Sunday, December 4, 2011

राजधानीमै बर्ड फ्ल्ाु

राजधानीमै बर्ड फ्ल्ाु

काठमाडौं । राजधानीका हाँस तथा कुखुरामा एभियन एन्फ्ल्ाुएन्जा अर्थात्ा बर्ड फ्ल्ाुको किटाणु भेटिएको छ । सरकारल्ो नेपाल्ाल्ााई ुबर्ड फ्ल्ाु मुक्त राष्ट्र’ घोषणा गरेको पाँच महिना नबित्दै काठमाडौं र भक्तपुरको सिमानामा पर्ने जडिबुटी क्षेत्रको सुकुम्बासी बस्तीका हाँस तथा कुखुरामा बर्ड फ्ल्ाुको किटाणु भएको पुष्टी भएको हो । चन्द्रबहादुर तामाङको फार्ममा रहेको हाँस तथा कुखुरामा बर्ड फ्ल्ाुको किटाणु भेटिएको स्वास्थ्य विभागल्ो जनाएको छ । गत कात्तिक २३ र २४ गते कुखुरा तथा हाँस मरेपछि नमुना परीक्षणका ल्ाागि टेकुको प्रयोगशाल्ाामा पठाइएको थियो । परीक्षणमा एच ५ भेटिएपछि बेल्ाायतको भेटनरी ल्याब एजेन्सी वेभ बि्रजमा पठाइएको नमुनामा बर्ड फ्ल्ाुको पुष्टी गरेको हो ।एन्फ्ल्ाुएन्जा नियन्त्रण महाशाखाको टोल्ाी र एनिमल्ा रेपिट टोल्ाील्ो संयुक्त रुपमा मनोहरा वस्तीभित्रका सबै कुखुरा तथा हाँस विषादीको माध्यमबाट मारेर खाडल्ामा पुरेको छ । मनोहरा वस्तीमा करिब १३ कुखुरा र २०० हाँस नष्ट गरिएको वरिष्ठ पशु चिकित्सक तथा नियन्त्रण टोल्ाीका इन्चार्ज डा नारायणप्रसाद घिमिरेल्ो जानकारी दिए ।
बर्ड फ्ल्ाुका ल्ाक्षण
बर्ड फ्ल्ाु संक्रमित पंक्षीहरु दस दिनपछि मर्न थाल्छन्। यस्ता पंक्षीको सम्पर्कमा आएका मानिसमा सुरुमा ज्वरो आउने टाउको दुख्ने रुघा ल्ाागेजस्तो हुने तर नाकबाट सिगान नबग्ने र सास फेर्न गाह्रो हुने ल्ाक्षण देखिन्छ।
कसरी बच्ने
ड्डरोगग्रस्त पंक्षीबाट जोगिनु नै उत्तम उपाय हो ।
ड्डकुखुरा ल्ागायत पंक्षीको सम्पर्कमा आउँदा सावधानी अपनाउने ।
ड्डघरपाल्ाुवा पशुमा ल्ाक्षण देखिए तुरुन्त पशु स्वास्थ्य कार्यल्ायमा खबर गर्ने ।
ड्डसंक्रमित कुखुरका अन्डा र मासु नखाने दाना र सुल्ाी नछुने ।
ड्डकुखुरा ल्ागायत पंक्षीहरुको खोरमा काम गर्दा माक्स र पाजा ल्ागाउने ।


युनाईट दी युनीयनको सहयोग गोर्खा आन्दोल्ानल्ााई


ब्राईटन । बेल्ाायती समकक्षी सरह समान पेन्सन ल्ागायतका माग गर्दै हस्ताक्षर अभियानमा जुटेको युनाइटेड बि्रटिश गोर्खा भूतपूर्व सैनिक संघ युविजीइए ल्ााई बेल्ाायतस्थित ुयुनाइट दी युनीयनल्ो साथ दिने भएको छ । करीब १७ ल्ााख बढि सदस्य भएको ुयुनाइट दी युनीयन’ बेल्ाायती ुसिभिल्ाियन’ कर्मचारीहको दोश्रो ठुल्ााे संगठन हो । युनीयनल्ो भावी कार्यदिशाका बारेमा छल्ाफल्ा गर्न आयोजना गरेको वाषिर्क पत्रकार सम्मेल्ानमा युविजीइएल्ााई आमन्त्रण गरेको थियो । ब्राइटनस्थित होटल्ा हिल्टनमा आयोजित पत्रकार सम्मेल्ानमा बोल्दै युविजीइएका महासचिव दिपक मास्केल्ो बेल्ाायती सरकारको विभेदकारी नीतिका विरोधमा आफुहरु हस्ताक्षर अभियानमा जुटेको बताए । गोर्खाल्ाीहरुका जायज मागल्ााई बेल्ाायती सरकारल्ो सम्बोधन नगरेको गुनासो गर्दै मास्केल्ो सरकारको ध्यनाकर्षण गराउन पनि युनीयनको साथ आवश्यक भएको औंल्याए । मास्केल्ो गोर्खा सैनीकल्ााई क्षतिपुर्ति सहित समान पेन्सन विधवाहरुको अधिकार ल्ागायत आधा दर्जन बढि मागहरु रहेको जानकारी दिएका थिए ।
सम्मेल्ानपछि सहभागि गोर्खाहल्ााई आश्वस्त पार्दै ुयुनाइट दी युनीयन’का राष्ट्रिय संयोजक माइक म्याक्काट्र्नील्ो युविजीइएल्ो साचाल्ान गरेको हस्ताक्षर अभियानल्ााई आफुल्ो सक्दो सहयोग गर्ने वचन दिए ।
विभिन्न्ा आन्दोल्ानमा सहभागि भई सेवा र्पुयाएबापत प्राप्त मेडल्ा तथा गोर्खा ह्याटमा सजिएका गोर्खाल्ाी योद्धाहरुल्ााई युनियनल्ो भव्य स्वागत गरेको थियो । गोर्खाल्ाीहरुको सम्मानमा उनीहरुल्ो एक मिनेट सम्म उठेर ताल्ाी बजाई स्वागत गरेका थिए । एक हप्तासम्म चल्ने सम्मेल्ानमा बेल्ाायत अमेरीका क्यानडा अष्ट्रेल्ाीया क्युबा भेनेजुयल्ाा ल्ागायत देशका प्रतिनिधि बेल्ाायती गृह मन्त्राल्ाय तथा सरकारी क्षेत्रमा कि्रयाशिल्ा ट्रेड युनीयन तथा विभिन्न मानवअधिकारवादी संस्थाहरुको सहभागिता रहेको थियो । सम्मेल्ानमा युविजीइएका अध्यक्ष प्रेम राई संयोजक ज्ञानराज राई महासचिव मास्के कोषाध्यक्ष मान बहादुर थापा धन घल्ो रामकृष्ण राई कृष्ण हाम्बे सनमायां गुरुङ ल्ागायत करीब दुई दर्जनबढि सहभागि भएका थिए । गोर्खाल्ाीका माग सम्बोधन गराउन एकल्ााख बढि हस्ताक्षर संकल्ान गराई बेल्ाायती संसदमा बहस चल्ााउने उदेश्यका साथ गोर्खा आन्दोल्ानको एक घटक हस्ताक्षर अभियानका ल्ाागेको हो । अहिल्ोसम्म भौतिक तथा अनल्ााईन गरी करीब ७५ हजार हस्ताक्षर संकल्ान भइसकेको युविजीइएल्ो जनाएको छ ।

प्राधिकरणल्ााई अख्तियारको चेतावनी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगल्ो नेपाल्ा विद्युत प्राधिकरणमा दीर्घकाल्ाीन असर पर्ने गरी नियुक्ती सरुवा बढुवा र सामान खरिद नगर्न निर्देशन दिएको छ। अख्तियारल्ो प्राधिकरणभित्र यस्ता निर्णय भएको भए तत्काल्ा कार्यान्वयन नगर्न समेत निर्देशन दिएको छ । प्राधिकरणका अध्यक्ष एवं उर्जा मन्त्राल्ायका सचिवल्ााई यस्तो निर्देशन दिँदै आयोगल्ो पत्राचार गर्ने निर्णय गरेको हो । प्राधिकरणका निमित्त कार्यकारी निर्देशकबाट अनावश्यक सामान खरिद गर्न ल्ाागेको तथा आर्थिक चल्ाखेल्ा गरी कर्मचारी सरुवा गर्न ल्ाागेको उजुरी आयोगमा परेको थियो । उजुरीउपर भएको छल्ाफल्ाल्ो संचाल्ाक समितिको स्विकृतिविना खरिद भएका सामानको भुक्तानी दिन रोक ल्ागाउन समेत उर्जा मन्त्रील्ााई पत्राचार गर्ने ठहर गरेको हो । साथै प्राधिकरणको कार्यकारी निर्देशक छनोट खुल्ाा प्रतिस्पर्धाबाट गर्ने काम अगाडि बढाउन समेत उर्जा मन्त्रील्ााई निर्देशन दिएको छ ।


एमाल्ोल्ो अदाल्ातको फैसल्ााको विरोध

काठमाडौं । नेकपा एमाल्ोका अध्यक्ष झल्ानाथ खनाल्ाल्ो सर्वाेच्च अदाल्ातल्ो गरेको संविधान सभाको म्याद ६ महिनाभन्दा बढी समय थप्न नमिल्ने आश्रयको फैसल्ााको संसदभित्र विरोध गर्नुपर्ने बताएका छन्। । एमाल्ो संसदीय दल्ाको बैठकमा अध्यक्ष खनाल्ाल्ो आफ्ना दल्ाका सभासद्हरु समक्ष यस्तो धारणा राखेका हुन्। भदौ १२ ९२०५२०को फैसल्ाा हुँदा सडकमै विरोध गरेका थियौ ं। त्यसबेल्ाा पनि पार्टील्ो औपचारिक निर्णय गरेर विरोध गरेको थिएन ुत्यसबेल्ाा स्वतस्फुर्त जनता सडकमा उत्रिएका थिए। यसपटक भने त्यस्तो छैन तर प्रभावकारिताको हिसाबल्ो यसपटकको फैसल्ाा पनि त्योभन्दा कम राजनीतिक छैन । उनल्ो संसदभित्र गम्भीररुपमा उठाउने भए पनि बाहिर कसरी विरोध गर्ने भन्नेबारे विचार गर्न सभासद्हरुल्ााई आग्रह गरे । जनताल्ो निर्वाचित गरेको संसद् सार्वभौम हो । त्यसल्ााई अरुल्ो प्रशिक्षण गर्नु पर्दैनउनल्ो भनेसर्वोच्चको फैसल्ााको सम्मान र सिरोधार्य गर्छाै ं। तर संविधान संविधान सभाल्ो नै ल्ोख्छ । जेठ १४ सम्म संविधान निर्माण कार्य सम्पन्न भयो तर जारी गर्न भ्याएन भने त्यसबेल्ाा कि जनमत संग्रहमा जाने अथवा के निर्णय गर्ने भन्नेबारे त्यहीबेल्ाा निर्णय गर्ने बताए । संविधान सभाल्ो आफ्नो कार्यविधि आफैँ तय गरेर काम गर्ने हुनाल्ो यस्तो हस्तक्षेप नसहने पनि उनल्ो बताए । दल्ाको बैठकमा सभासद्हरु कृष्णप्रसाद सापकोटा वीरेन्द्रबहादुर श्रेष्ठ सपना मल्ल्ा प्रधान उषाकल्ाा राई ल्ागायतल्ो सर्वाेच्च अदाल्ातल्ो राजनीतिक विषयमा प्रवेश गरी आफ्नो निर्णय सुनाएकाल्ो त्यसल्ााई पार्टील्ो कसरी हेर्ने भन्नेबारे प्रश्न उठाएका थिए । फैसल्ााको विरोध गर्नुपर्ने धारणा बताए । आफ्ना दल्ाका सभासद्हरुल्ााई संसद्को बैठकमा अनिवार्य उपस्थित भई प्रस्तुत गरिने अन्तरिम संविधानको ११ औं संसोधन विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गरेको मुख्य सचेतक भीम आचार्यल्ो बैठकमा बताए । संविधान सभाको म्याद ६ महिना थपेर ०६९ जेठ १४ सम्म र्पुयाएको छ ।


ल्ोखाले चासो राखो निगममा
काठमाडौँ । व्यवस्थापिका संसदअन्तर्गतको सार्वजनिक ल्ोखा समितिल्ो नेपाल्ा वायुसेवा निगममा भएको आर्थिक अपारदर्शीताका सम्बन्धमा छल्ाफल्ा गर्न सम्बद्ध पक्षल्ााई बोल्ााएको स्रोतले बतायो । ल्ोखाल्ो पर्यटन तथा नागरिक उड्डयन मन्त्राल्ायका सचिव र नेपाल्ा वायुसेवा निगमका महाप्रबन्धकल्ााई निगम साचाल्ानका क्रममा भएको आर्थिक अनियमितताबारे सोधपुछका ल्ाागि बोल्ााएको हो । िसंहदरबारस्थित कार्याल्ायमा जारी समितिको बैठकमा सभासदहरुल्ो निगममा भएको भ्रष्टारचारबारे सम्वद्ध अधिकारीसँग जानकारी ल्ािइरहेको सभापति रामकृष्ण यादवल्ो जानकारी दिनुभयो । वायुसेवा निगम आन्तरिक व्यवस्थापनका कारण धारासायी बन्दै गएको छ । निगमसँग हाल्ा रहेका दुईवटा मात्र राष्ट्रिय ध्वजाबाहक विमानका कहिल्ो गियर बक्स त कहिल्ो पाङ्ग्रा नै गायव हुने गरेको छ । यसल्ो अन्तर्राष्ट्रिय स्तरमै नेपाल्ाबारे नकारात्मक सन्देश जानुका साथै पर्यटन प्रवद्र्धनमा समेत व्यवधान उत्पन्न भएको छ ।

No comments:

Post a Comment