Sunday, December 18, 2011

सुरक्षा व्यवस्था फितल्ााे बन्दै

सुरक्षा व्यवस्था फितल्ााे बन्दै
काठमाडौं । राजनीतिक अस्थिरताका कारण बढ्दै गएको संक्रमणल्ो मुलुाकमा थुप्रै जटिल्ाताहरु थप्दै ल्ागेको पाइन्छ । मुल्ाुका हर क्षेत्र यतिबेला राजनीतिक प्रभावबाट ग्रसित भएका मात्र छैनन् राजनीतिकरणको रङमा पनि ल्ाटपटिदै गएका छन् । शिक्षा स्वास्थ्य तथा विकास जस्ता अति नै संवेदनशील्ा क्षेत्रमा बढ्दो राजनीतिकरणको प्रभाव बढ्नाल्ो विकासका पाटाहरु अस्तव्यस्त भएका छन् । अ´ मुल्ाुकको सबैभन्दा महत्वपूर्ण अङ्ग शान्ति सुरक्षामा प्रत्यक्ष राजनीति हुनाल्ो अपराधीहरुको मनोवल्ा बढ्दै गएको कुराल्ााई जतिसुकै ल्ाुकाउन खोजे पनि ल्ाुक्दैन । सानो प्वांल्ाल्ााई समयमै टाल्ािएन भने त्यसल्ो ठूल्ोा रुप ल्ािन्छ । समस्या चाहे ठूल्ााे होस् चाहे सानो अन्ततः त्यो समस्या नै हो । समस्या समाधानमा उदासिनता देखिने आँखा चिम्ल्ाने हो भने त्यसल्ो विकराल्ा रुप ल्ािनेमा कुनै शंका हुंदैन । त्रुटिका सामु दण्डहीनताल्ााई प्रश्रय दिनु झनै भयानक त्रुटि हो । जुन त्रुटिल्ााई वर्तमान गृह प्रशासनलेा वारम्बार दोहोर् याइरहेको छ । दण्डहीनताल्ााई दिनानुदिन प्रश्रय दिइरहेको छ । परिणामतः झनै जघन्य अपराध स्वयं सरकारल्ो गरिरहेको छ । विद्यमान राजनीतिक तरल्ाता ल्ाम्बिदो सक्रमणकाल्ाल्ो मुल्ाुकको अवस्थाल्ााई अस्तव्यस्त मात्र पारेका छैनन् जनजीवनमा आतंक त्रास भय अशान्तिल्ााई त्यतिकै बाक्ल्दिो रुपमा स्थापना गरेका छन् । हत्या िहंसा दिनानुदिन घटिरहेका छन् तर अपराधिहरुल्ााई कानुनको कठघरामा उभ्याउन सकिएको छैन । जसको परिणामस्वरुप अपराधमूल्ाक घटनाहरु बृद्धिमात्र भएका छैनन् अपराधिहरुको मनोल्ा बढ्दै गइरहेको छ ।
पछिल्ल्ााे अवस्थामा मुल्ाुकमा अपराधिक कि्रयाकल्ाापहरु झनै बढिरहेका छन् । आक्रमणको तारोमा पटक पटक साचारकर्मी उद्योगव्यवसायीहरु पर्दै आएका छन् । पछिल्ल्ााे समयमा भारती नक्कल्ाी नोटको कारोवारको अभियोगमा कारागारमा रहेका युनुश अन्सारीको हत्या प्रयासल्ो देशको सुरक्षा व्यवस्थाल्ााई अत्यन्तै फितल्ााे सावित गरेको छ । कारागारमै गएर हत्याको प्रयास गर्ने अपराधीको मनोवल्ा कसरी बढ्यो भनेर समीक्षा गर्ने एउटा पाटो हो भने ऊ त्यहा सम्म कसरी सजिल्ौ पुगी गोल्ाी प्रहार गर् यो भनेर अनुसन्धान गर्ने महत्वपूर्ण पक्ष हो । अनुसन्धानको पछिल्ल्ााे परिणाममा प्रहरीको मिल्ोमतो हुन सक्ने तथ्य पनि फेल्ा पर्दै गएको छ । अपराधीहरुको साजाल्ालेा सिङ्गो सुरक्षा प्रणाल्ाी नै किन्न सक्ने हर्कत राख्नु र त्यसमा सुरक्षा व्यवस्थाको सकारात्मक सहयोग मिल्नुल्ो जनतामा ´नै त्रास छाएको छ । यद्यपि अन्सारी गल्ात होल्ाान तर त्यसको सजाय कानुनल्ो नै दिन्छ र दिइरहेको पनि छ । केन्द्रीय कारागारमा भएको यस्तो घटनाल्ो नेपाल्ाीहरु कति सुरक्षित छौँ र सुरक्षा निकाय सुरक्षाको ल्ाागि कतिसम्म प्रतिवद्ध छ भन्ने कुराल्ााई पुष्टि गरेको छ । अब अनुसन्धानपछि पुष्टि भएका दोषील्ााई कानुनलेा कति सजाय दिन्छ त्यसल्ााई भने हेर्ने नै बाँकी छ । मुल्ाुकमा बढ्दै गएको दण्डहीनताल्ो अपराधीहरुको मनोवल्ा पनि बढ्दै गएको छ । कानुनल्ो अपराधील्ााई होइन अपराधीलेा कानुनल्ााई चल्ााएका छन् । यसको प्रमुख कारक राजनीतिक दल्ाहरु नै हुन् । विचारको चन्दा मूढेवल्ाको राजनीतिमा विश्वास गर्ने वानी दल्ाहरुमा बसिसकेको छ । त्यसकारण पनि दल्ाहरुका ल्ाागि अपराधीहरु सधै आवश्यक पर्ने गरेका हुन् । कुनै पनि अपराधीहरुल्ााई कुनै न कुनै दल्ाल्ो काखी च्याप्ने संस्कृतिको अन्त्य नहुदासम्म यस्ता घटनाहरु न्यूनीकरण हुने देखिदैन । दण्डहीनताल्ााई प्रश्रय दिने काम दल्ाहरुबाट नै भए

No comments:

Post a Comment