुको पहल्ामा भूमिहिनबाट खोसेर हामा स्टिल्ाल्ााई बेच्न खोजेकाल्ो आफूहरु बाध्य भएर पुनः कब्जा गर्नुपरेको सहईन्चार्ज पटेल्ाल्ो बताएका छन ।
माओवादील्ो ढुकुटी हिनामिना गर्यो ः पौडेल्ा
पोखरा । नेपाल्ाी कांग्रेस संसदीय दल्ाका नेता रामचन्द्र पौडेल्ाल्ो ल्ाडाकुको संख्या बढी देखाएर राज्यको ढुकुटीबाट दुई अर्ब रुपैयाँभन्दा बढी एमाओवादील्ो पार्टर्ीमा ल्ागेको आरोप ल्ागाएका छन । ल्ोखनाथ नगरपालिकाकॊ खुदीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेल्ाल्ो यसमा अन्मिन समेत अनुचित प्रभावमा परेको र माओवादील्ो सिङ्गो राष्ट्रल्ााई जाल्ासाजी गरेको बताउनुभएको थियो । मापदण्ड पूरा भएका ल्ाडाकुको मात्रै सेनासमायोजन हुने विचार व्यक्त गर्नुभयो ।
असफल पार्दै पर्यटन बर्ष
काठमाडौ । देशको आर्थिक विकासको मेरुदण्डको रुपमा विकास र विस्तार गर्न ल्ाागेको पर्यटनल्ााई पर्यटन बोर्डभित्रका केही परजीवीहरुल्ो निस्तेज पार्ने काम गरिरहेको सम्बद्ध स्रोतले बताएको छ । पर्यटन वर्ष २०११ चल्ािरहेको समयमा पर्यटन वर्षको सचिवाल्ायल्ो चुस्तदुरुस्त कार्य गर्न नसकेकै कारणल्ो पर्यटन प्रबद्र्धन कार्य ल्ाथाल्ािङ्ग बन्न पुगेको स्रोतको दाबी छ । पर्यटन वर्ष सकिनै ल्ााग्दा बीबीसी ल्ागायतका केही अन्तर्राष्ट्रिय साचार माध्यमबाट पर्यटन प्रचार प्रसारसम्बन्धी कार्य गर्ने सम्झौता भएको छ भने राष्ट्रियस्तरमा हुने पर्यटन प्रचार प्रसार र प्रबद्र्धनसम्बन्धी कार्य भने ल्ागभग बन्द भएको स्रोतल्ो बताएको छ । पर्यटन वर्ष २०११ का सदस्यसचिव एवं बोर्डका निर्देशक काशीराज भण्डारी अधिकृत केवी शाहल्ागायतका केही भ्रष्ट कर्मचारीका कारण पर्यटन वर्षको कार्यक्रमहरु औचित्यहीन र निस्तेज बन्न पुगेको स्रोतको दाबी छ । स्रोतका अनुसार पर्यटन वर्षल्ााई आफ्नो कमाउ अभियान बनाएका सदस्यसचिव काशीराज भण्डारी र केवी शाहकै कारण अहिल्ो दिनहुँ जसो सेवाग्राही र कर्मचारीबीच घम्साघम्सी पर्ने गरेको छ । पर्यटन वर्षल्ााई प्रभावकारी ढङ्गल्ो अगाडि बढाउन सदस्यसचिव भण्डारी ल्ागायतको तीनजनाको समिति बनाई पर्यटन प्रबद्र्धन तथा प्रचार प्रसार सम्बन्धी कार्यल्ााई चुस्त र दुरुस्त बनाउने कार्य सदस्यसचिव भण्डारीको एकल्ााैटीे प्रवृत्तिका कारण प्रभावहीन बन्न पुगेको छ । समितिका सदस्यहरु आफू अधिकारविहीन हुन परेको र काशी भण्डारील्ो एकल्ााैटी ढङ्गल्ो आफ्नो क्षेत्राधिकार मिची कार्य गरिरहेको भन्दै पर्यटन सचिव र मन्त्राल्ायसँग समेत गुहार मागिरहेको स्रोतल्ो बताएको छ । उता पर्यटन प्रबद्र्धन र प्रचारसम्बन्धी कार्य ल्ािन पर्यटन बोर्ड पुगेकाहरु भने सदस्यसचिव भण्डारी र केवी शाहको रुखो बचन सुनेर खाल्ाी हात र्फकने गरेका छन्ा भने काम सम्पन्न गरिसकेकाहरु रकम भुक्तानी ल्ािन दैनिक धाइरहेको तर भुक्तानी नपाई भौतारिरहेको सम्बद्ध स्रोतल्ो बताएको छ । यसै विषयल्ााई ल्ािएर सम्बद्ध सेवाग्राहीहरुल्ो सदस्यसचिव भण्डारी अधिकृत केवी शाहल्ागायतका कर्मचारील्ो अनावश्यक झन्झट दिएको र कमिसन मागेको भन्दै हेल्ााे सरकारमा उजुरी गरेको बताएका छन्ा । मैल्ो भुक्तानी ल्ािनुपर्ने रकमको चेकसमेत बनिसकेको सुनेको छु तर सदस्यसचिव भण्डारील्ो हस्ताक्षर नगरिदिएर भुक्तानी पाएको छैन भन्दै एक सेवाग्राही अगाडि भन्छन्ा मभन्दा धेरैपछि काम गर्नेहरुको भुक्तानी भइसकेको छ तर मेरो भने किन हुँदैन यँहा त सदस्यसचिव भण्डारी ल्ागायतका समूहल्ो ब्रह्मल्ाुट नै मच्चाइरहेका छन्ा तर सुनुवाई गर्ने कोही भएन हेल्ााे सरकारमा पनि उजुरी परेको भन्ने सुनेको थिए खोई हप्तौ बित्यो त्यहाबाट पनि कुनै कारवाही भएको थाहा पाइएन के गर्ने होल्ाा भन्दै गुनासो गर्दछन्ा । पर्यटन वर्ष २०११ को कार्य पारदर्शर्ी नभएको भन्दै चौतर्फीरुपमा आवाज उठिरहे पनि सम्बद्ध कुनै पनि निकायको ध्यान पुग्न नसकेकोमा पर्यटन बोर्डभित्रकै कर्मचारीसमेतको गुनासो रहेको एक कर्मचारील्ो बताए । पर्यटन बोर्डका एक कर्मचारीका अनुसार पर्यटन वर्ष २०११ केही कर्मचारील्ााई ब्रह्मल्ाुट गर्ने भन्सार सावित भएको छ । उनीहरुको ल्ाुटल्ो पर्यटन बोर्डको छविल्ााई धमिल्याइसक्यो तर कारवाही गर्ने आँट कुनै पनि निकायल्ो देखाएको छैन किन होल्ाा भन्ने प्रश्न गर्दै उनी अगाडि थप्छन्ा यहाँका केही कर्मचारीहरु कर्मचारी कम राजनीतिज्ञ बढी भएका छन्ा । यसल्ो बोर्डल्ााई कहाँ पुर्याउने हो यसैबीच पर्यटन बोर्डको कार्यकारी प्रमुखको पद रिक्त भएको र उक्त पदपूर्तिको ल्ाागि प्रकि्रया अगाडि बढाइएको छ भने बोर्डमा तीनजना सदस्यहरुको पदावधि समाप्त भएको छ । बोर्डका कार्यकारी प्रमुख र रिक्त बोर्ड सदस्य पूर्तिका ल्ाागि समेत बोर्डका निर्देशक काशीराज भण्डारी र केवी शाह आफ्नो काम कर्तव्य र अधिकार बिस्रेर ल्ाविङमा दौडिरहेको स्रोतल्ो बताएको छ । पर्यटन बोर्डको कार्यकारी प्रमुखमा आफ्नो मानिस ल्याउनुपर्ने भनी दौडिएका केवी शाह र काशीराज भण्डारील्ााई पर्यटनमन्त्री ल्ााेकेन्द्र बिष्ट मगरल्ो कर्मचारी भएर कर्मचारीकै हैसियतमा रहन र बोर्डल्ााई राजनीतिकरण गर्ने दुस्साहस नगर्न भन्दै चेतावनी दिएपछि केही समय चुप ल्ाागेर बसेका थिए । अहिल्ो पर्यटनमन्त्री ल्ााेकेन्द्र बिष्ट मगरल्ो बोर्ड सदस्यल्ागायतका केही कामहरु पर्यटन राज्यमन्त्रील्ो गर्ने गरी अख्तियारी दिएपछि त्यस अख्तियारीको प्रतिल्ािपि ल्ािदै पर्यटन राज्यमन्त्री आफ्नो अनुकूल्ा मानिस भएको र अब बोर्डको सदस्य नियुक्ति आफूल्ो भनेकै मानिसल्ो पाउने भन्दै निर्देशक भण्डारी र अधिकृत शाह मोल्ामोल्ााइमा उत्रिएको स्रोतल्ो बताएको छ । पर्यटन बोर्डल्ााई राजनीतिबाट अल्ाग राखी स्वतन्त्ररुपल्ो कार्य गर्ने संरचना गरी खडा गरिएको संस्था हो तर यस संस्थामा केही भ्रष्ट कर्मचारीका कारण पर्यटन बोर्ड पनि नेपाल वायु निगम जस्तै ल्ाथाल्ािङ्ग र भताभुङ्ग हुने स्थितिमा पुगेको भन्दै यसल्ााई रोक्न सम्बन्धित निकाय बेल्ौमा चनाखो हुनुपर्ने माग बोर्ड सम्बद्ध कर्मचारील्ो राखेका छन्ा ।
खत्रीको निधनप्रति ईएनजेएनद्वारा दुःख व्यक्त
प्रवासी नेपाल्ाी पत्रकार साजाल्ा इएनजेएनद्वारा एक शोक विज्ञप्ति प्रकाशित गरी मोटर दुर्घटनामा परी निधन भएका पत्रकार एवं कारोबार दैनिकका समाचार सम्पादक विजयबाबु खत्रीको निधन प्रति गहिरो दुःख व्यक्त गरेको छ । राजदूतावासको नयाँ धभदकष्तभ साचाल्ानमा नेपाल्ाी राजदूतावास यूएईल्ो एक सूचना जारी गरी दूतावासको नयां ई पत्रिका ९धभदकष्तभ० साचाल्ानमा आएको जनाएको छ । पत्रकार खत्रीको निधनप्रति एनआरएनद्वारा गहिरो दुःख व्यक्त गदै आवासीय नेपाल्ाी संघल्ो यूवा पत्रकार एवं कारोबार दैनिकका समाचार सम्पादक विजयबाबु खत्रीको मोटर दुर्घटनामा परी भएको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
स्वास्थ्य मन्त्रीद्वारा अस्पताल निरीक्षण
राजविराज । स्वास्थ्य मन्त्री राजेन्द्र महतोल्ो राजविराजस्थित सगरमाथा अाचल्ा अस्पताल्ा जिल्ल्ाा जनस्वास्थ्य कार्याल्ाय र अस्पताल्ा परिसरमा रहेको पोषण पुनःस्थापन केन्द्रको निरीक्षण गरी बिरामीहरुको अवस्था र अस्पताल्ाको भौतिक तथा आर्थिक अवस्थाबारे जानकारी ल्ािए । अस्पताल्ामा चिकित्सकहरुको अभाव रहेका कारण बिरामीको तत्काल्ा उपचार हुन नसक्दा अन्यत्र पठाउनुपर्ने अवस्था रहेको भन्दै चिकित्सकहरुल्ो मन्त्रीसँग गुनासो गरेका थिए ।
अस्पताल्ाका बिरामील्ो दिन प्रतिदिन बिरामीको चाप बढ्दै गए पनि भौतिक पूर्वाधार र स्रोत साधनको कमीका कारण भूईंमा नै उपचार हुने गरेको गुनासो पोखेका थिए ।
सो अवसरमा मन्त्री महतोल्ो नवनिर्मित भवन साचाल्ान र अस्पताल्ामा चिकित्सक थप गरिने आश्वासन दिनुभयो ।
माओवादी शिविर खाल्ाी हुन्न खनाल्ा
काठमाडौं । माओवादी सेनाका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल्ाल्ो बि्रजकोस्र महा निर्देशनाल्ायको संरचना र तह मिल्ाानको टुंगो नल्ाागेसम्म माओवादी सेनाका शिविर खाल्ाी नहुने बताएका छन्ा । जनसंचार अभियानको कार्यक्रममा बोल्दै उनल्ो समायोजन हुने ल्ाडाकुल्ााई नेपाल्ाी सेनाको जिम्मा ल्ागाउने भन्ने कुरा गल्ात भएको बताए । बि्रजकोस्रु तह मिल्ाान नेतृत्वको कुरा राजनीतिक तहमा टुंगो ल्ाागेपछि मात्रै समायोजनमा अगाडि बढ्छ उनल्ो भने । नेपाल्ाी सेनाल्ो जनमुक्ति सेनाल्ााई ताल्ािम नदिने भन्दै खनाल्ाल्ो ६५ प्रतिशत सुरक्षा निकाय र ३५ प्रतिशत जनमुक्ति सेनाबाट आउनेल्ााई एकै ठाउँमा राखेर बि्रजकोस्र गराउने बताए । खनाल्ाल्ो भने सहमतिमा जुन जिम्मेवारी दिने भनिएको छ त्यसमा औद्योगिक सुरक्षाबल्ा र विपद व्यवस्थापनमा नेपाल्ाी सेनाल्ो पनि काम गरेको छैन । अरु ताल्ािम त जनसेनाल्ो पनि ल्ािइसकेका छन्ा । त्यसैल्ो अब महानिर्देशनालयल्ो गर्ने कामको प्रकृति अनुसार सबैल्ो बि्रजकोस्र गर्नुपर्छ । उनले महानिर्देशनाल्ायको नेतृत्वमा पनि सहमति नभएको दाबी गरे । स्वेच्छिक अवकाशमा जान चाहनेका ल्ाागि पनि अझै तीन महिना समय लाग्ने र समायोजनमै जाने हो भने पनि अझै ५ महिना ल्ााग्ने जानकारी दिए । मंसिर मसान्तसम्म स्वेच्छिक अवकाशमा जानेहरुल्ााई विदाई गर्न सकिदैन । धेरै काम गर्नु छ । अहिल्ो झै सहज तरिकाल्ो काम अगाडि बढ्यो भने समायोजनको काम सुरु गर्न ५ महिना ल्ााग्ने उनको धारणा रहेको छ ।
भष्टचारमा कृतीमान नेपाल
काठमाडौं । अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल्ाल्ो बस्रेनि सार्वजनिक गर्ने भ्रष्टाचार सूचांकमा हाम्रो मुल्ाुक यस वर्ष झन्ा कमजोर अवस्थामा देखिनु चिन्ताजनक छ । ट्रान्सपरेन्सील्ो सर्वेक्षण गरेका १ सय ८३ मुल्ाुकमध्ये नेपाल्ा १ सय ५४ औं स्थानमा परेको छ । यसको अर्थ हो नेपाल्ा विश्वका सर्वाधिक भ्रष्ट २९ देशहरुमध्येमा पर्छ । सार्क राष्ट्रहरुमा हामी अफगानिस्तानभन्दा मात्रै अगाडि देखिएका छौं । ट्रान्सपरेन्सील्ो विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको सुशासन र भ्रष्टाचारसम्बन्धी सर्वेक्षण नतिजामा आधारित भएर यो सूचांक तयार पार्छ । त्यसअनुसार गत वर्ष नेपाल्ा १ सय ४६ औं स्थानमा थियो यसपाल्ाि त्यसभन्दा नराम्रो अवस्था देखिनुल्ो हामीकहाँ भ्रष्टाचार प्रवृत्तिकै रुपमा मौल्ााउँदै गएको संकेत मिल्छ । राजनीतिक संक्रमणका बेल्ाा भ्रष्टाचार नियन्त्रणल्ााई राज्यले प्राथमिकता नदिँदा यस्तो स्थिति आएको हो । विगत एक वर्षको अवधिमा सरकारल्ो सुशासनल्ााई आफ्नो प्राथमिकतामा राखेको संकेतस्वरुप दुइटा कामचािहं गरेको थियो सम्पत्ति शुद्धीकरण विभागको स्थापना र भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय अभिसन्धिको अनुमोदन । तर त्यसअनुरुप भ्रष्टाचार नियन्त्रणको व्यावहारिक प्रयास भएन । फल्ास्वरुप भ्रष्ट मुल्ाुकहरुको सूचीमा नेपाल्ा अरुमाथि उक्ल्ाियो । यस्तो हुनुका पछाडि कतिपय नीतिगत कारण एवं सरकारी संयन्त्रका कमीकमजोरी पनि होल्ाान्ा
No comments:
Post a Comment